सगरमाथा लोकमार्ग ३ सातादेखि ठप्प

सगरमाथा लोकमार्ग ३ सातादेखि ठप्प

शुक्रबार, ०४ साउन २०७५

उदयपुर सदरमुकामसँग पहाडी भेग र खोटाङलाई सोझो सम्पर्कमा जोड्ने मुख्य सडक गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको रानीबास–फोक्सिन्टार खण्डमा झण्डै ३ सातायता पहिरो...

तीन सातादेखि बत्ती नबलेपछि गाउँलेद्वारा प्राधिकरण घेराउ

तीन सातादेखि बत्ती नबलेपछि गाउँलेद्वारा प्राधिकरण घेराउ

मङ्गलबार, ०१ साउन २०७५

तीन सातादेखि विद्युत बिहीन बन्न पुगेका स्थानीयले नेपाल विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका छन्। ...

एक सातादेखि दुई छोरासहित आमा सम्पर्कविहीन

एक सातादेखि दुई छोरासहित आमा सम्पर्कविहीन

सोमबार, २१ जेठ २०७५

म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन्। ...

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

बुधबार, ०९ जेठ २०७५

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा परेका छन्। चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट गत बिहीबार रसुवाको...

दोश्रो अधिवेशन जेठ पहिलो सातादेखि

दोश्रो अधिवेशन जेठ पहिलो सातादेखि

बिहिबार, २० बैशाख २०७५

प्रदेश नम्बर ३ प्रदेश सभाको दोश्रो अधिवेशन जेठको पहिलो साताबाट सुरु हुने भएको छ । संघीय सरकारको बजेट अघि नै प्रदेशको बजेट ल्याउनुपर्ने भएकाले सबै प्रदेश साँसद तथा मन्त्रीहरु जिल्लामा खटिएका छन्।

नुवाकोटमा तीन सातादेखि टेलिफोन अवरुद्ध

नुवाकोटमा तीन सातादेखि टेलिफोन अवरुद्ध

बुधबार, २८ चैत २०७४

नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ।

तीन सातादेखि बालिकाको शव अस्पतालमै

तीन सातादेखि बालिकाको शव अस्पतालमै

शुक्रबार, १६ चैत २०७४

तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन्।

कतारमा दुई सातादेखि एक युवक सम्पर्कविहिन

कतारमा दुई सातादेखि एक युवक सम्पर्कविहिन

बुधबार, २३ फागुन २०७४

मध्यनेपाल नगरपालिका ६ भोर्लेटारबाट रोजगारीका क्रममा कतारमा रहेका एकयुवा १२ दिनदेखि सम्पर्क विहीन रहेका छन्। भोर्लेटारको पाखुरीचोकका राधिका घिमिरेका छोरा ३५ वर्षीया श्रीकृष्ण घिमिरे गत फेबुअरी २४ अर्थात् फागुन १२ गतेदेखि कतारको सनैया सहरबाट सम्पर्क विहीन भएका हुन्।

पुसको दोस्रो सातादेखि चार सहरमा एनसेल मेला हुने

पुसको दोस्रो सातादेखि चार सहरमा एनसेल मेला हुने

मङ्गलबार, २६ मङि्सर २०७४

एनसेलले देशको विभिन्न चार शहरहरुमा आगामी पुस ८ देखि एनसेल मेला गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा, लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न,  एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको हो ।

दुई सातादेखि महिला बेपत्ता

दुई सातादेखि महिला बेपत्ता

बुधबार, १४ भदौ २०७४

कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन्। घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन्।

फागुन पहिलो सातादेखि बुढासुब्बा गोल्डकप

फागुन पहिलो सातादेखि बुढासुब्बा गोल्डकप

शुक्रबार, २१ माघ २०७३

मोफसलको चर्चित १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ।

मूर्ति फिर्ता ल्याउन माग गर्दै दुई सातादेखि सडकमा

मूर्ति फिर्ता ल्याउन माग गर्दै दुई सातादेखि सडकमा

सोमबार, २७ मङि्सर २०७३

कर्णालीकै धार्मिक धरोहर र आस्थाको केन्द्र मानिएको चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति फिर्ता ल्याउन माग गर्दै स्थानीय दुई सातादेखि आन्दोलनरत छन् । स्थानीयले चोरी घटनाको अनुसन्धान सुरु गरेको सिआइबी र स्थानीय प्रहरी प्रशासनलाई मूर्ति फिर्ता ल्याउन दबाब दिइरहेका हुन्।

मंसिर दोस्रो सातादेखि फेरि लोडसेडिङ

मंसिर दोस्रो सातादेखि फेरि लोडसेडिङ

मङ्गलबार, २३ कार्तिक २०७३

चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएपनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ। पूर्वाधार संरचनामा सामान्य सुधार भएको तर माग अनुसार बिजुली आपूर्ति नभएकाले अँध्यारोको समस्या यथावत रहने देखिएको हो। दसैं, तिहार र छठजस्ता पर्वमा औद्योगिक क्षेत्रमा कम माग, भारतबाट बढी बिजुली आयात तथा झन्डै ३० मेगावाट आन्तरिक उत्पादन थपिएकाले समस्या देखिएको छैन्।

एक सातादेखि  गाउँ अन्धकार

एक सातादेखि गाउँ अन्धकार

सोमबार, १३ भदौ २०७३

विद्युत सहकारीले गरेको लापरबाहीले दक्षिण इलामको चुलाचुलीका बासिन्दा साताभन्दा लामो समयदेखि विद्युत सेवा उपभोगबाट बञ्चित भएका छन्। ग्रामीण विद्युत सहकारी संस्था चुलाचुली इलामले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत लाइन काटिदिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad