सुनुवाई समिति पूर्वाग्रहबाट मुक्त हुनुपर्छः पूर्व न्यायाधीश बलराम केसी

सुनुवाई समिति पूर्वाग्रहबाट मुक्त हुनुपर्छः पूर्व न्यायाधीश बलराम केसी

बुधबार, १६ साउन २०७५

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी बारेको निर्णय गर्ने संसदीय सुनुवाई विशेष समिति राजनीतिक आग्रह पूर्वाग्रहबाट...

नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ :  सभामुख महरा

नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ : सभामुख महरा

बुधबार, ०९ साउन २०७५

सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन्। ...

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

बुधबार, ०२ साउन २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्। ...

‘बायोपिक यथार्थ हुनुपर्छ’

‘बायोपिक यथार्थ हुनुपर्छ’

आइतबार, ३१ असार २०७५

अभिनेत्री चित्रांगदा सिंहले व्यक्तिको जीवनीमा बन्ने फिल्म धेरै नाटकीय बनाउन नहुने धारणा राखेकी छिन्। ...

‘मूल्य बृद्धि थोरै घटाउने होइन बढाएको पुरै फिर्ता हुनुपर्छ’

‘मूल्य बृद्धि थोरै घटाउने होइन बढाएको पुरै फिर्ता हुनुपर्छ’

बुधबार, ०६ असार २०७५

नेपाल विद्यार्थी संघले मूल्य बृद्धि विरुद्ध ७७ वटै जिल्लामा सडक बहस कार्यक्रम गरेको छ। आज आयोजित सडक बहस कार्यक्रम मार्फत नेविसंघले सरकारसँग मूल्य बृद्धि थोरै मात्र घटाउनु भन्दा बढाइएको पुरै महंगी तत्काल फिर्ता गर्न आग्रह गरेको छ।

समयमै कार्यान्वयन हुनुपर्छ : परिसंघ

समयमै कार्यान्वयन हुनुपर्छ : परिसंघ

शुक्रबार, १८ जेठ २०७५

सरकारले आगामी आर्थिक वर्ष ०७५- ७६ का लागि सार्वजनिक गरेको बजेट पूर्णप्रभावकारी तथा समयमै कार्यान्वयन हुनुपर्ने धारणा नेपाल उद्योग परिसंघले राखेको छ।

सर्वोच्चका आदेश अक्षरशः पालना हुनुपर्छ : आयोग

सर्वोच्चका आदेश अक्षरशः पालना हुनुपर्छ : आयोग

सोमबार, १४ जेठ २०७५

मानवअधिकार आयोगले संक्रमणकालीन न्यायको उचित सम्बोधनका लागि सर्वोच्च अदालतबाट भएका आदेश र आयोगका सिफारिस अक्षरशः पालना गर्नुपर्ने बताएको छ। आयोगको १८ औं वार्षिकोत्सको अवसरमा बोल्दै अध्यक्ष अनुपराज शर्माले १७ वर्षसम्म पीडितको घरघरमा पुगी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भन्दै अक्षरश पालना हुनुपर्नेमा जोड दिए।

सरकारको उपस्थिति समयमै हुनुपर्छः सभामुख महरा

सरकारको उपस्थिति समयमै हुनुपर्छः सभामुख महरा

शुक्रबार, ११ जेठ २०७५

सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराएका छन्।

‘एमाले-माओवादीका नेता कार्यकर्ताबीच विश्वासको वातावरण हुनुपर्छ’

‘एमाले-माओवादीका नेता कार्यकर्ताबीच विश्वासको वातावरण हुनुपर्छ’

बिहिबार, १३ बैशाख २०७५

वाम गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी पार्टी चाँडै एकीकरण हुने ठोकुवा गरेका छन्। मुलुकमा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास पथमा अघि बढाउने वाम गठबन्धनमा आबद्ध दुवै दल एक हुन जरुरी रहेकोले अब चाँडै एकता हुने विश्वास व्यक्त गरे।

