घुमाउने र जलविरेको पहिरो हटाइयो, नारायणगढ मुग्लीङ सडकखण्ड सुचारु

घुमाउने र जलविरेको पहिरो हटाइयो, नारायणगढ मुग्लीङ सडकखण्ड सुचारु

सोमबार, २१ साउन २०७५

नारायणगढ मग्लिन सडकखण्डको घुमाउने र जलविरेमा गएको पहिरो हटाइएको छ। ...

टर्कीमा दुई वर्षदेखि जारी संकटकाल हटाइयो

टर्कीमा दुई वर्षदेखि जारी संकटकाल हटाइयो

शुक्रबार, ०४ साउन २०७५

टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल बिहीबारबाट हटाइएको छ । राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीले दुई...

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

मङ्गलबार, १९ असार २०७५

रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ। ...

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

शुक्रबार, ०८ असार २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका...

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

शनिबार, १९ जेठ २०७५

सिद्धार्थ राजमार्गको तिनाउ–३ हेडबक्समा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न शनिबार ६ घण्टा सडक बन्द गरिएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहिरो हटाइएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

दक्षिण कोरियाकाे सीमामा रहेको प्रोपोगान्डा स्पिकर हटाइयो

दक्षिण कोरियाकाे सीमामा रहेको प्रोपोगान्डा स्पिकर हटाइयो

बुधबार, १९ बैशाख २०७५

उत्तर कोरियासँगको सीमामा रहेको आफ्नोतर्फको प्रोपोगान्डा लाउडस्पिकर हटाउन थालिएको दक्षिण कोरियाले बताएको छ।

घाँसे मैदानबाट यसरी हटाइयो मालिन्दो एयरको जहाज (भिडियो)

शुक्रबार, ०७ बैशाख २०७५

त्रिभुवन विमानस्थलको घाँसे मैदानमा दुर्घटना भएको मालिन्दो एयरको जहाजलाई १२ घण्टापछि हटाइयो। जहाजलाई पूर्वतर्फको पार्किङमा राखिएको छ। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महलेसियाको लागि उडान भर्न लागेको जहाज घाँसे मैदानमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनास्थलबाट हटाइयो मलिन्दो एयरको जहाज

दुर्घटनास्थलबाट हटाइयो मलिन्दो एयरको जहाज

शुक्रबार, ०७ बैशाख २०७५

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुगेको मलिन्दो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइएको छ ।

धनकुटामा निषेधाज्ञा हटाइयो, बन्द कायमै

धनकुटामा निषेधाज्ञा हटाइयो, बन्द कायमै

सोमबार, ०८ माघ २०७४

धनकुटाको शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले ५ दिनदेखि लगाएको निषेधाज्ञा सोमबार ३ बजे देखि मंगलबार ७ बजे सम्मको लागि हटाएको छ। बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि सीमित अवधीको लागि हटाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले जानकारी दिए।

कोहलपुर चौराहका सुकुमबासी हटाइयो

कोहलपुर चौराहका सुकुमबासी हटाइयो

आइतबार, १२ कार्तिक २०७४

पूर्व–पश्चिम राजमार्ग र रत्न राजमार्ग अन्तर्गत पर्ने कोहलपुर–११, चौराहमा १२ वर्षदेखि सडक अतिक्रमण गरी बसेका सुकुमबासीलाई प्रशासनले हटाएको छ । १२ वर्षदेखि व्यापारिक र घरायसी टहरा बनाएर बसेका ७२ घरधुरी सुकुमबासीलाई हटाइएको हो।

बल्ल हटाइयो बौद्धनाथको डिजिटल डिस्प्ले

बल्ल हटाइयो बौद्धनाथको डिजिटल डिस्प्ले

मङ्गलबार, २३ जेठ २०७४

पुरातत्व विभाग, स्थानीय, महानगरपालिका, सम्पदाप्रेमीलगायतको लामो प्रयासपछि बौद्धनाथ स्तूपमा राखिएको डिजिटल बोर्ड मंगलबार हटाइएको छ।

