हिरासतमा रहेका ब्यक्तिबारे बुझ्न गएका स्थानीयको प्रहरीसँग झडप, ८ घाइते

हिरासतमा रहेका ब्यक्तिबारे बुझ्न गएका स्थानीयको प्रहरीसँग झडप, ८ घाइते

शुक्रबार, ०१ असार २०७५

बलात्कार मुद्दामा थुनामा रहेका एक युवकको बारेमा स्थानीय र प्रहरीबीच झडप हुँदा गढवामा ३ प्रहरी सहित ८ स्थानीय घाईते भएका...

स्थानीयको विरोध छिचाेल्दै बुवाको किरियामा छोरीहरु

स्थानीयको विरोध छिचाेल्दै बुवाको किरियामा छोरीहरु

आइतबार, २७ जेठ २०७५

बुबाआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परा तोड्दै जिल्लास्थित हरिवनमा तीन बहिनी आफ्नो बुबाको १३ दिने काज किरियामा सहभागी भएका...

स्थानीयको चर्काे विरोधपछि रोकियो रूख कटान

स्थानीयको चर्काे विरोधपछि रोकियो रूख कटान

आइतबार, २७ जेठ २०७५

जिल्लास्थित जानकीनगर साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि भन्दै भइरहेको रूख कटान तत्काललाई रोकिएको छ। ...

संझौता पुरा नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

संझौता पुरा नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

शुक्रबार, ११ जेठ २०७५

सार्वजनिक नहरमा ढल मिल्काउदै आएको पाँच तारे होटल टाइगर प्यालेसले आफुहरुसंगको सम्झौता पुरा नगरेको भन्दै स्थानीयले तत्काल सम्झौता पुरा नगरे...

विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा स्थानीयको भीड

विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा स्थानीयको भीड

शुक्रबार, १४ बैशाख २०७५

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको निशुल्क बृहत स्वास्थ्य शिविरमा सर्वसाधारणको बाक्लो भीड लागेको छ।

फुलबारीमा भारतीय पेन्सन क्याम्प बनाउन थालेपछि स्थानीयको विरोध

फुलबारीमा भारतीय पेन्सन क्याम्प बनाउन थालेपछि स्थानीयको विरोध

सोमबार, ०१ माघ २०७४

पुरातात्विक,सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलवारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिइएकोमा स्थानीय स्तरमा चर्को विरोध भएको छ। गएको फागुनमा सरकारले फुलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन स्विकृति दिएको हो।

‘फोरलेन’ सडक निर्माणमा स्थानीयको अवरोध

‘फोरलेन’ सडक निर्माणमा स्थानीयको अवरोध

बिहिबार, २७ पुष २०७४

वीरेन्द्रनगरको संचयकोषदेखि मुलपानी चोकसम्मको तीन किलोमिटर फोरलेन सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द/श्याम एण्ड शंकर जेभीले अहिलेसम्म सबै ठाउँमा नाला निर्माण सम्पन्न गरिसक्नुपर्ने हो। आउने असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरेर ठेक्का पाएको यो कम्पनीले फागुनदेखि कालोपत्रे गर्ने तयारी गरेको छ।

गाउँपालिकाको निर्णयमा स्थानीयको विरोध

गाउँपालिकाको निर्णयमा स्थानीयको विरोध

सोमबार, २७ कार्तिक २०७४

गाउँपालिकाको नाम फेर्ने निर्णयमा स्थानीयहरूले चर्काे विरोध गरेका छन् । बाँफिकोट गाउँपालिकाको नाम परिवर्तन गरी सहिद स्यार्पु नाम राख्ने गाउँ सभाले निर्णय गरेपछि उनीहरूले चर्काे विरोध गरेका हुन्।

नगरपालिकाविरुद्ध स्थानीयको देउसी भैलो

नगरपालिकाविरुद्ध स्थानीयको देउसी भैलो

बुधबार, ०१ कार्तिक २०७४

यहाँको एक नगरपालिकाले  निर्धारण गरेको  सम्पति कर चर्काे, अवैज्ञानिक र कानुन विपरित भएको भन्दै स्थानीयले देउसीभैलो मार्फत विरोध जनाएका छन्।   नगर कार्यपालिकाले निर्धारण गरेको  करका विरुद्ध नगर क्षेत्र भित्र चर्काे विरोध भएको  छ । देउसी भैलो खेलेर चन्दा माग्दै उनीहरूले  नगरकार्यपालिकाको  कर निर्धारणको निर्णय प्रति विरोध  जनाएका हुन् ।

जंगली हात्ती बस्तीमा छिर्दा स्थानीयको विजोग

जंगली हात्ती बस्तीमा छिर्दा स्थानीयको विजोग

आइतबार, १५ असोज २०७४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउदा आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।

स्थानीयको अवरोधले चाबहिल–साँखु सडकखण्ड विस्तार हुन सकेन

स्थानीयको अवरोधले चाबहिल–साँखु सडकखण्ड विस्तार हुन सकेन

आइतबार, २५ भदौ २०७४

चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो।

‘ठूला डाक्टर’ भेट्ने लालसाले स्थानीयको घुइँचो

‘ठूला डाक्टर’ भेट्ने लालसाले स्थानीयको घुइँचो

आइतबार, ११ भदौ २०७४

घाँटीमा बेरेका गम्छाले छिनछिनमै अनुहारको पसिना पुछ्दै उनी बिरामीसँग कुनै बेला नेपाली त कुनै बेला नेपाली र हिन्दी मिश्रित मैथिलीमा कुराकानी गरिरहेका थिए । चिटचिट आउने पसिनाबाहेक उनको अनुहारमा लामो समयदेखिको अनशनबाट हुन सक्ने शारीरिक कमजोरी वा थकान देखिँदैनथ्यो । स्थानीयको हानथाप र होहल्लाले केही फरक परेको थिएन । उनी दत्तचित्त भएर बिरामीको बिरामी जाँच गरिरहेका थिए ।

स्थानीयको अवरोधले एक अर्बको योजना सुस्त

स्थानीयको अवरोधले एक अर्बको योजना सुस्त

सोमबार, ०५ भदौ २०७४

एशियाली विकास बैंक (एडिबि) को ऋण अनुदानमा दुई वर्षअघि सुरु भएको जनकपुरका भित्री सडक निर्माण स्थानीयको असहयोगका कारण ढिलाइ हुन पुगेको ठेकेदारले गुनासो गरेका छन्।

तमोर आयोजना निर्माण गर्न स्थानीयको माग

तमोर आयोजना निर्माण गर्न स्थानीयको माग

शुक्रबार, ०१ बैशाख २०७४

सात सय ६३ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माण गर्न एक नम्बर प्रदेशका स्थानीयले माग गरेका छन्। उनीहरुले उक्त आयोजनालाई सात सय ७३ मेगावाटभन्दा बढी क्षमतामा बनाउँदा राम्रो हुने भन्दै सोही अनुसार अघि बढ्न आग्रह गरेका छन्।

गाउँपालिका उद्‍घाटन गर्न गएका कर्मचारी स्थानीयको नियन्त्रणमा

गाउँपालिका उद्‍घाटन गर्न गएका कर्मचारी स्थानीयको नियन्त्रणमा

शुक्रबार, ०४ चैत २०७३

गाउँपालिकाको कार्यालय उद्‍घाटन गर्न हिँडेका तीनजना कर्मचारीहरुलाई शुक्रवार रोल्पामा स्थानीयले नियन्त्रणमा लिएका छन्।

वडा कार्यालयका साइन बोर्ड स्थानीयको नियन्त्रणमा

वडा कार्यालयका साइन बोर्ड स्थानीयको नियन्त्रणमा

बिहिबार, ०३ चैत २०७३

चौरजहारी नगरपालिकाले वडा कार्यालय स्थापना गर्न लाग्दा खोलागाउँका वासिन्दाहरुले अवरोध पुर्याएका छन् । चौरजहारी नगरपालिकाको नाम जहरी नगरपालिका हुनु पर्ने र नगरपालिकाको केन्द्र मध्यभागमा हुनु पर्ने भन्दै उनीहरूले वडा कार्यालय स्थापनामा अवरोध पुर्याएका हुन् ।

