नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

बुधबार, २० असार २०७५

चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप...

हुम्लामा पनि विद्युतीय भुक्तानी सेवा शुरु

हुम्लामा पनि विद्युतीय भुक्तानी सेवा शुरु

आइतबार, १३ जेठ २०७५

सरकारले चालु आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिने निर्णय गरेसँगै हुम्लामा पनि उक्त सेवा शुरु गरिएको छ।...

हुम्लामा सोलारको उज्यालो छर्दै महिला

हुम्लामा सोलारको उज्यालो छर्दै महिला

सोमबार, ०३ बैशाख २०७५

सिमकोट गाउँपालिकास्थित भरगाउँका अघिकांश महिला घरायसी काममा व्यस्त हुन्छन् । उनीहरुको दैनिकी खेतीपाती र घरायसी काममै बित्छ। ...

हुम्लामा दोस्रो पटक हिमपात: कृषक खुशी, यातायात अबरुद्द (फोटो फिचर)

हुम्लामा दोस्रो पटक हिमपात: कृषक खुशी, यातायात अबरुद्द (फोटो फिचर)

मङ्गलबार, २३ माघ २०७४

हुम्लामा मंगलबार बिहानबाट हिमपात भएको छ । हिमपात जनजीवन प्रभावित भएको छ। हिमपात हुँदा किसान हर्षित भएका छन् ।हुम्लामा यो...

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर विजयी

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर विजयी

शुक्रबार, २२ मङि्सर २०७४

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।

हुम्लामा काँग्रेस उम्मेदवार शाही तीन गुणा मतले अगाडि

हुम्लामा काँग्रेस उम्मेदवार शाही तीन गुणा मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

हुम्लामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगलबहादुर शाही ७ हजार ५३३मतसहित अगाडि छन्। उनलाई बाम गठबन्धनका माओवादी उम्मेदवार छिमीदोर्जे लामाले २११८ मतले पछ्‌याइरहेका छन्।

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन्।  एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन्। वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उनलाई पछ्यारहेका छन्।

हुम्लामा मत गणन सुरु

हुम्लामा मत गणन सुरु

बिहिबार, २१ मङि्सर २०७४

गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मत गणन सुरु भएको छ। वेलुका छ वजेर पाँच मिनेटमा मत गणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद शर्मा पौडेलले बताए। तीन वटा समूहमा भएको भएको मत गणना कार्यमा दुई समूहमा प्रतिनिधि सभा र एक समूहमा प्रदेश सभाको मत गणन कार्य सुरु भएको छ।

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

मङ्गलबार, १२ मङि्सर २०७४

तारा एयरको एउटा ट्विन अटर जहाज हुम्लाको सिमिकोट विमानस्थलबाट उड्न लाग्दा दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई प्रहरी र चालक दलका दुई जना घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ।

हुम्लामा नागरिकता लिनेको भीड

हुम्लामा नागरिकता लिनेको भीड

बिहिबार, १७ चैत २०७३

जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् ।

हुम्लामा मोटर सरर...

हुम्लामा मोटर सरर...

सोमबार, २४ असोज २०७३

हिमाली जिल्ला हुम्ला पुग्न कि त हवाइ जहाज चढ्नु पर्छ कि पदयात्रा गर्नुपर्छ । मुलुकका अन्य भूभाग हुँदै त्यहाँसम्म मोटर बाटो जोडिएको छैन । तर, यही जिल्लाभित्र सरर मोटर गुड्छन्, ट्रक, जिप र ट्रयाक्टर । तिनले मान्छे, खाद्यान्न र अरु सामान ओर्साछन् । कतिसम्म भने हिमालतिर गोठ सार्ने बेलामा सामान बोक्न र गाउँमा दाउरा ओर्सान पनि ट्रक नै सहयोगी बनेका छन् ।