सिरियामा अात्मघाती बम विष्फाेट,  कम्तिमा ३८ जनाकाे मृत्यु

सिरियामा अात्मघाती बम विष्फाेट, कम्तिमा ३८ जनाकाे मृत्यु

बुधबार, ०९ साउन २०७५

सिरियामा बुधबार विहान भएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ३८ जनाको मृत्यु भएको छ । घटना सिरियाको सरकार नियन्त्रित दक्षिणी...

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा

बुधबार, ०२ साउन २०७५

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा परेका छन्। सोमबारदेखि अलपत्र परेपनि उद्धारको भरपर्दो प्रयास नहुँदा खोटाङका १३ सहित ३८...

काम र दाम नपाउँदा साउदीमा ३८ नेपालीको बिचल्ली

काम र दाम नपाउँदा साउदीमा ३८ नेपालीको बिचल्ली

मङ्गलबार, ०१ साउन २०७५

सम्झौता अनुशारको काम र दाम नपाउँदा साउदीअरब पुगेका ३८ नेपाली अलपत्र परेका छन्। बैदेशिक रोजगारका सिलसिलामा ऋण काढेर गत २०७४...

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

शनिबार, २३ असार २०७५

भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमाथि बक्यौता रहेको भनिएको १० करोड ३८ लाख रुपैयाँ असुलउपर गर्नुपर्ने ठाउँमा वीरगन्ज महानगरपालिका कार्यालयले ४ करोड...

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

शुक्रबार, २२ असार २०७५

सरकारले आगामी तीन वर्षमा साबिकको भन्दा ३८ करोड गोटा अण्डा उत्पादन बढाउने लक्ष्य लिएको छ । अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा बढ्दो माग धान्ने गरी उत्पादन बढाउन लागिएको हो ।

तालाबन्दीले ३८ दिनदेखि काम ठप्प

तालाबन्दीले ३८ दिनदेखि काम ठप्प

बिहिबार, १७ फागुन २०७४

गाउँपालिकाको नाम परिवर्तनको विषयलाई लिएर सुकिदह गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी ३८ दिनसम्म पनि खुलेको छैन । पटकपटकको सर्वपक्षीय छलफलबाट पनि निकास ननिस्किएको भन्दै कार्यालयमा माघ ८ गते ताला लगाइएको थियो।

दूध बिक्रीबाट एक वर्षमा ३८ करोड आम्दानी

दूध बिक्रीबाट एक वर्षमा ३८ करोड आम्दानी

आइतबार, ३० पुष २०७४

मकवानपुर जिल्लामा दूध बिक्रीबाट एक वर्षमा करिब ३८ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मकवानपुरका ५५ वटा दुग्ध उत्पादक सहकारीबाट संकलित दैनिक औसत २० हजार लिटर दूध बिक्री गरी उक्त रकम आम्दानी भएको हो ।

३८ वर्षपछि सहिद घोषणा

३८ वर्षपछि सहिद घोषणा

शनिबार, २९ पुष २०७४

पञ्चायती सत्ताले हत्या गरेका १६ जनालाई वर्तमान सरकारले सहिद घोषणा गरेपछि खोकु छिन्ताङ र आँखीसल्लावासीले न्याय पाएका छन् । २०३६ कात्तिक २४ देखि २९ गतेसम्म खोकु छिन्ताङ र आँखीसल्लामा पञ्चायती सत्ताबाट १६ जना मारिएका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गरेको छ ।  सरकारले सहिद घोषणा गरेपछि बल्ल न्याय पाएको अनुभूति भएको  भलकमान राईले बताए । उनकी आमा हाङखिमा साइँली (श्रीमाया राई) सहिद घोषित भएकी छिन् । लामो समयदेखि रहेको यो राजनीतिक मुद्दा बल्ल आएर टुंगिएको राईले बताए।

दुध बिक्रीबाट एक वर्षमा ३८ करोड आम्दानी

दुध बिक्रीबाट एक वर्षमा ३८ करोड आम्दानी

बिहिबार, २७ पुष २०७४

मकवानपुर जिल्लामा दुध उत्पादन बिक्रीबाट एक वर्षमा करिब ३८ करोड रुपियाँ आम्दानी भएको छ। आर्थिक वर्ष २०७३/७४ मा मकवानपुरका ५५ वटा दुग्ध उत्पादक सहकारीबाट संकलित दैनिक औसत २० हजार लिटर दुध बिक्री गरी उक्त रकम आम्दानी भएको हो।

३८ किलो गाँजासहित एकजना पक्राउ

३८ किलो गाँजासहित एकजना पक्राउ

बिहिबार, २८ मङि्सर २०७४

लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी

नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी

आइतबार, १७ मङि्सर २०७४

नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ।

३८ वर्षमा फेरिएन गाउँ, फेरिएन नारा

३८ वर्षमा फेरिएन गाउँ, फेरिएन नारा

बुधबार, २८ भदौ २०७४

स्थानीय तहको चुनाव आएपछि पर्साको महादेवपट्टी गाउँमा चुनावको लहर छ । गाउँमा २०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलको निर्वाचन गर्न मतदान गरेको पुस्ता अहिले फेरि पनि मत हालेर आफ्नो प्रतिनिधि चुन्ने गन्थन मन्थनमा छन् । यतिका बर्षमा न गउँ फेरिएको छ, न गाउँपालिकामा उम्मेदवार बनेका बिभिन्न दलका प्रतिनिधीहरुको नारा नै फेरिएको छ ।

संकटमा ३८ विधेयक

संकटमा ३८ विधेयक

बुधबार, २१ भदौ २०७४

प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन मंसिर १० मा घोषणा भएकाले त्यसको एक महिनाअघि कात्तिकमा उमेदवारको मनोनयन दर्ता गर्नुपर्नेछ । उमेदवारको मनोनयनपत्र दर्ता भएपछि संसद् विघटन हुनेछ ।

मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई कारबाही

मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई कारबाही

सोमबार, १९ भदौ २०७४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पुर्‍याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै अनेक बहाना बनाइ यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो।

८९ विकास बैंक ३८ मा झरे

८९ विकास बैंक ३८ मा झरे

सोमबार, १९ भदौ २०७४

वित्तीय बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि विकास बैंकले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकाले ५० करोड रुपैयाँ पु¥याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि विकास बैंकहरु यो बाटो लागेका हुन् ।

संविधान कार्यान्वयनका ३८ विधेयक संसद्मा रोकिए

संविधान कार्यान्वयनका ३८ विधेयक संसद्मा रोकिए

बिहिबार, ०८ भदौ २०७४

नयाँ संविधान कार्यान्वयनका लागि सरकारले महŒवपूर्ण भूमिका खेल्न नसक्दा संविधान कार्यान्वयनसँग सम्बन्धित ३८ विधेयक संसद्मा रोकिएका छन्। २०७२ असोज ३ गते संविधान जारी भएपछि तीनवटा सरकार बनिसकेका छन्।

प्रमुखमा महिला उम्मेदवार न्यून, २८३ तहमा ३८ महिला

प्रमुखमा महिला उम्मेदवार न्यून, २८३ तहमा ३८ महिला

आइतबार, २४ बैशाख २०७४

‘लेडिज एन्ड जेन्टलमेन’ अंग्रेजीको यो भनाइले महिलालाई अग्रस्थानमा देखाउँछ। देशको वर्तमान अवस्था नियाल्दा पनि विभिन्न निकायमा महिलाको नेतृत्व छ। राष्ट्रपति, सभामुख, प्रधान्यायाधीश पदमा महिला छन्।

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

शनिबार, ०५ चैत २०७३

प्रहरीले अवैध रुपमा ३८ हजार नौसय ९९ अमेरिकी डलर हङकङ लैजान खोज्ने पेम्बा लामालाई पक्राउ गरेको छ ।

कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो

कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा हुने नेपाल र केन्याबीचको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन्। कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो।

इस्तानबुल विस्फोटमा ३८ को मृत्यु

इस्तानबुल विस्फोटमा ३८ को मृत्यु

सोमबार, २७ मङि्सर २०७३

टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम विस्फोटमा परी ३८ व्यक्तिको मृत्यु भएको छ ।

अब उपत्यकामा साझाका ३८ बस

अब उपत्यकामा साझाका ३८ बस

आइतबार, १२ मङि्सर २०७३

साझा यातायात प्रालिले थप ३० बस आइतबार उपत्यकामा सञ्चालन गर्दैछ। ललितपुर पुल्चोकस्थित कार्यालयमा बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै थप ३० वटा बस उपत्यकाका सडकमा गुड्ने साझाले जनायो।

एमबिबिएस शुल्क साढे ३८ लाख

एमबिबिएस शुल्क साढे ३८ लाख

आइतबार, १२ मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एमबिबिएस र बिडिएस अध्ययन शुल्क तोकेको छ। आइओएमले मेडिकलतर्फ नयाँ भर्ना हुने विद्यार्थीबाट उपत्यकाका कलेजले ३५ लाख र उपत्यका बाहिरका कलेजले ३८ लाख ५० हजार रुपैयाँसम्म शुल्क लिनसक्ने सीमा तोकेको हो।

गोदावरी पुष्प मेलामा ३८ लाखबढीको कारोबार (फाेटाेहरू)

गोदावरी पुष्प मेलामा ३८ लाखबढीको कारोबार (फाेटाेहरू)

शनिबार, १३ कार्तिक २०७३

फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना भएको गोदावरी पुष्प मेला ३८ लाखको कारोबार गर्दै सकिएको छ।

३८ संस्था तथा व्यक्तिलाई सिआइपी प्रस्ताव

३८ संस्था तथा व्यक्तिलाई सिआइपी प्रस्ताव

बिहिबार, ०६ साउन २०७३

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले ३८ संस्था तथा व्यक्तिलाई विभिन्न १७ विधामा 'महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी–कमर्सियल्ली इम्पोर्ट्यान्ट पर्सन) सम्मानको प्रस्ताव गरेको छ।

Ncell Footer Ad