सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार सम्भव

सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार सम्भव

मङ्गलबार, ०७ असोज २०७६

धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन्। कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन्। सामाजिक सञ्जालकै...

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

मङ्गलबार, २४ भदौ २०७६

झण्डै एक महीनाअघि कञ्चनपुरको बेदकोट नगरपालिकाकी– एक २३ वर्षीया युवतीले विष सेवन गरिन्। ...

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने

बुधबार, १८ भदौ २०७६

निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको...

'व्यवसायीका नेता प्रतिबद्धताबाट विमुख'

'व्यवसायीका नेता प्रतिबद्धताबाट विमुख'

सोमबार, ०९ भदौ २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा व्यवसायीका नेता प्रतिबद्धताविपरीत सहभाागिता नभइरहेको बताएका छन्। ...

यसरी बाहिरिएको थियो प्रश्नपत्र

यसरी बाहिरिएको थियो प्रश्नपत्र

शुक्रबार, १५ चैत २०७५

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएपछि परीक्षार्थीलाई फर्काइएको छ। बिहान ७ बजेबाट नै परिक्षा केन्द्रमा उपस्थित परीक्षार्थीहरूलाई बिहान ८ बजे प्रश्नपत्र आउट भएको भन्दै घर फर्काइएको हो।

कोरा ‘अर्थ मानव’को दिशातर्फ

कोरा ‘अर्थ मानव’को दिशातर्फ

बुधबार, ०९ माघ २०७५

कुनै पनि देशको अर्थव्यवस्था उपलब्ध साधनको प्रभावकारी प्रयोग तथा संरक्षण एवं संवर्द्धन र सम्भावित साधनको खोज एवं व्यवस्थापनबाट मानिसको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विषयसँग जोडिएको हुन्छ। यो राजनीतिक दर्शनलाई नतिजामा रूपान्तरण गर्ने उपयुक्त पद्धति पनि हो।

सामाजिक सुरक्षाभत्तामा अनियमितता

सामाजिक सुरक्षाभत्तामा अनियमितता

आइतबार, २० साउन २०७५

जिल्लामा वितरण गरिएको समाजिक सुरक्षभत्ता अनियमित रूपमा वितरण भएको खुल्न आएको छ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

बुधबार, १६ साउन २०७५

बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ।

सामाजिक सुरक्षाभत्तामा तीनतहकै सरकार अनुदार

सामाजिक सुरक्षाभत्तामा तीनतहकै सरकार अनुदार

मङ्गलबार, १२ असार २०७५

संघीयता कार्यान्वयनको चरणअन्तर्गत मुलुकमा भएका तीन तहका निर्वाचनका क्रममा सामाजिक सुरक्षा भत्ताको विषय निकै बलियो ‘चुनावी अस्त्र’ बन्यो।

सामाजिक संजालबाट ठगी गर्ने २ जना पक्राउ

सामाजिक संजालबाट ठगी गर्ने २ जना पक्राउ

सोमबार, ११ असार २०७५

प्रहरीले सामाजिक संजाल इमोबाट फोन गरि चिठ्ठा परेको बहानामा ठगी गर्ने २ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका २ जनाको नाममा प्रहरीमा निवेदन परेपछि जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरूलाई पक्राउ गरेको हो।

पुनर्निर्माणमा सामाजिक समावेशिता र जवाफदेहिता

पुनर्निर्माणमा सामाजिक समावेशिता र जवाफदेहिता

शुक्रबार, ०८ असार २०७५

भूकम्पगएको तीनवर्ष पूरा भइसकेको छ। भूकम्पबाट बढी प्रभावित १४ जिल्लालगायत अन्य जिल्लामा पनि पुनर्निर्माण सन्तोषजनक भइरहेको देखिँदैन।

विश्वकपमय सामाजिक सञ्जाल

विश्वकपमय सामाजिक सञ्जाल

सोमबार, ०४ असार २०७५

फिफा विश्वकप फुटबल प्रतियोगिताको एक्काइसौं संस्करण रुसमा सुरु भएसँगै प्रतियोगिताले नेपाली बजार तातेको छ । विश्वकपलाई फोकसगरी विभिन्न कम्पनीले बजार प्रवद्र्धन गर्ने योजना ल्याएका छन् । विश्वकपले जर्सीको व्यापार बढेको व्यापारीहरू बताउँछन्।

सामाजिक सुरक्षाको २३ लाख बाटोमै हरायो

सामाजिक सुरक्षाको २३ लाख बाटोमै हरायो

आइतबार, ०३ असार २०७५

पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छैन।

कम्युनिस्ट सामाजिक फाँसीवादतर्फ उन्मुख : पौडेल

कम्युनिस्ट सामाजिक फाँसीवादतर्फ उन्मुख : पौडेल

आइतबार, २७ जेठ २०७५

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्ट पार्टीका नेताहरूको क्रियाकलाप सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको बताएका छन्। प्राध्यापक पिताम्बर शर्मा दाहालद्वारा लिखित ‘मेरो रिमरिमे सम्झना’ को शनिबार राजधानीमा विमोचन गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनपछि सत्तामा पुगेका कम्युनिस्ट नेताहरूमा देखिएको असीमित महत्वाकांक्षा र भोगको आशक्तिले मुलुकमा नयाँ संकट आउने संकेत देखिएको दाबी गरेका हुन्।

सामाजिक सुरक्षाको रकमबाट १०४ वर्षीया वृद्धाले निर्माण गरिन् प्रवेशद्वार

सामाजिक सुरक्षाको रकमबाट १०४ वर्षीया वृद्धाले निर्माण गरिन् प्रवेशद्वार

शुक्रबार, १८ जेठ २०७५

सामाजिक सुरक्षा भत्ताको रकमले बैतडीकी एक वृद्धाले मन्दिरको प्रवेशद्वार निर्माण गरेकी छन्। मेलौली नगरपालिका–१, आगर बसाडीकी १०४ वर्षीया चाखुडी चन्दले भत्ताको रकमबाटा प्रवेशद्वार बनाएकी हुन्।

सामाजिक सञ्जालमा मोदीले उछिने ट्रम्पलार्इ

सामाजिक सञ्जालमा मोदीले उछिने ट्रम्पलार्इ

बुधबार, १९ बैशाख २०७५

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेकाे एक अध्ययनले देखाएको छ।

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

शनिबार, ०८ बैशाख २०७५

मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको सामाजिक सुरक्षामा लगानी वृद्धि गर्न आवश्यक कानून निर्माण तथा उचित वातावरणका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ।

‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व’ अभियान

‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व’ अभियान

बिहिबार, ०६ बैशाख २०७५

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि खोटाङमा ‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व’ अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

व्यापार सँगसँगै सामाजिक सेवा

व्यापार सँगसँगै सामाजिक सेवा

बिहिबार, ०६ बैशाख २०७५

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले व्यापार र सामाजिक सेवा सँगसँगै अगाडि बढाउनुपर्नेे बताएका छन्।

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सोमबार, ०३ बैशाख २०७५

चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ।

सामाजिक परिचालक अनशनमा

सामाजिक परिचालक अनशनमा

शनिबार, २४ चैत २०७४

संघीय संरचनाअनुसार व्यवस्थापन गर्नुपर्ने लगायतका मागसहित गत शनिबारदेखि आमरण अनशनमा बसेका महिला विकास कार्यालयअन्तर्गतका सामाजिक परिचालकले आफूहरूको मागप्रति सरकार संवेदनशील नरहेको आरोप लगाएका छन्।

भिजा आवेदनसँग सामाजिक सञ्जाल जोड्दै अमेरिका

भिजा आवेदनसँग सामाजिक सञ्जाल जोड्दै अमेरिका

आइतबार, १८ चैत २०७४

अमेरिका प्रवेश गर्न भिजा चाहने लगभग सबै आवदेको सामाजिक सञ्जालको इतिहास संकलन गर्न चाहेको अमेरिकाले बताएको छ।

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

शनिबार, १७ चैत २०७४

विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ।

सामाजिक अभियानका लागि स्क्वाट

सामाजिक अभियानका लागि स्क्वाट

बुधबार, १६ फागुन २०७४

बितेका सात दशकमा भएको समय परिवर्तनसँगै नेपाली राजनीतिमा पनि थुप्रै परिवर्तन भइसकेका छन् । राणाकालीन शासन व्यवस्थादेखि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेको छ । जति राजनीतिक परिवर्तन भए त्यही अनुपातमा नेपाली समाजले पनि आफूलाई परिमार्जन गर्दै लगेको छ।

सवाल सामाजिक सुरक्षा भत्ताको

सवाल सामाजिक सुरक्षा भत्ताको

मङ्गलबार, ०१ फागुन २०७४

दोस्रो विश्वयुद्ध समाप्तिपछि हतियारमा धेरै रकम खर्चनुपर्ने बाध्यता हट्यो । संयुक्त राष्ट्र संघ स्थापनाले अर्को महायुद्धको संभाव्यता ट¥यो । सैन्य तयारीको बदला पुँजी अन्यत्र खर्चन सक्ने अवस्थामा मुलुकहरू पुगे । लोककल्याणकारी अवधारणा विकास भयो । सम्पन्न मुलुकले आफ्ना जनतालाई आआफ्नै ढड्गले जनआकांक्षा पूर्ति गरेका थिए । तर गरिब मुलुकमा अवस्था फरक देखियो । वृद्ध, अशक्त तथा गरिब जनताको जीवन कष्टकर थियो।

विहे भोज नगरी सामाजिक संस्थालाई सहयोग

विहे भोज नगरी सामाजिक संस्थालाई सहयोग

आइतबार, २८ माघ २०७४

वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले आफ्ना छोराको विवाहको अवसर पारेर दुई सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका छन् । बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल क्यान्सर केयर फाउन्डेसन तथा पून्यार्जन फाउन्डेसनलाई २०–२० लाख रुपैयाँको चेक प्रदान गरिएको हो।

चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

बुधबार, २४ माघ २०७४

अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ देखाइराखेको छ। चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङले आन्तरिक स्थायित्व कायम गर्ने र अन्तरराष्ट्रियस्तरमा चम्किरहेको चीनको छविलाई जोगाउने चीन सरकारको नीति रहेको बताएका छन।

सामाजिक एकता भाँडिने चिन्ता

सामाजिक एकता भाँडिने चिन्ता

बुधबार, २४ माघ २०७४

‘मैथिली भाषामा बोल्न नसके आफ्नो मातृभाषा भोजपुरी, बज्जिका बोले हुन्थ्यो । हिन्दी भाषा बोलेर मैथिलीलाई अपमान गरेकोले हामीले विरोध गरेका हौं।’

पहिचानको राजनीति सामाजिक सांस्कृतिक क्षेत्रमा फैलँदै

पहिचानको राजनीति सामाजिक सांस्कृतिक क्षेत्रमा फैलँदै

मङ्गलबार, २३ माघ २०७४

सरल रूपमा भन्नु पर्दा पहिचान भनेको समानता र भिन्नता हो अर्थात् हामी र अरूबीच फरकको कुरा हो । यो रातारात बन्दैन । यो समयको कसीमा घोटिएर बाक्लिन्छ । यो मानव संसार सुन्दर, रमाइलो र मान्छेको अस्तित्वको निरन्तरता यही भिन्नताले सम्भव भएको हो ।

ऋणलाई सामाजिक सुरक्षा भत्तामा प्रयोग गर्दा समस्या

ऋणलाई सामाजिक सुरक्षा भत्तामा प्रयोग गर्दा समस्या

मङ्गलबार, २३ माघ २०७४

हामीले पछिल्ला १५ वर्षदेखि बजेट घाटा कम गर्न र वैदेशिक ऋणको जिडिपी रेसियो बढाउन विभिन्न काम गरिरहेका छौं । विश्व बैंक, एडिबीलगायत संस्था सहयोग गर्न तयार छन् ।

सामाजिक काममा जुट्दै दाह्री ग्याङ

सामाजिक काममा जुट्दै दाह्री ग्याङ

सोमबार, २२ माघ २०७४

सामान्यतया दाह्री पाल्ने र मुन्द्रा लाउने युवाहरुलाई नकरात्मक दृष्टिले हेर्ने चलन छ । तर यहाँको एक दर्जनबढी युवाहरू भने दाह्री पालेरै समाज सेवामा जुटेका छन्। दाह्री ग्याङ नाम गरेको सञ्जालमा आवद्ध भई यहाँका युवाहरु सामाजिक काममा जुटेका हुन्। पछिल्लो समय सिन्धुलीका युवाहरूमा दाह्री पाल्ने मोह बढ्नुका साथै दाह्रीलाई समाजमा परिचित हुने माध्यम समेत बनाउन थालेका छन्।

सामाजिक सञ्जालकाे शक्तिले बनेका सांसद

सामाजिक सञ्जालकाे शक्तिले बनेका सांसद

सोमबार, १५ माघ २०७४

सातैपिच्छे जस्तो ‘नेपाल बन्द’ हुन थालेपछि सहरी युवाको एउटा समूह विरोध गर्दै माइतीघर मण्डला पुग्थ्यो । माइकिङ गर्दै माइतीघर पुग्ने ती युवाले हातमा हुन्थ्यो, ‘नेपाल खुला छ,’ लेखिएको प्ले–कार्ड ।

जसलाई सामाजिक सञ्जालले बनायो मोडल

जसलाई सामाजिक सञ्जालले बनायो मोडल

शुक्रबार, २९ मङि्सर २०७४

विश्वकै होची मोडलका रुपमा  चिनिएकी २१ वर्षिया ड्र प्रेस्टा सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।  जन्मिदाँ नै एकोन्ड्रोप्लासिए नामक रोगको शिकार बनेकी उनको उचाई ३ फिट ४ इन्च भन्दा बढेन।

मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

मङ्गलबार, १९ मङि्सर २०७४

बैतडी- पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।  फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् ।

काँग्रेसले जारी गर्‍यो सामाजिक एवं आर्थिक विकासको मार्गचित्र [भिडियो]

काँग्रेसले जारी गर्‍यो सामाजिक एवं आर्थिक विकासको मार्गचित्र [भिडियो]

शुक्रबार, १५ मङि्सर २०७४

नेपाली काँग्रेसले नेपालको सामाजिक एवं आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरेको छ। भर्खरै पार्टी प्रवेश गरेका विनोद चौधरी संयोजक रहेको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिले शुक्रबार मार्गचित्र सार्वजनिक गरेको हो।

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

सोमबार, ११ मङि्सर २०७४

पुराना पार्टीले पनि सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल, नेकपा एमाले र माओवादी केन्द्रसहित वाम गठबन्धनमा आबद्ध दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टीलगायतले पनि अहिले सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारेका छन् ।

चुनावमय सामाजिक सञ्जाल

चुनावमय सामाजिक सञ्जाल

सोमबार, २० कार्तिक २०७४

गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाबुराम भट्टराईको भोट माग्दै गरेको आवाज गोरखाको सबैजसो रेडियोबाट हिजोआज गुन्जिरहेको छ। ‘आउँदो आसन्न निर्वाचनमा मलाई आँखा चिन्हमा भोट हालेर जिताउनुहोस्’, आफै अडियो विज्ञापनमा बोल्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री बनाउनु भो, धेरै गरेँ, अझै गर्न बाँकी छ मलाई भोट दिनुहोस्।’

सामाजिक सद्भावको धरोहर बडिकेदार

सामाजिक सद्भावको धरोहर बडिकेदार

आइतबार, १९ कार्तिक २०७४

नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमाल । सामुन्नेमै मिलेजस्तो लाग्ने कर्णाली र सेती नदीको दोभान । नाङ्गो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भूभाग । चिसो बतास चल्ने अग्लो डाँडो (गाई बाच्छे) । राइसल्ला र खर्सुका ठूल–ठूला जंगल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर देवथान । यो सुन्दरता र धार्मिक आस्थाको धरोहर हो डोटीको ‘बडिकेदार’ ।

सामाजिक सञ्जालमा चुनाव प्रचार

सामाजिक सञ्जालमा चुनाव प्रचार

बिहिबार, १६ कार्तिक २०७४

फेसबुक होस् या ट्विटर चुनावी अभियानले निकै रंगिएका छन् । राजनीतिक दलका नेताकार्यकर्ताले सचिवालय नै बनाएर यस्ता सामाजिक सञ्जालमार्फत चुनावी अभियान तीव्र पारेका छन् । साता÷महिनामा पनि एउटा स्टाटस अपडेट नहुने फेसबुक वालमा अहिले घन्टैपिच्छे चुनावी अभियानको फोटा र स्टाटस देख्न पाइन्छ ।

सामाजिक जञ्जाल

सामाजिक जञ्जाल

सोमबार, १३ कार्तिक २०७४

आजकाल हामी सामाजिक सञ्जालबाट धेरै अपेक्षा राख्छौँ तर विडम्बना एकअर्काबाट निकै कम । सामाजिक सञ्जालको नशा हामीमा यति चढेको छ कि एकअर्काका लागि समय निकाल्न पनि हामीसँग फुर्सद छैन । हामी प्रविधिको यति धेरै दास भएका छौँ कि कसैसँग भेट्दा पनि हाम्रो ध्यान कुराभन्दा बढी मोबाइल र इन्टरनेटमा हुन्छ । अनि त्यस्तो भेटघाटको के अर्थ ? क्याफे, पार्क जतासुकै वाइफाइ भएपछि मानिसहरू भेट्न जाँदा पनि एकअर्कासँग गफभन्दा बढी मोबाइल, इन्टरनेटमै व्यस्त । कतिपय त बाटोमा हिँड्दा पनि मोबाइलमा इन्टरनेटको प्रयोग गरेर गफ गर्दै हिँड्छन्।

सामाजिक सञ्जालले जुटायो सहयोग

सामाजिक सञ्जालले जुटायो सहयोग

सोमबार, ०६ कार्तिक २०७४

पर्वतको रानीपानीका जन्मजात अपाङ्ग दिदीबहिनीको भिडियो सामाजिक सञ्जालमा हेरेपछि प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्। जिल्लाको विहादी गाउँपालिका ३ विहादी रानीपानीका एकै घरका पाँच जना जन्मजात अपाङ्ग दिदीबहिनीको भिडियो सामाजिक सञ्जालमा हेरेका लमजुङका कृष्ण कुमार श्रेष्ठले उनीहरुको उपचारको लागि घरमै पुगेर नगद सहयोग गरेका हुन्।

सामाजिक सञ्जालमा एनआरएनए निर्वाचनको चर्चा

सामाजिक सञ्जालमा एनआरएनए निर्वाचनको चर्चा

शुक्रबार, २७ असोज २०७४

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबारे यतिबेला सामाजिक सञ्जालमा चर्चा छ। अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ र वर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा भिड्ने भएपछि यस पटकको निर्वाचन अझ रोचक बन्ने देखिन्छ।

सामाजिक सुरक्षा कोषमा पौने १७ करोड

सामाजिक सुरक्षा कोषमा पौने १७ करोड

बुधबार, २५ असोज २०७४

सामाजिक सुरक्षा कोषमा गत आर्थिक वर्ष २०७३/७४ मा एक प्रतिशत कर कट्टीको १६ अर्ब ७९ करोड रुपैयाँ जम्मा भएको छ । कोषले हेटौंडामा मंगलबार आयोजना गरेको सामाजिक सुरक्षा सम्बन्धि जनचेतना अभिवृद्धिका लागि त्रिपक्षीय अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।

२४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

२४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

सोमबार, १६ असोज २०७४

तनहुँ जिल्लामा गत आर्थिक वर्षमा २३ करोड ८८ लाख ६६ हजार आठ सय १७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो रकम भत्ता वितरण गरिएको हो ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीनसंस्था पुरस्कृत

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीनसंस्था पुरस्कृत

शनिबार, ०७ असोज २०७४

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान गरेको छ । कोषले वृद्धवृद्धा,  महिला,अपाङ्गता, तथा एचआईभी संक्रमित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई शनिबार सम्मान गरेको हो।  कोषले सुदुरपश्चिमक्षेत्रमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रका सञ्चालिका शारदादेवी चन्द्रलाई २ लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

'सामाजिक संवेदनशीलतामा पुस्तक लेखिनुपर्छ'

'सामाजिक संवेदनशीलतामा पुस्तक लेखिनुपर्छ'

शनिबार, ०३ भदौ २०७४

सरल एवं कलात्मक भाषामा गाउँबेँसीका जीवनकथा गीत, कविता र गजलमा उतार्ने स्रष्टाको नाम हो, प्रकट पगेनी 'शिव'। कास्कीको देउराली गाउँमा जन्मे/हुर्केका पगेनीको सिर्जनामा माटोको सुवास पाइन्छ। उनी श्रोता तथा दर्शकलाई आफ्नो वाचनकलाले लठ्याउँछन्। पोखरामा बसेर साहित्य साधना गरिरहेका उनका दुई संग्रह– यो मन कतै अल्झेको छ र जुनको चिठी जुनालाई, अनि गजलसंग्रह 'प्रणय वेदका ऋचाहरू प्रकाशित छ।

एचबिओका सामाजिक सन्जाल अकाउन्ट ह्याक

एचबिओका सामाजिक सन्जाल अकाउन्ट ह्याक

बिहिबार, ०१ भदौ २०७४

अमेरिकी केबल तथा स्याटेलाइट च्यानल होम बक्स अफिस (एचबिओ) का सामाजिक सन्जाल अकाउन्टहरु ह्याक भएका छन्। आवर माइन नाम गरेको ह्याकर समूहले एचबिओका फेसबुक तथा ट्विटर अकाउन्ट ह्याक गरेको हो।

सन्जोग र सिमालाई सामाजिक सञ्जालबाट सहयोग

सन्जोग र सिमालाई सामाजिक सञ्जालबाट सहयोग

आइतबार, २२ साउन २०७४

बारम्बार सामाजिक सञ्जाल दुरुपयोगको खबर आइरहँदा बाग्लुङमा भने सामाजिक सञ्जालको सदुपयोगले सुखद खबर दिएको छ । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट संकलन गरिएको रकमबाट यहाँका गरिब र अनाथ दुई बालबालिकाले शिक्षा आर्जन गर्न पाउने भएका छन् ।

सामाजिक व्यवहार सुधार र श्रम विधेयक रोकिए

सामाजिक व्यवहार सुधार र श्रम विधेयक रोकिए

शुक्रबार, १३ साउन २०७४

संसदीय समितिबाट परिमार्जनसहित पारित भएका दुई विधेयकले चार महिनासम्म पनि संसद्को कार्यसूचीमा प्रवेश पाएका छैनन्।

नेपाली दूतावासले राख्यो डिजिटल वडापत्र, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्‍याउन अाग्रह

नेपाली दूतावासले राख्यो डिजिटल वडापत्र, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्‍याउन अाग्रह

सोमबार, २२ जेठ २०७४

युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राखी नेपाली राजदुतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ। दूतावासले आफ्नो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा, सुविधाहरुको प्रक्रिया र विधिबारे सेवाग्रहीहरुलाई सहज तरिकाले सूचना प्रवाह गर्न विद्युतिय नागरिक वडापत्र राखेको हो।

Ncell Footer Ad