जितबाट भालभेर्डेलाई राहत

जितबाट भालभेर्डेलाई राहत

बिहिबार, ०९ असोज २०७६

स्पेनिस ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी घाइते हुँदै मैदानबाट बाहिरिए पनि टोलीले हात पारेको २–१ को जितले...

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

आइतबार, ०१ भदौ २०७६

साबिक विजेता बर्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिलबाओसँग १–० ले पराजित भएको छ। शुक्रबारबाट सुरु भएको लिगको पहिलो...

विलियम्सको नौ वर्षे सम्झौता

विलियम्सको नौ वर्षे सम्झौता

मङ्गलबार, २८ साउन २०७६

स्पेनिस ला लिगा क्लब एथ्लेटिक बिलबाओका स्ट्राइकर इनाकी विलियम्सले क्लबसँगको सम्झौता ९ वर्ष थप गरेका छन् । २५ वर्षे विलियम्सले...

बार्सिलोना उपाधि नजिक

बार्सिलोना उपाधि नजिक

बुधबार, ११ बैशाख २०७६

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एलाभेसलाई हराएको छ। अवे मैदानमा भएको मंगलबार राति भएको खेलमा एलाभेसलाई २–० ले हराउँदै उपाधि...

जिदानको सुखद पुनरागमन, सेल्टा भिगोमाथि रियलको सहज जित

जिदानको सुखद पुनरागमन, सेल्टा भिगोमाथि रियलको सहज जित

आइतबार, ०३ चैत २०७५

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेल्टा डि भिगोमाथि २–० को जित निकालेको छ। पूर्व प्रशिक्षक जिनेदिन जिदानले मुख्य प्रशिक्षकका रुपमा फेरि दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिड विजयी भएको हो।

रायो भालेकानोमाथि बार्सिलोनाको सहज जित

रायो भालेकानोमाथि बार्सिलोनाको सहज जित

आइतबार, २६ फागुन २०७५

लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ७ अंकको अग्रता कायमै राखेको छ। घरेलु मैदान नाउ क्याम्पमा शनिबार राति सम्पन्न खेलमा रायो भालेकानोविरुद्ध ३–१ को सहज जित निकाल्दै बार्साले उपाधि यात्रा मजबुत बनाएको छ।

‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल पराजित, उपाधि जित्ने सम्भावना न्यून

‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल पराजित, उपाधि जित्ने सम्भावना न्यून

आइतबार, १९ फागुन २०७५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले उपाधि यात्रा थप बलियो बनाएको छ। शनिबार राति सम्पन्न सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिडलाई उसकै मैदान सान्टियागो बर्नाबाउमा १–० ले पराजित गर्दै बार्सिलोनाले उपाधि यात्रा मजबुत बनाएको हो।

बार्सिलोनाको कठिन जित, एक पेनाल्टीमा गोल गर्दा अर्कोमा चुके मेस्सी

बार्सिलोनाको कठिन जित, एक पेनाल्टीमा गोल गर्दा अर्कोमा चुके मेस्सी

आइतबार, ०५ फागुन २०७५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित हात पारेको छ। जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दुरी ७ अंकमा पुर्याएको छ।

बार्सिलोनासँग दूरी घटाउँदै रियाल

बार्सिलोनासँग दूरी घटाउँदै रियाल

सोमबार, २८ माघ २०७५

स्पेनिस ला लिगामा शनिबार रियाल मड्रिडले एट्लेटिको मड्रिडविरुद्ध ३–१ को जित निकाल्दै तालिकामा शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी घटाएको छ। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटियनमा भएको खेलमा  जित निकाल्दै रियालले बार्सिलोनासँगको दूरी ५ अंकमा झारेको हो।

ला लिगामा बार्सिलोना र रियल मड्रिड विजयी

ला लिगामा बार्सिलोना र रियल मड्रिड विजयी

सोमबार, ३० पुष २०७५

स्पेनिस ला लिगामा आइतवार राति भएका खेलमा बार्सिलोना र रियल मड्रिडसहित ४ टिम विजयी भएका छन्।  लिग लिडर बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ३–० अन्तरले हरायो। बार्सिलोनाका लागि लुइस स्वारेजले २ र कप्तान लियोनल मेस्सीले १ गोल गरे।

रियल मड्रिड बराबरीमा रोकियो

रियल मड्रिड बराबरीमा रोकियो

शुक्रबार, २० पुष २०७५

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलसँग २–२ गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै रियलले शीर्ष तीनमा उक्लने मौका समेत गुमाएको छ।

ला लिगा : रियाल एइबरसँग स्तब्ध

ला लिगा : रियाल एइबरसँग स्तब्ध

आइतबार, ०९ मङि्सर २०७५

एइबरसँग स्तब्ध भएसँगै रियाल मड्रिडले स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। ला लिगाअन्तर्गत शनिबार भएको खेलमा एइबरले रियाललाई ३–० ले निराश पारेको थियो।

मड्रिड डर्बी बराबरीमा, रियलले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

मड्रिड डर्बी बराबरीमा, रियलले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

आइतबार, १४ असोज २०७५

स्पेनिस ला लिगा फुटबलमा शनिबार राति रियल मड्रिड र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका छन्। केही दिनअघि सेभिल्लासँग ३–० को अप्रत्यासित हार ब्यहोरेको रियलले गएराति पनि जित निकाल्न सकेन।

भ्यालेन्सियाको पहिलो जित

भ्यालेन्सियाको पहिलो जित

आइतबार, १४ असोज २०७५

केभिन गामारियोले गरेको निर्णायक गोलमा  भ्यालेन्सियाले जारी सिजन स्पेनिस ला लिगामा पहिलो जित हात पारेको छ।

रियलको संघर्षपूर्ण जित, एथ्लेटिको मड्रिडले गेटाफेलाई हरायो

रियलको संघर्षपूर्ण जित, एथ्लेटिको मड्रिडले गेटाफेलाई हरायो

आइतबार, ०७ असोज २०७५

मार्को एसेन्सीयोको गोल निर्णायक बन्दा रियल मड्रिले स्पेनिस ला लिगा लिग फुटबलमा स्पानियोलमाथि १–० को कठिन जित निकालेको छ।

Ncell Footer Ad