हराउँदै तीजको मौलिकता

हराउँदै तीजको मौलिकता

आइतबार, ०८ भदौ २०७६

नेपाली नारीको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै गएको छ। नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै...

नेदरल्याण्ड्सलाई १ रनले हराउँदै नेपाल विजयी

नेदरल्याण्ड्सलाई १ रनले हराउँदै नेपाल विजयी

शुक्रबार, १८ साउन २०७५

नेपालले नेदरल्याण्डस् विरुद्धको दोश्रो एकदिवसीय खेलमा १ रनको रोमाञ्चकारी जित निकालेको छ । यो सँगै नेपालले एकदिवसीय मान्यतापछि पहिलो जित...

हराउँदै नेपाल–भारत सीमा स्तम्भ

हराउँदै नेपाल–भारत सीमा स्तम्भ

मङ्गलबार, १५ साउन २०७५

जिल्लाको जानकी गाउँपालिका–१ साईगाउँ बढैयास्थित नेपाल–भारत दसगजा क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भलाई बर्सेनि नालाले कटान गरिरहेको छ। ...

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

शनिबार, २३ असार २०७५

सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। ...

हराउँदै अर्मपर्मको चलन

हराउँदै अर्मपर्मको चलन

शनिबार, २३ असार २०७५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका शिबनारायण श्रेष्ठ रोपाईमा व्यस्त छन्। गत जेठ २८ गतेदेखि यसपल्टको रोपाई सुरु गरेका श्रेष्ठको खेतमा दैनिक ज्याला लिएर काम गर्ने हली, बाउसे र रोपाहार खटिइरहेका छन्। गाउँ घरमा अपर्मपर्म गर्ने मान्छे नभएपछि रोपाईमा ज्यालाको कामदार लगाउनु परेको शिबनारायणले बताए।

उरुग्वेलाई हराउदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

उरुग्वेलाई हराउदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

शुक्रबार, २२ असार २०७५

फ्रान्स रूसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। निज्नी नोभगोरोड रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्सले सन २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

सोमबार, १८ असार २०७५

पाँच पल्टको विश्वविजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ। शिर्ष १६ अन्तर्गत मेक्सिको विरुद्ध सोमबार भएको खेलमा जित हात पार्दै ब्राजिलले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

सोमबार, १८ असार २०७५

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको छ।

आइसल्याण्डलाई हराउँदै क्रोएसिया बन्यो समूह विजेता

आइसल्याण्डलाई हराउँदै क्रोएसिया बन्यो समूह विजेता

बुधबार, १३ असार २०७५

क्रोएसियासँग पराजित भएकाे आइसल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

इजिप्टलार्इ हराउदै अायाेजक रसिया नकअाउट चरणमा (फाेटाे फिचर)

इजिप्टलार्इ हराउदै अायाेजक रसिया नकअाउट चरणमा (फाेटाे फिचर)

बुधबार, ०६ असार २०७५

अायाेजक रसिया जारी विश्वकपकाे नकअाउट चरणमा प्रवेस गर्ने पहिलाे टाेली बनेकाे छ।

मनाङलाई हराउँदै फारवेस्ट विजयी

मनाङलाई हराउँदै फारवेस्ट विजयी

सोमबार, ०४ असार २०७५

ललितकृष्ण श्रेष्ठ स्मृति युथ अण्डर १८ फुटबल प्रतियोगितामा फारवेस्ट फुटबल क्बल विजयी भएको छ।

हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएल उपाधि, शेन वाट्सनको शतक

हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएल उपाधि, शेन वाट्सनको शतक

आइतबार, १३ जेठ २०७५

शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। जितसँगै चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

राजस्थानलाई २५ रनले हराउँदै कोलकाता आइपीएलको ‘सेमीफाइनल’मा

राजस्थानलाई २५ रनले हराउँदै कोलकाता आइपीएलको ‘सेमीफाइनल’मा

बुधबार, ०९ जेठ २०७५

एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाइट राइडर्स एघारौ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि कोलकाताले सनराइजर्स हैदरावादको सामना गर्नेछ।

आईपीएल : पञ्जाबलार्इ १५ रनले हराउँदै राजस्थानको जित

आईपीएल : पञ्जाबलार्इ १५ रनले हराउँदै राजस्थानको जित

बुधबार, २६ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आर्इपीएल) मा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबलाई १५ रनले पराजित गर्दै जित निकालेकाे छ।

भारतलाई हराउँदै नेपाली सेना बन्यो अन्तर्राष्ट्रिय कराँतेको च्याम्पियन

भारतलाई हराउँदै नेपाली सेना बन्यो अन्तर्राष्ट्रिय कराँतेको च्याम्पियन

शनिबार, २२ बैशाख २०७५

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ। सुरुदेखि नै अग्रता कामय गरेको नेपाली सेनाले ९ स्वर्ण, ५ रजत र २ कास्यसहित पहिलो स्थान ओगटेको हो।

आइपीएल : बेंग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आइपीएल : बेंग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

शनिबार, २२ बैशाख २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ।

पाहुना टोलीलाई हराउदै आयोजकको विजयी सुरुवात

पाहुना टोलीलाई हराउदै आयोजकको विजयी सुरुवात

बिहिबार, २० बैशाख २०७५

जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कुम्मायक–कुसायक गोल्डकप फुटबल प्रतियोगिता यासोकमा सुरु भएको छ।

भविष्य हराउँंदै गएको कांग्रेस

भविष्य हराउँंदै गएको कांग्रेस

सोमबार, १० बैशाख २०७५

एकनएक दिन माओवादी र एमालेको झगडा पर्छ र गठबन्धन टुट्छ, त्यसबखतका लागि आन्तरिक एवं बाह्य ‘फ्याक्टर’ अनुकूल पारिराखे फेरि केही महिना प्रधानमन्त्री खान पाइन्छ भन्ने आसले नै संसद्मा प्रतिपक्षी नेताको हैसियत पनि कसैमा हस्तान्तरण गर्न देउवाले चाहेनन् ।

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

बुधबार, ०५ बैशाख २०७५

राजस्थान रोयल्सलाई उसकै घरेलु मैदानमा हराउँदै कोलकाता नाइड राइडर्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानलाई ७ विकेटले हराउँदै कोलकता शीर्ष स्थानमा उक्लिएको हो।

पाँचथर गोल्डकप  : ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनलमा

पाँचथर गोल्डकप  : ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनलमा

बिहिबार, २९ चैत २०७४

रोज्जा खेलाडी लिएर मैदानमा उत्रिएपछि निक्कै आर्कषक प्रतिस्पर्धाबीच मिसन युनाईटेड ताप्लेजुङलाई हराउँदै न्यू स्टार क्लब सुनसरी सदरमुकाम फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ। पाएका मौका सदुपयोग गर्न नसक्दा अनुभवी खेलाडी लिएर मैदानमा आएको ताप्लेजुङ स्तब्ध बन्यो।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

आइतबार, १८ चैत २०७४

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

आइतबार, १८ चैत २०७४

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

हराउँदै छन् अारन

हराउँदै छन् अारन

शुक्रबार, १६ चैत २०७४

नुवाकोटका तुलबहादुर विकले जतिबेला आरनको काम सुरु गरे, त्यतिबेला उनी ९ वर्षका थिए । अहिले उनको उमेर ६० वर्ष पुगेको छ । ‘आरनमा काम गर्दै जिन्दगी बिताए, अहिले छोराले आरनकै व्यवसाय गर्दैछ,’ उनले भने ।उनले आरनमा काम थालेको पाँच दशकभन्दा बढी भइसकेको छ । यो अवधिमा काम गर्ने तरिका र लेनदेनमा धेरै उथुलपुथल भएको उनी बताउँछन्।

झापा गोल्डकप : सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा

झापा गोल्डकप : सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा

बुधबार, २३ फागुन २०७४

झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन।

हराउँदै होलीको मौलिकता

हराउँदै होलीको मौलिकता

बिहिबार, १७ फागुन २०७४

मधेसमा सद्भावको प्रतीकका रुपमा मनाइने होली पर्वको मौलिक रौनक हराउन थालेकोप्रती समाजका अगुवाहरुले चिन्ता ब्याक्त गरेका छन्। मिथिलाको लोक संस्कृतिसँग जोडिएको होली पर्वको मौलिक गीत र शैली गुम्दै गएको लहान सिटी जेसिजले आयोजना गरेको होली मिलन कार्यक्रमका वक्ताहरुले उल्लेख गरे।

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

सोमबार, ०७ फागुन २०७४

भक्तपुरमा जारी अन्तर नगर पुरुष भलिबलमा कैलालीको गोदावरी नगरपालिका टिम फाइनल प्रवेश गरेको छ। शहीद स्मृति मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई ३–२ को सेटले हराउँदै गोदावरीले फाइनल यात्रा तय गरेको हो।

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

मङ्गलबार, ०१ फागुन २०७४

संकटा क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई  ०–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेडले सेमीफाइनल सम्मको यात्रा तय गरेको हो।

पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

शनिबार, २७ माघ २०७४

२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जीतेको छ। धरान प्रादेशिक रङ्गाशालामा भएको खेलमा नेपाल पुलिसलाई १–० को गोल अन्तरले हराउदै थ्री स्टारले उपाधी आफ्नो हातमा पार्न सफल भएको हो।

पुलिसलाई हराउंदै थ्री स्टार बुढासुब्बा गोल्डकपको फाइनलमा

पुलिसलाई हराउंदै थ्री स्टार बुढासुब्बा गोल्डकपको फाइनलमा

शनिबार, २७ माघ २०७४

२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जीतेको छ। धरान प्रादेशिक रङ्गाशालामा भएको खेलमा नेपाल पुलिसलाई १–० को गोल अन्तरले हराउदै थ्री स्टारले उपाधी आफ्नो हातमा पार्न सफल भएको हो।

बुढासुब्बा गोल्डकप : दुर्गापुरलाई हराउदै थ्री स्टार फाइनलमा

बुढासुब्बा गोल्डकप : दुर्गापुरलाई हराउदै थ्री स्टार फाइनलमा

बिहिबार, २५ माघ २०७४

धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा थ्री स्टारले भारतको पाहुना टोली दुर्गापुर स्टिललाई हराउदै फाइलन प्रबेश गरेको छ।

बुढासुब्बा गोल्डकपः संकटालाई हराउंदै पुलिस फाइनलमा

बुढासुब्बा गोल्डकपः संकटालाई हराउंदै पुलिस फाइनलमा

बुधबार, २४ माघ २०७४

२० औं रेडबुल बुढासुब्बा गोल्डकपमा नेपाल पुलिसले संकटालाई हराउदै फाइनल प्रबेश गरेको छ।

बुढासुब्बा गोल्डकप : काँकडभित्तालाई हराउँदै पुलिस सेमीफाइनलमा

बुढासुब्बा गोल्डकप : काँकडभित्तालाई हराउँदै पुलिस सेमीफाइनलमा

सोमबार, २२ माघ २०७४

धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपमा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। प्रदेश रंगशालामा भएको खेलमा काँकडभित्ता क्लबलाई हराउँदै पुलिस सेमीफाइनलमा पुगेको हो।

धरानलाई हराउदै पुलिस फाइनलमा प्रवेश

धरानलाई हराउदै पुलिस फाइनलमा प्रवेश

बिहिबार, १८ माघ २०७४

नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  विहिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा धरान फुटब क्लवलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै पुलिसले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको हो।

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी यु–१९ को फाइनलमा

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी यु–१९ को फाइनलमा

सोमबार, १५ माघ २०७४

अष्ट्रेलिया आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

भैरहवालाई एक रनले  हराउँदै विराटनगरले उचाल्यो इपिएल उपाधी

भैरहवालाई एक रनले हराउँदै विराटनगरले उचाल्यो इपिएल उपाधी

शनिबार, १५ पुष २०७४

एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको फाइलन खेलमा भैरहवा ग्लाडियट्रर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले उपाधी हात पारेको छ।

पोखरालाई हराउँदै ललितपुर दोश्रो क्वालिफायरमा

पोखरालाई हराउँदै ललितपुर दोश्रो क्वालिफायरमा

बुधबार, १२ पुष २०७४

एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत बुधबार भएको खेलमा पोखरा राइनोजलाई २७ रनले हराउँदै ललितपुर प्याट्रियट्स दोश्रो क्वालिफायरमा पुगेको छ।

भैरहवालाई हराउँदै विराटनगर फाइनलमा

भैरहवालाई हराउँदै विराटनगर फाइनलमा

बुधबार, १२ पुष २०७४

विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)को फाइनलमा प्रवेश गरेको छ।  बुधबार सम्पन्न पहिलो प्ले अफ् खेलमा भैरहवा ग्लाडियटर्सले लाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो । भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगर वारियर्सले १७ ओभरमा २ विकेट गुमाइ भेट्टायो । विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रनको योगदान दिए।

पाेखरालार्इ ७ विकेटले हराउँदै भैरहवा विजयी

पाेखरालार्इ ७ विकेटले हराउँदै भैरहवा विजयी

सोमबार, १० पुष २०७४

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गरेको छ ।

चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौँ विजयी

चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौँ विजयी

बिहिबार, ०६ पुष २०७४

एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई  ३ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन विजयी भएको छ।

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

आइतबार, ०२ पुष २०७४

नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाउन सक्यो ।

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

बुधबार, २७ मङि्सर २०७४

एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेटमा मंगलबार हङकङलाई ४ विकेटले हराउँदै नेपाली किशोर टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको छ ।

गुन्डा नाइके गणेशलाई हराउँदै चन्द्रबहादुर विजयी

गुन्डा नाइके गणेशलाई हराउँदै चन्द्रबहादुर विजयी

आइतबार, २४ मङि्सर २०७४

काभ्रे प्रदेश नं १ (ख)मा कांग्रेसका गणेश लामालाई हराउँदै एमालेका चन्द्रबहादुर लामा विजयी भएका छन्। उनी २४ हजार ४४७ मत ल्याए विजयी भएका छन्। प्रतिद्वन्द्वी गुन्डा नाइके लामाले २० हजार २७० मत ल्याए।

रामजनमलाई हराउँदै कैलाली ३ मा गौरीशंकर विजयी

रामजनमलाई हराउँदै कैलाली ३ मा गौरीशंकर विजयी

आइतबार, २४ मङि्सर २०७४

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीका उम्मेदवार गौरीशंकर चौधरी विजयी भएका छन्। उनले २४ हजार ८७९ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजमनम चौधरीले २० हजार ४९४ मत ल्याए।

बामदेव गौतमलाई हराउँदै काँग्रेसका सञ्जय गौतम विजयी

बामदेव गौतमलाई हराउँदै काँग्रेसका सञ्जय गौतम विजयी

आइतबार, २४ मङि्सर २०७४

देशभरि वामपन्थी लहर चलेको अवस्थामा बर्दिया–१ बाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमले एमाले उपाध्यक्ष बामदेव गौतमलाई पारजित गरेका छन्।

दीपक गिरीलाई हराउँदै एमालेका केसी विजयी

दीपक गिरीलाई हराउँदै एमालेका केसी विजयी

आइतबार, २४ मङि्सर २०७४

कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई पराजित गर्दै एमालेका हिराचन्द्र केसी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभा सदस्यमा विजयी भएका छन्। एमालेका जिल्ला सचिव केसीले ४० हजार २ सय ८७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। कांग्रेसका गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरे। यसैगरी क्षेत्र नम्बर १ प्रदेशसभा १ मा माओवादी केन्द्रका ईन्द्रजित चौधरी निर्वाचित भएका छन् । उनी १७ हजार २ सय ५० मत ल्याइ निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका प्रदिप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरे।

कमल थापालाई हराउँदै मकवानपुर-१ बाट एमालेका दाहाल विजयी

कमल थापालाई हराउँदै मकवानपुर-१ बाट एमालेका दाहाल विजयी

आइतबार, २४ मङि्सर २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं. १ बाट पराजित भएका छन्। उनलाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले हराए।

पूर्णबहादुर खड्कालाई हराउँदै एमालेका ध्रुबकुमार शाही विजयी

पूर्णबहादुर खड्कालाई हराउँदै एमालेका ध्रुबकुमार शाही विजयी

आइतबार, २४ मङि्सर २०७४

कांग्रेसका प्रभावसाली नेता पूर्णबहादुर खड्कालाई हराउँदै नेकपा एमालेका ध्रुबकुमार शाही सुर्खेत १ मा विजयी भएका छन्। शाहीले ३६७५९ मत प्राप्त गरे भने खड्काले ३३३७७ मत प्राप्त गरे।

निधिलाई हराउँदै महतो विजयी

निधिलाई हराउँदै महतो विजयी

आइतबार, २४ मङि्सर २०७४

धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनाता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरेका हुन्। महतोले ३० हजार ७ सय मत प्राप्त गरेका छन् भने निधिले २७ हजार ८ सय ४७ मत प्राप्त गरे।

धनकुटामा सुनिल बहादुर थापालाई हराउँदै राजेन्द्र राई विजयी

धनकुटामा सुनिल बहादुर थापालाई हराउँदै राजेन्द्र राई विजयी

आइतबार, २४ मङि्सर २०७४

धनकुटामा राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापालाई हराउँदै नेकपा एमालेका राजेन्द्र राई प्रतिनिधि सभामा विजयी बनेका छन्।

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

मङ्गलबार, ०७ कार्तिक २०७४

लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।

Ncell Footer Ad