हिमालयन शेर्पा सेमिफाइलमा

हिमालयन शेर्पा सेमिफाइलमा

शनिबार, १७ फागुन २०७६

गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा निराश पार्दै हिमालयन शेर्पा क्लब धनगढीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

शुक्रबार, ०९ फागुन २०७६

पुर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। ...

मच्छिन्द्र सेमिफाइनलमा

मच्छिन्द्र सेमिफाइनलमा

बिहिबार, ०८ फागुन २०७६

गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले पराजित गर्दै सानमिगेल मच्छिन्द्र क्लब झापाको सताक्षीधाममा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश...

एपिएफ सेमिफाइनलमा

एपिएफ सेमिफाइनलमा

बिहिबार, ०८ फागुन २०७६

त्रिभुवन आर्मी क्लबले दुई पटक सेटमा लिएको अग्रता जोगाउन नसक्दा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह उपविजेताको रूपमा...

समृद्धि अन्तिम चारमा

समृद्धि अन्तिम चारमा

मङ्गलबार, ०६ फागुन २०७६

समृद्धि आइआइएमएस सोमबार पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

न्यु डाँफे क्लब विजयी

न्यु डाँफे क्लब विजयी

सोमबार, ०५ फागुन २०७६

तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको जारी खेलमा न्यु डाँफे युवा क्लब, मकवानपुर विजयी भएको छ। आइतबार नवजागृति युवा क्लब, सिमरालाई ४–० ले पराजित गर्र्दै न्यु डाँफेले सेमिफाइनल यात्रा तय गर्‍यो।

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

शुक्रबार, ०२ फागुन २०७६

पोखरामा अयोजित आइटिएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन्।

सिटी सेमिफाइनलमा

सिटी सेमिफाइनलमा

शुक्रबार, ०४ पुष २०७६

रहिम स्टर्लिङको दुई गोलप्रेरित साबिक विजेता म्यानचेस्टर सिटीले बुधबार कसाम रंगशालामा लिग वान क्लब अक्सफोर्ड युनाइटेडमाथि ३–१ को सहज जितका साथ इङ्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। सिटी पछिल्लो दुई संस्करणको विजेता हो। लगातार तेस्रो पटक लिग कपको उपाधि जित्ने लक्ष्यका साथ सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले बलियो टोली मैदान उतारेका थिए।

लनटेनिसका दुवै टोली सेमिफाइनलमा

लनटेनिसका दुवै टोली सेमिफाइनलमा

मङ्गलबार, १७ मङि्सर २०७६

दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टोली सेमिफाइनलमा पुगेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, भारतको भेट श्रीलंकासंग

पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, भारतको भेट श्रीलंकासंग

शनिबार, १४ मङि्सर २०७६

१३ औ साग पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार श्रीलंका र पाकिस्तानबीच भएको समूह चराणको अन्तिम खेलपछि सेमिकरण पुरा भएको हो।

थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार सेमिफाइनलमा

शुक्रबार, ०६ मङि्सर २०७६

थ्री स्टार क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मल्पी सेमिफाइनलमा

मल्पी सेमिफाइनलमा

सोमबार, ०२ मङि्सर २०७६

मल्पी २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

सन्दिल र अशुत्तम सेमिफाइनलमा

सन्दिल र अशुत्तम सेमिफाइनलमा

मङ्गलबार, २६ कार्तिक २०७६

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का सन्दिल राई र अशुत्तमकुमार रोयको जोडी १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ब्वाइज डबल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिभुवन आर्मी सेमिफाइनलमा

त्रिभुवन आर्मी सेमिफाइनलमा

मङ्गलबार, ०५ कार्तिक २०७६

साबिक विजेता एपिएफ क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सोमबार नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेटबलको सेमिफाइनल समीकरण पूरा

नेटबलको सेमिफाइनल समीकरण पूरा

आइतबार, ०३ कार्तिक २०७६

पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणका दुई खेल बाँकी छँदै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो।

एन्फा एकेडेमी र महेन्द्र एकेडेमी सेमिफाइनलमा

एन्फा एकेडेमी र महेन्द्र एकेडेमी सेमिफाइनलमा

सोमबार, ३० भदौ २०७६

प्रदेशस्तरीय यु–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा केडेमी धरान र महेन्द्र मेमोरियल फुटबल एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन्।

सुशील र प्रदीप अन्तिम चारमा

सुशील र प्रदीप अन्तिम चारमा

सोमबार, ३० भदौ २०७६

आर्मीका सुशील थापा र एपिएफका प्रदीप महर्जन १३औं दक्षिण एसियाली खेलकुद (साग) छनोटको सेमिफाइनलमा पुगेका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार पुरुष ४९ केजीमा आर्मीका सुशील र एपिएफका प्रदीप सेमिफाइनलमा पुगेका हुन्। सुशीलले सुदूरपश्चिम प्रदेशका मोहन गुरुङलाई र प्रदीपले पुलिसका दीपेश राईलाई समान अंकका आधारमा ५–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्।

टिआइए र पञ्चकन्याले सेमिफाइनल खेल्ने

टिआइए र पञ्चकन्याले सेमिफाइनल खेल्ने

आइतबार, २९ भदौ २०७६

टिआइए र पञ्चकन्या स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

इनोभेटिभ सेमिफाइनलमा

इनोभेटिभ सेमिफाइनलमा

शनिबार, २१ भदौ २०७६

इनोभेटिभ १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

नाडालको लय कायमै

नाडालको लय कायमै

शुक्रबार, २० भदौ २०७६

अर्जेन्टिनी डिएगो स्क्वार्चम्यानलाई ६–४, ७–५, ६–२ ले हराउँदै युएस ओपनको सेमिफाइनल प्रवेश गरेसँगै राफेल नाडालले आफू अझै स्वाभाविक लयमा रहेको प्रतिक्रिया दिएका छन् ।

न्यु समिट र टेक्सस सेमिफाइनलमा

न्यु समिट र टेक्सस सेमिफाइनलमा

शुक्रबार, २० भदौ २०७६

आयोजक न्यु समिट र टेक्सस दोस्रो टियु बिएसस्सी सिएसआइटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।

सिसिआरसी सेमिफाइनलमा

सिसिआरसी सेमिफाइनलमा

बुधबार, १८ भदौ २०७६

सिसिआरसी मंगलबार नवौं बर्नहार्ट कप अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बल्खुस्थित बर्नहार्ट कलेजको कोर्टमा भएको खेलमा सिसिआरसीले समृद्धिलाई ६०–५५ को स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। खेलमा सिसिआरसीका सफल मगरले सर्वाधिक १४ स्कोर गरेका थिए।

साइपाल सेमिफाइनलमा

साइपाल सेमिफाइनलमा

मङ्गलबार, १७ भदौ २०७६

साइपाल नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक सेमिफाइनलमा

आयोजक सेमिफाइनलमा

मङ्गलबार, १० भदौ २०७६

आयोजक ग्रिनल्यान्ड सोमबार चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

रेडियन्ट सेमिफाइनलमा

रेडियन्ट सेमिफाइनलमा

मङ्गलबार, १० भदौ २०७६

आयोजक रेडिअन्ट सोमबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले इबिएलाई २८–१४ ले पराजित ग¥यो। रेडिअन्टका रोहित चौधरीले ५ अंक जोडे। जुनियर ब्वाइजमै दोहोरो जित निकालेको सेब क्वार्टरफाइनलमा पुग्यो। सेबले

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

आइतबार, ०८ भदौ २०७६

उज्बेकिस्तानको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै किर्गिस्तानले नेपालमा सम्पन्न पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

आयोजक बौद्ध सेमिफाइनलमा

आयोजक बौद्ध सेमिफाइनलमा

बुधबार, ०४ भदौ २०७६

आयोजक बौद्ध इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

ड्याफोडिल सेमिफाइनलमा

ड्याफोडिल सेमिफाइनलमा

मङ्गलबार, ०३ भदौ २०७६

ड्याफोडिल स्कुल सोमबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनमा प्रवेश गरेको छ।

बौद्ध टुसाल सेमिफाइनलमा

बौद्ध टुसाल सेमिफाइनलमा

शुक्रबार, ३१ साउन २०७६

बौद्ध टुसाल क्लब प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा बौद्धले एसएनकेसी (८८४८) लाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

सेब सेमिफाइनलमा

सेब सेमिफाइनलमा

मङ्गलबार, २८ साउन २०७६

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) सोमबार आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

मनवीर र सोभितको जोडी सेमिफाइनलमा

मनवीर र सोभितको जोडी सेमिफाइनलमा

शनिबार, २५ साउन २०७६

आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित रानामगरको जोडी पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित रानामगरको जोडी पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मनाङ र ब्रिगेड सेमिफाइनलमा

मनाङ र ब्रिगेड सेमिफाइनलमा

सोमबार, ३० असार २०७६

मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियससिपको सेमिफाइलनमा प्रवेश गरेका छन्।

स्वाभाविक लय जारी लक्ष्य

स्वाभाविक लय जारी लक्ष्य

आइतबार, २९ असार २०७६

भारतविरुद्धको गत सेमिफाइनलमा ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो। लिग चरणसँगै सेमिफाइनलमा बोल्टको प्रदर्शनले निरन्तरता पाउँदा भारतीय ब्याट्सम्यानले सुरुआतदेखि नै दबाबको सामना गरेका थिए।

कीर्तिमान बनाउने अवसर

कीर्तिमान बनाउने अवसर

आइतबार, २९ असार २०७६

इङ्ल्यान्डका जो रुट एकै विश्वकपमा सर्वाधिक रनको कीर्तिमान बनाउनबाट १ सय २५ रनले पछाडि छन्। भारतका सचिन तेन्दुलकरको ६ सय ७३ रनको सर्वाधिक योगफलनजिक पुगेर पनि भारतकै रोहित शर्मा चुके। भारत सेमिफाइनलबाटै बाहिरिएपछि रोहित २७ रनले चुकेका थिए। अब त्यो कीर्तिमानलाई पछि पार्न रुटलाई अवसर छ।

उत्कृष्ट बलिङको आशा

उत्कृष्ट बलिङको आशा

मङ्गलबार, २४ असार २०७६

न्युजिल्यान्डले सेमिफाइनलको यात्रा तय गर्दा उसका तीव्र गतिका बलर ट्रेन्ट बोल्टको प्रदर्शन पनि सफलताको आधार बन्यो। उनले जारी विश्वकपको आठ खेलमा १५ विकेट लिँदा न्युजिल्यान्डका लागि दोस्रो सफल बलर साबित भए। विकेटको सफलतामा दोस्रो स्थानमा रहे पनि बोल्ट न्युजिल्यान्डको टोलीका लागि हरेक खेलमा मुख्य बलरको रूपमा चिनिँदै आएका छन्।

नेपालसँग  मलेसिया स्तब्ध

नेपालसँग मलेसिया स्तब्ध

मङ्गलबार, २४ असार २०७६

साबिकको विजेता नेपालले एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि हङकङविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। सोमबार मलेसियाको किनरारा ओभल मैदानमा भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ७ विकेटले स्तब्ध बनाउँदै नेपाल फाइनलमा पुगेको थियो। सोमबारै भएको दोस्रो सेमिफाइनलमा हङकङले सिंगापुरमाथि डिएल मेथडका आधारमा ५१ रनको जित रच्दै उपाधि भिडन्तका लागि नेपालसँगको भेट पक्का गरेको हो।

अस्ट्रेलिया हार्दा भारतलाई शीर्ष स्थान

अस्ट्रेलिया हार्दा भारतलाई शीर्ष स्थान

सोमबार, २३ असार २०७६

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ। लिगको अन्तिम खेलमा साबिक विजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग १० रनले पराजित भएसँगै सेमिफाइन प्रतिद्वन्द्वीको पनि टुङ्गो लागेको हो।

आकाशमा ब्यानर युद्ध

आकाशमा ब्यानर युद्ध

सोमबार, २३ असार २०७६

लिगचरणको अन्तिम खेलमा भारतले श्रीलंकाविरुद्ध खेल्दा सेमिफाइनल होडबाट बाहिरिसकेको श्रीलंकाले ब्याटिङ गर्ने निर्णय ग¥यो । खेल सुरु पनि भयो । तर केही मिनेटमा अनौठो दृष्य आकाशमा देखियो ।

पहिलो खेलबाटै नेपाल सेमिफाइनलमा

पहिलो खेलबाटै नेपाल सेमिफाइनलमा

बिहिबार, १९ असार २०७६

सागर ढकालको उत्कृष्ट बलिङप्रेरित नेपाल चीनलाई हराउँदै सिंगापुरमा जारी एसिसी यु–१९ इस्र्टन रिजन २०१९ को सेमिफाइनल प्रवेश गरेको छ । मंगलबारबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा चीनले सिंगापुरलाई नतिजा सुम्पिएको थियो । चीनले लगातार दोस्रो हार व्यहोरेपछि नेपाल र सिंगापुरले समूह ‘ए’ बाट एक खेल अगावै अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

बिहिबार, १९ असार २०७६

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने योजना नभएको बताएका छन्। अर्जेन्टिना मंगलबार सम्पन्न कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले निराश भएको थियो। यससँगै अर्जेन्टिनाको लामो समयदेखिको उपाधि खडेरीमा पूर्णविराम लगाउने मेसीको लक्ष्यले यस संस्करणमा पनि पूर्णता पाउन सकेन। ३२ वर्षे मेसीले सन् २०१६ मा को कोपा अमेरिका फाइनलमा चिलीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिट मार्ने घोषणा गरे पनि केही समयपछि नै संन्यास फिर्ताको घोषणा गरेका थिए।

दुवै टाेली सुखद अन्त्यको खोजीमा

दुवै टाेली सुखद अन्त्यको खोजीमा

बिहिबार, १९ असार २०७६

लिग चरणको अन्तिम खेलमा बिहीबार तालिकाको पुछारमा रहेका अफगानिस्तान र वेस्ट इन्डिज आमनासामने हुँदा दुबै टोली सुखद अन्त्यको खोजीमा हुनेछन्। सेमिफाइनल होडबाट बाहिरिएका दुबै टोलीका लागि यो प्रतिस्को लडाई हुनेछ।

भारत सेमिफाइनलमा

भारत सेमिफाइनलमा

बुधबार, १८ असार २०७६

बंलगादेशलाई २८ रनले पराजित गर्दै भारत इङल्यान्ड–वेल्समा जारी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ।

अफगानिस्तान कडा टक्करमा फेरि अभागी

अफगानिस्तान कडा टक्करमा फेरि अभागी

आइतबार, १५ असार २०७६

अफगानिस्तानले दिएको २ सय २८ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाउँदा पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको हो।

एसेजको झल्को दिने खेल

एसेजको झल्को दिने खेल

मङ्गलबार, १० असार २०७६

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ।

घरेलु टोली सेमिफाइनलमा

घरेलु टोली सेमिफाइनलमा

सोमबार, ०२ असार २०७६

प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी झापा ११ लाई १–० ले स्तब्ध पार्दै घरेलु टोली उदयपुर ११ छैैटौँ उदयपुर गोल्डकपमा इतिहास रच्न सफल भएको छ।

च्यासल युवा क्लब सेमिफाइनलमा

च्यासल युवा क्लब सेमिफाइनलमा

मङ्गलबार, २८ जेठ २०७६

बट्टारमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबलमा सोमबार च्यासल युवा क्लब सेमिफाइनल पुगेको छ । सहिद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई २–० ले हराउँदै च्यासलले सेमिफाइनलमा स्थान बनाएको हो।च्यासलले सुरुदेखि नै आत्मविश्वासका साथ खेल प्रदर्शन गरेको थियो ।तर, पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन।खेलको ५७औं मिनेटमा मिलन राईले अफसाइड ट्य्राप बिट गर्दै उत्कृष्ट हेडरबाट गोल गरेर च्यासललाई अग्रता दिलाएका थिए।

सुदूरपश्चिम र प्रदेश–२ फाइनलमा

सुदूरपश्चिम र प्रदेश–२ फाइनलमा

सोमबार, २३ बैशाख २०७६

सुदूरपश्चिम र प्रदेश–२ राजधानीमा जारी यु–१६ अन्तरप्रदेश क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

दुवै प्रहरी समूहविजेता

दुवै प्रहरी समूहविजेता

सोमबार, १६ बैशाख २०७६

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

एपिएफलाई रोक्दै दाउफिन्स सेमिफाइनलमा

एपिएफलाई रोक्दै दाउफिन्स सेमिफाइनलमा

सोमबार, ११ चैत २०७५

हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलमा यानिक ओहानाले दाउफिन्सका लागि निर्णायक गोल गरे । नगामा अन्गोउलाको कप्तानीमा मैदान उत्रिएको दाउफिन्सका लागि ओहानाले खेलको ७९औं मिनेटमा सानदार गोल गरेका थिए ।

साफ महिला च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

साफ महिला च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

बुधबार, ०६ चैत २०७५

नेपालमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आयोजक नेपालले पाहुना टोली श्रीलंकालाई आतिथ्य गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ बुधबार मैदान उत्रनेछ। सम्पन्न सबै संस्करणको उपाधिविजेता भारतले भने बुधबारै दिनको दोस्रो सेमिफाइनलमा बंगलादेशको सामना गर्दै छ।

Ncell Footer Ad