सन्दर्भ सामग्री खोज्नै सकस

सन्दर्भ सामग्री खोज्नै सकस

शनिबार, २१ असार २०७६

एउटी गर्भवती महिलाले पेटमा भएको शिशुको बारेमा जति कल्पिन्छे त्यति नै प्रकाशोन्मुख सिर्जनाबारे कल्पिन्छ लेखक। उसले एउटा किताब जन्माउन कम्तिमा...

‘थोपाहरू’ भित्र विधाताका सिर्जना

‘थोपाहरू’ भित्र विधाताका सिर्जना

बुधबार, २० असार २०७५

कलाकार विधाता केसी पानीका थोपासँग नभई रंगका थोपासँग खेल्न रुचाउँछिन् । उनी रंगका थोपाभित्र मानवीय भाव केलाउन मनपराउँछिन्। ...

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

बुधबार, २३ जेठ २०७५

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन...

‘सिर्जना’मा तीन पुस्ते सिर्जना

‘सिर्जना’मा तीन पुस्ते सिर्जना

आइतबार, १३ जेठ २०७५

साढे तीन दशकदेखि कलामा रंग पोतिरहेका कलाकार नविन्द्रमान राजभण्डारी उमेरले ६० छेउछाउ पुग्दा पनि कला सिर्जनामा उत्तिकै सक्रिय छन् ।...

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

शनिबार, २२ बैशाख २०७५

अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ।सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ।

युवाहरूको विदेश पलायन रोक्न सरकारले रोजगारीको सिर्जना गर्छः मन्त्री मगर

युवाहरूको विदेश पलायन रोक्न सरकारले रोजगारीको सिर्जना गर्छः मन्त्री मगर

बुधबार, १४ चैत २०७४

खानेपानीमन्त्री विना मगरले वर्तमान सरकारले जनताले आफूप्रति राखेका आशा र अपेक्षा पूरा गर्ने बताएकी छन्। मौलापुर नगरपालिकालाई रौतहटको पहिलो खुला दिसामुक्त नगरपालिका घोषणा गर्न पुगेकी मन्त्री मगरले समतामुलक तथा समृद्ध नेपाल निर्माण गर्ने अपेक्षासहित जनताले वाम गठबन्धनलाई झन्डै दुई तिहाइ मत दिएको र त्यो आशा मर्न नदिने बताइन्।

रोजगारी सिर्जना गर्न उद्योग चाँहिन्छ : अभिमन्यु गोल्छा (अन्तर्वार्ता)

रोजगारी सिर्जना गर्न उद्योग चाँहिन्छ : अभिमन्यु गोल्छा (अन्तर्वार्ता)

मङ्गलबार, २२ फागुन २०७४

मुलुकको अग्रणी व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनले अटोमोबाइल्स, स्टिल, खाद्यान्न, इलेक्ट्रोनिक्सलगायत विभिन्न ट्रेडिङ तथा सेवामूलक क्षेत्रमा व्यापार गर्दै आएको छ। अमेरिकाबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका २४ वर्षीय अभिमन्यु गोल्छा अर्गनाइजेसनका निर्देशक हुन्।

दबाब सिर्जना गरेर अध्यादेश पास गराइयो : ओली

दबाब सिर्जना गरेर अध्यादेश पास गराइयो : ओली

शुक्रबार, १४ पुष २०७४

एमाले अध्यक्ष केपी शर्माले ‌ओलीले अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन्। उनले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताए।

लगानीमैत्री वातावरण सिर्जना हुनुपर्छः उपराष्ट्रपति पुन

लगानीमैत्री वातावरण सिर्जना हुनुपर्छः उपराष्ट्रपति पुन

बिहिबार, ०६ पुष २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले औद्योगिक विकासका लागि लगानीमैत्री वातावरण सिर्जना हुनुपर्ने बताएका छन्।  रुपन्देही उद्योग संघद्वारा आयोजित ‘१४औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एंव कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४’ को आज यहाँ उद्घाटन गर्दै उनले भने –“देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका लागि सरकारी तथा निजी क्षेत्रको साझेदारी जरुरी छ।”

राष्ट्रकविको ९९औं वर्षप्रवेश, उस्तै जोस, उस्तै सिर्जना

राष्ट्रकविको ९९औं वर्षप्रवेश, उस्तै जोस, उस्तै सिर्जना

शनिबार, ०७ असोज २०७४

उमेर ९८ वर्ष पूरा हुँदैछ तर राष्ट्रकवि माधव घिमिरेलाई भेट्दा, देख्दा उनी शताब्दीको संघारमा छन् भनी पत्यारै लाग्दैन । शुक्रबार लैनचौचस्थित घिमिरेनिवास पुग्दा उनी मिडियाकर्मीसँग गफिइरहेका थिए । हाउभाउले उनलाई तन्नेरी देखाउँछ । उमेर शताब्दीछेउ भए पनि मन तन्नेरी छ, जोस र सक्रियता युवावयकै समान छ ।

पाका कलाकार, परिपक्व सिर्जना

पाका कलाकार, परिपक्व सिर्जना

शनिबार, २३ बैशाख २०७४

पाका कलाकारहरूको सम्मान गर्नेतर्फ राज्यको ध्यान नपुगेको भन्दै अधिकांश कलाकारले दुःख व्यक्त गरेका छन्। बाल्यकालदेखि नै कला क्षेत्रमा समर्पित गर्दै आएका कलाकारहरू आफूलाई राज्यले हेर्नु आफ्नो हक नै भएको बताउँछन्।

आनीको सिर्जना: जुन सवा तीन सय वर्षअघि नै लेखिएको थियो

आनीको सिर्जना: जुन सवा तीन सय वर्षअघि नै लेखिएको थियो

बुधबार, २५ फागुन २०७३

करिब साढे तीन सय वर्षअघि जन्मिएकी एक नेपाली भिक्षुणी ( आनी) ले आत्मवृत्तान्त लेखेर भावी सन्ततिका निम्ति अनुभव र ज्ञान बाँडेको प्रमाण पाइएको छ। विसं १७३२ मा हिमाली भेकमा जन्मिएकी आनी उग्र्येन छोकीले त्यतिबेलाको समाज र परिवारमा महिलाको स्थान एवं आफूले त्यसविरुद्ध छेडेको विद्रोहसमेत उल्लेख गरेर कृति लेखेको इतिहास अन्वेषणका क्रममा फेला परेको हो।

मनोवैज्ञानिक त्रास सिर्जना नगरौँ: आपूर्तिमन्त्री

मनोवैज्ञानिक त्रास सिर्जना नगरौँ: आपूर्तिमन्त्री

मङ्गलबार, ०५ पुष २०७३

वाणिज्य तथा आपूर्तिमन्त्री दिपक बोहोराले अनावश्यक दबाब दिएर नेपाली ग्यास उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरिएकोमा आपत्ति जनाएका छन्।

बाबा रामदेवको पताञ्जलीले नेपालमा एक लाख रोजगारी सिर्जना गर्ने

बाबा रामदेवको पताञ्जलीले नेपालमा एक लाख रोजगारी सिर्जना गर्ने

बुधबार, ०८ मङि्सर २०७३

आयुर्वेदबाट नेपालको आर्थिक वृद्धि र रोजगारी बढाउन यही उद्योग स्थापना गरिने उनले बताए।‘नेपालका कृषि तथा जडीबुटीलाई प्रशोधन केन्द्रबाट उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘नेपालका जडीबुटी उपयोग गर्दै अर्थोपार्जन र लाखौंलाई रोजगारी प्रदान गरिने छ।’

गलत  गर्नेको मनमा भय सिर्जना नगरी संविधान कार्यान्वयन गर्न कठिन:  प्रधानमन्त्री

गलत गर्नेको मनमा भय सिर्जना नगरी संविधान कार्यान्वयन गर्न कठिन: प्रधानमन्त्री

आइतबार, १६ असोज २०७३

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले महिला र विभेदमा परेकाको हक संविधानमा लिपिबद्ध भए पनि कार्यान्वयनको लागि हाम्रो सामाजिक आचरणमा त्यो चेतना प्रतिविम्वित हुन जरुरी भएको बताएका छन्।

'देशमा अस्थिरता सिर्जना गर्न विदेशी चलखेल'

'देशमा अस्थिरता सिर्जना गर्न विदेशी चलखेल'

शनिबार, ११ भदौ २०७३

नेकपा एमाले सचिव भीम आचार्यले देशमा अस्थीरता सृजना गर्न विदेशी चलखेल जारी रहेको बताएका छन्। उनले देशको राजनीति र सरकारलाई अस्थिर पार्ने लक्ष्य राखेर चलखेल जारी राखेको बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad