ज्योति विकास बैंकले हाम्रो विकास बैंक किन्ने

ज्योति विकास बैंकले हाम्रो विकास बैंक किन्ने

मङ्गलबार, ०१ साउन २०७५

ज्योति विकास बैंकले क्षेत्रीय स्तरको हाम्रो विकास बैंक प्राप्तिका (एक्विजिसन) लागि सम्झौता भएको छ । ...

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम

मङ्गलबार, ०५ असार २०७५

प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको...

ओलीको जवाफ : हाम्रो सेना पनि ‘युनिफर्म’मा भारत जानसक्छ

ओलीको जवाफ : हाम्रो सेना पनि ‘युनिफर्म’मा भारत जानसक्छ

सोमबार, ०४ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्रका प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको बताएका छन्। ...

नेताजी ! हाम्रो फुटपाथ जिन्दावाद

नेताजी ! हाम्रो फुटपाथ जिन्दावाद

बिहिबार, ३१ जेठ २०७५

काठमाडौँ उपत्यकाभित्र फुटपाथ अथवा यात्रु हिँड्ने सडकको पेटी विरलै देखिन्छ । काठमाडौँ सहरभित्र केही ठाउँहरूका सडकहरूमा भने फुटपाथहरू देखिन्छन् तर...

अन्यायको गंगा र हाम्रो रित्तो माया

अन्यायको गंगा र हाम्रो रित्तो माया

बुधबार, ३० जेठ २०७५

मैले बुझेको जननिर्वाचित शक्तिशाली लोकतान्त्रिक सरकारसिद्घान्ततः स्वेच्छाचारी हुँदैन र हुनसक्दैन पनि। किनभने यसले व्यक्तिभन्दा विधिको शासन पद्घतिको मूलमर्मलाईअंगालेको हुन्छ। स्वतन्त्रता रनागरिकका आधारभूत अधिकारएवं मौलिक हकको रक्षा गर्नु यसको प्रमुख कर्तव्य हो। शक्तिशाली निर्वाचित सरकार बन्नुभनेकोनागरिक स्वयं बलियो हुनु हो।

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

बुधबार, २३ जेठ २०७५

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

हाम्रो विकास बैंकको सभा

हाम्रो विकास बैंकको सभा

बिहिबार, ०३ जेठ २०७५

हाम्रो विकास बैंकको नवौं वार्षिक साधारण सभा भएको छ । उक्त साधारण सभाले ७.३० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.३८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।कार्यक्षेत्रलाई नुवाकोट बाहेक धादिङ, चितवन, तनहुँ र कास्कीमा विस्तार गर्ने निर्णयसमेत गरेको छ।

भुइँचालोको तीन वर्ष र हाम्रो चाल

भुइँचालोको तीन वर्ष र हाम्रो चाल

बुधबार, १२ बैशाख २०७५

ठीक तीन वर्षअघि आजकै दिन ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड हल्लाएर जनतालाई त्राहिमाम बनाएको थियो । मुख्य कम्पनपछि २०७४ फागुन १८ सम्म ४ रिक्टरसम्मका ४९८ पराकम्पन छुटेका छन् ।

हाम्रो झन्डा कति पुरानो ?

हाम्रो झन्डा कति पुरानो ?

शनिबार, २४ चैत २०७४

संसारभरि नै एकमात्र त्रिकोणात्मक झन्डा नेपालको छ । यो सनातन धर्म–संस्कृति एवं योग दर्शनमा आधारित छ । यसले नेपाल स्वतन्त्र देश हो भन्ने सन्देश दिएको छ । यसैले यो स्वतन्त्रताको प्रतीक एवं पर्याय हो । प्राचीन कालदेखि नै यो झन्डाको अस्तित्व रहेको पाइन्छ । लिच्छविकालमा बनेका मन्दिरका द्वारमा यस झन्डाले स्थान पाएको छ।

‘इलाम हाम्रो गौरव’ नारासहित महोत्सव

‘इलाम हाम्रो गौरव’ नारासहित महोत्सव

मङ्गलबार, २२ फागुन २०७४

इलाम सदरमुकाम अहिलेको स्थानमा आएर बसेको २ सय वर्ष पुगेको अवसरमा तामझामसहित महोत्सव आयोजना गरिने भएको छ। इलाम नगरपालिकाले ‘इलाम हाम्रो गौरव’ नारासहित आउँदो २०७५ सालभर विभिन्न कार्यक्रम आयोजना गरी महोत्सव मनाउने तयारी गरेको छ।

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

शुक्रबार, ११ फागुन २०७४

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताएका छन् । दिपायलमा १२ दिनदेखि चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

होमको ‘यो हाम्रो माया’

होमको ‘यो हाम्रो माया’

शुक्रबार, ०४ फागुन २०७४

गायिका मिना निरौला र गायक डिबी खड्काको स्वरमा रहेको गीत ‘यो हाम्रो माया’ को भिडियो सार्वजनिक भएको छ । गीतमा होम न्यौपानेको शब्द र डिवीकै संगीत रहेको छ।

चक्रजस्तै घुमिरहन्छ हाम्रो जीवन

चक्रजस्तै घुमिरहन्छ हाम्रो जीवन

शुक्रबार, १९ माघ २०७४

भक्तपुर थिमीका ५३ वर्षीय लक्ष्मीकृष्ण प्रजापतिले माटाका भाँडा बनाउन थालेको चार दशक कटिसक्यो । बुबाको साथमा लागेर बाल्यकालदेखि नै माटोसँग खेल्न थालेका प्रजापतिले घेम्पो, गाग्रा, अटलदेखि  मुखुण्डो, गमला र  खेलौनालगायत थुप्रै  सामग्रीलाई आकार दिइसकेका छन्।

दमननाथलाई हाम्रो समर्थन छैन : बिजुक्छें

दमननाथलाई हाम्रो समर्थन छैन : बिजुक्छें

सोमबार, २७ कार्तिक २०७४

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पार्टीको समर्थन नरहेको स्पष्ट पारेका छन्।

हाम्रो सुरक्षा नीतिमा भारत

हाम्रो सुरक्षा नीतिमा भारत

आइतबार, २६ कार्तिक २०७४

भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासनसत्ता जमेकै बेलादेखि स्वतन्त्र नेपालमा उसका आँखा लागेका थिए । बडामहाराज पृथ्वीनारायण शाहको तटस्थ रही अंग्रेजबाट पर बस्ने नीतिले गर्दा र पछि उनबाट साधिएका गोरखाली भारदारहरूले पनि त्यही नीति अपनाउँदा नेपालमा त्यसबखतको ब्रिटिस भारतको नीतिले पासै प्रभाव पार्न सकेन ।

हाम्रो राष्ट्र ‘नेपाल’ कहिले र कसरी जन्म्यो !

हाम्रो राष्ट्र ‘नेपाल’ कहिले र कसरी जन्म्यो !

शनिबार, २५ कार्तिक २०७४

हरेक नेपालीलाई आफ्नो राष्ट्रको नाउँ कसरी जन्म्यो, कुन स्रोतबाट विकसित भयो र यसको व्यापकता कस्तो छ भन्ने विषयमा जान्ने ठूलो उत्सुकता हुन्छ । त्यस उत्सुकताले अनुसन्धान गरी आधुनिक पुरातŒवविद्ले अकाट्य तर्क प्रस्तुत नगरुन्जेल उपयुक्त उत्तर पाउन सक्दैन ।

कोशी उच्च बाँध र हाम्रो आवश्यकता

कोशी उच्च बाँध र हाम्रो आवश्यकता

मङ्गलबार, २१ कार्तिक २०७४

नेपालको उज्ज्वल भविष्य जलविद्युत्सँग जोडिएको छ भने जलविद्युत्को भविष्य जलाशय आयोजनाहरूसँग । तसर्थ जलाशययुक्त आयोजना निर्माण हुनु जरुरी छ तर त्यस्ता जलाशय आयोजना नेपालको अधिकतम हितमा, न्यून वातावरणीय असर र न्यून जोखिमयुक्त हुनु पनि जरुरी छ ।

हाम्रो मेयर सा’बलाई मेरो प्रेमपत्र

हाम्रो मेयर सा’बलाई मेरो प्रेमपत्र

सोमबार, १३ कार्तिक २०७४

सर्वप्रथम त वर्तमान संविधानअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा विजयी हुनुभएकामा यहाँलाई धेरै धेरै बधाइ । नेपालको राजधानी काठमाडौँको महानगरपालिकाको प्रमुख हुनु भनेको अन्य महानगरपालिकाको भन्दा विशेष महत्वपूर्ण पद हो । काठमाडौँ महानगरपालिकालाई नमुनाका रूपमा देखाउन सक्नु नै अन्य महानगर, उप र नगरपालिकालाई समेत पथ प्रदर्शन हुने कुरामा दुईमत छैन् ।

हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स

हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स

सोमबार, ०८ जेठ २०७४

पूर्वाग्रहबाट मुक्त भई मार्क्सवादीले बुद्धलाई अध्ययन गरे अनि बुद्धका विचार आत्मसात गर्नसके भने उनीहरूको दृष्टिकोणमा परिवर्तन आउनसक्छ।

प्रकाशकीय : हाम्रो प्रतिबद्धता

प्रकाशकीय : हाम्रो प्रतिबद्धता

सोमबार, ११ बैशाख २०७४

नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका उपलक्ष्यमा हाम्रा तमाम पाठक, लेखक, सहकर्मी, विज्ञापनदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्छौं।

'हाम्रो दावा उप होइन, प्रमुख पदमै हुनेछ'

'हाम्रो दावा उप होइन, प्रमुख पदमै हुनेछ'

बिहिबार, २४ चैत २०७३

अहिले महिला आन्दोलनले मात्रै होइन, देशले पनि काँचुली फेर्न लागेको छ।  पहिले महिलाले व्यक्तिगतस्तरबाट धेरै काम गरेका थिए। विस्तारै ती विषय संस्थागत हुँदै जाँदैछन्। योगमामा, दिव्यश्वेरी कोइराला, मंगलादेवी, सहाना र साधना प्रधानहरूको व्यक्तिगतरूपमा ठूलो योगदान रह्यो।

हाम्रो हैन, राम्रो मान्छे

हाम्रो हैन, राम्रो मान्छे

सोमबार, २१ चैत २०७३

राजतन्त्र फालेर संघीय गणतन्त्र ल्याएपछि नेपालमा के के न उन्नति हुन्छ, जनता खुसहाल हुन्छन्, देशले सबै क्षेत्रमा तरक्की गर्छ भनेर आश गरेको त, झन् उल्टो पो भइरहेको छ।

हाम्रो होइन, राम्रो उम्मेदवार

हाम्रो होइन, राम्रो उम्मेदवार

शुक्रबार, १८ चैत २०७३

अब राजनीतिमा राम्रो मान्छे ल्याउन यो नवीन अभ्यासको थालनी हुन जरुरी छ। ‘खुला उम्मेद्वार छनोट’ नीतिबारे बहस हुनु आवश्यक छ। यो नीतिलाई दलहरुले प्रयोगमा ल्याउन जरुरी छ ताकि आम मतदाताले नराम्रामा कम नराम्रोलाई होइन, राम्रा मध्येका राम्रोलाई आफ्नो अमूल्य मत दिन सकून्।

बागमती र हाम्रो राजनीति

बागमती र हाम्रो राजनीति

मङ्गलबार, ०८ चैत २०७३

हिजोआज नेपाली समाज विचित्रको दिशातर्फ उन्मुख छ। घतलाग्दा तर्क अथवा निष्पक्ष विश्लेषणले खासै महत्व पाउन छाडेका छन्। विश्लेषकका विश्लेषणभन्दा अनुहार केलाएर तिनका भनाइ र लेखाइमा लेखाजोखा हुने गरेका छन्।

हाम्रो समावेशिता र मलसाँप्रो

हाम्रो समावेशिता र मलसाँप्रो

शुक्रबार, २० फागुन २०७३

अहिले समावेशी वा सामेली आदर्शको परिभाषा नै कुण्ठित बनाउँदै हामी अगाडि बढिरहेका छौं। देशलाई उचित दिशाबाट अगाडि बढाउने हो भने यस गलत बाटो तुरुन्त रोक्नु जरुरी छ।

कुलमान र हाम्रो ऊर्जा

कुलमान र हाम्रो ऊर्जा

सोमबार, १७ माघ २०७३

एकजना कुलमानको सकारात्मक ऊर्जाले जनताले यति धेरै राहत पाउँदारहेछन् भन्ने छर्लंग भइसकेपछि के हामी प्रत्येकले सोचेका छौं हाम्रो भित्री ऊर्जा हामीले कता लगाइरहेका छौं?

महासेठकाे प्रश्न- 'प्रचण्डजी  हाम्रो प्रधानमन्त्री हो की  कसैबाट निर्देशित  ?’

महासेठकाे प्रश्न- 'प्रचण्डजी हाम्रो प्रधानमन्त्री हो की कसैबाट निर्देशित ?’

बिहिबार, २८ पुष २०७३

प्रमुख प्रतिपक्षी एमालेका नेता रघुविर महासेठले सरकारले संविधान संशोधन विधेयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरे।

संशोधनले हाम्रो माग सम्बोधन गर्दैन : यादव

संशोधनले हाम्रो माग सम्बोधन गर्दैन : यादव

शुक्रबार, २४ मङि्सर २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधन प्रस्तावले मधेसी जनजातिसहित उत्पीडित समुदायको माग सम्बोधन नगर्ने भएकोले आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन्।

अब हाम्रो पालो

अब हाम्रो पालो

सोमबार, २० मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनरत डा. गोविन्द केसीको अनशन यसपटक धेरै दिन लगाएर टुंगिएको छ। चिकित्सा शिक्षा र सेवा क्षेत्रको सुधारका लागि उनले पटकपटक गर्दै आएको आन्दोलनको १०औँ शृंखलाको २२औँ दिनसम्म उनले कठोर सत्याग्रह गर्नुपरेको छ।

हाम्रो क्रान्ति जनयुद्ध जस्तो हुँदैन: प्रवक्ता विश्वकर्मा

हाम्रो क्रान्ति जनयुद्ध जस्तो हुँदैन: प्रवक्ता विश्वकर्मा

मङ्गलबार, १४ मङि्सर २०७३

नेकपा माओवादी चन्द समूहका प्रवक्ता खडकबहादुर विश्वकर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निरंकुशताले फेरी एक पटक एकीकृत क्रान्तिको आवश्यकता रहेको बताएका छन्।

‘हाम्रो पुनर्वास कहाँ हुने हो ?’

‘हाम्रो पुनर्वास कहाँ हुने हो ?’

बुधबार, ०१ मङि्सर २०७३

‘गाउँ पहिरोले धुजाधुजा छ । सरकारले हामीलाई बेवास्ता ग¥यो,’ हाकुका छेकु लामा भन्छन्, ‘धेरैले विस्थापित शिविरमा आएर आश्वासन मात्रै बाँड्छन् । हामी विस्थापितको समस्या कहिले पूरा हुन्छ ?’

उनको उग्रराष्ट्रवाद र हाम्रो लघुराष्ट्रवाद

उनको उग्रराष्ट्रवाद र हाम्रो लघुराष्ट्रवाद

शुक्रबार, २६ कार्तिक २०७३

अहिले 'राष्ट्रवादबाट माथि' नउठ्दा प्रगतिशील नभइने, 'पोलिटिकल्ली करेक्ट' नभइने डर हाम्रो जस्तै निरीह देशका बुद्धिजीवीहरुमा चर्को हुन्छ। 'सबस्टेट नेसनलिज्म' ले पनि हाम्रैहरुलाई आकर्षण गर्छ। यी दुवै 'अतिप्रगतिशील' सोचले सिर्जनशील प्रगतिशील राष्ट्रवादको विकास हुन दिइरहेका छैनन्।

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)

बिहिबार, २५ कार्तिक २०७३

अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा प्रर्दशन भएको छ। हजारौं अमेरिकी जनता अमेरिकाको विभिन्न सहरमा ट्रम्प विरुद्ध प्रर्दशनमा उत्रिएका हुन्।

‘विदेशीलाई प्रमुख पद दिने अंगीकृत नागरिकता हाम्रो माग होइन’

‘विदेशीलाई प्रमुख पद दिने अंगीकृत नागरिकता हाम्रो माग होइन’

सोमबार, २२ कार्तिक २०७३

संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले विदेशी नागरिकलाई मुलुकको संवैधानिक पदमा पुर्याउने अंगीकृत नागरिकता आफूहरुको माग नरहेको स्पष्ट पारेका छन्।

पाकिस्तान हाम्रो असल मित्रः चीन

पाकिस्तान हाम्रो असल मित्रः चीन

सोमबार, ०१ कार्तिक २०७३

चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो।

माइकल क्लर्कले भने–सन्दिप हाम्रो युवा साथी

माइकल क्लर्कले भने–सन्दिप हाम्रो युवा साथी

सोमबार, ०१ कार्तिक २०७३

अस्ट्रेलियका पूर्व क्रिक्रेटर तथा पूर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आफ्नो युवा साथी भएको र उनलाई आफू सहयोग गर्न सँधै तयार रहेको बताएका छन्।

किन चुक्दैछ हाम्रो कूटनीति ?

किन चुक्दैछ हाम्रो कूटनीति ?

मङ्गलबार, १८ असोज २०७३

भारत र पाकिस्तानबीचको तनाव कम नहुञ्जेल शिखर सम्मेलन हुन सक्दैन भन्ने त स्वतः स्पष्ट छ । तर, अध्यक्षका हैसियतले न्यूनतमरूपमा गर्नुपर्ने काममा पनि नेपालले भूमिका निर्वाह गर्न नसकेर एउटा अवसर गुमाएको प्रतीत भइरहेको छ ।

नेपाली नै हो हाम्रो सम्पर्क भाषा

नेपाली नै हो हाम्रो सम्पर्क भाषा

शुक्रबार, ३१ भदौ २०७३

अङ्ग्रेजी भाषालाई आजसम्म हामी एक मात्र बहुसम्मत अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मान्दै आएका छौँ। हामी भारतका अत्यन्त निकट छिमेकी हुनाले तथा भारतमा अङ्ग्रेजीको महŒव भने अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मात्र नभई त्यहाँ भित्रका विभिन्न प्रान्तहरुका अनेकौँ भाषाभाषी बीचको सम्पर्क भाषाका रुपमा समेत हिन्दीका साथसाथै मानिदै आएको प्रत्यक्ष देख्तै आएका छौँ।

सडकमा कराएर हाम्रो राष्ट्रिय स्वार्थ रक्षा हुँदैन

सडकमा कराएर हाम्रो राष्ट्रिय स्वार्थ रक्षा हुँदैन

आइतबार, २६ भदौ २०७३

परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले एउटा गम्भीर मोडमा मुलुकको कूटनीति हाँक्ने जिम्मेवारी पाएका छन् । छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने चिन्तन मुलुकमा यतिबेला सुरु भएको छ ।

तीनवटै निर्वाचनसम्म हाम्रो सरकारः दाहाल

तीनवटै निर्वाचनसम्म हाम्रो सरकारः दाहाल

शुक्रबार, २४ भदौ २०७३

‘तीनवटै निर्वाचन सम्पन्न गरिञ्जेलसम्म हामी सरकारमा हुन्छौं। त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ’, प्रधानमन्त्री दाहालले भने।

यस्तै हो त हाम्रो तीज ?

यस्तै हो त हाम्रो तीज ?

बुधबार, १५ भदौ २०७३

‘भन्दिन म यो तीजमा सुनको बाला चाहिन्छ, आफूले त यो तीजमा दर खाँदा नि रक्सी खाइन्छ । न त दही दूध चाहिन्छ न त फलफूल चाहिन्छ, आफूले त यो तीजमा दर खाँदा नि ह्विस्की खाइन्छ’– एक दिन कार्टुन खोज्ने क्रममा मेरी छोरीले युट्युबमा यो बोलको गीत फेला पारिछन्।

'हाम्रो जीवन खतरामा थियो'

'हाम्रो जीवन खतरामा थियो'

शुक्रबार, ०३ भदौ २०७३

रुसको बहुचर्चित डोपिङ प्रकरणलाई सुरुमा सार्वजनिक गर्ने युलिया स्टेपानोभाले डोपिङ नियन्त्रण एजेन्सी (वाडा) को आफ्नो तथ्य ह्याक गर्ने प्रयास भएपछि आफू र आफ्ना पतिको जीवन खतरामा रहेको बताएकी छन्।

हाम्रो घरको पल्लो पट्टी बस्छन् एउटा मैना जोडी... (भिडियो)

हाम्रो घरको पल्लो पट्टी बस्छन् एउटा मैना जोडी... (भिडियो)

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं– हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई मैना जोडीको रुपमा चित्रित गर्दै कतारमा रहेका साई उज्जवल कोइरालाले गीत गाएका छन्। सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेका उनीहरु कतार पुगेका बेला मैना बालक कोइरालासँग म्युजिक भिडियोमा अभिनय गरेका हुन्।

हाम्रो माग पूरा हुने भए सरकारमा जान्छौंः अध्यक्ष महतो

हाम्रो माग पूरा हुने भए सरकारमा जान्छौंः अध्यक्ष महतो

शुक्रबार, १४ साउन २०७३

काठमाडौं– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेमात्रै मोर्चा अब बन्ने सरकारमा सहभागी हुने बताएका छन्। ‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन,’ उनले भने, ‘यदि माग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेबारे कुरा राख्छौं।’

मुलुकी ऐन :  हाम्रो गौरव

मुलुकी ऐन :  हाम्रो गौरव

सोमबार, २७ असार २०७३

'मुलुकी ऐन' नाम नै औपचारिकरूपमा विसर्जन हुने बेलामा फरकफरक पक्षबाट फेरि एक पटक चर्चामा आएको छ। यसलाई माया गरेर डा. शङ्करकुमार श्रेष्ठले लेखै लेख्नुभयो (नागरिक असार ९)। त्यसै विषयमा नागरिक दैनिकमा सम्पादकीय नै लेखियो (असार १४)।

पुनर्निर्माणमा हाम्रो सहयोग निरन्तर रहन्छ

पुनर्निर्माणमा हाम्रो सहयोग निरन्तर रहन्छ

बुधबार, ०८ बैशाख २०७३

हाउल्याङ सु, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक रिजनल ब्युरोको असिस्टेन्ट सेक्रेटरी जेनेरल तथा असिस्टेन्ट एडमिनिस्ट्रेटर डाइरेक्टर हुन्।

पुनर्निर्माणमा हाम्रो सहयोग निरन्तर रहन्छ

पुनर्निर्माणमा हाम्रो सहयोग निरन्तर रहन्छ

शुक्रबार, २६ चैत २०७२

हाउल्याङ सु, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक रिजनल ब्युरोको असिस्टेन्ट सेक्रेटरी जेनेरल तथा असिस्टेन्ट एडमिनिस्ट्रेटर डाइरेक्टर हुन्।

Ncell Footer Ad