‘प्रधानमन्त्रीमा एन्टीबडीको मात्रा बढी देखियो, औषधिले काम नगर्दा सिंगापुर जानुपर्यो’

‘प्रधानमन्त्रीमा एन्टीबडीको मात्रा बढी देखियो, औषधिले काम नगर्दा सिंगापुर जानुपर्यो’

बिहिबार, ०५ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिलीप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले ओली थप उपचारका लागि...

सांसदको प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन? सिंगापुर नै जानुपर्ने?

सांसदको प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन? सिंगापुर नै जानुपर्ने?

मङ्गलबार, ०३ भदौ २०७६

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको स्वास्थ्य उपचार नेपालमै गर्नसकिने व्यवस्था मिलाउन माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रीसँग...

प्रधानमन्त्री ५ गते सिंगापुर जाने

प्रधानमन्त्री ५ गते सिंगापुर जाने

सोमबार, ०२ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ५ गते थप उपचारका लागि सिंगापुर जाने भएका छन्। करिब एक साताअघि सिंगापुरमा स्वास्थ्य...

हँसिलो मुहारका साथ फर्किए प्रधानमन्त्री ओली, सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन्

हँसिलो मुहारका साथ फर्किए प्रधानमन्त्री ओली, सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन्

सोमबार, २७ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किएका छन्। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्केका हुन्। ...

सरकारका प्रवक्ता भन्छन्ः प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैं व्यहोर्नु हुन्छ

आइतबार, १९ साउन २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन्।

प्रचण्ड दुबई पुगे, प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

प्रचण्ड दुबई पुगे, प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

बुधबार, १५ साउन २०७६

‘दैनिक कार्यसम्पादनमा धपेडी भयो। राति दुई बजेसम्म काम गर्नुहुन्छ। बिहानै उठ्नुपर्छ। निकै धपेडी छ। त्यसकारण उहाँका निकटस्थले पनि केही दिन देशबाहिर गएर आराम गर्न सुझाव दिएका छन्’,

सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड भन्दा बढी ठगी गर्ने पक्राउ

सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड भन्दा बढी ठगी गर्ने पक्राउ

बुधबार, ०४ असार २०७६

सिंगापुरको पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले नुवाकोट गणेस्थानका प्रविन पौडेललाई मकवानपुरबाट मंगलबार पक्राउ गरेको छ।

पेटमा समस्या देखिएपछि देउवा सिंगापुर प्रस्थान

पेटमा समस्या देखिएपछि देउवा सिंगापुर प्रस्थान

बिहिबार, ०९ जेठ २०७६

चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

स्कुट एयरवेजको विमान आकस्मिक अवतरण

स्कुट एयरवेजको विमान आकस्मिक अवतरण

मङ्गलबार, ०७ जेठ २०७६

सिंगापुरतर्फ उडिरहेको स्कुट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।

मनास्लुकै आधुनिक रिसोर्ट

मनास्लुकै आधुनिक रिसोर्ट

शनिबार, १९ माघ २०७५

वैंशालु उमेर सिंगापुरमा विताएपछि त्यहाँ कमाएको धनराशी लिएर फर्केका भोटका एक युवाले जन्मथलोको पर्यटन एवं सामाजिक विकासमा अगुवाई गर्दै आएका छन्। उत्तरी गोरखाको नामरुङ गाउँमा जन्मे÷हुर्केका लाक्पा ढुण्डुप लामा स्वदेश फर्केपछि ०६४ देखि युवालाई संगठित गरेर पर्यटन, संस्कृति र सामाजिक काममा अग्रसर भएका हुन्।

फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

बिहिबार, २१ भदौ २०७५

विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ। यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए।

किमले भने- 'सबैखाले वाधा हटाउँदै सिंगापुर आइपुगेको छु’

किमले भने- 'सबैखाले वाधा हटाउँदै सिंगापुर आइपुगेको छु’

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ । सिंगापुरको क्यापेला होटलमा भएको भेटघाटमा यी दुई नेताले गम्भीर छलफल गरेका थिए ।

शिखर वार्ताका लागि किम सिंगापुर आइपुगे

शिखर वार्ताका लागि किम सिंगापुर आइपुगे

आइतबार, २७ जेठ २०७५

उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर आइपुगेका छन्।

बुनु मैचालाई सिंगापुर मनपर्छ

बुनु मैचालाई सिंगापुर मनपर्छ

शुक्रबार, १९ माघ २०७४

‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’ हास्य टेलिशृङ्खलाबाट अभिनय यात्रा थालेकी अभिनेत्री हुन्, रेश्मा तिमिल्सेना । हर्के हल्दारमा बुनु मैचाको भूमिकामा प्रस्तुत भएर सबैको मन जितेकी रेश्माले अहिले डिठ्ठा सा’ब सिरियलबाट थप लोकप्रियता कमाएकी कलाकार हुन् ।

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

आइतबार, ११ भदौ २०७४

विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले तालिमका लागि सिंगापुर जानबाट रोकिएका छन् ।

जहाज लिन निगमका २० कर्मचारी सिंगापुर

जहाज लिन निगमका २० कर्मचारी सिंगापुर

आइतबार, ११ भदौ २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ ।

नेपालको सिंगापुर सपना

नेपालको सिंगापुर सपना

आइतबार, १५ साउन २०७४

नेपालमा लिजस्तै दह्रो आत्मबल भएको नेताको जति खाँचो छ, त्यति नै सिंगापुरे जनताले देशप्रति निर्वाह गरेको सभ्य र सुसंस्कृत योगदान पनि भुल्न हुँदैन ।

सिंगापुर, क्याथे, थाईले पछ्याएका थिए एयर इन्डियाको मार्ग

सिंगापुर, क्याथे, थाईले पछ्याएका थिए एयर इन्डियाको मार्ग

बुधबार, ११ साउन २०७४

सन् १९७० भर्खर लागेको थियो । सिंगापुरको सरकारलाई एउटा गज्जबको ‘आइडिया’ फु¥यो । त्यसबेला सिंगापुरे सरकारको नेतृत्व प्रधानमन्त्री लिक्वान युले सम्हालिरहेका थिए । सानो समुद्री टापुको देश सिंगापुरमा लगानी आकर्षित गर्ने उद्देश्य लिएर लिक्वान सरकारले एउटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालनमा ल्याउने विचार आयो।

नेपालद्वारा सिंगापुर २२ रनले पराजित

नेपालद्वारा सिंगापुर २२ रनले पराजित

शुक्रबार, ०६ साउन २०७४

सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ।

मेसी सिंगापुर नआउने

मेसी सिंगापुर नआउने

सोमबार, २९ जेठ २०७४

सुपरस्टार लियोनेल मेसी अर्को साता सिंगापुरमा हुने मैत्रीपूर्ण खेलमा 'व्यक्तिगत कारण' ले अनुपस्थित हुने आयोजकहरूले बताएका छन्।

सुजाता सिंगापुर प्रस्थान, ५० लाख दिने सरकारको निर्णय

सुजाता सिंगापुर प्रस्थान, ५० लाख दिने सरकारको निर्णय

आइतबार, २८ कार्तिक २०७३

नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गरेकी छन्। स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन्।

पूर्वराजा सिंगापुर प्रस्थान, उतैबाट भारत जाने

पूर्वराजा सिंगापुर प्रस्थान, उतैबाट भारत जाने

बुधबार, २४ कार्तिक २०७३

पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर भ्रमणमा निस्केका छन्। सिंगापुरको केही दिनको बसाइपछि उनी भारततर्फ लाग्नेछन्। पूर्वराजाको सिंगापुर बसाइँको बन्दोबस्त मिलाउन आइतबारदेखि नै सिंगापुरमा छिन्।

सिंगापुर एयरलायन्सको विमानमा आगलागी, सबै २४१ सकुशल

सोमबार, १३ असार २०७३

सिंगापुर— सिंगापुर एयरलायन्सको एउटा विमानमा आपतकालीन अवतरणका क्रममा आगलागी भएको छ। सोमबार चाङ्गी विमानस्थलबाट मिलानका लागि उडेको बोइङ ७७७०–३०० इआर विमानको इन्जिनबाट तेल चुहिएको थाहा भएपछि आपतकालीन अवतरण गरिएको थियो। सो क्रममा विमानमा अागाे लागेको हो।

Ncell Footer Ad