४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पच्चीस सहसचिव कामविहीन

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, संघीय मामिला, गृहलगायत मन्त्रालयका दुई दर्जनभन्दा बढी सहसचिव जिम्मेवारी नपाएर कामविहीन भएका छन्।

हराउँदै खच्चर व्यवसाय

बाध्यताले फुर्सदिला नै बनेका सकिल घरनजिकै रहेको एक चियापसलमा दिनभरि बसेर आफूजस्तै कामविहीन बनेका साथीहरूसँग गफ गर्छन्।

कच्चा पदार्थको अभावमा कैदीबन्दी कामविहीन

कारागारमा बसेर घर खर्च चलाउँदै आएका कैदीबन्दी यतिखेर फुर्सदिला भएका छन्। सधैँ व्यस्त रहने कैदीबन्दी लकडाउनसँगै बजारमा कच्चा पदार्थको अभावमा फुर्सदिला भएका हुन्।

छ जिल्ला हेर्ने गरी स्थापना भएको डिभिजन कार्यालय कामविहीन

गण्डकी प्रदेश सरकारले बागलुङमा स्थापना गरेको सडक डिभिजन कार्यालय कामविहीन अवस्थामा छ। छ जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालयले नौ महिनाको अन्तरालमा चारवटा योजनाको मात्रै कार्य सम्पादन गरेको छ।

विषादी मापन प्रयोगशालाका कर्मचारी कामविहीन, कार्यालय सुनसान

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण कार्य रोकेसँगै सर्लाहीको उष्णप्रदेशीय बागबानी केन्द्र परिसरमा रहेको विषादी मापन प्रयोगशाला सोमबारबाट सुनसान बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्