सेक्सप्रति बदलिँदो सोच

सेक्सप्रति बदलिँदो सोच

आइतबार, २२ भदौ २०७६

यौन यस्तो विषय हो, जसमा सबैको चासो त छ तर यसबारे चर्चा गर्न भने सबै लजाउँछन्, अप्ठेरो मान्छन् । ...

विकासका लागि नयाँ सोच

विकासका लागि नयाँ सोच

शुक्रबार, १७ साउन २०७६

नयाँ संविधानले तीन तहका सरकार व्यवस्था गरेको छ। सकारात्मक सोचका साथ हेर्ने हो भने यी तीनै तहका सरकार जनता र...

'नयाँ सोच लिएर अघि बढ्नू '

'नयाँ सोच लिएर अघि बढ्नू '

मङ्गलबार, २२ जेठ २०७५

रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिको लक्ष्यमा पुग्न विकासको नयाँ सोच लिएर अगाडि बढ्न विकाससम्बद्ध मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई निर्देशन...

‘सहरवासीको सोच गल्लीजस्तै साघुँरो छ’

‘सहरवासीको सोच गल्लीजस्तै साघुँरो छ’

सोमबार, २६ चैत २०७४

मलाई पोखरा मनपर्छ । पोखरा छुट्टै विशेषता बोकेको सुन्दर सहर हो । यहाँ अनेकौं रमाइला दृश्य र पर्यटकीय मार्गहरू छन्...

‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

सोमबार, २२ माघ २०७४

गुड्दागुड्दैको बस ‘ब्रेक फेल’ भएको पत्तो पाएपछि उनलाई के गराैँ के गराैँ भयो । ‘त्यो दिन सम्झँदा अझै पनि मन डराउँछ,’ आइतबार विद्यालयमा नागरिकसँग कुरा गर्दै चालकले भने, ‘कसरी नानीहरूको जीवन जोगाएँ, आफैँ अचम्ममा छु ।’ गाडी चलाएको लामो अनुभव भए पनि ‘ब्रेक फेल’ भएपछि कुनै उपाय नलागेको उनले बताए।

आइएमएफबाट नयाँ जमानत लिने सोच छैन : पाकिस्तान

आइएमएफबाट नयाँ जमानत लिने सोच छैन : पाकिस्तान

बिहिबार, २० पुष २०७४

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट नयाँ जमानत नलिने जनाएको छ। पाकिस्तानी अर्थ राज्यमन्त्री मुहम्मद अफजल खानले कराँचीमा विहीबार भएको पत्रकार सम्मेलनमा सरकारले अब आइएमएफबाट कुनै नयाँ आर्थिक सहयोग लिने विषयमा नसोचेको बताए।

जलविद्युत् आयोजना निर्माणमा सकारात्मक सोच आवश्यक

जलविद्युत् आयोजना निर्माणमा सकारात्मक सोच आवश्यक

बुधबार, १९ पुष २०७४

नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने यस्तो एक्स्पोमा जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणबारे जानकारी एकै थलोबाट लिन सकिने छ । यस्तो एक्स्पो नेपालमा पहिलोपटक गर्न लागिएको हो । जलविद्युत् सम्मेलन भएका थिए । तर, अहिले गर्न लागिएको जस्तो एक्स्पो योभन्दा अगाडि भएका थिएनन् ।

पितृसत्तात्मक सोच अन्त्य गर्दै महिलाले शव बोके

पितृसत्तात्मक सोच अन्त्य गर्दै महिलाले शव बोके

शुक्रबार, ०८ मङि्सर २०७४

पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्‍याएका छन्।  व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन्। बस्यालको गए राति मृत्यु भएको हो।

समाज बहुल, सोच एकल

समाज बहुल, सोच एकल

शनिबार, ३१ भदौ २०७४

हरेक दिन रिक्सामा माइक राखेर बौद्धगान गाउँदै घरघर आउने भिक्षु केही दिनदेखि आउन छाडेका छन् । बिहान सबेरै ठूलो स्वरमा हुने धार्मिक अनुष्ठान पनि अचेल सुनिँदैनन् । भिक्षु र ‘गुम्बाका सहयोगी’ आउँछन् कि भनेर घर, कार्यालयदेखि व्यापारिक संस्थासम्म भिक्षा दिनेहरु पर्खेका छन् । यांगुन क्षेत्रीय प्रशासनले अचानक यस क्षेत्रका सार्वजनिक स्थानमा धार्मिक गतिविधिमा रोक लगाएको छ ।

गायक अनिल सिंहमा किन आत्महत्याको सोच?

