माहुलीको सेयर मूल्य ८७ रुपैयाँले बढ्यो

माहुलीको सेयर मूल्य ८७ रुपैयाँले बढ्यो

सोमबार, ३० असार २०७६

केही दिनदेखि घटिरहेको सेयर बजारमा आइतबार सामान्य सुधार आउँदा माहुली सामुदायिक माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिसेयर मूल्य ८७ रुपैयाँले बढेको छ।

साताभरिमा अढाइ अर्बको सेयर कारोबार

साताभरिमा अढाइ अर्बको सेयर कारोबार

आइतबार, २९ असार २०७६

साता सेयर बजारमा उतारचढावपूर्ण कारोबार भयो। सातामा पाँच दिन खुलेको बजारमा एक सय ७३ कम्पनीको एक करोड १३ लाख ८७...

पूँजीबजारः  दोहोरो अङ्कको वृद्धि कायमै

पूँजीबजारः दोहोरो अङ्कको वृद्धि कायमै

बुधबार, १८ असार २०७६

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ। ...

सेयर किनबेच अनलाइनबाट

सेयर किनबेच अनलाइनबाट

मङ्गलबार, १७ असार २०७६

सेयर बजारमा नयाँ प्रविधि आइरहेका बेला दोस्रो बजारमा सेयर किनबेच अनलाइन प्रणालीबाट हुने भएको छ। ...

नेप्से दोहोरो अङ्कले घट्यो

नेप्से दोहोरो अङ्कले घट्यो

सोमबार, २० जेठ २०७६

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ।

ट्रम्पको चेतावनीपछि सेयर बजार खस्कियो

ट्रम्पको चेतावनीपछि सेयर बजार खस्कियो

मङ्गलबार, २४ बैशाख २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुने गरी दुई सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा कर वृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली सेयर बजारमा ठूलो गिरावट आएको छ।

नेप्से एघार महिनायताकै उच्च विन्दुमा

नेप्से एघार महिनायताकै उच्च विन्दुमा

सोमबार, १६ बैशाख २०७६

सेयर बजार मापक नेप्से एघार महिनायताकै उच्च विन्दुमा आइपुगेको छ। गत वर्षको जेठ १७ गते १३०७.६६ विन्दुमा नेप्से रहेको नेप्से त्यसपछि निरन्तर ओरालो लागेर ११०० सय अंक नजिक आएको थियो।

५ लाख रुपैयाँको सेयर कारोबार अब अनिवार्य प्यानमा

५ लाख रुपैयाँको सेयर कारोबार अब अनिवार्य प्यानमा

सोमबार, ०२ बैशाख २०७६

धितोपत्र बोर्डले ‘दोस्रो बजार’मा सेयर कारोबार गर्ने सबैलाई प्यानको दायरामा ल्याउन खोजेको थियो। लगानीकर्ताको व्यापक दबाबपछि अहिले पाँच लाखभन्दा बढीको कारोबारीले मात्र प्यान लिनुपर्ने व्यवस्था गरिएको नेपाल स्टक एक्सचेन्जका कायममुकाय सहायक प्रबन्धक सुरेन्द्र जोशीले बताए।

सेयर घट्दा अपनाउनुस् सतर्कता

सेयर घट्दा अपनाउनुस् सतर्कता

सोमबार, २५ चैत २०७५

केही समयअघि सेयर बजार घटेकाले लगानीकर्ताले धेरै लगानी गुमाइसकेका थिए। यो गुमाईले लगानीकर्ताको धैर्यको बाँध टुटेको अवस्था थियो। त्यसै कारणले आन्दोलनका कार्यक्रम सार्वजनिक भए।

ब्याज नघट्दा उकालो लागेन सेयर

ब्याज नघट्दा उकालो लागेन सेयर

आइतबार, १० चैत २०७५

लामो समयदेखि सेयर बजार उकालो लाग्न नसक्नुको एउटा प्रमुख कारण सेयर धितोमा राखेर दिने कर्जाको ब्याज चर्को हुनु रहेको सरोकारवालाले बताएका छन्। बैंक, वित्तीय संस्थाहरुले सेयर धितो राखेर १४–१५ प्रतिशत ब्याजमा ऋण दिँदै आएका छन्। यस्तो चर्को ब्याजमा लिएको ऋणले सेयर खरिद गर्दा आम्दानी नहुने देखेर लगानीकर्ताले सेयर किन्न नचाहेका हुन्।

लगानी सम्मेलनलाई असर पर्ने गरी आन्दोलन नगर्न आग्रह

लगानी सम्मेलनलाई असर पर्ने गरी आन्दोलन नगर्न आग्रह

मङ्गलबार, ०५ चैत २०७५

लगानी सम्मेलनको पूर्वसन्ध्यामा केही लगानीकर्ताले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि नेपाल धितोपत्र बोर्डले सेयर बजार प्रतिकूल गतिविधि नगर्न आग्रह गरेको छ। लगानीकर्ताले सेयर बजार सुधारको माग गर्दै आन्दोलन चर्काउन थालेपछि बोर्ड यस्तो आग्रह गर्न बाध्य भएको हो।

डिम्याटको प्रक्रिया र झन्झट

डिम्याटको प्रक्रिया र झन्झट

मङ्गलबार, २१ फागुन २०७५

डिम्याटलाइजेशन शब्दको छोटोरुप हो डिम्याट। बैँकमा पैसा जम्मा गर्न वा निकाल्न खोलिने खाता जस्तै सेयरको कारोबार गर्न खोलिने खाता हो, डिम्याट। आफ्नो सेयर जम्मा गर्न खोलिने खातालाई डिम्याट खाता भनिन्छ। डिम्याट खाता खोलिसकेपछि प्राइमरी तथा सेकेण्डरी बजारमा खरिद गरेका सेयर डिम्याट खातामा जम्मा हुन्छ।

सोमबार उकालो लागेको सेयर बजार आज राताम्मे

सोमबार उकालो लागेको सेयर बजार आज राताम्मे

मङ्गलबार, १४ फागुन २०७५

सोमबार उकालो लागको नेप्से परिसूचक मंगलबार राताम्मे भएको छ। मंगलबार दिउँसो १२.३० बजेसम्म फाइनान्स कम्पनी वाहेक  सबै समूहको नेप्से परिसूचक घटेको छ। सोमबार अन्य सबै समूहको नेप्से परिसूचक बढेको थियो।

'सेयर बजारकाे विशेषता नै घटबढ हुनु हाे'

'सेयर बजारकाे विशेषता नै घटबढ हुनु हाे'

आइतबार, ०५ फागुन २०७५

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साढे तीन वर्ष पहिलेकै विन्दुमा ओर्लिएको छ। पुँजी बजार मापक नेप्से २०७२ साउन ३१ मा १११२.०५ विन्दुमा रहेको थियो। अहिले नेप्से पुनः त्यही १११२.८७ विन्दुमा आइपुगेको छ। नेप्से यसरी ओरालो लाग्नुको कारणका बारेमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नागरिकका लागि विष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंश:

प्यानको विरोधमा लगानीकर्ता

प्यानको विरोधमा लगानीकर्ता

सोमबार, १४ माघ २०७५

सेयर बजार निरन्तर ओरालो लागेका बेला वैशाख १ देखि साना लगानीकर्तालाई पनि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने सरकारको तयारीप्रति विरोध सुरु भएको छ। लगानीकर्ता संघका पदाधिकारीहरु आइतबार नेपाल धितोपत्र बोर्ड पुगेर साना लगानीकर्तालाई वैशाखदेखि नै प्यान लगाउन उचित नहुने भन्दै सुझावसहित विरोध जनाए। संघका पदाधिकारीले शुक्रबार नेपाल स्टक एक्सचेन्जमा गएर यस्तै विरोध गरेका थिए।

किन घटिरहेको छ सेयर बजार ?

किन घटिरहेको छ सेयर बजार ?

मङ्गलबार, ०८ माघ २०७५

वैशाखदेखि असोज महिनासम्मको सिजनलाई सेयर बजारको सिजन मानिन्छ। विगत १४–१५ वर्षको इतिहास फर्केर हेर्दा पनि यही देखिन्छ। ढिलोमा वैशाख महिनाबाट सेयर बजारमा प्रवेश गरेर कात्तिक महिनापछि बाहिर निस्कनु उपयुक्त मानिन्छ तर यो वर्ष भने सेयरको सिजनमा समेत लगानीकर्ताको ऊर्जा र उत्साह देखिएन।

ब्रोकर कार्यालयमा नयाँ लगानीकर्ता

ब्रोकर कार्यालयमा नयाँ लगानीकर्ता

बिहिबार, २६ पुष २०७५

प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा सेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन्।

‘करेक्सन’को बाटोमा सेयर बजार

‘करेक्सन’को बाटोमा सेयर बजार

सोमबार, ०२ पुष २०७५

मंसिर १९ गते १११८.१३ बिन्दुमा आइपुगेरको नेप्से पुस १ गते ११६७.६७ पुगेको छ। १५ दिनको अवधिमा नेप्से करिब ५० बिन्दुले उकालो लागेको छ। २०७२ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर पुनः बढ्नुलाई लगानीकर्ताहरु ‘करेक्सन’को बाटो रोजेको बताउँछन्।

तरलता अभावको मनोवैज्ञानिक असर लगानीकर्तामा

तरलता अभावको मनोवैज्ञानिक असर लगानीकर्तामा

मङ्गलबार, १३ कार्तिक २०७५

लगानीयोग्य पुँजीको अभाव हुने थालेसँगै घट्न थालेको सेयर बजार मापक नेप्से सोमबार पनि रोएिकन। आइतबार १३.६२ बिन्दुले गिरावट आएको नेप्से सोमबार १०.५६ बिन्दुले घटेर १२१६.९३ मा आइपुगेको छ।

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

मङ्गलबार, ३० असोज २०७५

लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने सेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.७९ बिन्दुले घटेर १२४१.६४ मा पुगेको छ।

तीन अङ्कले घट्यो शेयर बजार

तीन अङ्कले घट्यो शेयर बजार

आइतबार, १० भदौ २०७५

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज (अाइतवार) पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७८ विन्दुले घटेर एक हजार १ सय ७५ दशमलव ७२ विन्दुमा पुगेको छ।

Ncell Footer Ad