घरेलुले उठायो ९ लाख ४६ हजार राजस्व

घरेलुले उठायो ९ लाख ४६ हजार राजस्व

बिहिबार, १७ साउन २०७५

घरेलु तथा साना उद्योग विकास कार्यालय डोल्पाले आर्थिक वर्ष ०७४–०७५ मा ९ लाख ४६ हजार २ सय ४६ रुपैयाँ राजस्व...

४६ प्रतिशत मुआब्जा वितरण

४६ प्रतिशत मुआब्जा वितरण

मङ्गलबार, १९ असार २०७५

बहुचर्चित १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित ४६ प्रतिशत घरपरिवारलाई मुआब्जा वितरण गरेको छ । आयोजना निर्माण हुँदा...

डुंगा  दुर्घटनामा ४६ जनाको मृत्यु

डुंगा दुर्घटनामा ४६ जनाको मृत्यु

बिहिबार, २४ जेठ २०७५

अफ्रिकी मुलुक ईथियोपियाका आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। ...

१६ वर्षमा ४६ हजार वन क्षेत्र विनाश

१६ वर्षमा ४६ हजार वन क्षेत्र विनाश

बिहिबार, १७ जेठ २०७५

नेपालमा सन् २००१ देखि १६ सम्मको अवधिमा ४६ हजार वन क्षेत्र विनास भएको देखिएको छ । वातावरण विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय...

४६ प्रतिशत सञ्चारकर्मीले मात्र महिनैपिच्छे तलव पाउँछन्

४६ प्रतिशत सञ्चारकर्मीले मात्र महिनैपिच्छे तलव पाउँछन्

सोमबार, १४ जेठ २०७५

४६ प्रतिशत पत्रकारले मात्र महिनैपिच्छे तलब पाउने गरेको देखिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार २५% पत्रकारले २ महिनामा र १८ % ले तीन महिना वा त्यो भन्दा बढी समयमा मात्र तलव फाउने गरेको देखिएको छ।

सगरमाथा आरोहणमा कमि, ३ सय ४६ ले लिए अनुमति

सगरमाथा आरोहणमा कमि, ३ सय ४६ ले लिए अनुमति

आइतबार, ०६ जेठ २०७५

यो वर्ष सगरमाथा आरोहणका लागि ३ सय ४६ जनाले अनुमती लिएका छन्। जसमा १ भन्दा बढिले सगरमाथा आरोहण गरीसकेका छन् भने अझै अधिकांश आरोहीहरू आरोहणका लागि आधार शिविर, क्याम्प, १, २, ३, ४ हुँदै चुचुरोतिर लागेका छन्।

तान्जेनियामा बस दुर्घटना ,१२ को मृत्यु, ४६ घाइते

तान्जेनियामा बस दुर्घटना ,१२ को मृत्यु, ४६ घाइते

बिहिबार, २२ चैत २०७४

उत्तर तान्जानियामा आलु बोकेको ट्रक र यात्रु बसबीच ठोक्किँदा १२ जनाको मृत्यु भएको छ। घटनामा ४६ जना घाइते भएको त्यहाँको ट्राफिक प्रहरीले बताएको छ।

साउदी जेलका भुसाल छुटाउन ४६ लाख जुट्यो

साउदी जेलका भुसाल छुटाउन ४६ लाख जुट्यो

बिहिबार, २० पुष २०७४

रोजगारीको क्रममा रहेको बेला साउदी अरेबियाको जेलमा परेका नवलपरासी, मध्यबिन्दु–४ का स्थानेश्वर भुसाललाई उद्धार गर्न ४६ लाख रुपैयाँ संलकन भएको छ ।  रोजगारीका लागि सात वर्षअघि साउदी पुगेका भुसाल कुनै गल्तीबिना नै साउदीको जेलमा बस्न बाध्य पारिएका थिए । परिवारले दिएको जानकारी अनुसार साउदीमा भुसालले गाडी चलाउँथे । गाडी चलाइहेका बेला पछिल्लतिरबाट आइरहेको ट्रकले ठक्कर दिँदा भुसालको चलाइरहेको गाडी उछिट्टिएर अघि पुग्दै सडकमा हिँडिरहेको कारलाई ठक्कर दिएको थियो । सोही ठक्करले कारमा यात्रा गरिरहेका साउदी नागरिकको निधन भएको थियो ।