संघीय गठबन्धनबाट उपेन्द्र यादवलाई हटाइयो

संघीय गठबन्धनबाट उपेन्द्र यादवलाई हटाइयो

शनिबार, २३ बैशाख २०७४

संघीय गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हटाइएको छ।

मुग्लिनको सुख्खा पहिरो :  पहिरो हटाइयो, जोखिम कायमै

मुग्लिनको सुख्खा पहिरो : पहिरो हटाइयो, जोखिम कायमै

सोमबार, २१ चैत २०७३

निर्माणधिन नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा पुरिएका गाडीहरु झिक्ने काम सकिएको छ । पहिरो खस्ने सम्भावना कायमै रहेका कारण तत्कालका लागि यातायता भने सञ्चालन नहुने नारायणगढ मुग्लिन सडक अयोजनाले जानकारी दिएको छ । नारायणगढ मुग्लिन सडकको घुमाउनेमा बिहान साढे १० बजे पहिरो खस्दा ट्रक र मोटरसाइकलहरु पुरिएका थिए ।

देवस्थलको अतिक्रमण हटाइयो

देवस्थलको अतिक्रमण हटाइयो

बुधबार, १६ चैत २०७३

बसन्तपुर दरबार क्षेत्रको पश्चिमपट्टि (गद्दी बैठकसँगै)को सत्तल (भगवती मन्दिर) मा अतिक्रमण गरेर सञ्चालनमा ल्याइएको व्यापारिक पसल हटाइएको छ। इन्द्रजात्राको अवसरमा देवता राख्ने सत्तलमा एक स्थानीयले अतिक्रमण गरेर पसल राख्दैआएका थिए।

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

शनिबार, ०५ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र' हटाएको छ। आयोगले फागुन पहिलो साता भएको राप्रपा एकता महाधिवेशनबाट पारित विधानको 'पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित' वाक्यांश हटाएर विधान स्वीकृत गर्ने निर्णय गरेको हो।

राजदूत सूचीबाट लामाको नाम हटाइयो

राजदूत सूचीबाट लामाको नाम हटाइयो

शुक्रबार, २० फागुन २०७३

सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) को राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समतिमा पठाएको छ।

सार्लोटको कर्फ्यु हटाइयो

सार्लोटको कर्फ्यु हटाइयो

मङ्गलबार, ११ असोज २०७३

अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लाेट महानगरमा जातीय रङ्गभेद भड्किई उत्पन्न भएको व्यापक हुलदङ्गा र अनियन्त्रणिय हिंसाका कारण गतः बिहीबारदेखि लगाइएको कफ्र्यु स्थानीय समया अनुसार आइतबार रातीबाट हटाइएको छ ।

अश्लिल व्यवहार गरेको भन्दै मन्त्रीलाई हटाइयो

अश्लिल व्यवहार गरेको भन्दै मन्त्रीलाई हटाइयो

बिहिबार, १६ भदौ २०७३

दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले समाज कल्याण, महिला तथा बाल विकास मन्त्री सन्दिप कुमारलाई पदबाट हटाएका छन्। कुमारलाई पदीय मर्यादा बाहिर गएको भन्दै पदबाट हटाइएको हो।

निजी कम्पनीको सुरक्षा हटाइयो

निजी कम्पनीको सुरक्षा हटाइयो

आइतबार, १६ साउन २०७३

ब्राजिल सरकारले ओलम्पिक सुरु हुन एक साताअघि आयोजनास्थलको सुरक्षा जाँचका लागि खटाइएको निजी सेक्युरिटी कम्पनीका सुरक्षा गार्ड (स्त्रि्कनर) लाई हटाएर संघीय र राज्य प्रहरीलाई जिम्मा दिएको छ।

म्यादी जीवन बिमामा कमिसन हटाइयो

म्यादी जीवन बिमामा कमिसन हटाइयो

शुक्रबार, १० असार २०७३

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको बिमा गर्ने विभिन्न कम्पनीका एजेन्टहरूले अब म्यादी जीवन बिमा गरेबापतको कमिसन नपाउने भएका छन्। वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको म्यादी जीवन बिमा गर्दा पीडितले अपेक्षित लाभ लिन नसकेको ठहर गर्दै बिमा समितिले उक्त निर्णय गरेको हो।

प्ले स्टोरबाट हटाइयो तालिवानको एप

प्ले स्टोरबाट हटाइयो तालिवानको एप

शुक्रबार, २६ चैत २०७२

गुगल प्ले स्टोरबाट आतंकवादी समूह तालिवानको अलेमारा नाम गरेको एप हटाएको छ । पास्ह्तो भाषाको यो एपमा तालिवानको आधिकारीक विज्ञप्ती र भिडियोहरु राख्ने गरिन्थ्यो ।

Ncell Footer Ad