भक्तपुर र ललितपुरमा प्रदर्शन स्थल तोकियो

भक्तपुर र ललितपुरमा प्रदर्शन स्थल तोकियो

बिहिबार, १४ असार २०७५

सरकारले भक्तपुर र ललितपुरमा सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको छ। ...

स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

बुधबार, २६ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको...

सिन्धुपाल्चोकमा मतगणना स्थल बढाइयो

सिन्धुपाल्चोकमा मतगणना स्थल बढाइयो

शुक्रबार, २२ मङि्सर २०७४

तोकिएको समयभित्र मतगणना नसकिने भएपछि सिन्धुपाल्चोकमा गणनास्थल बढाइएको छ । बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ ।

ओली सहभागी आमसभा स्थल नजिकै बम बिष्फोट

ओली सहभागी आमसभा स्थल नजिकै बम बिष्फोट

बुधबार, ०६ मङि्सर २०७४

एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घोराहीको चुनावी आमसभा स्थल नजिकै बम बिष्फोट भएको छ। आमसभालाई सम्वोधन गरेर ओली बाहिरिएको...

मतगणना स्थल बाहिर (भिडियो)

मङ्गलबार, ०२ जेठ २०७४

स्थानीय तह पहिलो चरण निर्वाचनको मत गणना जारी भइरहँदा काठमाडौं महानगरपालिकाको मत गणनास्थल राष्ट्रिय सभागृहको सुरक्षा कडा पारिएको छ।

खोटाङमा थपिए चार मतदान स्थल

खोटाङमा थपिए चार मतदान स्थल

सोमबार, ०४ बैशाख २०७४

खोटाङमा चार वटा मतदान स्थल थपिएका छन्। जिल्लाका पुराना १३२ मतदान स्थललाई कायम राख्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, केपीलासगढी गाउँपालिका–१ फेदि र खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा एक–एक वटा मतदानस्थल थपिएको हो।

सुटिङ स्थल बन्दै भोटेचौर

सुटिङ स्थल बन्दै भोटेचौर

बिहिबार, २४ चैत २०७३

पारितिर शिवपुरी निकुञ्जको हरियो वन, वारितिर अर्को पहाड। त्यसैको बिचमा छ सिन्धुपाल्चोकको भोटेचौर चियाबगान। 'मिनी इलाम' को रुपमा परिचित यो स्थानका सानाठूला थुम्काका वरिपरि चियाका बुट्यान छन्। केही दिनयता निरन्तर पानी परेपछि हरिया मुना पलाउँदा यो स्थान झनै सुन्दर देखिएको छ।

निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल, दलहरू गाउँगाउँमा

निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल, दलहरू गाउँगाउँमा

बिहिबार, १७ चैत २०७३

वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लामा ९० मतदान स्थल रहने भएको छ। २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय निकायमा निर्वाचन प्रयोजनका लागि जिल्ला सिफारिस समितिको निर्णयबाट ९० मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

प्रधान सेनापति र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

प्रधान सेनापति र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

बुधबार, १६ चैत २०७३

प्रधानसेपति राजेन्द्र क्षेत्री र भारतका स्थल सेनाध्यक्ष जर्नल विपिन रावतबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

सप्तरीमा एमालेको सभा सुरु, कार्यक्रम स्थल वरपर मोर्चाको प्रदर्शन

सप्तरीमा एमालेको सभा सुरु, कार्यक्रम स्थल वरपर मोर्चाको प्रदर्शन

सोमबार, २३ फागुन २०७३

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेले सप्तरीमा आयोजना गरेको सभा सुरु भएको छ। कार्यक्रम स्थल गजेन्द्र नारायण औधोगिक क्षेत्रमा एमाले अध्यक्ष तथा तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल आइपुगेका छन्। सभालाई एमाले नेता रामपृत पासवानले सम्वोधन गरिसकेका छन्।

यस्तो देखियो प्रहरी–हतियारधारी समुहबीचकाे मुडभेड स्थल !

यस्तो देखियो प्रहरी–हतियारधारी समुहबीचकाे मुडभेड स्थल !

सोमबार, २९ कार्तिक २०७३

रौतहटको लालबकैया खोलाको बाँधमा सोमबार विहान प्रहरी र अज्ञात समूहबीच गोली दोहोरो गोली हानाहान हुँदा सशस्त्र समुहका एक व्यक्तिको मृत्यु भयो ।

सातौं खेलकुद प्रतियोगिता हुने स्थल र खेल तोकिए

सातौं खेलकुद प्रतियोगिता हुने स्थल र खेल तोकिए

शुक्रबार, १० भदौ २०७३

पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्थल र खेल तोकिएको छ । पूर्वाञ्चलका तीन अञ्चलका दुई–दुईवटा जिल्लालाई स्थल तोकेर त्यहाँ हुने खेल तोकिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिब केशवकुमार विष्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरि सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई स्थल तोकेर त्यहाँ हुने खेल सार्वजनिक गरेका हुन् ।

Ncell Footer Ad