४६ गाउँपालिकाको नाम परिर्वतन हुँदै

४६ गाउँपालिकाको नाम परिर्वतन हुँदै

सोमबार, १७ पुष २०७४

नाम परिर्वतन गर्न माग राखेका गाउँपालिकामध्ये ४६ गाउँपालिकाको नाम परिर्वतन हुने भएको छ । स्थानीय विकास मन्त्रालयले ४६ गाउँपालिकाको नाम परिर्वतन गर्न गत बुधवार मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय मन्त्रालयको प्रस्तावलाई पास गर्ने सम्भावना रहेको मन्त्रालयले स्रोतको भनाइ छ ।

काभ्रेमा ४६ जनाको जमानत जफत

काभ्रेमा ४६ जनाको जमानत जफत

आइतबार, ०२ पुष २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ।  प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा छ जनाको जमानत जफत भएको हो।

जलवायु लक्ष्यमा ४६ अर्ब डलर लगानीको अवसर

जलवायु लक्ष्यमा ४६ अर्ब डलर लगानीको अवसर

बुधबार, २० मङि्सर २०७४

जलवायुसम्बन्धी नेपालले तय गरेका राष्ट्रिय लक्ष्य कार्यान्वयनका क्रममा सन् २०३० सम्म ४६ अर्ब अमेरिकी डलर बराबर लगानीको अवसर सिर्जना हुने एक अध्ययनले देखाएको छ ।

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

बिहिबार, १६ कार्तिक २०७४

आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन्।

सेयर बजारबाट एक वर्षमा दुई सय ४६ अर्ब गुम्यो

सेयर बजारबाट एक वर्षमा दुई सय ४६ अर्ब गुम्यो

शुक्रबार, २७ असोज २०७४

बैंकको चर्को ब्याज, अत्यधिक सेयर आपूर्ति, अस्थिर राजनीति लगायत कारण सेयर बजारबाट लगानीकर्ताले पछिल्लो वर्ष दुई खर्ब ४६ अर्ब रुपैयाँ गुमाएका छन् ।

एमालेद्वारा ४६ जना उम्मेदवार सिरफारिस, संघमा थापा सर्वसम्मत

एमालेद्वारा ४६ जना उम्मेदवार सिरफारिस, संघमा थापा सर्वसम्मत

शनिबार, २१ असोज २०७४

नेकपा एमाले बाजुराले आसन्न प्रदेश र संघको निर्वाचनका लागि ४६ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फगरी ४६ जनाको नाम सिफारिस गरेको हो ।

४६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

४६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

बिहिबार, १२ असोज २०७४

४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने ४१ वर्षीया चिनियाँ नागरिक यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सयसहित बिहीबार पक्राउ परेका हुन्।

भारतमा पहिरोले बस पुर्दा ४६ जनाको मृत्यु

भारतमा पहिरोले बस पुर्दा ४६ जनाको मृत्यु

सोमबार, ३० साउन २०७४

भारतको हिमाञ्चल प्रदेशमा पर्ने मन्डि जिल्लामा गएको पहिरोमा बस पुरिँदा ४६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्। २३ जना मृतकको पहिचान खुलिसकेको छ। बाँकीको पहिचान खुल्न सकेको छैन। पुरिएका मध्ये ५ जना यात्रुलाई प्रहरीले उद्धार गरेको छ।

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २७ जेठ २०७४

वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो । आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिए। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले सपथ खुवाइ सुरु गरिएको सफाइमा ४०० व्यक्तिको सहभागिता रहेको थियो।

भरतपुर मत गणनास्थलभित्र ४६ जनाको टोली प्रवेश

भरतपुर मत गणनास्थलभित्र ४६ जनाको टोली प्रवेश

बिहिबार, १८ जेठ २०७४

माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि सिलबन्दी गरिएको भरतपुर महानगरपालिकाको मतगणनास्थल कभर्ड हलमा चार दिनअघि लगाएको सिल बिहीबार खोलिएको छ। ४६ जनाको टोली मतगणनास्थल प्रवेश गरेको छ।

ट्रान्सफर्मर घोटालामा विदेशीसहित २५ दोषी, ४६ करोड असुल्न आदेश

ट्रान्सफर्मर घोटालामा विदेशीसहित २५ दोषी, ४६ करोड असुल्न आदेश

बिहिबार, १७ चैत २०७३

विशेष अदालतले नेपाल विद्युत् प्राधिकरणको 'बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड' मा प्राधिकरण तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारीलाई दोषी ठहर गरेको छ। यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जनालाई पनि दोषी ठहर गरिएको छ।

४६ गाविसमा उच्च खाद्य असुरक्षा

४६ गाविसमा उच्च खाद्य असुरक्षा

बुधबार, ०६ पुष २०७३

मुलुकका पाँच जिल्लाका करिब चार दर्जन गाविस गम्भीर खाद्य असुरक्षामा रहेको कृषि विकास मन्त्रालयले जनाएको छ। कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमले संयुक्त रुपमा गरेको अध्ययनले आगामी फागुनसम्म अहिलेको भन्दा खाद्य असुरक्षाको अवस्था जटिल हुने देखाएको छ।

धरानमा १६ देशका ४६ फिल्म

धरानमा १६ देशका ४६ फिल्म

बिहिबार, २३ मङि्सर २०७३

अखिल नेपाल चलचित्रकर्मी संघले आगामी पुस २७ देखि माघ २ गतेसम्म धरानमा 'अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' गर्ने भएको छ। पाँच दिन चल्ने महोत्सवमा १६ देशका ४६ फिल्म छानिएका छन्।

स्याङ्जामा साढे ४६ करोडको सुन्तला

स्याङ्जामा साढे ४६ करोडको सुन्तला

बुधबार, १५ मङि्सर २०७३

जिल्लाको पुतलीबजार नगरपालिका–१२, राङखोलाका मुक्ति अधिकारीले सुन्तला बेचेर वार्षिक करिब १८ लाख रुपैयाँ आम्दानी गर्छन्।

भारतद्वारा इङल्याण्ड २ सय ४६ रनले पराजित

भारतद्वारा इङल्याण्ड २ सय ४६ रनले पराजित

सोमबार, ०६ मङि्सर २०७३

बलरहरुले उत्कृष्ट बलिङ गरेपछि भारतले दोस्रो टेस्टमा इङल्याण्डलाई २ सय ४६ रनले पराजित गरेको छ ।

दैनिक झन्डै ४६ करोेडका नयाँनोट साटिँदै

दैनिक झन्डै ४६ करोेडका नयाँनोट साटिँदै

बिहिबार, २० असोज २०७३

दैनिककरिब ४६ करोडका नयाँनोट साटिन्छन् । नेपाल राष्ट्र बैंक मुद्राव्यवस्थापनविभाग थापाथलीबाट प्रत्येक दिन सर्वसाधारण नागरिकले दैनिक ४६ करोडका नयाँनोट साट्ने गरेका छन् । सर्वसाधारणले केन्द्रीय बैंकबाट आइतबारदेखि नै नयाँनोट साट्न सुरु गरेकाहुन् । आइतबार थापाथलीबाट ३५ करोडकानयाँनोट साटेका थिएँ ।

चार सय ४६ ग्राहकको लाइन काटियो

चार सय ४६ ग्राहकको लाइन काटियो

मङ्गलबार, ०७ भदौ २०७३

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने ४ सय ४६ ग्राहकको बिजुलीको लाइन काटेको छ। सोमबार साँझसम्म उक्त ग्राहकको लाइन काटिएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार ४ सय ४६ ग्राहकबाट ५ करोड ३२ लाख रुपैयाँ असुल गर्न बाँकी छ। ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि गत शुक्रबार प्राधिकरणले १ सय ३४, आइतबार २ सय ५३ र सोमबार ५९ जनाको विद्युत लाइन काटेको हो।

४६ करोड बिगो दाबी गरेको मुद्दा अख्तियारले हार्‍यो

४६ करोड बिगो दाबी गरेको मुद्दा अख्तियारले हार्‍यो

आइतबार, ०५ भदौ २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख बिगो दाबी सहितको एउटा मुद्दा विशेष अदालतमा हारेको छ।

Ncell Footer Ad