नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा : मन्त्री बाँस्कोटा

नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा : मन्त्री बाँस्कोटा

बिहिबार, १६ असोज २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन्। ...

मदन पुरस्कारको लागि सात पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कारको लागि सात पुस्तकको सूची सार्वजनिक

बुधबार, २५ असार २०७६

मदन पुरस्कार -२०७५ को लागि श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले श्रेष्ठ सूची तयार गर्न गठित विज्ञ समितिबाट...

मुक्त हलियाको सूचीमा नपरेकाहरू भन्छन्, ‘हलियाका नाममा बलियाले फाइदा लिए’

मुक्त हलियाको सूचीमा नपरेकाहरू भन्छन्, ‘हलियाका नाममा बलियाले फाइदा लिए’

मङ्गलबार, २९ माघ २०७५

बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीका काशीराम वडले मुक्त हलियाको तथ्यांकमा समावेश गराउन सरोकारवाला निकाय पटकपटक गुहारे। लिखित तथा मौखिक निवेदन दिए...

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

बुधबार, ०९ साउन २०७५

सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद...

बदमास गर्ने निर्माण व्यवसायीको सूची तयार हुँदैछः गृहमन्त्री थापा

बदमास गर्ने निर्माण व्यवसायीको सूची तयार हुँदैछः गृहमन्त्री थापा

शनिबार, १९ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापा बादलले देश विकासको जिम्मेवारीबाट च्युत भएर बेईमान नागरिक नबन्न निमार्ण व्यवसायीलाई आग्रह गरेका छन्। उनले जिम्मेवारीबाट पन्छनुलाई अपराधको संज्ञा दिँदै यस्ता उपर सरकार कठोर बन्ने बताए।

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

शुक्रबार, ०४ जेठ २०७५

गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्र्नेे ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ठेकेदारले समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।

कांग्रेसले सच्यायो समानुपातिक सूची

कांग्रेसले सच्यायो समानुपातिक सूची

बिहिबार, ०३ फागुन २०७४

नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फको नामवली सूची सच्याएको छ । निर्वाचन आयोगले समावेशी समूहअनुसार कांग्रेसले बुझाएको सूची पूर्ण नभएको जनाउँदै सच्याउन आग्रह गरेको थियो । त्यसपछि बुधबार कांग्रेसले अन्तिम सूचीमा रहेका दुई नाम हटाएर नयाँ नाम समावेश गरेको हो।

कांग्रेसले समानुपातिक सांसदको सूची बुझायो

कांग्रेसले समानुपातिक सांसदको सूची बुझायो

सोमबार, २९ माघ २०७४

नेपाली कांग्रेसले समानुपातिकतर्फ चालीस नेताको नाम निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले दिएको समयसिमाभित्र कांग्रेसले बन्दसूचीमा रहेका ४० नेतालाई सांसदमा निर्वाचित गराउन सिफारीस गरेको हो।

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउने रुसीको सूची सार्वजनिक

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउने रुसीको सूची सार्वजनिक

मङ्गलबार, १६ माघ २०७४

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।

यी हुन् कांग्रेसका ७२ समानुपातिक सांसद (सूची)

यी हुन् कांग्रेसका ७२ समानुपातिक सांसद (सूची)

शनिबार, १५ पुष २०७४

नेपाली कांग्रेसले प्रदेशतर्फको ७२ जना सांसदको टुंगो लगाएको छ। कंग्रेसको कार्यसम्पादन बैठकले शुक्रबार अबेर राति अन्तिम सूची बनाएर निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । कांग्रेसले  समानुपातिक तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

शनिबार, १५ पुष २०७४

नेपाली कांग्रेसमा प्रदेशसभातर्फ समानुपातिक सांसद छनोटलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार अबेरमात्र निर्वाचन आयोगमा अन्तिम सूची बुझाइएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच नाम छनोटमा सहमति जुट्न नसक्दा ढिलोगरी अन्तिम सूची बुझाइएको हो ।

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

बिहिबार, १३ पुष २०७४

काठमाडौं- नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ५७ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

अधिकारको सूची लामो बनाउँदैमा सेवा प्रवाह हुनसक्दैन: प्रा.डा. गोविन्द ढकाल

अधिकारको सूची लामो बनाउँदैमा सेवा प्रवाह हुनसक्दैन: प्रा.डा. गोविन्द ढकाल

आइतबार, ०९ पुष २०७४

स्थानीय स्वशासनविद् प्रा.डा. गोविन्द ढकालले केन्द्रीकृत मनोविज्ञान हावी हुँदा स्थानीय तहको कार्य सम्पादन सन्तोषजनक नभएको बताएका छन् ।रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा बोल्दै ढकालले स्थानीय तहका अधिकारको सूची लामो बनाउँदैमा कार्य निष्पादन हुननसक्ने बताए । कार्य सम्पादनको लागि संरचना निर्माण, स्रोतको बाँडफाँड र परिचालन गर्ने निकाय र दक्ष जनशक्तिको यथेष्ट प्रवन्ध हुनुपर्ने ढकालको भनाई छ ।

समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक

समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक

सोमबार, ०४ मङि्सर २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई अन्तिम सूची कायम गरेको हो ।

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची

शुक्रबार, १७ कार्तिक २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले शुक्रबार सार्वजनिक गरेको हो।

आयोगले समानुपातिक सूची आज सार्वजनिक गर्ने

आयोगले समानुपातिक सूची आज सार्वजनिक गर्ने

शुक्रबार, १७ कार्तिक २०७४

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा तर्फका समानुपातिक उम्मेदवारको आज नाम सार्वजनिक गर्दैछ।

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

बुधबार, १५ कार्तिक २०७४

नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ ।

नयाँ शक्तिको प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ४९ स्थानमा उम्मेदवारी (सूची सहित)

नयाँ शक्तिको प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ४९ स्थानमा उम्मेदवारी (सूची सहित)

शुक्रबार, १० कार्तिक २०७४

पहिलो चरणमा मंसीर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्तिले कूल २६ स्थानमा उम्मेद्वारी दिएको छ। त्यस्तै प्रदेशसभातर्फ ४९ स्थानमा उम्मेद्वारी दिएको छ पार्टीले जनाएको छ।

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

बुधबार, ०८ कार्तिक २०७४

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी झालाई यसअघि पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् । निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झा क्रमसंख्या १५ मा परेकी छन्।

समानुपातिकले राजपामा तनाव, सूची सच्याउन माग गर्दै धर्ना

समानुपातिकले राजपामा तनाव, सूची सच्याउन माग गर्दै धर्ना

बुधबार, ०१ कार्तिक २०७४

पार्टीले पेश गरेको सामानुपातिक सूचीले राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद सुरु भएको छ। समानुपातिक सूचीमा परेका केही नामहरु तत्काल हटाउनु पर्ने माग नेता कार्यकर्ताहरुले गरेका छन्।

५५ दलले बुझाए समानुपातिक सूची

५५ दलले बुझाए समानुपातिक सूची

सोमबार, ३० असोज २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगमा बन्दसूची दर्ता गराउने कार्य राति अबेरसम्म जारी छ । ५५ दलले बन्दसूची बुझाउने भएको आयोगले जनाएको छ । मंसिर १० र २१ मा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूले अलगअलग सूची बुझाएका हुन्।

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

आइतबार, २९ असोज २०७४

नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ। संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

आइतबार, २९ असोज २०७४

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।

उम्मेदवार सूची बनाउँदै संघीय फोरम

उम्मेदवार सूची बनाउँदै संघीय फोरम

आइतबार, २९ असोज २०७४

संघीय समाजवादी फोरमका अधिकांश पदाधिकारी प्रत्यक्ष निर्वाचन लड्न अनिच्छुक देखिएका छन् । उनीहरूले समानुपातिकबाट सांसद बन्न इच्छा देखाएका छन् । संघीय फोरम अहिले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउन व्यस्त छ ।

एमालेले पठायो उम्मेदवार सूची

एमालेले पठायो उम्मेदवार सूची

बुधबार, २५ असोज २०७४

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । १४ बुँदे निर्वाचन कार्ययोजनासमेत तयार गरेको एमालेले दुवै तहका निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सूची प्रदेश समितिलाई पठाएको हो । पार्टीको सर्कुलरअनुसार जिल्लाले पठाएको सूचीबाट प्रदेश समितिले केन्द्रलाई सिफारिस गर्ने एमाले प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले बताए ।

एमाले सिन्धुपाल्चोकले पठायो उम्मेद्वारकाे सूची

एमाले सिन्धुपाल्चोकले पठायो उम्मेद्वारकाे सूची

शनिबार, २१ असोज २०७४

नेकपा एमाले सिन्धुपाल्चोकले वाम एकतालाई स्वागत गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

राजपाले टुंग्यायो उम्मेदवारको नाम  (सूची सहित)

राजपाले टुंग्यायो उम्मेदवारको नाम (सूची सहित)

मङ्गलबार, २० भदौ २०७४

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको टुंगो लगाएको छ।

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

शुक्रबार, ०६ साउन २०७४

राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ। यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ।

तीन प्रदेशमा कुन पार्टीले कति तह जिते ? (सूची सहित)

तीन प्रदेशमा कुन पार्टीले कति तह जिते ? (सूची सहित)

शनिबार, ०६ जेठ २०७४

स्थानीय तह निर्वाचनको पछिल्लो परिणाम सार्वजनिक हुँदा सम्म नेकपा एमालेले अग्रता कायम गरेको छ। संसदको ठूलो दल नेपाली कांग्रेसले एमालेलाई प्रतिस्पर्धाका साथ पछ्याइरहेको छ।

एमाले- कांग्रेस नजिक नजिक, माओवादी अर्धसतक पछ्याउँदै (सूची सहित)

एमाले- कांग्रेस नजिक नजिक, माओवादी अर्धसतक पछ्याउँदै (सूची सहित)

शुक्रबार, ०५ जेठ २०७४

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा अनुसार नेकपा एमालेले सकत पार गरेको छ। एमालेले अहिले सम्म १ सय १ तहका प्रमुख स्थामा आफुलाई सुरक्षित गर्दै अग्रता कामय गरेको छ।

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

बिहिबार, ०४ जेठ २०७४

स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेको अग्रता कायम छ। एमालेले ८९ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले कडा चुनौति दिँदै ८३ तहमा आफ्नो बर्चस्व कायम राखेको छ।

न्यायाधीशका लागि योग्यको सूची बनाइने

न्यायाधीशका लागि योग्यको सूची बनाइने

बिहिबार, २५ कार्तिक २०७३

न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि योग्य व्यक्तिको सूची तयार गर्ने भएको छ। संविधान अनुसार गठन भएका सातवटा उच्च अदालतमा समेत न्यायाधीश नियुक्ति गर्नुपर्ने भएकाले त्यसका लागि योग्य व्यक्तिहरूको सूची तयार पार्न लागिएको हो।

निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

आइतबार, २१ कार्तिक २०७३

स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ।

रातारात फेरियो मन्त्रीको सूची

रातारात फेरियो मन्त्रीको सूची

शुक्रबार, २१ साउन २०७३

अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको शपथ लिएनन्। उनको चाहना शपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो। जसअनुसार बिहीबार प्रधानमन्त्रीका रूपमा दाहालले र मन्त्रीमा माओवादीका तीन तथा कांगे्रेसका पनि त्यति नै जनालेे शपथग्रहण गर्ने तय गरियो।

Ncell Footer Ad