जहाँ हरेक रात ढ्याँग्रो बज्छ

जहाँ हरेक रात ढ्याँग्रो बज्छ

आइतबार, २७ जेठ २०७५

ढ्यांग्रो दुई किसिमले ठटाइने रहेछ । पहिलो घरमा भुत, प्रेत, पिचास नलागोस्, कोही बिरामी नपरोस् भनेर । दोस्रो बिरामीलाई रोग...

कर्णाली प्रदेश : अबदेखि हरेक शनिबार मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेश : अबदेखि हरेक शनिबार मन्त्रिपरिषद् बैठक

आइतबार, २० जेठ २०७५

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक हरेक शनिबार बस्ने भएको छ। आइतबार बसेको बैठकले विदाको दिनलाई सदुपयोग गर्नका लागि शनिबार बैठक बस्ने...

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

मङ्गलबार, १५ जेठ २०७५

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका...

‘हरेक गाउँमा खानेपानी पुर्याउछौं’

‘हरेक गाउँमा खानेपानी पुर्याउछौं’

शनिबार, १५ बैशाख २०७५

खानेपानी मन्त्री बिना मगरले देशैभरिका हरेक स्थानीय तह र गाउँमा खानेपानी सुविधा पुर्याउने मार्गचित्र बनाउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छिन्।

हरेक तीन दिनमा एकजना करेन्टबाट अंगभंग

हरेक तीन दिनमा एकजना करेन्टबाट अंगभंग

मङ्गलबार, २७ चैत २०७४

करेन्ट लागेर हरेक तीन दिनमा एकजनाको अंगभंग हुने गरेको छ । हावाहुरीबाट बिजुलीका पोल ढलेर, बिजुलीका नांगा तार चुँडिएर, हुकिङबाट बिजुली चोर्न खोज्दा, मर्मतसम्भार गर्न खोज्दा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र सर्वसाधारण गम्भीर दुर्घटना पर्ने गरेका छन्।

देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग उत्तिकै:  प्रधानमन्त्री ओली

देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग उत्तिकै: प्रधानमन्त्री ओली

बिहिबार, १५ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन्।

हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

शुक्रबार, ०४ फागुन २०७४

नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ।

हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै

हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै

बुधबार, १७ माघ २०७४

प्रदेश नम्बर ७ को अस्थायी राजधानी घोषणा गरिएको धनगढीमा प्रदेशसभा बैठक भवन, प्रदेश प्रमुख सचिवालय, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सभामुख कार्यालय तथा निवासका संरचना तयार पार्न १५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनगढीले संरचना निर्माणका लागी अनुमानित लागत तयार गरेर विभागमा १५ करोड रुपैयाँ माग गरेको थियो ।

नेपालका हरेक युवा मेरा लागि ‘प्रकाश’ :  दाहाल

नेपालका हरेक युवा मेरा लागि ‘प्रकाश’ : दाहाल

सोमबार, ११ मङि्सर २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशका हरेक युवा–युवती अब मेरा लागि ‘प्रकाश’ भएको बताएका छन् ।

हरेक वर्ष दशैँमा घर फर्किँदा भारतीय भूमिमा लुटिन्छन् नेपाली

हरेक वर्ष दशैँमा घर फर्किँदा भारतीय भूमिमा लुटिन्छन् नेपाली

बुधबार, ११ असोज २०७४

गतवर्ष दशैँका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड्डाचौकीमा आफूसित भएको नगद र सामान लुटिएर अर्धचेत अवस्थामा नेपाल प्रहरीको सम्पर्कमा अाइपुगे। उनीसित भएको रु ६७ हजार नगद, मोबाइल र साथमा रहेका लत्ताकपडा भारतमै लुटिएको थियो।

हरेक १२० मिटर दूरीमा जेब्रा क्रस राख्न निर्देशन

हरेक १२० मिटर दूरीमा जेब्रा क्रस राख्न निर्देशन

शनिबार, २७ जेठ २०७४

बैठकले ट्राफिक नियम उल्लंघन गरेबापत गरिने जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने व्यवस्था तत्काल रोक्ने पनि निर्देशन दिएको छ।

हरेक दिन इन्टरनेटमा जोडिन्छन् ६ हजार नेपाली

हरेक दिन इन्टरनेटमा जोडिन्छन् ६ हजार नेपाली

बुधबार, १३ बैशाख २०७४

हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुई–चार सय वा हजार ? दुई–चार सय वा एक हजारसम्मको अनुमान गर्दै हुनुुहुन्छ भने तपाई गलत हुनुहुन्छ । सरकारी तथ्याङ्क अनुसार हरेक दिन ६ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् ।

हरेक नारीलाई ‘हिम्मतवाली’बनाउँछु: नायिका रेखा थापा

हरेक नारीलाई ‘हिम्मतवाली’बनाउँछु: नायिका रेखा थापा

शनिबार, १६ पुष २०७३

माओवादी केन्द्र त्यागेर राप्रपा राजनीतिमा प्रवेश गरेकी नायिका रेखा थापाले प्रत्यक नारीलाई ‘हिम्मतवाली’ बनाउने आफ्नो राजनीतिक मिशन भएको बताएकी छिन्।

हरेक प्रदेशमा कार्यालय प्रस्ताव

हरेक प्रदेशमा कार्यालय प्रस्ताव

सोमबार, २० मङि्सर २०७३

संघीय संरचनाअनुसार शिक्षा मन्त्रालयले प्रत्येक प्रदेशमा एकएक परीक्षा कार्यालय बनाउने भएको छ। विद्यालय स्तरको परीक्षा व्यवस्थित र मर्यादित रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न मन्त्रालयले प्रत्येक प्रदेशमा अधिकारसम्पन्न परीक्षा कार्यालय बनाउने भएको हो।

हरेक साढे चार दिनमा एक पत्रकारको मृत्यु

हरेक साढे चार दिनमा एक पत्रकारको मृत्यु

बिहिबार, १८ कार्तिक २०७३

युनेस्कोले हरेक साढे चार दिनमा विश्वभरमा एक पत्रकारको मृत्यु हुने गरेको नयाँ तथ्याङक सार्वजनिक गरेको छ। युनेस्कोले सार्वजनिक गरेको एक तथ्याङक अनुसार हरेक साढे चार दिनमा विश्वमा कम्तिमा एक जना पत्रकारको मृत्यु हुने देखाएको हो। उक्त तथ्याङक अनुसार सन् २०१५ देखि २०१५ सम्ममा हालसम्म विश्वमा ८ सय २७ पत्रकारको मृत्यु भएको जनाएको छ।

गगन थापाको योजना : हरेक नेपालीको स्वास्थ्य बीमा

गगन थापाको योजना : हरेक नेपालीको स्वास्थ्य बीमा

शुक्रबार, २१ असोज २०७३

स्वास्थ्य मन्त्रालयले अगामी तीन महिनाभित्र रिक्त रहेका चार सय ८५ पदमा विशेष चिकित्सकको परिपूर्ति गर्ने भएको छ। मन्त्रालयले तत्काल करारमा भएपनि ती चिकित्सक जनशक्ति छनौट गरी मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए।

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः स्वास्थ्य मन्त्री चौधरी

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः स्वास्थ्य मन्त्री चौधरी

बुधबार, २२ असार २०७३

काठमाडौँ– स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad