चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

बुधबार, ०८ असोज २०७६

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् ...

नेपालको विविधतामाथि आँच आउने कुरा स्वीकार्य हुँदैन :  प्रधानमन्त्री ओली

नेपालको विविधतामाथि आँच आउने कुरा स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

शनिबार, २६ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. १ को प्रदेश सभालाई सम्बोधन गर्दै नेपालको विविधतामाथि कसैले आँच आउने काम गरे स्वीकार्य...

अमेरिकालाई चीनको चेतावनी : साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ स्वीकार्य छैन्

अमेरिकालाई चीनको चेतावनी : साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ स्वीकार्य छैन्

शनिबार, १९ जेठ २०७५

चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।

अधिनायकवाद नेपाली जनतालाई स्वीकार्य छैन: उपप्रधानमन्त्री थापा

अधिनायकवाद नेपाली जनतालाई स्वीकार्य छैन: उपप्रधानमन्त्री थापा

बुधबार, २२ कार्तिक २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणाले आशंका पैदा...

निर्वाचन प्रभावित पार्ने कार्य स्वीकार्य छैन: एमाले

निर्वाचन प्रभावित पार्ने कार्य स्वीकार्य छैन: एमाले

बिहिबार, ०९ कार्तिक २०७४

नेकपा एमालेले कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचनसम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा स्वीकार्य नहुने जनाएको छ। सर्वोच्च अदालतले जारी गरेको आदेशबारे बिहीबार पार्टी स्थायी कमिटी बैठकले छलफल गरी यस्तो निष्कर्ष निकालेको सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सिमांकनलाई थाँती राखेर गरिने संशोधन स्वीकार्य छैन : उपेन्द्र यादव

सिमांकनलाई थाँती राखेर गरिने संशोधन स्वीकार्य छैन : उपेन्द्र यादव

शनिबार, ०५ चैत २०७३

वर्तमान सरकारले संविधान संशोधनप्रति कुनै चासो नराखेको र संशोधनको विषयलाई लिएर मधेसी, आदिवासी, जनजाति, दलित, सिमान्तकृत तथा पिछडिएको वर्ग लगायतलाई अलमलाउने काम मात्र गरेको आरोप संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् ।

अभियान व्यवधान गर्ने काम एमालेलाई स्वीकार्य छैन : ओली

अभियान व्यवधान गर्ने काम एमालेलाई स्वीकार्य छैन : ओली

मङ्गलबार, १० फागुन २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानका समयमा कसैले व्यवधान गर्न खोजे त्यो एमालेलाई स्वीकार्य नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले जसले व्यवधान गरे पनि त्यो एमालेलाई स्वीकार्य नहुने बताए।

तीन दलकाे बैठकमा एमाले अडानः  निर्वाचन विधेयकबाहेक अन्य कुरा स्वीकार्य हुँदैन

तीन दलकाे बैठकमा एमाले अडानः निर्वाचन विधेयकबाहेक अन्य कुरा स्वीकार्य हुँदैन

सोमबार, ०४ पुष २०७३

संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेल पुरानै अडान दाेहाेर्याउँदै निर्वाचन सम्बन्धी कानुन नल्याएसम्म संसदकाे गतिराेध कायमै रहने जनाएकाे छ।

मोर्चाको ‘यु टर्न’- संसोधन प्रस्ताव स्वीकार्य !

मोर्चाको ‘यु टर्न’- संसोधन प्रस्ताव स्वीकार्य !

शनिबार, २५ मङि्सर २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई घुमाउरो भाषामा स्वीकार गरेको छ।  शनिबार बसेको मोर्चाको बैठकले संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई स्वीकार्ने निष्कर्ष निकालेको छ।

पाँच नम्बर प्रदेश टुक्र्याउने कुरा स्वीकार्य नहुने नेताहरुको चेतावनी

पाँच नम्बर प्रदेश टुक्र्याउने कुरा स्वीकार्य नहुने नेताहरुको चेतावनी

शनिबार, ११ मङि्सर २०७३

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसकी नेतृ पम्फा भुसालले विवाद नभएको ५ नम्बर प्रदेशलाई टुक्र्याउने कुरा स्विकार्य नभएको बताएकी छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेतृ भुसालले विवाद नै नभएको ५ नम्बर प्रदेशमा विवाद उत्पन्न गराएकोमा आक्रोश पोख्दै भनिन्, ‘५ नम्बर प्रदेशमा विवाद नै छैन, विवाद नभएको ठाउँमा अनावश्यक विवाद किन गर्न खोजिएको हो? ,

सवैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्छ: महामन्त्री कोइराला

सवैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्छ: महामन्त्री कोइराला

शनिबार, १३ कार्तिक २०७३

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सवै जातजातिलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरिनु पर्ने बताएका छन्।  उनले मधेसी, दलित, जनजाति, अल्पसंख्यकलगायतका सवै जातिलाई स्वीकार्य हुने गरि संशोधन गर्नुपर्ने बताए।

Ncell Footer Ad