अब ५ हजारमा वर्षभरी इन्टरनेट !

अब ५ हजारमा वर्षभरी इन्टरनेट !

सोमबार, ११ असार २०७५

नेपाल दुरसञ्चार प्राधिकरणले सस्तो शुल्कमा इन्टरनेट सेवा उपलब्ध गराउन गृहकार्य गरिरहेको छ। सरकारको नीतिअनुसार प्राधिकरणले उपभोक्तालाई ५ हजारमा वर्षभरी इन्टरनेट...

आफ्नै श्रीमान् मार्न २५ हजारमा ‘सुपारी’

आफ्नै श्रीमान् मार्न २५ हजारमा ‘सुपारी’

बिहिबार, १७ फागुन २०७४

श्रीमतिको योजनामा श्रीमानमाथी गोली प्रहार भएको घट्ना वीरगन्जमा खुलासा भएको छ। श्रीमान विदेश गएको बेला श्रीमतिले अर्कै पुरुषसँग सम्बन्ध गाँसेपछि...

३५० रुपैयाँको उपकरण ४ हजारमा बिक्री

३५० रुपैयाँको उपकरण ४ हजारमा बिक्री

बुधबार, १८ असोज २०७४

शैया अभाव, कर्मचारीका बीचमा किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीले सास्ती खेप्नु परिरहेको छ । औषधि व्यवसायीको...

मदिराका लागि २५ हजारमा आफ्नै छाेरा बेच्ने बाबु पक्राउ

मदिराका लागि २५ हजारमा आफ्नै छाेरा बेच्ने बाबु पक्राउ

आइतबार, ०१ असोज २०७४

सुन्दै अचम्म लाग्छ ! मोबाइल, रक्सी र कपडाका लागि कसैले आफ्नै सन्तानलाई बेच्न सक्छ भनेर । केही समय अगाडि मात्रै...

एक हजारमा एसएलसीको प्रमाणपत्र

एक हजारमा एसएलसीको प्रमाणपत्र

बुधबार, २० पुष २०७३

प्रहरीले एकहजार रुपैयाँमा एसएलसीको प्रमाण पत्र बनाउने ब्यक्ती सहित तीनजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र देखि सरकारी कार्यालय र मन्त्रालयसम्मका नक्कली पत्र बनाउने तीनजनालाई पक्रेको हो।

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

बुधबार, १९ असोज २०७३

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउण्टरका कर्मचारी पक्राउ परेका छन्। कोटेश्वर बस्ने महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौंदेखि सिन्धुली जाने गाडीको तोकिएको ५ सय रुपैयाँ मूल्य पर्ने टिकट १ हजार रुपैयाँमा बिक्री गरेको अवस्थामा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

'सुनौला हजारमा चरम भ्रष्टाचार'

'सुनौला हजारमा चरम भ्रष्टाचार'

शनिबार, ०८ असोज २०७३

दाताको सहयोगमा सरकारद्वारा सञ्चालित 'सुनौला हजार कार्यक्रम'माव्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ। गर्भावस्थादेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्लामध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता, सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको पाइएको हो।

टेलिकमको नयाँ स्किमः पाँच हजारमा १० एमबिपिएस ब्यान्डविथ १२० जिबी डाटा

टेलिकमको नयाँ स्किमः पाँच हजारमा १० एमबिपिएस ब्यान्डविथ १२० जिबी डाटा

शनिबार, ०४ असार २०७३

काठमाडौं— नेपाल टेलिकमले फाइबर टु द होम (एफटिटिएच) सेवाको महसुल दर परिमार्जन गरेको छ। टेलिकमले असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर निर्धारण गरेको हो।

Ncell Footer Ad