१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

गिद्द जोगाउन रेस्टुराँ

गिद्दलाई प्रकृतिको कुचीकार मानिन्छ। मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोग महामारीबाट जोगाउन पनि गिद्दको भूमिका अतुलनीय हुन्छ भनिन्छ।

लोपोन्मुख बनकरियालाई प्रदेश सरकारको न्यानो कपडा

मकवानपुरको मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रामा बसोबास गर्ने लोपोन्मुख जाति बनकरियालाई बागमती प्रदेश सरकारले न्यानो कपडा वितरण गरेको छ।

‘नामवन’ मनाउँदै लोपोन्मुख लेप्चा

देशकै लोपोन्मुख लेप्चा समुदायले आज (सोमबार) मुख्य चाडका रूपमा २३४४ औं नामवन–नामआल–नामसुङ (नयाँ वर्ष) मनाउँदै छन्।

गिद्ध संरक्षणमा नमूना बन्दै कावासोती, पाइन्छन् ८ प्रजातिका गिद्ध

गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ।

काठमाडौं उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट शुरु

काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट शुरु भएको छ।आजबाट भीमसेन स्थान परिसरमा महिलाहरुद्वारा लिंगो ठड्याएर पर्व शुरु भएको हो। यो पर्व अबको एक महिनासम्म चल्नेछ।

लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ। उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ।

ओरालोतिर राउटे जनसंख्याः कारक ‘मदिरा र गोत्र’

तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो। त्यसबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४१ मा भएको छ।

जंगलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकी छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ।

सत्ताबाट पनि लोपोन्मुख

स्थानीय तह सदस्य निर्वाचन २०७९ को परिणाम केलाउँदा लोपोन्मुख समुदायबाट एकदम कमको मात्र सहभागिता हुन सकेको देखिन्छ।

नीति निर्माणमा अग्रसर बन्दै लोपोन्मुख लेप्चा

इलाम जिल्लामा लोपोन्मुख लेप्चा समुदायका मानिस पछिल्लो समय नीति निर्माण तहमा उपस्थिति जनाउँदै छन्। २०६२/०६३ सालको जनआन्दोलनपछि लेप्चा समुदायको सहभागिता स्थानीय तहदेखि संघीय संसद्सम्म देखिँदैछ।

स्थानीय तह निर्वाचन: नीति निर्माणमा अग्रसर बन्दै लोपोन्मुख लेप्चा

इलाममा मुख्य बसोबास रहेको देशकै लोपोन्मुख लेप्चा समुदायका नागरिक पछिल्लो समय नीतिनिर्माण तहमा उपस्थिति जनाउँदै छन्।

राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय

मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन्।

सूर्यविनायक मन्दिरको लोपोन्मुख जात्रा सूचारु

मन्दिरबाट सुरु खट यात्राले तीनधारा, पिपलबोट, गुन्चा टोललगायतका स्थान परिक्रमा गरेको थियो। सिन्दुर जात्रा, बाजागाजासहित गरिएको सो जात्राबारे नयाँ पुस्तालाई जानकारी दिन र पर्यटकीय महत्व बोकेको सूर्यविनायकको प्रचारका लागि पनि सो जात्रा गरिएको सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजकुमार जोशीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्