तीन दशकपछि स्थानीयको जहाज चढ्ने सपना साकार

तीन दशकपछि स्थानीयको जहाज चढ्ने सपना साकार

आइतबार, ०१ फागुन २०७३

कोटवाडा–३, का गणेशकुमार विष्ट ३६ वर्षका भए। उनी पाँच वर्षको हुँदा शिलान्यास गरिएको सुनथराली विमानस्थलमा शनिबार जहाज बस्यो। विष्ट शनिबार परीक्षण उडानका लागि आएको तारा एयरको विमान चढेर नेपालगन्ज गए। उक्त विमानस्थलमा जहाज बस्ने आस मारिसकेका विष्ट जहाजमा उडेर नेपालगन्ज पुग्दा मनमा खुसीको सीमा नै थिएन।

पुर्नवास नगराए अान्दाेलन गर्ने स्थानीयको चेतावनी

पुर्नवास नगराए अान्दाेलन गर्ने स्थानीयको चेतावनी

आइतबार, १६ माघ २०७३

बाराको सिमरामा बन्न लागेको विशेष आर्थिक क्षेत्र (स्पेशल इकनोमिक जोन) ‘सेज’ निर्माण गर्दा आफुहरुको सवाललाई बेवास्ता गरिएको भन्दै स्थानीयले बिरोध जनाएका छन्। उद्योग बाणिज्य मन्त्रालय र बिभागदेखी परियोजना कार्यालयसम्म आफुहरुले पटकपटक माग राख्दा अश्वासन पाए पनि अहिले ‘बेवास्ता’ देखिएको स्थानीयहरुले गठन गरेको समितिका अगुवाहरुले शनिवार वीरगन्जमा पत्रकार सम्मेलन गरेर बताए।

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

शनिबार, २३ पुष २०७३

स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।

स्थानीयको अवरोधका कारण ठूला सडक विस्तार अलपत्र

स्थानीयको अवरोधका कारण ठूला सडक विस्तार अलपत्र

शुक्रबार, २२ पुष २०७३

स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् । अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्री अस्पताल हुँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ ।

स्थानीयको सहयोगमा प्रहरी भवन

स्थानीयको सहयोगमा प्रहरी भवन

मङ्गलबार, १२ पुष २०७३

गत वर्षको भूकम्पले ललितपुर मंगलबजारस्थित प्रहरी प्रभाग बसेको भवन चिराचिरा पर्‍यो। प्रभागले भवन अगाडिको खाली ठाउँमा पाल टाँगेर सेवा दियो। एक वर्ष पालमै गुजि्रएपछि मंगलबजारका स्थानीय, व्यापारी र जावलाखेल प्रहरीले अस्थायी भए पनि भवन बनाउन माग गरे।

स्थानीयको विरोध पछि भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेजको काम अवरुद्ध

स्थानीयको विरोध पछि भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेजको काम अवरुद्ध

सोमबार, ११ पुष २०७३

स्थानीयको विरोध पश्चात निर्माणाधिन भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेज अन्तर्गतको सडक निर्माण कार्य अवरुद्ध भएको छ।

गाउँपालिकामा घर, नगरपालिकामा खेत, स्थानीयको विरोध

गाउँपालिकामा घर, नगरपालिकामा खेत, स्थानीयको विरोध

सोमबार, १५ कार्तिक २०७३

स्थानीय तह पुनर्संरचना गर्दा सिद्धेश्वर र सिद्धपुरलगायतका गाविसका वडाका स्थानीयको घर गाँउपालिका र जग्गा नगरपालिकामा परेको छ। प्रस्ताव गरिएको सिगास गाउँपालिकाका स्थानीयले दैनिक उपभोग्य वस्तु खरिद गर्न, पानी घट्ट र खेतको कर तिर्न पाटन नगरपालिका धाउनु पर्ने गरी पुनर्संरचना गरेपछि स्थानीयले बिरोध गरेका सुरु छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।