नाेट साट्न पटक–पटक आग्रह गर्दा पनि सुनेन भारतले

नाेट साट्न पटक–पटक आग्रह गर्दा पनि सुनेन भारतले

बुधबार, १३ बैशाख २०७४

प्रतिबन्धित भारु नोट सटहीका लागि नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गरे पनि भारतले सुनेको नसुन्यै गरेर बसेको छ । पछिल्लोपटक...

भारत 'सीमित' भारु साट्न तयार

भारत 'सीमित' भारु साट्न तयार

सोमबार, १४ चैत २०७३

भारतले हरेक नेपालीबाट ४ हजार ५ सयसम्म प्रतिबन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव नेपालसमक्ष राखेको छ। नेपाल राष्ट्र बैंकका उच्च अधिकारीसँग...

पाँच सय र हजारका भारु नाेट साट्न भारत तयार

पाँच सय र हजारका भारु नाेट साट्न भारत तयार

शुक्रबार, २० फागुन २०७३

भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समय अघि प्रतिबन्धित गरेका ५०० र १००० दरका नोटहरुको नेपालले सटही सुविधा प्राप्त गर्ने...

भारु साट्न गएको टोली रित्तो हात फिर्ता

भारु साट्न गएको टोली रित्तो हात फिर्ता

आइतबार, ०२ माघ २०७३

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा...

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

बुधबार, २७ पुष २०७३

रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न नेपाल राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । नेपालमा रहेका प्रतिबन्धित नोट साटिदिन भारतले आनाकानी गरेपछि केन्द्रीय बैंकको उक्त टोली बुधबार (आज) भारत जान लागेको हो ।

सय भारु साट्न एक सय ७५

सय भारु साट्न एक सय ७५

बिहिबार, २१ पुष २०७३

भारतले ५ सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक सय भारुको सटही दर एक सय ७५ रुपैयाँसम्म पुगेको छ। भारतले गत कात्तिक २३ मा ५ सय र एक हजार दरका भारु नोट प्रचलनमा प्रतिबन्ध लगाएको थियो। यसपछि  भारत जस्तै नेपालमा पनि सबैखाले भारु नोटको अभाव देखिएको छ।

ट्विनअटरका तीनथान इन्जिन साट्न ग्लोबल टेन्डर आह्वान

ट्विनअटरका तीनथान इन्जिन साट्न ग्लोबल टेन्डर आह्वान

बुधबार, २९ मङि्सर २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले साढे दुई महिनाभित्र अर्को ट्विनअटर जहाज थपेर उडान गर्न तीनथान इन्जिन साट्ने उद्देश्यले ‘ग्लोबल टेन्डर’ आवह्वान गरेको छ । त्यसपछि निगमसँग आन्तरिक उडान गर्न तीनथान ट्विनअटर जहाज हुनेछन् ।

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

बुधबार, ०८ मङि्सर २०७३

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मक रहेको बताए। २५ हजारसम्म साट्न पाउने व्यवस्था गर्न भारतीय पक्षसँग कुराकानी गरेको र उनीहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।

कम मूल्यमा भारु साट्न बिचौलिया सक्रिय

कम मूल्यमा भारु साट्न बिचौलिया सक्रिय

शुक्रबार, ०३ मङि्सर २०७३

नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय रुपैयाँ (भारु) सटही हुनेमा अन्योल बढेपछि कम मूल्यमा खरिद धन्दा सुरु भएको छ। भारतले कात्तिक २३ मा पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएपछि भारु भएका सर्वसाधारण अत्तालिएको मौकाको फाइदा उठाउँदै बिचौलियाले सट्टादर घटाएर खरिद धन्दा सुरु गरेका हुन्।

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

बुधबार, ०१ मङि्सर २०७३

सर्वसाधारण रहेका स्रोत खुलेका भारतीय रूपैयाँकाे विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ ।

‘वैध रकम साट्न पहल गर’

‘वैध रकम साट्न पहल गर’

बुधबार, ०१ मङि्सर २०७३

निजी क्षेत्रका दुई ठूला संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नेपालमा रहेका ५ सय र हजार दरका भारतीय रुपैयाँ (भारु) तत्काल साट्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

पाकेटमार चेक साट्न बैंक पुगेपछि...

पाकेटमार चेक साट्न बैंक पुगेपछि...

मङ्गलबार, ३० कार्तिक २०७३

तीनकुने बस्ने केशवराज फुलारा सोमबार नयाँ बानेस्वरबाट कुपण्डोल तर्फ सार्वजनिक यातायातमा जाँदै थिए। बसमा अलि भिड थियो। त्यही भिडमा उनको पकेट मारियो। तत्काल पुलाराले थाहा पाएनन्। जव बसबाट ओर्लिएर उनले गाडी भाडा तिर्न पर्स निकाल्न खोजे त्यति बेला उनी झ्सकिए। पकेटमा पर्स थिएन। त्यतिबेला मात्रै उनले आफु लुटिएको चाल पाए।

भारु साट्न कूटनीतिक पहल

भारु साट्न कूटनीतिक पहल

बिहिबार, २५ कार्तिक २०७३

भारतमा ५ सय र हजार दरका भारतीय नोटमा प्रतिबन्ध लागेपछि नेपाल राष्ट्र बैंकले आफूसँग भएका ती दरका नोट साटिदिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई पत्राचार गरेको छ।

‘पाँच सय र हजारका भारु नोट उतै गएर पनि साट्न सकिन्छ’

‘पाँच सय र हजारका भारु नोट उतै गएर पनि साट्न सकिन्छ’

बुधबार, २४ कार्तिक २०७३

नेपालीहरुसँग रहेको भारतीय रुपैयाँ पाँच सय र हजारका नोटको भविष्य के हुने भन्ने अन्यौल भइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले भारतसँग कुटनीतिक च्यानलबाट छलफल अघि बढाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad