चावहिलबाट सुनसहित दुई पक्राउ

चावहिलबाट सुनसहित दुई पक्राउ

बुधबार, १५ असोज २०७६

नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४०...

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

बुधबार, २७ असार २०७५

नेपाल भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ। ...

नागढुंगाबाट ३ किलो सुनसहित दुई पक्राउ

नागढुंगाबाट ३ किलो सुनसहित दुई पक्राउ

शनिबार, १६ असार २०७५

प्रहरीले ३ किलो ६ ग्राम अवैध सुनसहित नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज...

एक किलो सुनसहित १ पक्राउ

एक किलो सुनसहित १ पक्राउ

शुक्रबार, १५ असार २०७५

वीरगन्ज प्रहरीले एक किलो सुन अबैध रुपमा भारततर्फ निकासी गर्न लागेको भन्दै एक जनालाई पक्राउ गरेको छ। ...

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

शुक्रबार, १८ जेठ २०७५

महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ।  परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

बुधबार, ०२ जेठ २०७५

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले बुधबार बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुनसहित ६ चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुनसहित ६ चिनियाँ नागरिक पक्राउ

सोमबार, २४ बैशाख २०७५

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ

अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ

शुक्रबार, २८ पुष २०७४

अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ। गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको करिब २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो।

१७ किलो सुनसहित एक पक्राउ

१७ किलो सुनसहित एक पक्राउ

शनिबार, ०२ मङि्सर २०७४

रसुवागढी नाकाबाट १७ किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केरूङबाट अबैध रुपमा बोलेरोमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय कार्साङ दावा तामाङ रहेका छन्।

लमजुङबाट १७ किलो सुनसहित एक पक्राउ

लमजुङबाट १७ किलो सुनसहित एक पक्राउ

बिहिबार, १६ कार्तिक २०७४

जिल्लाको उत्तरी भेगको खुदीबजारमा करिब १७ किलो सुन बरामद भएको छ। प्रहरीले मस्र्याङ्दी गाउ“पालिकाको खुदीबाट उक्त परिमाणको सुनसहित एक युवक पक्राउ परेका छन्।

६ किलो सुनसहित एक जना पक्राउ

६ किलो सुनसहित एक जना पक्राउ

शनिबार, २८ साउन २०७४

अवैधरुपमा लुकाईछिपाई ल्याएको ६ किलो सुनसहित एक जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। विदुर नगरपालिका वडा नम्बर १० सिमुटारबाट नुवाकोट प्रहरीले ६ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिकाका दिपक घलेलाई पक्राउ गरेको हो।

एक किलो अवैध सुनसहित दुर्इ जना पक्राउ

एक किलो अवैध सुनसहित दुर्इ जना पक्राउ

शुक्रबार, १३ साउन २०७४

रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

अाधा केजी सुनसहित त्रिभुवन विमानस्थलकै अधिकृत पक्राउ

अाधा केजी सुनसहित त्रिभुवन विमानस्थलकै अधिकृत पक्राउ

शुक्रबार, २२ बैशाख २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक बरिष्ठ कर्मचारी आधा केजी सुनसहित पक्राउ परेका छन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं उत्रिएका यात्रु मनीष रिमालले ल्याएको ४६६ ग्राम सुन रिसिभ गर्ने किशोर कुमार खत्रीलाई भन्सारले पक्राउ गरेको हो।

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

शनिबार, १६ बैशाख २०७४

प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ

मङ्गलबार, २२ चैत २०७३

सिराहा भोकाहा घर भई काठमाडौँ तीनकुने बस्ने २५ वर्षीय संजयकुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ ।

२ सय ४९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

२ सय ४९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

सोमबार, १० माघ २०७३

सिरहा प्रहरीले भारततर्फ लैजान लागेको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय ४९ ग्राम सुनसहित मधुवनी जिल्ला जयनगरका बिकास कुमार साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्ष शेखर कोइरालाले जनकारी दिए।

१५ किलो सुनसहित एक जना पक्राउ

१५ किलो सुनसहित एक जना पक्राउ

शनिबार, ०१ माघ २०७३

१५ किलो सुनसहित एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत्त बालाजुले १५ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो। ना १ झ ४९६४ नम्बरको टाटा सुमो गाडीमा रसुवाबाट लकाइ छिपाइ ल्याएको १५ किलो सुनसहित भक्तपुरका गाडी चालक रविन्द्र भुजेल पक्राउ परेका हुन्।

३० किलो सुनसहित पिंगलास्थानबाट ३ जना पक्राउ

बिहिबार, २१ पुष २०७३

करिब ३० किलो सुनसहित काठमाडौं पिंगलास्थानबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुई पक्राउ

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुई पक्राउ

शनिबार, १५ असोज २०७३

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले दुई जनालाई अवैध सुन सहित पक्राउ गरेको छ। अवैधरुपमा भन्सार छलि ल्याएको करीव ७ लाख ४९ हजार ७ सय ७५ रुपैयाँ बराबर मुल्य पर्ने १ सय ५० ग्राम सुनका चुरा ३ थानसहित सुनसरी पञ्चकन्या–३ का ३० वर्षीय प्रताप गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

२५ तोला सुनसहित बस कन्डक्टर पक्राउ

२५ तोला सुनसहित बस कन्डक्टर पक्राउ

सोमबार, १० साउन २०७३

कावासोती—नवलपरासीस्थित इलाका प्रहरी कार्यालय नवलपुरले सवारी जाँचका क्रममा २५ तोला १२ लाल सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

पच्चीस तोला सुनसहित एक पक्राउ

पच्चीस तोला सुनसहित एक पक्राउ

सोमबार, १० साउन २०७३

कावासोती– नवलपरासीस्थित इलाका प्रहरी कार्यालय नवलपुरले सवारी जाँचका क्रममा २५ तोला १२ लाल सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

जुत्ताभित्र लुकाई राखेको झण्डै १७ लाखकाे सुनसहित एक पक्राउ

जुत्ताभित्र लुकाई राखेको झण्डै १७ लाखकाे सुनसहित एक पक्राउ

सोमबार, ०६ असार २०७३

काठमाडौं– कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ६५२ द्वारा दोहाबाट काठमाडौं आएका काठमाडौं स्यूचाटार वस्ने सुमन गौतमलाई अवैध रुपमा ल्याएको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मूल्य बराबरको सुनसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

Ncell Footer Ad