स्रोत नखुलेको ३१ लाख भारतीय मुद्रासहित दुई पक्राउ

स्रोत नखुलेको ३१ लाख भारतीय मुद्रासहित दुई पक्राउ

पर्साले प्रहरीले वीरगन्जसिमा नाकाबाट स्रोत नखुलेको २ हजार दरका ३१ लाख  ८० हजार भारतीय मुद्रा बरामद गरेको छ। मंगलबार साँझ...

‘प्रदेशमा स्रोत साधन थोरै, अपेक्षा धेरै’

‘प्रदेशमा स्रोत साधन थोरै, अपेक्षा धेरै’

प्रदेश नम्बर २ मा एजेण्डाहरु धेरै भएपनि प्राथमिक एजेण्डा विकास र समृद्धि भएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। राजनीतिक, समाजिक,...

स्रोत साधन, पूर्वाधार र जनशक्तिको अभावमा स्थानीय तह बेकामे बन्दै

स्रोत साधन, पूर्वाधार र जनशक्तिको अभावमा स्थानीय तह बेकामे बन्दै

स्थानीय तहको चुनाव भएको एक वर्ष पुरा भएपनि उनीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको पाइएको छ। विज्ञहरुका भनाईमा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनका...

स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन्। पिउने पानीको अन्य स्रोत नहुँदा...

प्राकृतिक स्रोत साधनको दोहन रोक्न समिति

प्राकृतिक स्रोत साधनको दोहन रोक्न समिति

बुधबार, १४ चैत २०७४

प्रदेश नं ४ को मन्त्रिपरिषद बैठकले प्राकृतिक स्रोत साधनको दोहन रोक्न समिति गठन गरेको छ। सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश भित्रका सबै जिल्लाका प्राकृतिक स्रोत साधनको पहिचान गरेर समितिले प्रतिवेदन बुझाउने बताए।

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

सोमबार, ०७ फागुन २०७४

विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ ।

संघीयताको आर्थिक स्रोत

संघीयताको आर्थिक स्रोत

मङ्गलबार, २३ माघ २०७४

‘गाउँगाउँमा सिंहदरबार’ को नारासाथ सुरु भएको संघीयता सफलताका लागि केन्द्रको सिंहदरबारको खर्च घटाउनु आवश्यक छ । यसो भयो भनेमात्र प्रदेशहरू सञ्चालनका लागि खर्च जुटाउन सहज हुनेछ।

आम्दानीको स्रोत बन्दै च्याउखेती

आम्दानीको स्रोत बन्दै च्याउखेती

मङ्गलबार, १६ माघ २०७४

धादिङको धुनीबेसी नगरपालिका–९ सिम्लेफाँटका दिपेश लामाले च्याउखेतीबाट मासिक ३० हजार कमाउँछन् । गाउँमा काम नपाएपछि भौंतारिएका उनले पाँच रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेका थिए । विदेश जाने तरखरमा रहेका उनले साथीको सल्लाहमा च्याउखेती गरेका हुन् । अहिले उनी गाउँमै उदारणीय बनेका छन् ।

प्रदेश २ : चिकित्सा पर्यटनको बलियो स्रोत

प्रदेश २ : चिकित्सा पर्यटनको बलियो स्रोत

बिहिबार, २० पुष २०७४

हुनेखाने नेपालीहरु स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडिहाल्छन् । तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा करिब ६० प्रतिशत भारतका हुन्छन्।

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

मङ्गलबार, १८ पुष २०७४

उच्च अदालत पाटनले अनलाइन पत्रिकासँग सूचनाको माग्न प्रहरीलाई बाटो खुल्ला गरिदिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको संयुक्त इजलासले मंगलबारको सुनुवाईपछि सूचनाको स्रोत माग्न पाउने बाटो खुल्ला गरिदिएको हो । दुवैपक्षसँगको छलफलपछि अदालतले अनलाइनपत्रिकाहरुले प्रहरी कारबाही रोक्न गरेको अपिलमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

संघीयतामा स्रोत व्यवस्थापन

संघीयतामा स्रोत व्यवस्थापन

आइतबार, १६ पुष २०७४

संघीय शासन प्रणाली सफल पार्न अनुशरण गर्नुपर्ने प्रमुख आयाममध्ये प्रभावकारी र कुशल अन्तरसरकारी वित्त व्यवस्थापन एउटा प्रमुख पक्ष हो । अन्तरसरकारी वित्त व्यवस्थापनभित्र राज्यका तहहरूमा राजस्व लगाउने र उठाउने अधिकारको समुचित बाँडफाँट, राजस्व बाँडफाँटको उचित प्रबन्ध र अनुदानका रूपमा साधन हस्तान्तरण गरिने पद्धति र प्रक्रिया पर्छन् ।

किर्ते फारामको स्रोत खुलाउन अनलाइनलाई पत्र

किर्ते फारामको स्रोत खुलाउन अनलाइनलाई पत्र

सोमबार, १० पुष २०७४

नेपाल प्रहरीका पूर्वडिआइजी एवम् ललितपुर १ बाट प्रतिनिधिसभामा विजयी एमाले सांसद नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकनको स्रोत अनलाइनन्युज पोर्टल रहेको बयानका आधारमा प्रहरीले पाँचवटा अनलाइनलाई पत्र काटेको छ ।

‘कम्युनिस्टले जिते लगानीका स्रोत बन्द’

‘कम्युनिस्टले जिते लगानीका स्रोत बन्द’

बिहिबार, १४ मङि्सर २०७४

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टले चुनाव जिते देशमा आन्तरिक तथा बाह्य लगानीका स्रोत बन्द हुने बताएका छन् । कम्युनिस्टहरु विदेशमा असफल भइसकेको साम्यवाद लाद्न खोजेर देशलाई थप अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ ।

प्रमुख स्रोत विदेशमा रहेका नेपाली

प्रमुख स्रोत विदेशमा रहेका नेपाली

सोमबार, २० कार्तिक २०७४

एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभामा हुने चुनाव खर्च जुटाउन विदेशमा रहेका शुभेच्छुकहरूसँग रकम संकलन गर्ने भएको छ । खर्च व्यवस्थापन गर्न माधवकुमार नेपालको नेतृत्वमा गठित समितिले चुनाव खर्चका लागि आन्तरिक स्रोत परिचालन गर्ने योजना बनाएको छ, जसमा विदेशमा बस्ने नेपाली प्रमुख स्रोतका रूपमा रहेका छन् ।  ‘देशभित्र कार्यकर्ता तथा समर्थकबाट एक सय रुपैयाँ र विदेशमा रहेका नेपालीबाट एक सय अमेरिकी डलरदेखि एक हजार अमेरिकी डलर उठाउने योजना छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले नागरिकसँग भने, ‘चुनावखर्चका लागि पार्टी कार्यकर्ता र शुभेच्छुकहरूसँगै रकम संकलन गर्ने योजनामा छौं।’

शैक्षिक क्षेत्रका लागि स्रोत जुटाउँदै स्थानीय तह

शैक्षिक क्षेत्रका लागि स्रोत जुटाउँदै स्थानीय तह

मङ्गलबार, १० असोज २०७४

सरकारले प्रारम्भिक बालशिक्षादेखि माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय निकायलाई दिएसँगै उक्त अधिकार कार्यान्वयन गर्न स्थानीय निकायका पदाधिकारीहरू आवश्यक स्रोत जुटाउन अग्रसर भएका छन् ।

‘स्रोत सुनिश्चितता’ मा करोडौं अनियमितता

‘स्रोत सुनिश्चितता’ मा करोडौं अनियमितता

सोमबार, ०९ साउन २०७४

‘राजनीतिक दलहरूले कार्यकर्तालाई पोस्न मिल्ने गरी घुमाउरो किसिमबाट यो कार्यक्रम ल्याएका थिए,’ अर्थका ती अधिकारीले आइतबार नागरिकसँग भने, ‘बजेट खर्च पनि त्यसै अनुसार गरिएको छ ।’

‘असन्तुष्टि नै अगाडि बढ्ने प्रेरणाको स्रोत हो’

‘असन्तुष्टि नै अगाडि बढ्ने प्रेरणाको स्रोत हो’

शनिबार, १३ जेठ २०७४

केकी अधिकारीले १६ वटा नेपाली चलचित्र र पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । स्नातकोत्तर उनी नेपाली चलचित्र जगत्मा बौद्धिक अभिनेत्री मानिन्छिन् । उनै केकीलाई सात सवाल :

प्राकृतिक स्रोत तथा वित्तीय आयोग माग्दै सर्वोच्चमा रिट

प्राकृतिक स्रोत तथा वित्तीय आयोग माग्दै सर्वोच्चमा रिट

मङ्गलबार, २९ चैत २०७३

संविधानअनुसार प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नभएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। कानुन विषयमा स्नातक अध्ययनरत सन्तोष दंगाल र यज्ञप्रसाद खतिवडाले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्लगायतलाई विपक्षी बनाई सोमबार निवेदन दिएका हुन्।

मासुमा आत्मनिर्भर हुन बाख्रा स्रोत केन्द्र

मासुमा आत्मनिर्भर हुन बाख्रा स्रोत केन्द्र

शनिबार, ०८ माघ २०७३

जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन रायडाँडा गाविसमा बाख्रा स्रोत तथा नश्ल सुधार केन्द्र स्थापना गरिएको छ। जिल्लामा हुने खसी–बोका मासुको आयातलाई शून्यमा झार्न केन्द्र स्थापना गरिएको पशु प्राविधिक चिरञ्जीवी केसीले बताए। अहिले यहाँका एक सय बाख्रापालकलाई पाँच समूहमा विभाजन गरेर तालिम र आवश्यक सीप सिकाउने काम भइरहेको केसीले बताए।

'जनसम्पर्क समिति मेरो प्रेरणा स्रोत'

'जनसम्पर्क समिति मेरो प्रेरणा स्रोत'

सोमबार, २७ मङि्सर २०७३

मुलुककै सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेससँग आवद्ध साथीहरुलाई जर्मनीमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ। गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समितिको सुरुवात सँगसँगै जस्तो भएको थियो। महामानव विश्वेश्वर प्रसाद कोइरालाको अगुवाइमा नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको विषय कसैबाट छिपेको छैन। त्यस्तै एनआरएन अभियानले यो उचाई हाँसिल गर्नुमा पनि जनसम्पर्कमा आवद्ध साथीहरुको सुझबुझ र सहभागिताको महत्वपूर्ण योगदान छ।