भूमिगत प्रसारणको काम ४८ प्रतिशत सकियो

भूमिगत प्रसारणको काम ४८ प्रतिशत सकियो

सोमबार, २१ साउन २०७५

नेपालमै पहिलोपटक बनिरहेको भूमिगत विद्युत् प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं दुई सय २० केभी डबल सर्किट...

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

आइतबार, २० साउन २०७५

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको...

४८ प्रहरी उपरीक्षकहरुको सरुवा (सूचीसहित)

४८ प्रहरी उपरीक्षकहरुको सरुवा (सूचीसहित)

बिहिबार, १७ साउन २०७५

नेपाल प्रहरीले ४८ प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ। ...

४८ टोलीका लागि कतार तयार

४८ टोलीका लागि कतार तयार

सोमबार, २५ असार २०७५

२०२२ को विश्वकप आयोजक कतारले आफूहरू यसै प्रतियोगितामा सहभागी टोलीका संख्या ४८ पु-याउने विषयमा खुला संवाद गर्न तयार भएको र...

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु

सोमबार, २१ जेठ २०७५

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ।दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको भने उद्दार गरिएको छ ।

बाँध फुट्दा मृत्यु हुनेहरूकाे संख्या ४८ पुग्याे

बाँध फुट्दा मृत्यु हुनेहरूकाे संख्या ४८ पुग्याे

शुक्रबार, २८ बैशाख २०७५

केन्याको नाकुरु प्रदेशमा बाँध भत्किँदा मृत्यु हुनेहरूकाे संख्या ४८ पुगेकाे छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमान्डर गिडेन किबुन्जाले मृत्यु हुनेहरूकाे संख्या बढ्न सक्ने बताए।

भारतकाे १३ वटा राज्यमा ४८ घन्टे 'हाइ अलर्ट' जारी

भारतकाे १३ वटा राज्यमा ४८ घन्टे 'हाइ अलर्ट' जारी

मङ्गलबार, २५ बैशाख २०७५

अत्याधिक हावाहुरीका कारण भारतको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको छ । यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।  मौसम विभागले आगामी ४८ घन्टामा मौसमले जस्तोसुकै रुप लिनसक्ने भन्दै आमनागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

स्वेच्छिक अवकाशका तीन हजार ७ सय ४८ कर्मचारीको निवेदन

स्वेच्छिक अवकाशका तीन हजार ७ सय ४८ कर्मचारीको निवेदन

सोमबार, १४ फागुन २०७४

करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन्। सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब तीन हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले जनाकारी दिए।

दिपक मनाङे नआउँदा प्रदेश ४ मा  ४८ मतभार नोक्सान

दिपक मनाङे नआउँदा प्रदेश ४ मा ४८ मतभार नोक्सान

बुधबार, २४ माघ २०७४

बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. ४ मा एक जना प्रदेश सभा सदस्य बाहेक सबैले मतदान गरेका छन्। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा नआएका हुन्। उनले मतदान नगर्दा प्रदेश नं. ४ मा ४८ मतभारको नोक्सान भएको छ।

पेरुमा बस र ट्रक ठोक्कियो, ४८ को मृत्यु

पेरुमा बस र ट्रक ठोक्कियो, ४८ को मृत्यु

बुधबार, १९ पुष २०७४

पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ।  पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए ।

पेरूमा बस दुर्घटना हुँदा ४८ जनाको मृत्यु

पेरूमा बस दुर्घटना हुँदा ४८ जनाको मृत्यु

बुधबार, १९ पुष २०७४

ल्याटिन अमेरिकी मुलुक पेरूमा एक यात्रुवाहक बस दुर्घटना ४८ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

बिहिबार, १३ पुष २०७४

र्सा प्रहरीले ४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ गरेको छ । विश्रामपुर गाउमा रहेका कारोबारीको घरमा छापामारी ४८ किलो गाँजा र प्याकिङ गर्ने सामग्री बरामद गरेको छ । पक्राउ पर्नेमा बहदुृरामाई नगरपालिका –९ बिश्रामपुरका ३० वर्षे शर्माप्रसाद कलवार र उनका भाई २७ वर्षीय गम्भिर साह कलवार रहेका प्रहरी उपरीक्षक गणेश रेग्मीले जनाए ।

मौन अवधिमा सञ्चारमाध्यममा आचारसंहिता उल्लंघनका ४८ घटना

मौन अवधिमा सञ्चारमाध्यममा आचारसंहिता उल्लंघनका ४८ घटना

आइतबार, १० मङि्सर २०७४

प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ ।

प्रदेश २ : ४८ पूर्वसांसद चुनावी मैदानमा

प्रदेश २ : ४८ पूर्वसांसद चुनावी मैदानमा

आइतबार, ०३ मङि्सर २०७४

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमध्ये ४८ जना यसअघि सांसद भइसकेका छन् । लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका १६ र मधेसी गठबन्धनका ११ जना उम्मेदवार यसअघि सांसद् भइसकेका राजनीतिज्ञ हुन् ।

४८ घण्टामा  ४२ बालकको  मृत्यु

४८ घण्टामा  ४२ बालकको  मृत्यु

बुधबार, १४ भदौ २०७४

गोरखपुरको बीआरडी मेडिकल कलेजमा ४८ घण्टाको बीचमा ४२ बालकहरूको मृत्यु भएको छ।  मृत्तक संख्याबारे जानकारी दिँदै  उक्त मेडिकल कलेजका चिकित्सक पीके सिंहले तीमध्ये ७ बालकको मृत्यु इन्सेफलाइटिस्का कारण भएको बताए।

पौने ४८ अर्बको गहुँ फल्यो

पौने ४८ अर्बको गहुँ फल्यो

सोमबार, १५ जेठ २०७४

यो वर्ष गत वर्षभन्दा करिब साढे तीन अर्ब रुपैयाँ धेरै मूल्यको गहुँ फलेको छ। गत वर्षभन्दा एक लाख ४१ हजार मेटि्रक टन धेरै फलेर १८ लाख ७५ हजार मेटि्रक टन गहुँ उत्पादन भएको कृषि विकास मन्त्रालयले जनाएको छ।

अमेरिकामा ४८ हजार ६ सय ७० अवैध नेपाली

अमेरिकामा ४८ हजार ६ सय ७० अवैध नेपाली

बुधबार, २३ चैत २०७३

पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ ।

इराकको  हमलामा १५को मृत्यु, ४८ घाइते

इराकको  हमलामा १५को मृत्यु, ४८ घाइते

बिहिबार, १७ चैत २०७३

इराक राजधानी बगदादमा भएको एक आत्मघाती हमलामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ  भने ४८ जना घाइते भएका छन् ।

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु

सोमबार, ३० फागुन २०७३

इथियोपियाको राजधानी आदिस बाबा नजिकै रहेको फोहोरको थुप्रो भासिदा ४८ जनाएको ज्यान गएको छ। फोहोरको थुप्रो भासिंदा घटनास्थलमा कम्तीका १५० जना रहेको स्थानीयले बताएका छन्। घटनामा ज्यान गुमाउनेका धेरै बालबालिका रहेको बताइएको छ।

सरकारलाई दिएको समर्थन ४८ घण्टाभित्र फिर्ता लिन्छौंः सुमन

सरकारलाई दिएको समर्थन ४८ घण्टाभित्र फिर्ता लिन्छौंः सुमन

शनिबार, १४ फागुन २०७३

मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए।

नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

शनिबार, २२ माघ २०७३

भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ।

युपीसँग जाेडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने

युपीसँग जाेडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने

शनिबार, ०८ माघ २०७३

भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ।

विश्वकपमा ४८ टोली खेल्ने

विश्वकपमा ४८ टोली खेल्ने

बुधबार, २७ पुष २०७३

फिफाको निर्णायक परिषद बैठकले मंगलबार २०२६ को विश्वकपमा सहभागी टोली संख्या बढाएर ४८ पु¥याउने सर्वसम्मत निर्णय गरेको छ । ‘फिफा परिषदले सर्वसम्मत रुपमा २०२६ देखि विश्वकपमा ४८ टोली बनाउने निर्णय गरेको छ । यसो गर्दा तीन टोली सम्मिलित १६ समूह हुनेछन्,’ फिफाले आधिकारिक ह्यान्डलबाट ट्विट गरेको छ ।

फिफा अध्यक्षले विश्वकपमा ४८ टोलीको प्रस्ताव गर्ने

फिफा अध्यक्षले विश्वकपमा ४८ टोलीको प्रस्ताव गर्ने

बुधबार, १९ असोज २०७३

बोगोटा(रोयटर्स)– निर्वाचनका बेला विश्वकपमा सहभागी टोली संख्या बढाएर ४० पुर्‍याउने एजेन्डा ल्याएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सोमबार अझै ठूलो विश्वकप गर्ने प्रस्ताव गरेका छन्।

पुणेमा नेपाली कामदारको मृत्यु, शव लिन गएका परिवारजन ४८ घण्टा देखि  सम्पर्कविहीन

पुणेमा नेपाली कामदारको मृत्यु, शव लिन गएका परिवारजन ४८ घण्टा देखि सम्पर्कविहीन

सोमबार, १० असोज २०७३

भारतको महाराष्ट्र राज्य अन्तर्गत पर्ने पुणे शहरको नानेकरबाडीस्थित मधुवन ट्रेडर्स स्टिल प्रालिममा कार्यरत सप्तरीको हनुमाननगर–योगिनिमाई नगरपालिका एक कामदारको रहस्यमय मृत्यु भएको छ। यता मृत्युको खवर पाए लगत्तै शव बुझन् गएका पीडित परिवारका तीन सदस्य पछिल्लो ४८ घण्टादेखि सम्पर्क विहीन भएका छन्।

अष्ट्रेलियालाई ४८ वर्षपछि पौडीको स्वर्ण

अष्ट्रेलियालाई ४८ वर्षपछि पौडीको स्वर्ण

शुक्रबार, २८ साउन २०७३

गल्फले १ सय १२ वर्षपछि विवादास्पद रूपमा ओलम्पिकमा पुनरागमन जनाएको बिहीबारको दिन अस्ट्रेलियाका नयाँ सनसनी किशोर पौडीवाज काइल चाल्मर्सले ओलम्पिकको १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका छन्।

Ncell Footer Ad