२३ पुस २०८२ बुधबार
image/svg+xml

विदेशमा रहेका नेपालीले यसपालि भोट हाल्न नपाउने, शीर्ष दलले नै सरकारलाई भनेका थिए- ‘नियम नबदलौं’

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताले मतदान गर्न नपाउने संकेत गरेका छन्।

‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिने भनेको हो, नेपाली मूलका विदेशी नागरिकलाई होइन’

'त्यो कसलाई भनेको हो भने जसको नागरिकता नेपालको छ, जसको पासपोर्ट नेपालको छ,’ उनले भने, ‘जसले कमाएको पैसा नेपाल पठाउँछ, जसका जहान, छोराछोरी, आमाबुबा नेपालमा छन्, जसको घर नेपालमा छ, जसको भविष्य नेपालमा छ।’

एमालेलाई चुनावमा ल्याउन सकस परेको सञ्चारमन्त्रीको संकेत

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा (एमाले) लाई निर्वाचनको प्रक्रियामा सहभागी गराउनु सरकारका लागि चुनौतीपूर्ण रहेको संकेत गरेका छन्।

राजीनामा दिन प्रधानमन्त्रीबाट कुनै निर्देशन वा सुझाव आएको छैन: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

प्रमुख दलहरुकै सहमतिमा सुशिला कार्की प्रधानमन्त्री बन्नुभएको हो: खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्की प्रमुख राजनीतिक दलहरूको सहमतिमै प्रधानमन्त्री नियुक्त भएको र यो सरकार गठन भएको स्पष्ट पारेका छन्।

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्नु मेरो लागि आत्मसन्तुष्टिको विषय बन्यो: मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिने कार्यकालमा पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न पाउनु नै सबैभन्दा बढी आत्मसन्तुष्टिको विषय बनेको बताएका छन्।

मन्त्री खरेलको दाबीः धेरै कम प्रतिशत समाचार मात्रै सत्य आउने रहेछन्

कतिपय समाचारमा विचार दिइएको, कतिपय मिडिया ट्रायल पनि हुने गरेको आफूले मन्त्रीको जिम्मेवारीमा रहेर आफूले देखेको पनि मन्त्री खरेलले बताए।

सरकारको अर्जुनदृष्टि निर्वाचनमै छ, पत्रकारिताको ‘रस’ रगतमै गढेको छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको सम्पूर्ण ध्यान आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।

राष्ट्रिय सभामा तालमेल गर्ने कांग्रेसको आधिकारिक निर्णय

कांग्रेसले आधिकारिक निर्णय गर्नुअघि नै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग मिलेर जाने गरी सहमति जुटाइसकेको छ।

सामाजिक सद्भाव कायम राख्न सरकारलाई आयोगको निर्देशन

राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ।

प्रधानमन्त्रीले तीन मन्त्रीको राजीनामा मागेको हल्ला निराधार: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।

प्रधानमन्त्रीले राजीनामा दिन भनिन्, कुलमानले ‘अहिलेसम्म दलको सदस्य नै छैन’ भने

‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ घिसिङले पत्रकारको प्रश्नको जवाफ दिँदै भने।

निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्रीले गरे प्रदेशका प्रमुख सचिवहरूसँग छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्।

यस्ता छन् सरकारका ३५ निर्णयहरु (सूची)

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्