‘सिंहदरबार–२’ युट्युबमा हेर्न सकिने

‘सिंहदरबार–२’ युट्युबमा हेर्न सकिने

सोमबार, १४ साउन २०७५

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको बहुप्रतिक्षित टेलिश्रृंखला...

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

आइतबार, ३१ असार २०७५

भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग...

विश्वकप हेर्न जम्मा भएका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार, १४ को मृत्यु

विश्वकप हेर्न जम्मा भएका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार, १४ को मृत्यु

आइतबार, १० असार २०७५

मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। ...

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिबन्ध

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिबन्ध

शनिबार, ०२ असार २०७५

इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन्। ...

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

सोमबार, २८ जेठ २०७५

फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ। विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्न भिन्न टिममा विभाजित छन्। नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।

साँच्चैको लोकतन्त्र हेर्न नेपाल आउनुहोलाः ओली

साँच्चैको लोकतन्त्र हेर्न नेपाल आउनुहोलाः ओली

सोमबार, २१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको लोकतन्त्र हेर्न नेपालमा आउन आग्रह गरेका छन् । सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमनत्री ओलीले अबको पाँच वर्षमा साँच्चैको लोकतन्त्र कस्तो हुन्छ, त्यो हेर्न नेपाल आउनुहोला भने ।

हेर्न बाँकी ओली युग

हेर्न बाँकी ओली युग

आइतबार, १३ जेठ २०७५

सामाजिक सञ्जालदेखि हरेक मिडिया मोदीमय भए। मोदीको आगमन, जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा, पशुपतिनाथको दर्शन, यी सबै कुराले नेपालीलाई कुनै उत्साहित बनाएन ।पहिलेजस्तो मोदीको नेपाल भ्रमणलाई अधिकांश जनताले कुनै चासोकारूपमा पनि लिएनन्।

विश्वकप फुटबल हेर्न टिभिसी

विश्वकप फुटबल हेर्न टिभिसी

बिहिबार, १० जेठ २०७५

कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोबल टिभिसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृश्य समावेश गरिएको छ।

दुई पार्टीको कम्युनिजम हेर्न चाहेको छुः पौडेल

दुई पार्टीको कम्युनिजम हेर्न चाहेको छुः पौडेल

सोमबार, ०३ बैशाख २०७५

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईवटा कम्युनिष्ट पार्टी (एमाले र माओवादी केन्द्र) एक हुन थालेकोले दुईपार्टी मिलेर ‘कम्युनिजम’ कस्तो हुन्छ भन्ने देखाउन चुनौती दिएका छन्।

चितवनको विकास मोडेल सिंगो देशले हेर्न चाहेको छः दाहाल

चितवनको विकास मोडेल सिंगो देशले हेर्न चाहेको छः दाहाल

बुधबार, २१ चैत २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको आर्थिक विकास मोडेल सिंगो देशले हेर्न चाहेको बताएका छन्। ६१ औं सहकारी दिवसका अवसरमा बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा निर्माण गर्न लागेको बखान राष्ट्रिय सहकारी संग्राहलयको शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले हरेक दृष्टिकोणले चितवन नमुना बनाउनुपर्ने बताए।

भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड

भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड

मङ्गलबार, २० चैत २०७४

भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ।

हिमश्रृंखला हेर्न कोतडाँडा

हिमश्रृंखला हेर्न कोतडाँडा

आइतबार, १३ फागुन २०७४

ललितपुरको गोदावरी नगरपालिकाको कोतगाउँबाट धौलागिरिदेखि अन्नपूर्ण हुँदै पूर्वको महालंगुर शृंखलासम्मको हिमाल देखिन्छ। कोतगाउँलाई पर्यटन व्यवसायीले ‘सुन्दर कोतडाँडा’ समेत भन्ने गरेका छन्।

हिमशृखला हेर्न कोतडाँडा

हिमशृखला हेर्न कोतडाँडा

आइतबार, १३ फागुन २०७४

ललितपुरको गोदावरी नगरपालिकाको कोतगाउँबाट धौलागिरिदेखि अन्नपूर्ण हुँदै पूर्वको महालंगुर शृंखलासम्मको हिमाल देखिन्छ । कोतगाउँलाई पर्यटन व्यवसायीले ‘सुन्दर कोतडाँडा’ समेत भन्ने गरेका छन्।

‘पद्मावत’ हेर्न गएकी युवतीको हलभित्रै बलात्कार

‘पद्मावत’ हेर्न गएकी युवतीको हलभित्रै बलात्कार

शुक्रबार, १९ माघ २०७४

भारतमा सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’ हेर्न पुगेकी एक युवतीको हलभित्रै बलात्कार भएको छ। घटना भारतको हैदरावादको हो। उनी फेसबुकबाट चिनजान भएका केटा साथीबाट बलात्कृत भएकी हुन्।

‘बल ओलीको कोर्टमा, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’

‘बल ओलीको कोर्टमा, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’

आइतबार, १४ माघ २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुने बताएका छन्।

फाल्गुनन्द गोल्डकप हेर्न दर्शकको घुइँचो (फोटो फिचर)

फाल्गुनन्द गोल्डकप हेर्न दर्शकको घुइँचो (फोटो फिचर)

मङ्गलबार, ११ पुष २०७४

पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्ड फुटबल प्रतियोगिता हेर्न आउने दर्शकको क्रेज बढेको छ । दर्शकका सुविधाका लागि बनाइएको अस्थायी प्याराफिट खचाखच भरिएको हुन्छ । दिउँसो २ः३० बजे हुने प्रतियोगिताका लागि दर्शकहरु १ बजेदेखि मैदानमा पुग्ने गरेका छन् ।

आफ्नै फिल्म हेर्न पहिलो पटक गाडी चढेर राजधानी आए मौलीधन

आफ्नै फिल्म हेर्न पहिलो पटक गाडी चढेर राजधानी आए मौलीधन

शुक्रबार, २९ मङि्सर २०७४

नेपालको पूर्विभेग सोलुखुम्बुक्षेत्रमा खिचिएको ‘दी लास्ट हनी हन्टर’को एसियामा नै पहिलो पटक प्रदर्शन गरिएको थियो । कुमारीहलमा बिहीबारबाट विधिवत रुपमा उद्घाटन भएको डकुमेन्ट्री  हेर्न आयोजकले निम्त्याएका विशिष्ट अतिथी मात्र थिएनन् डुकमेन्ट्रीमा मुख्य पात्र रहेका सोलुखुम्बुको गुडेल गाउँमा भिरमौरी को मह काढ्ने मौलीधन राई पनि उपस्थित थिए ।

हिमाल हेर्न ढाँडागाउँ (फोटो फिचर)

हिमाल हेर्न ढाँडागाउँ (फोटो फिचर)

सोमबार, १३ कार्तिक २०७४

काठमाडौंको कोलाहल र प्रदूषण छाडेर यहाँ  आइपुग्दा मन चङ्गा भएको महसूस हुन्छ । यहाँबाट देखिने सगरमाथा, अन्नपूर्ण, गणेश लगायत अन्य हिमश्रृंखला को मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ। अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटएर मनमा नयाँ जोश र उमंग भरिदिन्छ। बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ। यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ।

ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निमन्त्रणा

ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निमन्त्रणा

शुक्रबार, ०३ कार्तिक २०७४

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ को विश्वकपमा सहभागि हुन विश्व फुटबल महासंघ (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई निमन्त्रणा पठाएका छन् । हाल व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ । शुक्रबार एक अन्तवार्तामा उनले भने,‘म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु । मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।’

महोत्सव हेर्न गएकी बालिकाको करेन्ट लागेर मृत्यु

महोत्सव हेर्न गएकी बालिकाको करेन्ट लागेर मृत्यु

आइतबार, १५ असोज २०७४

सदरमुकाम गौर स्थित राईस मिलमा संचालित धार्मिक महोत्सवमा बनाईको बैष्णे देवी गुफामा करेन्ट लागेर स्थानीय १४ वर्षिया मुनिता कुमारी पंडितको ज्यान गएको छ।

सफाइको नमूना हेर्न विमानस्थल जाउँ

सफाइको नमूना हेर्न विमानस्थल जाउँ

बिहिबार, ०५ साउन २०७४

असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए। उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ। छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ।

कम्युनिस्ट मिलेको हेर्न चाहने बस्नेतनी आमै

कम्युनिस्ट मिलेको हेर्न चाहने बस्नेतनी आमै

सोमबार, २९ जेठ २०७४

गंगामाया बस्नेत (७९) ले पढ्ने बेला गाउँमा स्कुलै थिएन । दिक्तेल–खोटाङ त्यो बेला ‘पढे जेलनेल हुन्छ’ भन्ने शासन व्यवस्थाकै छायामा थियो । मानबहादुर कटुवालसँग १२ वर्षको अबोध उमेरमै उनको बिहे भयो, २००७ सालमा । ‘

मोबाइलमै हेर्न सकिनेछ स्थानीय चुनावकाे मत परिणाम (भिडियाे)

शुक्रबार, १५ बैशाख २०७४

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

यसरी हेर्न सकिन्छ वेबसाइटमा अन्तिम मतदाता नामावली

यसरी हेर्न सकिन्छ वेबसाइटमा अन्तिम मतदाता नामावली

सोमबार, ०४ बैशाख २०७४

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई आइतबार राति आयोगको वेबसाइटमा राखेको छ। स्थानीय तहको निर्वाचन वैशाख ३१ गते आइतबार तोकिएको छ।

मुसहरवस्ती हेर्न आउनेको भिड

मुसहरवस्ती हेर्न आउनेको भिड

आइतबार, ०३ बैशाख २०७४

धुर्मुस सुन्तली फाण्डेसनले मात्र ९५ दिनकै अवधिमा निर्माण कार्य सकेर हस्तान्तरण समेत गरि सकेको वर्दिवास १ स्थित एकीकृत नमुना मुसहरवस्ती हेर्न आउनेहरुको अचेल लर्को नै लाग्न थालेको छ।

भक्तपुरको बिस्केट जात्रा हेर्न बिहानैदेखि भीड

भक्तपुरको बिस्केट जात्रा हेर्न बिहानैदेखि भीड

शुक्रबार, ०१ बैशाख २०७४

नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुक्रबार बिहानैदेखि सुरु भएको छ ।

डिजे हेर्न गएका बालकको अचानक लडेर मृत्यु

डिजे हेर्न गएका बालकको अचानक लडेर मृत्यु

मङ्गलबार, २५ माघ २०७३

चर्को आवाजमा डिजे बजाउँदा महोत्तरीमा एक बालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका १५ सुगामा सोमबार राति आएको जन्तीमा चर्को आवाजमा डिजे बजाउँदा सोही ठाउँका १२ वर्षीय वालक अमिरुल अंसारीको मृत्यु भएको छ।

शाहरुखलाई एक झलक हेर्न खोज्दा ज्यान गुम्यो

शाहरुखलाई एक झलक हेर्न खोज्दा ज्यान गुम्यो

मङ्गलबार, ११ माघ २०७३

शाहरुख खान आफ्नो फिल्म ‘रईस’को प्रवद्र्धनको लागि वडोदार जाँदै थिए। उनी चढेको रेल आइपुग्ने समयभन्दा अगाडि नै स्थानीय रेल्वे स्टेशनमा मान्छेको ठूलो भिड जम्मा भएको थियो।

'नेपाली फिल्म हेर्न आतुर छ संसार'

'नेपाली फिल्म हेर्न आतुर छ संसार'

मङ्गलबार, ११ माघ २०७३

दुईदिने फिल्म कार्यशालाका लागि नेपाल आएका फिल्म गुरु डभ सिमन्सले विश्वका दर्शक नेपाली फिल्म हेर्न उत्सुक रहेको बताएका छन्। आइतबार र सोमबार गरी दुई दिनसम्म फिल्म निर्माण र वितरणबारे कक्षा लिएका सिमन्सले नेपालको भूगोल अझै पनि पश्चिमाबीच कुतूहलको विषय रहेकाले नेपालबाट निर्माण हुने फिल्मबारे पनि उताका दर्शकको चासो रहने बताए।

कहिले हेर्न पाइएला श्रीपेच?

कहिले हेर्न पाइएला श्रीपेच?

बिहिबार, २१ पुष २०७३

नारायणहिटी दरबार संग्रहालय पुग्ने जोकोहीलाई लाग्छ, श्रीपेच कहाँ छ? राजसंस्थाको प्रतीक मानिने श्रीपेच त्यहाँ देख्ने गरी राखिएको भने छैन। अब भने दरबार संग्रहालय पुग्नेको यो इच्छा पूरा हुनेछ।

बाँध हेर्न उत्सुक प्रधानमन्त्री

बाँध हेर्न उत्सुक प्रधानमन्त्री

आइतबार, ०२ असोज २०७३

आठ वर्षअघि भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतमा निर्मित उत्तराखण्डको तेहरी बाँध अवलोकन गर्न पुगे। आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा भारत घुमिरहेका उनले शनिबार हिमाञ्चल प्रदेशस्थित नाथ्पा झाँक्री बाँध निरीक्षण गरे।

द्वन्द्वकालीन मुद्दा हेर्न छुट्टै विशेष अदालत

द्वन्द्वकालीन मुद्दा हेर्न छुट्टै विशेष अदालत

बिहिबार, १६ भदौ २०७३

सरकारले द्वन्द्वकालीन मुद्दा सुनुवाइ गर्न अलग्गै विशेष अदालतको आवश्यकता औंल्याउँदै यसका लागि कानुन बनाउन गृहकार्य थालेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरुपण र मेलमिलाप ऐनको व्यवस्थाअनुसार सम्बद्ध आयोगबाट सिफारिस भएर आउने मुद्दा सुनुवाइ गर्न अलग्गै अदालत गठन गर्न लागिएको हो।

गर्भवतीले हेर्न नहुने नृसिंह जात्रा

गर्भवतीले हेर्न नहुने नृसिंह जात्रा

बुधबार, ०१ भदौ २०७३

ललितपुर– करिब २ सय ७० वर्ष पुरानो नृसिंह जात्रा यसवर्ष भदौ ७ गते हुने भएको छ। ललितपुर, पाटनको स्वठ टोलका राजोपाध्याय समुदायले मान्दै आएको यो जात्राको प्रबन्ध तथा सञ्चालन वर्षेनी छुट्टाछुट्टै परिवारले गर्ने परम्परा छ।

पर्यटकले अब पाटेबाघ हेर्न पाउने

पर्यटकले अब पाटेबाघ हेर्न पाउने

सोमबार, १३ असार २०७३

पश्चिम तराईको पर्यटकीय गन्तव्यका रुपमा स्थापित बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका गतिविधि सुरु भएका छन्। विश्वकै दुर्लभ पाटेबाघ संरक्षणका लागि पाँच वर्षअघि स्थापना भएको निकुञ्जमा पर्यटक भित्र्याउने प्रयासस्वरुप पूर्वाधार निर्माणसँगै पहिलोपटक हात्तीसार स्थापना गरिएको हो।

Ncell Footer Ad