तरकारीको सुपर जोन बनाइने

तरकारीको सुपर जोन बनाइने

आइतबार, २४ असार २०७५

भरतपुर महानगरपालिका–२५ रातापुरका ५४ वर्षिय गिरधारी महतो व्यावसायिक तरकारी खेती गर्छन्। २० वर्षअघि तरकारी खेती गर्दा उनले दुई कट्ठाबाट सुरु...

मेगा रेमिटको सुपर एजेन्ट जिएमई रेमिट

मेगा रेमिटको सुपर एजेन्ट जिएमई रेमिट

मङ्गलबार, १९ असार २०७५

मेगा बैंक नेपाल लिमिटेड (मेगा रेमिट) को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट प्रालि नियुक्त भएको छ । उक्त...

मेगा रेमिटको सुपर एजेन्टमा जिएमई रेमिट

मेगा रेमिटको सुपर एजेन्टमा जिएमई रेमिट

बिहिबार, १७ जेठ २०७५

मेगा बैंक नेपाल (मेगा रेमिट)को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिटलाई नियुक्त गरेको छ । सुपर एजेन्ट सम्बन्धी सम्झौतामा...

चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्स भिड्दै, सन्दीपले खेल्ने सम्भावना कती ?

चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्स भिड्दै, सन्दीपले खेल्ने सम्भावना कती ?

शुक्रबार, ०४ जेठ २०७५

भारतमा जारी क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल) मा शुक्रबार (आज) को एकमात्र खेलमा चेन्नई सुपर किंग्स...

जनता रेमिटको सुपर एजेन्ट जिएमई रेमिट

जनता रेमिटको सुपर एजेन्ट जिएमई रेमिट

शुक्रबार, ०७ बैशाख २०७५

जनता बैक नेपालले ‘जनता रेमिट’ को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट प्रालिलाई नियुक्त गरेको छ।

चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित, उच्च याेगफल बनाएपनि कोलकत्ता हार्‍याे

चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित, उच्च याेगफल बनाएपनि कोलकत्ता हार्‍याे

बुधबार, २८ चैत २०७४

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ।

सुपर ग्यास दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

सुपर ग्यास दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

शुक्रबार, १९ माघ २०७४

वीरगन्जको वडा नम्बर १८ सुखचैनास्थित सुपर ग्यास उद्योगको आगलागी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारजनलाई आर्थिक सहयोग सहयोग गरिएको छ।

‘सुपर मुन’मा खग्रास ग्रहण

‘सुपर मुन’मा खग्रास ग्रहण

आइतबार, ३० पुष २०७४

जनवरी ३१ अर्थात् माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटकपटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं । तर त्यस दिन चन्द्रमा अघिपछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् ।

सुपर मोडलमा ४७ को भिडन्त

सुपर मोडलमा ४७ को भिडन्त

मङ्गलबार, २५ पुष २०७४

‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरु हिजोआज प्रशिक्षणमा व्यस्त भएका छन् ।

सुदूर पश्चिम सुपर लिगमा

सुदूर पश्चिम सुपर लिगमा

शुक्रबार, २१ पुष २०७४

मध्यमाञ्चल क्षेत्रमाथि बिहीबार १–० को कठिन जित हासिल गर्दै सुदूर पश्चिमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिगमा समूह ‘ए’ बाट सुपर लिगको यात्रा तय गरेको छ ।

सुपर ग्यास आगलागी : ‘उद्योगकै असावधानीले दुर्घटना’

सुपर ग्यास आगलागी : ‘उद्योगकै असावधानीले दुर्घटना’

शुक्रबार, ०७ पुष २०७४

वीरगन्ज महानगरपालिका–१८ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको भीषण आगलागी आवश्यक तथा अनिवार्य सावधानी नअपनाउँदा भएको प्रारम्भिक स्थलगत अवलोकनमा पाइएको छ । वीरगन्ज महानगरपालिका कार्यालयका बारुणयन्त्रका दुई अग्निनियन्त्रकको जलेर घटनास्थलमै ज्यान गयो भने दुईजना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

बुधबार, ०५ पुष २०७४

वीरगञ्ज उपमहानगरपालिका बहुवरी स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ। आगो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास गरिरहेका छन्। उद्योगमा बिहान ८ बजे आगो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन।

