नियम मिचेर सोझै खरिद

नियम मिचेर सोझै खरिद

आइतबार, ०५ असोज २०७६

जिल्लाका ६ स्थानीय तहले फर्निचर, कम्प्युटर, मेसिनऔजार र सवारी साधन सार्वजनिक खरिद ऐन मिचेर सोझै खरिद गरेको पाइएको छ ।...

स्थानीय तहमा भारतले सोझै लगानी गर्न नपाउने

स्थानीय तहमा भारतले सोझै लगानी गर्न नपाउने

शुक्रबार, १८ साउन २०७५

भारतले प्रदान गर्ने साना विकास परियोजनामा अब स्थानीय तहले विगतमा जस्तो सोझै खर्च गर्न नपाउने भएका छन्। ...

असारे विकास : सोझै भ्रष्टाचार

असारे विकास : सोझै भ्रष्टाचार

बिहिबार, २१ असार २०७५

असार पनि सकिन लाग्यो । यसो त यतिखेर धेरैलाई असार लागेकै छ । विशेषगरी कृषिप्रधान देशका किसानलाई बढी असार लाग्नुपर्नेमा...

पशुपतिनाथको प्रवेश शुल्क सोझै बैंकमा

पशुपतिनाथको प्रवेश शुल्क सोझै बैंकमा

सोमबार, १८ असार २०७५

पर्यटकको प्रवेश शुल्कमा अनियमितता भएको गुनासो आएपछि पशुपति क्षेत्र विकास कोषले बैंकमार्फत् रकम बुझाउने तयारी थालेको छ । ...

छतको पानी सोझै सडकमा फ्याँक्नेलाई कारबाही

छतको पानी सोझै सडकमा फ्याँक्नेलाई कारबाही

शुक्रबार, २५ जेठ २०७५

काठमाडौं महानगरपालिका वडा २ को कार्यालयले घरको छतबाट खसालिने अकासेपानी व्यवस्थित गर्न वडाका घरधनीलाई सातदिने ‘अल्टिमेटम’ दिएको छ । वडा २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले घरबाट सडकमा खसालिने अकासेपानीको पाइप हटाउन घरधनीलाई सोमबार पत्र काटेका हुन् । घरको छतबाट जथाभावी ढंगले सडकमा पानी खसाल्दा वर्षायाममा पैदलयात्रुले सास्ती खेप्नुपरेकाले पत्र काटिएको वडा वडाध्यक्ष श्रेष्ठले बताए ।

पाहुनाको स्वागतमा सोझै ५० लाख

पाहुनाको स्वागतमा सोझै ५० लाख

शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं महानगरपालिकाले विदेशी पाहुनाको स्वागतमा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्ने प्रावधानसहित सार्वजनिक खरिद नियमावली ल्याएको छ । महानगरपालिकाले ल्याएको नयाँ नियमावलीमा विदेशी राष्ट्रप्रमुखको स्वागत र आतिथ्यतामा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको हो । यो प्रावधानले आर्थिक हिनामिनाको जोखिम बढाएको छ ।

बिजुली आएन ? सोझै मन्त्रीलाई फोन गर्नूस् !

बिजुली आएन ? सोझै मन्त्रीलाई फोन गर्नूस् !

आइतबार, १६ असोज २०७३

घरमा बिजुली आएन वा तालिकाभन्दा फरक समयमा बिजुली आपूर्ति भएमा सिधै ऊर्जा मन्त्रीलाई फोन गरेर उजुरी गर्न सकिने भएको छ। ऊर्जा मन्त्रालयले सर्वसाधारणमा विद्युत आपूर्ति सरल र भरपर्दो बनाउँदै काममा भएका ढिलाइ तथा चुहावट रोक्न लक्ष्यले ‘गुनासो व्यवस्थापन युनिट’ गरी यस्तो काम सुरु गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad