हेटौंडालाई पराजित गर्दै एपीएफ सेमीफाइनलमा

हेटौंडालाई पराजित गर्दै एपीएफ सेमीफाइनलमा

आइतबार, २७ जेठ २०७५

सशस्त्र प्रहरीको एपीएफ क्लब २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। ...

लालबन्दी गोल्डकप : जावलाखेललाई हराउँदे झापा सेमीफाइनलमा

लालबन्दी गोल्डकप : जावलाखेललाई हराउँदे झापा सेमीफाइनलमा

शनिबार, २६ जेठ २०७५

रोयल टिजर जावलाखेल युथ क्लब ललितपुरलाई हराउँदै रमपम झापा–११ २ नं. प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको...

राजस्थानलाई २५ रनले हराउँदै कोलकाता आइपीएलको ‘सेमीफाइनल’मा

राजस्थानलाई २५ रनले हराउँदै कोलकाता आइपीएलको ‘सेमीफाइनल’मा

बुधबार, ०९ जेठ २०७५

एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाइट राइडर्स एघारौ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ।...

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

बुधबार, ०९ जेठ २०७५

सुर्खेतमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत धनगढी क्रिकेट एकेडेमी, मध्यपश्चिम क्रिकेट क्लव र रुपन्देही–११ ले सेमिफाइनलमा स्थान पक्का गरेका...

अनुप स्मृति गोल्डकप : भोजपुर र बुईपा सेमीफाइनलमा

अनुप स्मृति गोल्डकप : भोजपुर र बुईपा सेमीफाइनलमा

शनिबार, २९ बैशाख २०७५

खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा भोजपुर नगरपालिका र खोटाङकै बुईपा सेवा समाज बुईपा सेमीफाइनल प्रवेश गरेको छ।

आर्मी हेटौंडा गोल्डकपको सेमीफाइनलमा

आर्मी हेटौंडा गोल्डकपको सेमीफाइनलमा

सोमबार, ०७ फागुन २०७४

टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा सुदूरपश्चिम ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै साविक विजेता त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ। ट्राईब्रेकरमा ३ का बिरुद्ध ५ गोल गर्दै सुदूरपश्चिमलाई प्रतियोगिताबाट बाहिरि¥याएर आर्मीले आफूलाई सुरक्षित बनाएको हो।

पुलिस हेटौंडा गोल्डकपको सेमीफाइनलमा

पुलिस हेटौंडा गोल्डकपको सेमीफाइनलमा

आइतबार, ०६ फागुन २०७४

टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बिजय युथ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ। पुलिसले बिजय युथलाई ३–० फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेश्रो संस्करणको सेमिफाईनलको यात्रा तय गरेको हो।

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

मङ्गलबार, ०१ फागुन २०७४

संकटा क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई  ०–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेडले सेमीफाइनल सम्मको यात्रा तय गरेको हो।

सिमरा गोल्डकप : थ्री स्टार सेमीफाइनलमा

सिमरा गोल्डकप : थ्री स्टार सेमीफाइनलमा

सोमबार, २९ माघ २०७४

रुस्लान थ्री स्टार सिमरा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ। सिमरा रङ्गशालामा भएको खेलमा थ्री स्टारले सुदूर पश्चिमलाई ४–२ गोलले हराएको हो। निर्धारित समयमा दुबै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

बुढासुब्बा गोल्डकप : सेमीफाइनलमा पुलिसको भेट संकटासँग

बुढासुब्बा गोल्डकप : सेमीफाइनलमा पुलिसको भेट संकटासँग

सोमबार, २२ माघ २०७४

साविक विजेता नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको अन्तिम चारमा पुगेको छ।

बुढासुब्बा गोल्डकप : काँकडभित्तालाई हराउँदै पुलिस सेमीफाइनलमा

बुढासुब्बा गोल्डकप : काँकडभित्तालाई हराउँदै पुलिस सेमीफाइनलमा

सोमबार, २२ माघ २०७४

धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपमा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। प्रदेश रंगशालामा भएको खेलमा काँकडभित्ता क्लबलाई हराउँदै पुलिस सेमीफाइनलमा पुगेको हो।

बेल्जियमलाई पराजित गर्दै वेल्स सेमीफाइनलमा

बेल्जियमलाई पराजित गर्दै वेल्स सेमीफाइनलमा

शनिबार, १८ असार २०७३

फ्रान्समा जारी युरो कप २०१६ को दास्रो क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै वेल्स पहिलो पटक सेमीफाइनलमा प्रवेश गरेको छ।

Ncell Footer Ad