गायक अनिल सिंहमा किन आत्महत्याको सोच?

बुधबार, २५ साउन २०७४

गायक अनिल सिंहले रोयल्टी नपाउँदा ‘आत्महत्या गर्ने सोच’ शीर्षकमा सामाजिक संञ्जालमा स्ट्याटस लेखेका छन्। ‘देशमा रहेका कयौं एफएम र टेलिभिजनमार्फत गीतहरु प्रसारण गरेबापत एक सुका पनि रोयल्टी पाएको छैन्। आफ्नै युट्युव च्यानलमार्फत गीतहरु राखेर कमाइ गर्ने अवसर पाए पनि केस गरेर च्यानल बन्द गरिदिएपछि कलाकारहरु टिक्ने नसक्ने अवस्थामा पुगेपछि आत्महत्या गर्ने सोच आएको हो,’उनले फेसबुकमा लेखेका छन्।

अतिवादी सोच राष्ट्रको लागि घातकः मन्त्री लेखक

अतिवादी सोच राष्ट्रको लागि घातकः मन्त्री लेखक

शुक्रबार, २९ पुष २०७३

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले केही अतिवादी समूहले गर्दा तराई–मधेस र हिमाल,पहाडबीच दुरी बढेको बताएका छन्।

जनतालाई भारत देख्ने एमालेको सोच गलत छ : नेता पौडेल

जनतालाई भारत देख्ने एमालेको सोच गलत छ : नेता पौडेल

आइतबार, १७ पुष २०७३

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भारत देख्ने एमालेको सोच गलत भएको बताएका छन्। प्रेस युनियन, तनहुँ शाखाले अाइतबार बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाए ।

सेक्स आनन्दका लागि सकारात्मक सोच

सेक्स आनन्दका लागि सकारात्मक सोच

शनिबार, २२ असोज २०७३

सेक्सको अनुभव लिइसकेकाले सुनाउने अनुभव विभिन्न खालका हुन्छन् । कतिपयले यस्ता अनुभव सुनाउँदा बढी नै गफ पनि दिने गर्छन् । तपाईंका साथीहरूले पहिलो सेक्स अनुभव सुनाउँदा कतिले साह्रै आनन्द आयो भने होलान् भने कतिपयले सेक्स गर्दा दुख्दो रहेछ भनेर डर देखाउने गरी कुरा गरेको हुनसक्छ ।

फास्टट्रयाक विदेशी कम्पनीलाई दिने कुनै सोच छैनः प्रधानमन्त्री

फास्टट्रयाक विदेशी कम्पनीलाई दिने कुनै सोच छैनः प्रधानमन्त्री

सोमबार, १३ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) विदेशी कम्पनिलाई दिने आफ्नो कुनै सोच नभएको बताएका छन्। ‘फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो,’ उनले भने,‘ त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । फास्ट ट्रयाक विदेशी कम्पनिलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार हुन् । यो कुरामा सबै प्रष्ट हुन जरुरी छ ।’

नेपाल प्रहरी पुरातन सोच र शैलीभन्दा माथि छ:  महानिरीक्षक अर्याल

नेपाल प्रहरी पुरातन सोच र शैलीभन्दा माथि छ: महानिरीक्षक अर्याल

आइतबार, २६ असार २०७३

चितवन-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी पुरातन सोच र शैलीबाट माथि निस्केको बताएका छन्।

Ncell Footer Ad