सुपर लिग खेल्ने खेलाडीको टुंगो

सुपर लिग खेल्ने खेलाडीको टुंगो

मङ्गलबार, १९ मङि्सर २०७४

हुवाइ नोभा–२ आई इम्पेक्ट ठमेल खुला टेबल टेनिसमा सुपर लिग खेल्ने खेलाडीको टुङ्गो लागेको छ । नेपाली टेबल टेनिसमा सर्वाधिक राशिको प्रतियोगितामा सोमबार १२ पुरुष र ९ महिला खेलाडीले सुपर लिग खेल्ने पक्का भएको हो ।

रियाललाई युइएफए सुपर कप

रियाललाई युइएफए सुपर कप

बिहिबार, २६ साउन २०७४

कासेमिरो र इस्कोको गोलप्रेरित रियाल मड्रिडले मंगलबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको छ। २४औं मिनेटमा ब्राजिली मिडफिल्डर कासेमिरोको गोलमा रियालले अग्रता लिएको थियो। उनले ड्यानी कार्भाहलको पासलाई पोस्टको दिशा दिएका थिए।

सुपर लयर जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार

सुपर लयर जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार

शुक्रबार, ०१ बैशाख २०७४

अमेरिकामा लामो समयदेखी कानून व्यवसाय गर्दै आएका सुपर लयर खगेन्द्र जिसीलाई नेपाल सरकारले परराष्ट्र मन्त्रालयको गैरआवासीय नेपाली संघको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको छ ।

पुष्पा बनिन् 'सिएनएन सुपर हिराे' (भिडियाे)

पुष्पा बनिन् 'सिएनएन सुपर हिराे' (भिडियाे)

सोमबार, २७ मङि्सर २०७३

नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराेका लागि मनाेनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सिएनएनले जनाएकाे छ।

सीएनएन सुपर हिरोमा बस्नेत मनोनयन

सीएनएन सुपर हिरोमा बस्नेत मनोनयन

आइतबार, २६ मङि्सर २०७३

सन् २०१२ मा नौं प्रतिस्पर्धीलाई पछि पार्दै इन्टरनेट भोटिङका आधारमा सीएनएन हिरो भएकी पुस्पा बस्नेत यसपटक सीएनएन सुपर हिरोमा मनोनयन भएकी हुन्।

सिएनएन सुपर हिरोमा बस्नेत मनोनीत

सिएनएन सुपर हिरोमा बस्नेत मनोनीत

शनिबार, २५ मङि्सर २०७३

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गर्नुभएकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छन्। कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

९ सय भारतीयलाई पछि पार्दै सोनीको सुपर डान्सरमा नेपालकी दिया 'टप टेन'मा

९ सय भारतीयलाई पछि पार्दै सोनीको सुपर डान्सरमा नेपालकी दिया 'टप टेन'मा

बिहिबार, २५ कार्तिक २०७३

भारतीय टिभी च्यानलले सोनीले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा भाग लिएकी नेपालकी बालिका दिया कुवर टप टेनमा पर्न सफल भएकी छन्।

सुपर कप जित्दै एन्सेलोट्टीको यात्रा

सुपर कप जित्दै एन्सेलोट्टीको यात्रा

मङ्गलबार, ३२ साउन २०७३

कार्लो एन्सेलोट्टीले बायर्न म्युनिखको प्रशिक्षकका रूपमा आइतबार राति पहिलो उपाधि जितेका छन्। एन्सेलोट्टीको बायर्नले आइतबार बोरुसिया डर्टमन्डमा २–० को विजय हासिल गर्दै जर्मन सुपर कप जितेको थियो।

इच्छा भइन् 'सुपर मोडल'

इच्छा भइन् 'सुपर मोडल'

शनिबार, ०१ साउन २०७३

काठमाडौँ–इच्छा कार्की 'दि सुपर मोडल नेपाल २०१६' भएकी छिन्।प्यासिफीक इभेन्ट एण्ड म्यानेजमेन्टले आज राजधानीमा गरेको ग्रयान्ड फाइनलमा ५५ प्रतिस्पर्धिलाई पछि पार्दै इच्छाले दि सुपर मोडल नेपाल २०१६ प्रथम सिजनको उपाधी जितेकी हुन्।

रियोको पानीमा सुपर ब्याक्टेरिया भेटियो

रियोको पानीमा सुपर ब्याक्टेरिया भेटियो

मङ्गलबार, २१ असार २०७३

राजिलका वैज्ञानिकको एक समूहले आफूहरुले रियो दि जेनेरीयोको समुन्द्र तटका किनारामा रहेको पानीमा सुपर ब्याक्टेरिया फेला पारेको बताएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ओलम्पिक खेल सुरु हुनु ठिक एक महिना पहिले वैज्ञानिकले औषधि प्रतिरोधी किटाणु फेला पारेको बताएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad