हलेसीमा साढे ८७ लाख भेटी संकलन

हलेसीमा साढे ८७ लाख भेटी संकलन

मङ्गलबार, १४ साउन २०७६

खोटाङको हलेसी महादेवस्थान मन्दिरमा एक वर्षमा साढे ८७ लाख बढी भेटी संकलन भएको छ। हिन्दू, किँरात र बौद्ध धर्मावलम्बीको आस्थाको...

लिमचुङबुङ–हलेसी केबलकार जोड्न सम्भाव्यता अध्ययन, ४ घण्टाको बाटो १५ मिनेटमै

लिमचुङबुङ–हलेसी केबलकार जोड्न सम्भाव्यता अध्ययन, ४ घण्टाको बाटो १५ मिनेटमै

आइतबार, ०८ असार २०७६

उदयपुरको लिमचुङबुङ गाउँपालिकादेखि खोटाङको त्रि–धार्मिक तीर्थस्थल हलेसीसम्म केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ। ...

हलेसीको सिँढी र घेराबारा मर्मत गरिँदै

हलेसीको सिँढी र घेराबारा मर्मत गरिँदै

बिहिबार, ०५ असार २०७६

हलेसीको महादेव गुफाको सिँढी तथा महादेवको घेराबारा मर्मत सुरु गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रि–धार्मिक स्थल हलेसी...

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

बिहिबार, ०५ बैशाख २०७६

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबासीले त्रि–धार्मिकस्थल हलेसी र पुर्वी तराई जोड्ने छोटो दुरीको सडक खण्डमा पुल निर्माणको माग गरेका छन्। ...

खोटाङ बस दुर्घटना:  एकको मृत्यु, १३ घाइते

खोटाङ बस दुर्घटना: एकको मृत्यु, १३ घाइते

मङ्गलबार, ०३ बैशाख २०७६

खोटाङमा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। काठमाण्डौंबाट दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना भएको हो।

स्थानीयलाई होमस्टे तालिम

स्थानीयलाई होमस्टे तालिम

आइतबार, १७ चैत २०७५

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई लक्षित गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई तालिम दिइएको हो।

हलेसीका स्थानीयलाई होमस्टे तालिम

हलेसीका स्थानीयलाई होमस्टे तालिम

बिहिबार, १४ चैत २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एबं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई आवश्यक तालिम दिइएको हो।

तीन धाम

तीन धाम

शनिबार, ०९ चैत २०७५

आन्तरिक पर्यटकको भिड लाग्ने गन्तव्य हुन् भेडेटार, हलेसी र लुम्बिनी। तीनवटै ठाउँमा आरामदायी होटल तथा लज सुविधा छ।

हलेसीमा भुटानकी मुमा बडामरानी वाङ्चुक, पूजामा ब्यस्त

हलेसीमा भुटानकी मुमा बडामरानी वाङ्चुक, पूजामा ब्यस्त

मङ्गलबार, १५ माघ २०७५

भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्मो वाङचुकले खोटाङको त्रि–धार्मिकस्थलको दर्शन गरेकी छन्। एक साता लामो नेपाल भ्रमणका क्रममा मुमा बडामहारानी वाङचुकले यहाँस्थित हेलसी महादेव मन्दिरमा पूजापाठ गरेकी हुन्।

‘नगरपालिकाको निर्णयमाथि प्रजिअको हस्तक्षेप’

‘नगरपालिकाको निर्णयमाथि प्रजिअको हस्तक्षेप’

शनिबार, १६ भदौ २०७५

त्रि–धार्मिकस्थल हलेसीको व्यवस्थापन समिति गठनको विषयलाई लिएर हलेसी तुवाचुङ नगरपालिका र प्रशासनबीच द्वन्द्व बढेको छ। गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले हर्कराज राईको अध्यक्षता रहने गरी सिफारिस गरेको हलेसी मन्दीर व्यवस्थापन समितिका पदाधिकारी र सदस्य जिल्ला प्रशासन कार्यालय(जिप्रका)ले हेरफेर गरेपछि नगरपालिका र प्रशासनदबीच द्वन्द्व बढेको हो।

हलेसी साइनो स्टार

हलेसी साइनो स्टार

आइतबार, १३ साउन २०७५

गीत संगीतको व्यवसायिक विकासका लागि हलेसी साइनो स्टार आयेजना गरिने भएको छ । साइनो कला केन्द्र खोटाङ र हलेसी टाइम्स दैनिकको सहकार्यमा हुने उक्त प्रतियोगितामा पुरस्कार राशि पनि आकर्षक रहेको छ।

हलेसी हुँदै रुपाकोट

हलेसी हुँदै रुपाकोट

शनिबार, २७ माघ २०७४

पछिल्ला केही वर्षदेखि बर्सेनी लाखौं नेपालीले हलेसी दर्शन गर्न थालेका छन् । मोटर बाटो जोडिएसँगै पूर्वको पवित्र भूमीमा आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । केही समय अघि जयरामघाटमा पक्कि पुल बनेकाले यात्रा झन् सहज भएको छ । हलेसीधाम त्रिधार्मिक संगम मानिन्छ । हिन्दुका भगवान शिव लुकेको ठाउँ, बौद्धमार्गीका गुरु पद्मसंभवले सिद्धि प्राप्त गरेको भूमी र किराती सभ्यतासँग जोडिएको ठाउँ भएकाले साझा तीर्थका रुपमा यसको महिमा ठूलो छ । तिर्थालु आ–आफ्ना आस्था र विश्वास अनुसार त्यसमा श्रद्धा दर्शाउँछन्।

हलेसी र गाईघाट जोड्न छोटो मार्ग खुल्दै

हलेसी र गाईघाट जोड्न छोटो मार्ग खुल्दै

सोमबार, २२ माघ २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडक मार्गमा पुल निर्माण हुने भएको छ।

हलेसी मन्दिरमा श्रृंखलाबद्ध भेटी चोरी, सुरक्षाको चिन्ता

हलेसी मन्दिरमा श्रृंखलाबद्ध भेटी चोरी, सुरक्षाको चिन्ता

शनिबार, ०६ माघ २०७४

पटक–पटक ताला तोडेर मन्दिरको भेटी चोरी हुन थालेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित त्रि–धार्मिकस्थल हलेसीको सुरक्षा चिन्ता बढेको छ। तीन महिनाकै अन्तरमा हलेसी महादेब मन्दिरको भेटी चोरी भएपछि मन्दिरको सुरक्षा चिन्ता बढाएको हो।

हलेसी महादेबस्थानको भेटी चोरी

हलेसी महादेबस्थानको भेटी चोरी

सोमबार, ०१ माघ २०७४

खोटाङको हलेसी महादेबस्थानको भेटीसहित चार पसल चोरी भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित महादेबमन्दीरको भेटीघाटीसहित स्थानीय पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसल चोरी भएको हो।

हलेसी आगलागी अपडेट: चार घरमा पूर्ण र तीनमा आंशिक क्षती

हलेसी आगलागी अपडेट: चार घरमा पूर्ण र तीनमा आंशिक क्षती

मङ्गलबार, १८ पुष २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षती पुगेको छ ।

हलेसी महादेवस्थानमा १९० केजीको घण्टा

हलेसी महादेवस्थानमा १९० केजीको घण्टा

बुधबार, १० कार्तिक २०७३

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थानमा १९० केजीको घण्टा राखिएको छ । नन्दकुमारी घिमिरे प्रतिष्ठान बुईपा–८ खिरीले त्रि–धार्मिकस्थल हलेसीमा ढलोटको बिशाल घण्टा स्थापना गरेको हो।

हलेसी एफएमकाे उपकरण तोडफोड

हलेसी एफएमकाे उपकरण तोडफोड

बुधबार, १२ असोज २०७३

नचिनिएका व्यक्तिले खोटाङको सामुदायिक रेडियो हलेसी एफएमको मुढेस्थित मूख्य टावरको जेनेरेटर तोडफोड गरेको छ। सदरमुकाम दिक्तेलबाट डेढघण्टा माथि रहेको मुढेडाँडामा रहेको भवनमा राखिएको दुई वटा जेनेरेटर तोडफोड हुँदा १ लाख २५ हजार बराबरको क्षती भएको एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए।

यस्तो छ हलेसी महादेवको पूजारी विवाद

यस्तो छ हलेसी महादेवको पूजारी विवाद

मङ्गलबार, ३२ साउन २०७३

खोटाङ– सर्बोच्च अदालतले खोटाङको धार्मिकस्थल हलेसी महादेबस्थानको पूरानो पुजारीका पक्षमा गरेको फैसला कार्यान्वयनमा चुनौती देखिएको छ। सर्बोच्चले गत फागुन–२ गते परम्परागत पूजारीलाई पदस्थापन गर्न भन्दै गरेको फैसला कार्यान्वयनमा चुनौती देखिएको हो।

Ncell Footer Ad