निर्वाचनको मात्र होइन समग्र कांग्रेसको समिक्षा हुनुपर्छ: प्रदीप पौडेल

निर्वाचनको मात्र होइन समग्र कांग्रेसको समिक्षा हुनुपर्छ: प्रदीप पौडेल

आइतबार, ०९ बैशाख २०७५

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनको मात्र नभएर समग्र कांग्रेसको समिक्षा हुनुपर्ने बताएका छन्।

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

आइतबार, ०९ बैशाख २०७५

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमालेसँगको एकता सम्मानजनक हुनु पर्ने बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकमा बोल्ने अधिकांस नेताहरुले एकताको नाममा निहुरिएर जान नहुने धारणा राखेका हुन्।

‘कानून सबैका लागि बराबरी हुनुपर्छ’

‘कानून सबैका लागि बराबरी हुनुपर्छ’

शनिबार, २४ चैत २०७४

बलिउडका चर्चित गायक मीका सिंहले कानून सबैका लागि समान हुनुपर्ने बताएका छन्। सलमान खानको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले देशमा कानून सबैका लागि बराबरी हुनुपर्ने बताएका हुन्।

राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति भण्डारी

राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति भण्डारी

शनिबार, १७ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छिन्। शनिबार १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरे।

नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : रक्षामन्त्री

नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : रक्षामन्त्री

बुधबार, २३ फागुन २०७४

रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका छन्। शिष्टाचार भेटका लागि बुधबार सिंहदरबार आएका नेपालस्थित चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्ने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन।

अब रगत निःशुल्क हुनुपर्छ – नेता थापा

अब रगत निःशुल्क हुनुपर्छ – नेता थापा

शनिबार, २० माघ २०७४

पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताएका छन्।

देउवालाई ओलीको प्रश्नः एआईजी छिमेकी नै हुनुपर्छ ?

देउवालाई ओलीको प्रश्नः एआईजी छिमेकी नै हुनुपर्छ ?

बिहिबार, ११ माघ २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने सरकारी तयारीप्रति विरोध जनाएका छन्। विहीबार आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सेवाअवधि हटाएर प्रधानमन्त्रीका छिमेकी (सुदूरपश्चिम)का प्रहरी अधिकृतलाई आइजीपी बनाउने उद्देश्यले संघीय प्रहरी ऐन ल्याउने सरकारको तयारीको विरोध गरेका हुन्।

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ : अध्यक्ष थापा

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ : अध्यक्ष थापा

बुधबार, २६ पुष २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताए।

बहसपछि डा. केसीले भने: सफाई दिनु पर्दैन, मैले उठाएका विषय छानविन हुनुपर्छ

बहसपछि डा. केसीले भने: सफाई दिनु पर्दैन, मैले उठाएका विषय छानविन हुनुपर्छ

बुधबार, २६ पुष २०७४

डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ। उनको मुद्दामा आजनै फैसला हुने छ। डा. केसी सोमबार पक्राउ परेका थिए।

बयान दिँदै केसीले भने: प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

बयान दिँदै केसीले भने: प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

मङ्गलबार, २५ पुष २०७४

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।

‘प्रदेश राजधानी काठमाडौंबाहिर हुनुपर्छ’

‘प्रदेश राजधानी काठमाडौंबाहिर हुनुपर्छ’

सोमबार, १७ पुष २०७४

म त भन्छु ३ नम्बर प्रदेशको राजधानी काठमाडौंभन्दा बाहिर हुनुपर्छ । काठमाडौंलाई राजधानी बनाइयो भने काठमाडौं झनै अस्तव्यस्त हुन्छ । यसको भूगोलले थाम्न सक्दैन । अरु जिल्लाका मानिस पनि यहीँ भरिन्छन् । बरु उपत्यका बाहिर बनाइयो भने काठमाडौं खुकुलो पनि हुन्छ।

लगानीमैत्री वातावरण सिर्जना हुनुपर्छः उपराष्ट्रपति पुन

लगानीमैत्री वातावरण सिर्जना हुनुपर्छः उपराष्ट्रपति पुन

बिहिबार, ०६ पुष २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले औद्योगिक विकासका लागि लगानीमैत्री वातावरण सिर्जना हुनुपर्ने बताएका छन्।  रुपन्देही उद्योग संघद्वारा आयोजित ‘१४औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एंव कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४’ को आज यहाँ उद्घाटन गर्दै उनले भने –“देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका लागि सरकारी तथा निजी क्षेत्रको साझेदारी जरुरी छ।”

उम्मेदवारमाथि अाक्रमण गर्नेलाई कारवाही हुनुपर्छ : देउवा

उम्मेदवारमाथि अाक्रमण गर्नेलाई कारवाही हुनुपर्छ : देउवा

बुधबार, २९ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

सुरक्षा चुनौती कम गर्न राजनीतिक दल जिम्मेवार हुनुपर्छ : पूर्व एआइजी ढकाल

सुरक्षा चुनौती कम गर्न राजनीतिक दल जिम्मेवार हुनुपर्छ : पूर्व एआइजी ढकाल

मङ्गलबार, २८ कार्तिक २०७४

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्वएआइजी) नवराज ढकालले निर्वाचनका समयमा बढ्ने सुरक्षा चुनौती कम गर्न राजनीतिक दल र सम्बन्धित उम्मेदवार जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपालमा राजनीतिक दलहरु जिम्मेवार नबन्दा सुरक्षा चुनौती थप जटिल भएको ढकालले बताए ।

‘काठमाडौंका सेवा–सुविधा विकेन्द्रीकरण हुनुपर्छ’

‘काठमाडौंका सेवा–सुविधा विकेन्द्रीकरण हुनुपर्छ’

सोमबार, ३० असोज २०७४

काठमाडौंलाई व्यवस्थित बनाउनेतर्फ कसैले सोचेन । सरकारमा बस्नेले काम नगरेकै कारण आज काठमाडौं फोहोर भएको छ । नागरिक पनि चनाखो भएर सरकारलाई खबरदारी गर्नुपर्ने बेला आएको छ । यहाँका सेवा–सुविधालाई विकेन्द्रीकरण गर्ने हो भने काठमाडौं व्यवस्थित र सफा हुन्थ्यो होला ।

‘प्लास्टिक सर्जरी गर्दा सचेत हुनुपर्छ’

‘प्लास्टिक सर्जरी गर्दा सचेत हुनुपर्छ’

मङ्गलबार, १० असोज २०७४

शरीरको कुनै पनि अंगको आकारलाई शल्यक्रियाबाट परिवर्तन गर्नु प्लास्टिक सर्जरी हो । यो प्लास्टिक सर्जरी भन्ने शब्द ग्रिकबाट आएको हो । प्लास्टिकलाई पगालेर जुनसुकै आकारप्रकारमा ल्याउन सकिने जस्तै मानिसको शरीरको अंग पनि शल्यक्रियाबाट जुनसुकै आकारप्रकारमा ल्याउन सकिने अवधारणाअनुसार यसलाई प्लास्टिक सर्जरी नामकरण गरिएको हो । प्लास्टिक सर्जरीबाट मानिसले आफ्नो शरीरको मन नपर्ने अंगलाई परिवर्तन गरेर चाहिने आकार ल्याउन सकिने हुन्छ ।

प्रयोगात्मक अभिनेता- ‘एक्टर त क्यारेक्टरजस्तै हुनुपर्छ’

प्रयोगात्मक अभिनेता- ‘एक्टर त क्यारेक्टरजस्तै हुनुपर्छ’

सोमबार, २६ भदौ २०७४

सौगात मल्ल निःसन्देह नेपाली फिल्म जगतका प्रतिभाशाली अभिनेता हुन् । फिल्म चलोस्/नचलोस् तर हरेक फिल्ममा उनले आफ्नो बेजोड अभिनयको छाप छोडिरहेका हुन्छन् । साउन महिनाको दोस्रो साता यी भर्सटायल अभिनेतासँग नागरिक परिवारले ‘कभरब्वाई’का फोटोसुट गर्यो । फिल्म ‘लुट’को यो डायलग र यसलाई बोल्ने ‘हाकु काले’ धेरैको मस्तिष्कमा अझै पनि ताजा छ । निश्चय पनि सौगातले उल्लेख्य दर्शकमाझ ख्याति कमाएको ‘हाकु काले’बाटै हो । त्यसो त यस क्षेत्रमा एउटै फिल्म र चरित्रको ख्यातिबाट वर्षौंसम्म ब्याज खान खोज्नेको कमी छैन । सौगात भने यसको पक्षमा कहिल्यै भएनन् र छैनन् ।

भ्रष्टाचारका मुद्दाहरुको आक्रमक छानवीन हुनुपर्छः अमेरिकी राजदूत

भ्रष्टाचारका मुद्दाहरुको आक्रमक छानवीन हुनुपर्छः अमेरिकी राजदूत

शुक्रबार, २३ भदौ २०७४

नेपाल आयल निगममा भएको घोटालाबारे प्रतिक्रिया जनाउँदै नेपालका लागि अमेरिकी राजदूत एलाइना बी तेप्लिजले भ्रष्ट्राचारका घटनाहरुबारे सरकारले छानवीन गर्नुपर्ने बताएकी छिन्। रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीयलाई कोट ट्विट गर्दै उनले भनेकी छन्, 'भ्रष्ट्राचारका रिपोर्टहरु सर्वत्र छन्। सरकारले तिनमा संलग्नहरुलाई निलम्बन, अनुसन्धान र यो कलंक अन्त्यका लागि भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन अघि बढाउनुपर्छ।'

पोखरेली भन्छन्- 'फेवातालको जग्गा फिर्ता हुनुपर्छ'

पोखरेली भन्छन्- 'फेवातालको जग्गा फिर्ता हुनुपर्छ'

शुक्रबार, २७ साउन २०७४

फेवातालको जग्गा अतिक्रमणको चर्चा लामो समयदेखि चल्दै आएको हो। विभिन्न पटक गरिएका अध्ययनले पनि ताल अतिक्रमण भएको देखाएका छन्। तर, ती अध्ययनले सुझाएजस्तो अतिक्रमण रोक्ने उपाय सरकारले अवलम्बन गरेको छैन। ताल अतिक्रमण गरेर पुर्वाधार समेत बनिसकेका छन्।

प्रदेश २, ६ र ७ संरक्षित हुनुपर्छ

प्रदेश २, ६ र ७ संरक्षित हुनुपर्छ

सोमबार, २३ साउन २०७४

समग्रतामा नेपालमा सबभन्दा पछाडि परेका प्रदेश क्रमशः ६, ७ र २ हुन्। दुई नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य र शौचालय सुविधाजस्ता मानव विकासमा ध्यान दिनु आवश्यक छ भने ६ र ७ मा यसका अतिरिक्त भौतिक पूर्वाधार विकासमा पनि प्राथमिकता दिनुपर्छ।

‘पुनः चुनाव होइन, गणना हुनुपर्छ ’

‘पुनः चुनाव होइन, गणना हुनुपर्छ ’

शुक्रबार, १९ जेठ २०७४

सुनियोजित रुपमा मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गराउने नजिर बसालिए भविष्यमा पटकपटक यो विवाद निम्तिएर निर्वाचन हुन नसक्ने वातावरण आउन सक्ने  विज्ञले बताएका छन् । पुनः मतदानसम्बन्धी ऐनको प्रावधान स्पष्ट व्याख्यासहित संशोधन गर्न पनि विज्ञले सुझाएका छन् ।

रुखमा खसेको मत मेरो हुनुपर्छ भनेको छैनः रेणु दाहाल

रुखमा खसेको मत मेरो हुनुपर्छ भनेको छैनः रेणु दाहाल

सोमबार, ०१ जेठ २०७४

प्रधानमन्त्री पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले रुख छापमा परेको भोट आफ्नो हुनुपर्ने नबताएको उल्लेख गरेकी छिन्।

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ : मन्त्री कार्की

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ : मन्त्री कार्की

आइतबार, २४ बैशाख २०७४

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताएका छन् ।

बजेटअघि चुनाव हुनुपर्छ : ओली

बजेटअघि चुनाव हुनुपर्छ : ओली

सोमबार, ११ बैशाख २०७४

बजेटमार्फत मतदाता प्रभावित गर्न सरकारले स्थानीय निर्वाचन दुई चरणमा गर्ने निर्णय लिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको छ। संविधान अनुसार जेठ १५ मा बजेट ल्याउनुपर्छ।

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः वरिष्ठ नेता जबरा

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः वरिष्ठ नेता जबरा

शुक्रबार, ०१ बैशाख २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

अतिवादीलाई रोक्न मधेशी दलसहितको चुनाव हुनुपर्छः शेखर काेइराला

अतिवादीलाई रोक्न मधेशी दलसहितको चुनाव हुनुपर्छः शेखर काेइराला

बिहिबार, २४ चैत २०७३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेशी मोर्चालाई सामेल गराएर निर्वाचन सम्पन्न गराने प्रयास भइरहेको बताएका छन्।

'जसरी पनि चुनाव हुनुपर्छ'

'जसरी पनि चुनाव हुनुपर्छ'

बिहिबार, २६ फागुन २०७३

चुनाव मिति घोषणा भएपछि भोट हाल्न पाइने आसमा रहेकी झापा चन्द्रगढीकी ३५ वर्षीया कुस्मी चौधरीलाई चिन्ता छ– विभिन्न 'लफडा' ले कतै त्यो अवसर गुम्ने पो हो कि!

दलहरुभित्र सुधार हुनुपर्छ: नेता पौडेल

दलहरुभित्र सुधार हुनुपर्छ: नेता पौडेल

शनिबार, २१ फागुन २०७३

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीतिक सम्मानित हुनका लागि दलहरुभित्रै सुधार हुनुपर्ने बताएका छन्। उनले नेपाली कांग्रेसभित्र पनि सुधार हुनुपर्ने बताए।

अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ: मन्त्री थापा

अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ: मन्त्री थापा

शुक्रबार, १३ फागुन २०७३

स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताएका छन्।

पहिलो प्राथमिकता सडक सञ्जाल हुनुपर्छ

पहिलो प्राथमिकता सडक सञ्जाल हुनुपर्छ

सोमबार, ०९ फागुन २०७३

देशको आर्थिक विकास गर्न द्रुत गतिको सडक सञ्जाललाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूले बताएका छन्। राजधानीमा सुरु भएको दोस्रो 'नेपाल पूर्वाधार सम्मेलन २०१७' वक्ताहरुले सडक पूर्वाधारलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

चुनाव अगाडि संविधान संशोधन हुनुपर्छ : कांग्रेस नेता चाैधरी

चुनाव अगाडि संविधान संशोधन हुनुपर्छ : कांग्रेस नेता चाैधरी

आइतबार, ०८ फागुन २०७३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्थानीय निकायको चुनाव अगाडि संविधान संशोधन हुनुपर्ने बताएका छन्। अहिले थारु, मधेसी, जनजाति, मुस्लिमलगायतका समुदाय आन्दोलन गरिहेको भन्दै सत्तापक्षीय नेता चौधरीले संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने बताए।

'निर्वाचनका बेला सञ्चारमाध्यम तटस्थ हुनुपर्छ'

'निर्वाचनका बेला सञ्चारमाध्यम तटस्थ हुनुपर्छ'

मङ्गलबार, २५ माघ २०७३

निर्वाचनका बेला सञ्चारमाध्यम निष्पक्ष हुन नसकेको आरोप लाग्ने गर्छ। जापानी र नेपाली सञ्चारकर्मी, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीले सोमबार भने निर्वाचनका बेला निष्पक्ष समाचार लेखन तथा प्रसारण विधिमाथि छलफल गरे।

केसीका माग तत्काल सम्बोधन हुनुपर्छ : स्वास्थ्यमन्त्री

केसीका माग तत्काल सम्बोधन हुनुपर्छ : स्वास्थ्यमन्त्री

शनिबार, ०४ मङि्सर २०७३

स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीको दसौंपटकको अनशनबाट सरकारसहित दलका नेताहरूको क्षमता, इमानदारी र दूरदर्शितामा समेत प्रश्न उठेको बताएका छन्। प्राज्ञिक संस्थाको डिन नियुक्तिलाई लिएर डा. केसीले अनशन बस्नुपर्ने अवस्था आउनु लज्जास्पद भन्दै मन्त्री थापाले तत्कालै माग पूरा गरी अनशन टुंग्याउन लगाउनुपर्ने बताए।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

शनिबार, १३ कार्तिक २०७३

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन्। एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको चियापान कार्याक्रममा उहाँले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका हुन्। सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ ।

निर्वाचनसम्बन्धी विधेयकमा संशोधन हुनुपर्छ – पर्यवेक्षण समिति

निर्वाचनसम्बन्धी विधेयकमा संशोधन हुनुपर्छ – पर्यवेक्षण समिति

बिहिबार, २० असोज २०७३

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएका निर्वाचनसम्बन्धी विधेयकलाई संशोधन गरेर मात्र पेस गर्न आग्रह गरेको छ ।

संविधान कार्यान्वयमा दल एकजुट हुनुपर्छ : मन्त्री  केसी

संविधान कार्यान्वयमा दल एकजुट हुनुपर्छ : मन्त्री केसी

बुधबार, १९ असोज २०७३

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनको लागि प्रमुख राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेसका नेता केसीले उद्योग वाणिज्य संघ, गल्कोट इकाई बागलुङले बुधबार आयोजना गरेको कार्यक्रममा मुलुकले प्राप्त गरेको उपलब्धी रक्षा गर्ने दायित्व पूरा गर्न दल एक हुनुपर्ने धारणा राखे।

देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ: अध्यक्ष ओली

देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ: अध्यक्ष ओली

बुधबार, १९ असोज २०७३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन्। चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरेका हुन्।

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

आइतबार, ०९ असोज २०७३

सानै उमेरदेखि व्यवसायमा संलग्न हेमराज ढकाल अहिले अाइएमई समूहको प्रबन्ध निर्देशक छन्। नेपालमा औपचारिक सञ्जालबाट रेमिटेन्स भिœयाउन सुरु गरेको आइएमई समूहले बैंकिङ, पर्यटन, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वैदेशिक रोजगारीमा जाने घटेसँगै रेमिटेन्स भित्रिने क्रम पनि घटेको छ। यसले मुलुकको अर्थतन्त्रमा पार्ने असर लगायत विषयमा निर्देशक ढकालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी ।

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

आइतबार, ०९ असोज २०७३

हेमराज ढकाल आइएमई समूहका थिंकट्यांक हुन्। सानै उमेरदेखि व्यवसायमा संलग्न ढकाल अहिले त्यो समूहका प्रबन्ध निर्देशक छन्। नेपालमा औपचारिक सञ्जालबाट रेमिटेन्स भिœयाउन सुरु गरेको आइएमई समूहले बैंकिङ, पर्यटन, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वैदेशिक रोजगारीमा जाने घटेसँगै रेमिटेन्स भित्रिने क्रम पनि घटेको छ।

सविधान संशोधन हुनुपर्छ:  कर्ण

सविधान संशोधन हुनुपर्छ: कर्ण

मङ्गलबार, २८ भदौ २०७३

भक्तपुर- सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभए दश महिनामै संविधानको अस्तित्व समाप्त हुने दावी गरेका छन्।

'महाविपत्तिले सृजना गर्ने दाबी आफैले भुक्तानी गर्न बिमा कम्पनी सक्षम हुनुपर्छ'

'महाविपत्तिले सृजना गर्ने दाबी आफैले भुक्तानी गर्न बिमा कम्पनी सक्षम हुनुपर्छ'

मङ्गलबार, २१ भदौ २०७३

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेसँग बिमा क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ। एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट बिमा क्षेत्रमा प्रवेश गरेका पाण्डेले विगत १२ वर्षदेखि शिखर इन्स्योरेन्सको सिइओको जिम्मेवारी सहाल्दै आएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad