डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

मङ्गलबार, १२ असार २०७५

डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै फ्रान्स रूसमा जारी विश्वकप फुटबलको समूह ‘सी’ को विजेता बन्न सफल भएको छ। ...

‘सी नेपाल आउन इच्छुक’

‘सी नेपाल आउन इच्छुक’

सोमबार, ११ असार २०७५

चीनको भ्रमण गरी आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङ नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका...

नेपालको समृद्धिमा चीनले सघाउँछ : राष्ट्रपति सी

नेपालको समृद्धिमा चीनले सघाउँछ : राष्ट्रपति सी

बुधबार, ०६ असार २०७५

चीनका राष्ट्रपति सी जिनपिङले चाँडै नेपाल भ्रमणमा आउने बताएका छन्। चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग...

डा. देवकोटाले भने, ‘सी वाज माई लास्ट केस’

डा. देवकोटाले भने, ‘सी वाज माई लास्ट केस’

आइतबार, २३ बैशाख २०७५

आफैंले स्थापना गरेको बाँसबारीस्थित न्युरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफाअगाडि खुट्टा फैलाएर बस्न सहज हुने गरी साना...

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

शुक्रबार, १४ बैशाख २०७५

चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गरेका थिए।

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

सोमबार, १४ फागुन २०७४

चीनमा दुईपटक भन्दा बढी समय राष्ट्रपति बन्न नपाउने प्रावधान खारेजीको प्रक्रिया अघि बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको समयसीमा हटाउन संविधानको धारा संशोधनको प्रस्ताव अघि सारेको समाचार संस्था सिन्हवाले जनाएको छ। यो प्रस्ताव पारित भएसँगै दोस्रो कार्यकाल चलाइरहेका वर्तमान राष्ट्रपति सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्नेछ।

देवः विकासको सी –आस्बा

देवः विकासको सी –आस्बा

बुधबार, ०२ फागुन २०७४

देवः विकास बैंकले मंगलबारबाट सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम सिडिएस एन्ड क्लियरिङको सहकार्यमा बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो।

चीनमा सी चिनफिङ युग : 'नेपालले फाइदा लिन सक्नुपर्छ'

चीनमा सी चिनफिङ युग : 'नेपालले फाइदा लिन सक्नुपर्छ'

बिहिबार, ०९ कार्तिक २०७४

आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ । सिपिआईको बुधबार सम्पन्न १९ औं सम्मेलन (कंग्रेस) ले राष्ट्रपति सीको विचारलाई पार्टीको विधानमै उल्लेख गर्ने निर्णय गरेपछि उनलाई अन्तर्राष्ट्रिय मिडियाले माओत्सेतुङपछिका चिनियाँ शक्तिशाली नेताका रुपमा चित्रण गर्न थालेका छन् ।

सी जिनपिङ माओपछिको सबैभन्दा शक्तिशाली नेता

सी जिनपिङ माओपछिको सबैभन्दा शक्तिशाली नेता

बुधबार, ०८ कार्तिक २०७४

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई पार्टीको विधानमा आधुनिक चीनका निर्माता माओ त्से तुङ सरहको स्थान दिएको छ।

‘बी’ र ‘सी’ का प्रतिनिधि बढाउँदैे विधान संशोधन

‘बी’ र ‘सी’ का प्रतिनिधि बढाउँदैे विधान संशोधन

मङ्गलबार, २४ असोज २०७४

निर्वाचनमा ‘बी’ र ‘सी’ डिभिजन क्लब प्रतिनिधि संख्या बढाउनुका साथै अन्य महŒवपूर्ण निर्णय गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सकिएको छ ।

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीको चर्को दबाब

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीको चर्को दबाब

बुधबार, ३० चैत २०७३

डा. गोविन्द केसीसँग पटकपटक गरेका सम्झौता र प्रतिवद्धताविपरीत झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीलाई चर्को दबाब दिएका छन्।

‘सी प्लेन’ दुर्घटना हुँदा दुईको मृत्यु

‘सी प्लेन’ दुर्घटना हुँदा दुईको मृत्यु

बिहिबार, १३ माघ २०७३

अष्ट्रेलियामा एउटा ‘सी प्लेन’ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पाइट र अर्का एक जनाको मृत्यु भएको प्रहरीले निश्चित गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad