‘सडक चाैडा पार्दैमा सहरकाे विकास हुन्न ’

‘सडक चाैडा पार्दैमा सहरकाे विकास हुन्न ’

सोमबार, ११ असार २०७५

आकस्मिक सेवा–सुविधा भएको ठाउँ र ठूलो जमातको आवश्यकता पूर्ति गर्ने ठाउँ सहर हो । सहरमा सहजतासँगै त्यससँग जोडिएको इतिहास, जीवनशैली...

एमाले–माओवादी एकता हुन्न : गगन थापा

एमाले–माओवादी एकता हुन्न : गगन थापा

बिहिबार, २० बैशाख २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले एमाले–माओवादी केन्द्रबीच भागवण्डाका कारण एकता नहुने दाबी गरेका छन् । निर्वाचनको समयदेखि नै पार्टी एकताको...

दाहाललाई ओलीको कटाक्ष– म सेन्टिमेन्टल हुन्न, नआत्तिनुस्

दाहाललाई ओलीको कटाक्ष– म सेन्टिमेन्टल हुन्न, नआत्तिनुस्

आइतबार, ०९ बैशाख २०७५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन्। ...

‘विश्व नेतासँग ट्रम्पले भने, ‘ शुल्कमा छुट हुन्न’

‘विश्व नेतासँग ट्रम्पले भने, ‘ शुल्कमा छुट हुन्न’

सोमबार, २१ फागुन २०७४

स्टील र आल्मुनियम निर्यातमा कर शुल्क (ट्यारिफ) बढाउने आफ्नो योजनाका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरुसँग कुराकानी गरेका छन्।

लहड र रहरले क्रान्ति हुन्न : अध्यक्ष दाहाल

लहड र रहरले क्रान्ति हुन्न : अध्यक्ष दाहाल

मङ्गलबार, ०१ फागुन २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा सामेल हुन आग्रह गरेका छन्।

भोलि १५२ वर्षपछि खग्रास चन्द्रग्रहण: ग्रहण लाग्दा के गर्न हुन्न ?

भोलि १५२ वर्षपछि खग्रास चन्द्रग्रहण: ग्रहण लाग्दा के गर्न हुन्न ?

मङ्गलबार, १६ माघ २०७४

माघ शुक्ल पूर्णिमाका दिन भोलि बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

किन थप्नु हुन्न उपत्यकामा मेडिकल कलेज?

किन थप्नु हुन्न उपत्यकामा मेडिकल कलेज?

मङ्गलबार, २४ साउन २०७४

मेडिकल शिक्षा सुधारको माग राखी डा. गोविन्द केसीले ११औं पटकको अनशन सुरु गरेको सोमबार १५ दिन पुगेको छ। उनका माग सम्बोधन गर्न केही दिनदेखि जारी औपचारिक र अनौपचारिक छलफलमा डा. केसीले सबैभन्दा बढी दोहोर्‍याएको तथ्य 'केदारभक्त माथेमा प्रतिवेदनको मर्मअनुसार उपत्यकामा थप मेडिकल कलेज खोल्न नपाइनेलगायत बुँदा राखेर चिकित्सा शिक्षा ऐन पारित होस्' भन्ने हो। उनको अनशनको बटमलाइन पनि यही हो।

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

शनिबार, २१ फागुन २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने बताएका छन्। झापाको काँकटभित्ताबाट पार्टीको मेची-महाकाली अभियानको प्रारम्भ गर्दै अध्यक्ष ओलीले भने- 'संविधान संशोधन विधेयक जनताको आवश्यकता विपरीत हो। नैतिक हिसाबले पनि यो पारित गर्न मिल्दैन।'

डिएनए शतप्रतिशत मान्य हुन्न : सर्वोच्च

डिएनए शतप्रतिशत मान्य हुन्न : सर्वोच्च

आइतबार, ०१ फागुन २०७३

सर्वोच्च अदालतले डिएनए परीक्षण प्रतिवेदनलाई शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको छ। अंश सम्बन्धी एक मुद्दामा न्यायाधीश दीपकुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको पूर्ण इजलासले डिएन परीक्षण परीक्षण प्रतिवेदन शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको हो। अदालतले अन्य प्रमाणका आधारमा पनि अंश दिन सकिने नजिर स्थापना गरेको छ।

तीन कविता : छोरीले हाँस्नु हुन्न

तीन कविता : छोरीले हाँस्नु हुन्न

शनिबार, २९ माघ २०७३

समय उनकै वरिपरि घुम्यो टपरी र सेलरोटीमा सीप कुदियो चुलाचौका, मेला र पँधेरीमा यौवन माझियो अनूभुतिको सिँढी बनेर उक्लिए चाउरी गालामा

'फूलमालाले आत्मा शान्त हुन्न'

'फूलमालाले आत्मा शान्त हुन्न'

सोमबार, १७ माघ २०७३

सहिद दिवसको अवसर पारेर द्वन्द्वकालमा मारिएकाका परिवार तथा अन्य पीडितलाई सम्मान गर्न भन्दै प्रमुख जिल्ला अधिकारीसहित स्थानीय शान्ति समितिको टोली घोराही ३ बर्गद्धीमा पुग्यो। साथमा फूलमाला पनि थियो।

संशोधन प्रस्ताव सफल हुन्न: एमाले सचिव गुरुङ

संशोधन प्रस्ताव सफल हुन्न: एमाले सचिव गुरुङ

बुधबार, २७ पुष २०७३

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले कुनै हालतमा संशोधन प्रस्ताव सफल हुन नदिने बताएका छन्।

मोर्चालाई सरकारको ढाडस- 'ढुक्क हुनुस्, संशोधन फिर्ता हुन्न'

मोर्चालाई सरकारको ढाडस- 'ढुक्क हुनुस्, संशोधन फिर्ता हुन्न'

आइतबार, ०३ पुष २०७३

सरकारले संविधान संशोधन प्रस्ताव कुनै पनि अवस्थामा फिर्ता नलिने र स्थगन पनि नगर्ने  प्रतिबद्धता जनाएको छ। मधेसी मोर्चाका नेतासँग शनिबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्को अवरोध खुलाउने नाममा संशोधन प्रस्ताव स्थगन नगर्ने र फिर्ता पनि नलिने बताएका हुन्। यसमा ढुक्क रहन पनि उनीहरूले मोर्चालाई आग्रह गरेका छन्।

संशोधन फिर्ता हुन्न : प्रधानमन्त्री

संशोधन फिर्ता हुन्न : प्रधानमन्त्री

बिहिबार, २३ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। संविधान कार्यान्वयनको सहज वातावरण निर्माणका लागि उक्त प्रस्ताव दर्ता गरिएको भन्दै दाहालले आफू सरकार प्रमुख रहँदासम्म यो प्रस्ताव फिर्ता नहुने बताएका हुन्।

गम्भीर अपराधमा माफी हुन्न : प्रधानमन्त्री

गम्भीर अपराधमा माफी हुन्न : प्रधानमन्त्री

शुक्रबार, ०३ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले दस वर्ष चलेको 'सशस्त्र द्वन्द्व' मा भएका मानवअधिकार उल्लंघनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट पारेका छन्। मानवअधिकार उल्लंघनका गम्भीर अपराधमा आममाफी हुँदैन भन्नेमा सरकार प्रस्ट रहेको र मानवअधिकारकर्मी पनि यसबारे दोधारमा बस्न जरुरी नरहेको उनले बताए।

द्वन्द्वमा  गम्भीर अपराध गर्नेलाई अाममाफी हुन्न : प्रधानमन्त्री

द्वन्द्वमा गम्भीर अपराध गर्नेलाई अाममाफी हुन्न : प्रधानमन्त्री

बिहिबार, ०२ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले दशवर्ष चलेको सशस्त्र द्वन्द्वकाक्रममा भएका गम्भीर मानव अधिकारका घटनामा दोषी पाइएकालाई आममाफी नहुने स्पष्ट गरेका छन्। गम्भीर अपराधमा आममाफी हुँदैन भन्नेमा सरकार प्रस्ट रहेको र मानव अधिकारकर्मी पनि दोधारमा बस्न जरुरी नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । जवाफदेहिता निगरानी समूह र द्वन्द्व पीडित साझा चौतारी नेपालका प्रतिनिधिसँग बिहीबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सशस्त्र द्वन्द्वकालीन मुद्दालाई लम्ब्याउने भन्दा पनि सबैलाई मान्य हुने विकल्प खोजीमा सरकार लागेको बताए।

प्रधानमन्त्रीले धोका दिए परिणाम ठिक हुन्नः यादव

प्रधानमन्त्रीले धोका दिए परिणाम ठिक हुन्नः यादव

बुधबार, १९ असोज २०७३

संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले दसैं अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन्। तीन सुत्रीय सहमति र प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता अनुसार दसैं अघि नै संशोधन दर्ता हुनु पर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन्।

'स्वाभिमान बन्धक राखेर एकता हुन्न'

'स्वाभिमान बन्धक राखेर एकता हुन्न'

शुक्रबार, २८ साउन २०७३

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो अस्तित्व विलय गरेर राप्रपा नेपालसँग एकीकरण नहुने बताएका छन्। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राणाले स्वाभिमान र आत्मसम्मान बन्धक राखेर राप्रपा नेपालसँग शरण मागीमागी एकता गर्न नसकिने बताए।

‘जनता नउठेसम्म केही हुन्न’

‘जनता नउठेसम्म केही हुन्न’

बुधबार, ०५ साउन २०७३

काठमाडौं-निष्ठापूर्ण सत्याग्रहमा रत्तिभर नडगमगाएका डा. गोविन्द केसीलाई सास फेर्नै गाह्रो हुन थालिसक्यो। सुगर घटेर शरीरलाई काम धान्नै मुस्किल पर्न थालिसक्यो । अक्सिजन कमीसँगै स्वास्थ्यमा अनेक समस्या एकसाथ थपिँदो छन्।

ट्रेड युनियनको नाममा शिक्षा बेतिथी सह्य हुन्नः शिक्षामन्त्री

ट्रेड युनियनको नाममा शिक्षा बेतिथी सह्य हुन्नः शिक्षामन्त्री

शनिबार, १८ असार २०७३

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनको नाममा शिक्षामा बेतिथी मच्चाउने काम स्वीकार्य नहुने बताएका छन्। युगसँगै परिस्थितिमा पनि परिवर्तन आएकाले शिक्षामा बेतिथी मच्चाउने विरुद्ध कडाइका साथ प्रस्तुत हुने उनको भनाइ थियो।

कोटरीबाट पार्टी चलाइए राम्रो हुन्नः सिटाैला

कोटरीबाट पार्टी चलाइए राम्रो हुन्नः सिटाैला

बुधबार, ०८ बैशाख २०७३

नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समन्वयकर्ताको भूमिकामा अब्बल मानिन्छन् ।

Ncell Footer Ad