प्रतिनिधिसभा पहिलो बैठक स्थगन, दोस्रो २ः३० बजे बस्ने

प्रतिनिधिसभा पहिलो बैठक स्थगन, दोस्रो २ः३० बजे बस्ने

बुधबार, ०८ साउन २०७६

प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ। सभामुख कृष्णबहादुर महराले अर्काे बैठक आजै...

प्रतिनिधिसभा स्थगनबारे आरोप प्रत्यारोप

प्रतिनिधिसभा स्थगनबारे आरोप प्रत्यारोप

सोमबार, ३० असार २०७६

संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको...

सांसदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जान पर्ने भन्दै प्रतिनिधिसभा बैठक स्थगित

सांसदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जान पर्ने भन्दै प्रतिनिधिसभा बैठक स्थगित

सोमबार, ३० असार २०७६

प्रतिनिधिसभाको बैठक सुचना टाँसेर स्थगित गरिएको छ। सोमबार १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टांसेर स्थगित गरिएको हो।

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

सोमबार, ३० असार २०७६

भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ। यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक...

निषेधात्मक आदेश स्थगन गर्न सर्वोच्चको अन्तरिम आदेश

निषेधात्मक आदेश स्थगन गर्न सर्वोच्चको अन्तरिम आदेश

शुक्रबार, २२ असार २०७५

राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउनेगरी जारी भएको निषेधात्मक आदेशलाई सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरी स्थगत गरेको छ।

रसुवाबासीको शेयर वितरण प्रक्रिया स्थगन

रसुवाबासीको शेयर वितरण प्रक्रिया स्थगन

सोमबार, १८ असार २०७५

निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ।

एमाले-माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

एमाले-माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

मङ्गलबार, ०१ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी अविश्वास बढ्दै जाँदा एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरूप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको छ।

प्रधानमन्त्रीलाई चिकित्सकले भने– स्थगन हैन, सम्बन्धन खारेजी गराउनुस्

प्रधानमन्त्रीलाई चिकित्सकले भने– स्थगन हैन, सम्बन्धन खारेजी गराउनुस्

आइतबार, १८ भदौ २०७४

नेपाल चिकित्सक संघले काठमाडाैँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन  खारेजै गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।

तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहत

तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहत

बिहिबार, ०१ भदौ २०७४

तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन्।

केसी अनसन स्थगनः पर्दा पछाडि के भयो?

केसी अनसन स्थगनः पर्दा पछाडि के भयो?

बुधबार, ३२ साउन २०७४

साउन ९ गतेदेखि अनसन बस्दैछु भनेर उनले पहिलै घोषणा गरेका थिए। उनको माग थियो, चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने। विधेयकमा केदारभक्त माथेमा आयोगको प्रतिवेदनका अन्र्तवस्तु समावेश हुनुपर्ने। उनी अनसन थाल्ने दुई दिन अघिसम्म पनि संसदको समितिमा रहेको विधेयकमाथि छलफल गर्ने कुनै तयारी थिएन। त्यही बेला अनशन बस्ने अवस्था आउने रोक्ने प्रयासहरु सुरु भए। पूर्वस्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्रीलाई समाधान खोज्ने विकल्पसहित अग्रसरता लिन आग्रह गरे। प्रधानमन्त्री तर्फबाट स्वीकय सचिव भानु देउवाले केसी पक्षसँग २ हप्ताको समय मागे।

'प्रधानमन्त्रीकै पहलमा स्थगन'

'प्रधानमन्त्रीकै पहलमा स्थगन'

बुधबार, ३२ साउन २०७४

अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता गर्न गठित सरकारी समितिले ठोस निकास दिन नसकेको सन्दर्भमा प्रधानमन्त्री शेरवहादुर देउवाले प्रत्यक्ष ‘हस्तक्षेप’ गरेर सुखद निष्कर्षतिर पुर्‍याएका छन्।

२ नं. प्रदेशमा चुनाब स्थगन मुलुक विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध : एमाले

२ नं. प्रदेशमा चुनाब स्थगन मुलुक विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध : एमाले

बिहिबार, ०१ असार २०७४

काँग्रेस–माओवादी सत्ता गठबन्धनद्वारा भएको प्रदेश नं. २ चुनाब स्थगित गर्ने निर्णयप्रति प्रमुख विपक्षी एमालेले कडा आपत्ति जनाएको छ। दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्दा मुलुकको राष्ट्रिय एकतालाई कमजोर हुने भन्दै एमालेले उक्त निर्णयले विखण्डनकारी तत्वहरुको मनोबल बढाएको ठहर गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन

पेट्रोलियम पदार्थको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन

बिहिबार, ०७ पुष २०७३

उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण समितिले गठन गरेको उपसमितिले पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धि तत्काल स्थगत गर्न आयल निगमलाई निर्देशन दिएको हो। उपसमितिको बिहीबार बसेको बैठकले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि स्थगत गर्न निर्देशन दिएको उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए।

सर्वोच्चले तोक्यो कार्कीको पेशी, बारले चाहेको थियो स्थगन

सर्वोच्चले तोक्यो कार्कीको पेशी, बारले चाहेको थियो स्थगन

बिहिबार, ०७ पुष २०७३

योग्यता पूरा नगरी लोकमान सिंह कार्की संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा नियुक्त भएकोविरुद्ध जाहेर रिट निवेदनमाथि सर्वोच्च अदालतले बहसका लागि आज बिहीबार पेशी तोकेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad