भ्रष्टाचारको अखडा नबनोस्

भ्रष्टाचारको अखडा नबनोस्

मङ्गलबार, २१ साउन २०७६

सरकारको प्राथमिकतामा रहेको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना भ्रष्टाचारको अखडा नबनाउन स्थानीयले सुझाव दिएका छन्। ...

सुनकोसीमा विद्यार्थी बेपत्ता

सुनकोसीमा विद्यार्थी बेपत्ता

शुक्रबार, १७ साउन २०७६

खेलिरहेको बल गुडेर खोलामा पुगेको र लिन जाँदा सुनकोसीले बगाउँदा बिहीबार एकजना विद्यार्थी बेपत्ता भएका छन्। ...

सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

बुधबार, ०४ असार २०७६

रौतामाई गाउँपालिका र त्रियुगानगरपालिकाको प्रयासमा मंगलबार गरिएको परीक्षण र्‍याफ्टिङ सफल भएको हो। ...

सुनकोसीमा हाम फालेर बेपत्ता

सुनकोसीमा हाम फालेर बेपत्ता

सोमबार, ०२ असार २०७६

जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र राई पुलबाट सुनकोसी नदीमा हाम फालेर बेपत्ता भएका छन्। ...

सुनकोसीको पानी पिउन बाध्य ढेबुवावासी

सुनकोसीको पानी पिउन बाध्य ढेबुवावासी

सोमबार, २७ जेठ २०७६

मुहानको खोजी गरेर ढेबुवा माझीगाउँमा आगामी आर्थिक वर्षमा खानेपानीको व्यवस्था गर्ने वडाध्यक्ष दीपहरि राईले बताए।

डुंगा र ट्युबको भरमा जीवन

डुंगा र ट्युबको भरमा जीवन

मङ्गलबार, १० बैशाख २०७६

अधिकतर नदीमा पितापुर्खाको पालादेखि सञ्चालनमा रहेका डुंगा झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गरिरहेका छन्।

रोकिएन सुनकोसी दोहन

रोकिएन सुनकोसी दोहन

आइतबार, २० माघ २०७५

व्यवसायीले सुनकोसी नदीबाट जथाभाबी बालुवा र ढुंगा उत्खननलाई तीव्रता दिएका छन्। जथाभाबी सुनकोसी नदी दोहनका कारण एसियाकै पर्यटकीय राजमार्गका रूपमा चिनिएको बिपी राजमार्ग जोखिममा परेको छ। यही राजमार्गको किनार भएर सुनकोसी बग्छ। सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीले मनपरी ढंगले डोजर चलाएर बालुवा र ढुंगा निकालिररहेका छन्।

सुनकोसीमा बेलिब्रिज सञ्चालन

सुनकोसीमा बेलिब्रिज सञ्चालन

बिहिबार, ०५ पुष २०७५

उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोखरीको सीमाना सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बुधवारदेखि सवारी यातायात चल्न थालेका छन्।

सुनकोसीमा बेलिब्रीज जडान अन्तिम चरणमा

सुनकोसीमा बेलिब्रीज जडान अन्तिम चरणमा

शनिबार, २९ मङि्सर २०७५

उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा आउँदो सातादेखि बेलिब्रीज सञ्चालन हुने भएको छ। सडक विभागको लगानीमा दुई जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणी पोखरीबीच सुनकोसीमा वर्षेनी बेलिब्रीज जडान हुने गरेको छ।

सुनकोसी नदीमा अवैध दोहन, जनप्रतिनिधिको आडमा व्यवसायीको दादागिरी

सुनकोसी नदीमा अवैध दोहन, जनप्रतिनिधिको आडमा व्यवसायीको दादागिरी

मङ्गलबार, ०१ जेठ २०७५

सिन्धुलीको सुनकोसी नदीमा पछिल्लो समय अत्याधीक दोहन हुन थालेको छ।

अवैध सुनकोसी दोहन रोक्ने गाँउपालिकाको निर्णय

अवैध सुनकोसी दोहन रोक्ने गाँउपालिकाको निर्णय

बिहिबार, १५ चैत २०७४

सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित सुनकोसी नदीमा अत्याधिक दोहन गरि ढुङ्गा बालुवा उत्खनन् गर्न थालेपछि अवैध उत्खनन बन्द गरिएको छ। गाँउपालिकामा बैठक बसी सुनकोसी नदीमा अवैध रुपमा उत्खनन् गर्न भग्रेती मेसिन र ट्रिफर नदीमा पसेपछि गाँउपालिकाले यस्तो निर्णय लिएको हो।

सुनकोसी किनारमा बीच भलिबल

सुनकोसी किनारमा बीच भलिबल

शनिबार, २७ कार्तिक २०७३

पाँचौं महिला तथा छैटौं पुरुष राष्ट्रिय बिच भलिबल काभ्रेको दोलालघाटस्थित सुनकोसी नदीको किनारमा हुने भएको छ। नेपालमा कृत्रिम कोर्टमा बिच भलिबल हँुदै आएको छ। नेपाल भलिबल संघले यसपल्ट प्राकृतिक बिच कोर्टमा प्रतियोगिता गर्ने जनाएको छ।मंसिर १५ बाट हुने प्रतियोगितामा पाँच विकास क्षेत्रको टोलीसहित तीन विभागीय क्लब नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मीले भाग लिने छन्।

Ncell Footer Ad