आन्तरिक सुरक्षामा तीन चुनौती : गृहमन्त्री थापा

आन्तरिक सुरक्षामा तीन चुनौती : गृहमन्त्री थापा

बुधबार, २३ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले आन्तरिक सुरक्षा चुनौतीका लागि ३ वटा समूह रहेको दाबी गरेका छन्। ...

सेनाको निष्कर्ष : आन्तरिक सुरक्षामा विप्लव र सिके राउत चुनौति

सेनाको निष्कर्ष : आन्तरिक सुरक्षामा विप्लव र सिके राउत चुनौति

सोमबार, १४ जेठ २०७५

जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म...

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

मङ्गलबार, ०८ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको...

‘मोदीको सुरक्षामा भारतीय सेना परिचालन हुनु राष्ट्रकै अपमान’

‘मोदीको सुरक्षामा भारतीय सेना परिचालन हुनु राष्ट्रकै अपमान’

सोमबार, ३१ बैशाख २०७५

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताएका छन्। ...

तापक्रम बढेसँगै सीमा सुरक्षामा फर्कियो प्रहरी

तापक्रम बढेसँगै सीमा सुरक्षामा फर्कियो प्रहरी

सोमबार, १० बैशाख २०७५

कार्तिक अन्त्यतिर चिसो छल्न स्थानीयवासी वेसी झरेसंगै सदरमुकाम फर्किएको मुगु गाउँमा रहेको सीमा सुरक्षा प्रहरी सोमबार फर्किएको छ।

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

शनिबार, ०८ बैशाख २०७५

मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको सामाजिक सुरक्षामा लगानी वृद्धि गर्न आवश्यक कानून निर्माण तथा उचित वातावरणका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ।

पूर्व प्रहरी अधिकारीको सुरक्षामा खटिएकालाई फिर्ता गर्न गृहको निर्देशन

पूर्व प्रहरी अधिकारीको सुरक्षामा खटिएकालाई फिर्ता गर्न गृहको निर्देशन

शुक्रबार, ३० चैत २०७४

गृह मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाईएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ।

सुरक्षामा २०७४ : कमान्ड फुस्किएको वर्ष

सुरक्षामा २०७४ : कमान्ड फुस्किएको वर्ष

शुक्रबार, ३० चैत २०७४

नेपाल प्रहरीका लागि वर्ष २०७४ अफापसिद्ध भयो। २०७३ को अन्त्यबाट सुरु भएको संगठन प्रमुखको नियुक्तिबारे कानुनी विवाद २०७४ मा टुंगियो तर नियुक्तिका क्रममा पेस गरिएका कागजपत्र सक्कली कि नक्कली भन्ने विवाद अझै जारी छ।

लुम्बिनीको सुरक्षामा गम्भीर लापरबाही

लुम्बिनीको सुरक्षामा गम्भीर लापरबाही

बुधबार, २८ चैत २०७४

विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका कर्मचारीहरुले आर्थिक लेनदेनमा लुम्बिनीभित्र गैरकानूनी क्रियाकलापहरु गर्ने गरेको पाइएको छ।

कामदार सुरक्षामा नेपालको जोड

कामदार सुरक्षामा नेपालको जोड

आइतबार, १४ माघ २०७४

सुरक्षित आप्रवासनका लागि संयुक्त राष्ट्रसंघले थालेको जिसिएम (आप्रवासनका लागि विश्वव्यापी साझा अभियान) का लागि नेपालको कामदार सुरक्षामा जोड दिने भएको छ।

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

मङ्गलबार, ०९ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै मुलुकमा शान्तिसुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

सीसी क्यामराले काम नगरेपछि मन्दिरको सुरक्षामा चुनौती

सीसी क्यामराले काम नगरेपछि मन्दिरको सुरक्षामा चुनौती

आइतबार, १६ पुष २०७४

कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा मुर्ति चोरी भएसंगै मन्दिर भित्रका क्रियाकलाप निगरानीका लागि सिसि क्यामरा जडान गरिएको भएपनि काम नगर्दा समस्या देखिएको छ । सिसि क्यामरा जडान गरिएको एक वर्ष सम्म पनि एउटा फुटेज रेकर्ड हुन सकेको छैन । सिसि क्यामराको लागि आवश्यक पर्ने सौर्य उर्जाको व्यवस्था नहुँदा घाम नलागेको दिनमा सिसि क्यामरा चल्दैन।

'सुरक्षामा सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण'

'सुरक्षामा सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण'

शुक्रबार, १५ मङि्सर २०७४

निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावी सुरक्षामा बिशेष सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनले उम्मेदवारहरु माथि भएका पछिल्ला निसानाले सुरक्षा मजबुत हुन नसकेको संकेत गरेको भन्दै सुरक्षाको चुस्त बन्दोबस्तीका लागि सरकारसंग आग्रह पनि गरेका छन् ।

मतपेटिका सुरक्षामा कार्यकर्ताको पनि ड्युटी

मतपेटिका सुरक्षामा कार्यकर्ताको पनि ड्युटी

बिहिबार, १४ मङि्सर २०७४

पहिलो चरणमा भएको निर्वाचनका मतपेटिकाको सुरक्षाका लागि दलका कार्यकर्ता पनि खटिएका छन् । पहिलो चरणमा भएको निर्वाचनको मतगणना मंसिर २१ मा दोस्रो चरणको मतदान सकिएपछि हुनेकार्यक्रम छ । मतपेटिका जिल्ला सदरमुकाममा संकलन गरी राखिएको छ । तिनै मतपेटिकाको सुरक्षाका लागि भन्दै कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले तोकेका नेताकार्यकर्ता सुरक्षाका लागि खटिने गरेका छन् ।

सुरक्षामा हाइअलर्ट

सुरक्षामा हाइअलर्ट

शुक्रबार, ०८ मङि्सर २०७४

१० गते मतदान हुने ७– नम्बर प्रदेशका ४ वटा जिल्लाहरु (बाजुरा, बझाङ, बैतडी र दार्चुला)मा सुरक्षा स्थिती मजबुत बनाउन यतिबेला क्षेत्रीय सुरक्षा समिति सक्रिय भएर लागिरहेको छ । केही दिनदेखी हवाईयात्रा मार्फत सबैजसो जिल्लाका दुर्गम तथा अति संबेदनशील क्षेत्रहरुमा पुगेर सुरक्षा स्थितीको बारेमा निरीक्षण गरिरहेको छ ।

सुरक्षामा खेलाँची

सुरक्षामा खेलाँची

बिहिबार, ०७ मङि्सर २०७४

पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी (सचिव) प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहीन छ।

तीन आतंककारी मारिएपछि काश्मिरको सुरक्षामा कडाइ

तीन आतंककारी मारिएपछि काश्मिरको सुरक्षामा कडाइ

बुधबार, ०६ मङि्सर २०७४

भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको  छ।

अति संवेदनशिल मतदान स्थलको सुरक्षामा कडाइ

अति संवेदनशिल मतदान स्थलको सुरक्षामा कडाइ

आइतबार, ०१ असोज २०७४

सोमबार हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा अति संवेदनशिल मतदान स्थलमा डेढगुणा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ।

मतदान केन्द्रको सुरक्षामा चुनाैती देखिए सुरक्षाकर्मीले गोली चलाउन पाउने

मतदान केन्द्रको सुरक्षामा चुनाैती देखिए सुरक्षाकर्मीले गोली चलाउन पाउने

सोमबार, २५ बैशाख २०७४

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तिमा २८ प्रहरी खटिने भएका छन्। मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

चुनावी सुरक्षामा प्रहरी-खेलाडी

चुनावी सुरक्षामा प्रहरी-खेलाडी

शनिबार, २३ बैशाख २०७४

राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरतबहादुर थापा, फुलबलका स्ट्राइकर जुमानु राईलगायत १ सय ९० प्रहरी संगठनका खेलाडी सिन्धुपाल्चोकमा सुरक्षा दिन तल्लिन छन्।

सुरक्षामा नअल्मलिन आइजिपीको निर्देशन

सुरक्षामा नअल्मलिन आइजिपीको निर्देशन

मङ्गलबार, १९ बैशाख २०७४

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले चुनावी सुरक्षामा नअल्मलिन नेपाल प्रहरीका उच्च अधिकृतहरूलाई निर्देशन दिएका छन्।

सीमा सुरक्षामा निर्भीक हुन निर्देशन

सीमा सुरक्षामा निर्भीक हुन निर्देशन

मङ्गलबार, १९ पुष २०७३

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उच्च मनोबलका साथ निर्भीक भई सीमा सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै गृहमन्त्री निधिले सीमा सुरक्षालगायत अपराध नियन्त्रणका काम गर्न निर्देशन दिएका हुन्।

भिभिआइपी सुरक्षामा नेपाल सफल: मन्त्री खाँण

भिभिआइपी सुरक्षामा नेपाल सफल: मन्त्री खाँण

शनिबार, २० कार्तिक २०७३

रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन्।

काठमाडौंको सुरक्षामा तीन सय ३५ ‘इगल आई’

काठमाडौंको सुरक्षामा तीन सय ३५ ‘इगल आई’

सोमबार, १७ असोज २०७३

काठमाडौं– काठमाडौंको सुरक्षाका लागि तीनसय ३५ वटा ‘इगल आई’ सक्रिय छन्। काठमाडौंका चोक, बजार र गल्लीमा रहेका ती आँखाले चौविसै घण्टा भैरहेका सबै गतिविधी रेर्कड गरिरहेको छ।

सडक सुरक्षामा सुधार

सडक सुरक्षामा सुधार

बिहिबार, १३ असोज २०७३

विगत र वर्तमानमा भइरहेको सडक यातायातको दुरवस्थाबारे धेरै वयान भइसकेको छ । एकले अर्कालाई जिम्मेवार ठह¥याउने काम निरन्तर भइरह“दा यथार्थमा आवश्यक समाधान पहिल्याउन कठिन भइरहेको छ ।

सीमा सुरक्षामा भारत 'गम्भीर'

सीमा सुरक्षामा भारत 'गम्भीर'

शनिबार, ०४ भदौ २०७३

भारतले नेपालसँगको सीमासुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपाल–भारत सीमामा हुने गरेका विभिन्न गतिविधि र अस्थिरताप्रति नेपालको ध्यानाकर्षण गराउँदै भारतले सीमामा सुरक्षा सतर्कता बढाउन नेपालसमक्ष आग्रहसमेत गरेको छ।

Ncell Footer Ad