६ महिनामा एक खर्ब सहयोग गर्ने प्रतिवद्धता

६ महिनामा एक खर्ब सहयोग गर्ने प्रतिवद्धता

मङ्गलबार, २८ फागुन २०७५

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी विकास साझेदारबाट नेपाललाई एक खर्ब ११ अर्ब ६३ करोड सहयोग गर्ने प्रतिवद्धता भएको...

कर्णाली विकासमा सहयोग गर्न विकास साझेदार प्रतिबद्ध

कर्णाली विकासमा सहयोग गर्न विकास साझेदार प्रतिबद्ध

मङ्गलबार, २३ असोज २०७५

कर्णालीको विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन्। ...

एमकेका साझेदार खोज्दै प्रहरी

एमकेका साझेदार खोज्दै प्रहरी

आइतबार, २७ जेठ २०७५

सुन तस्करीको मुख्य लगानीकर्ताको आरोपमा मुद्दा खेपिरहेका मोहनकुमार अग्रवाल (एमके) को घरमा छापा मारेलगत्तै उनका व्यापारिक साझेदारको खोजी सुरु भएको...

दीपिका–आलिया व्यापारिक साझेदार

दीपिका–आलिया व्यापारिक साझेदार

बुधबार, २२ कार्तिक २०७४

मनोरञ्जनको दुनियाँमा सफल हिरोइन साथी बन्न गाह्रै हुन्छ । भीडभाडमा गाला जोडे पनि छुटेपछि एक अर्काको उछित्तो काड्न कत्ति पनि...

चीन नेपालको भरपर्दो साझेदार : महरा

चीन नेपालको भरपर्दो साझेदार : महरा

शनिबार, २४ भदौ २०७४

चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भिन्न आकार र सामाजिक प्रणाली भएका नेपाल र चीनबीचको सम्बन्ध विश्वमै उदाहरणीय भएको बताएका छन् । बेइजिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशभित्र र बाहिर थुप्रै परिवर्तन भए पनि नेपाल–चीन सम्बन्ध भने झन्झन् मजबुत बन्दै गएको बताए ।

नेपाल टेलिकमको साझेदार बन्न जापानको केडिडीआइ इच्छुक

नेपाल टेलिकमको साझेदार बन्न जापानको केडिडीआइ इच्छुक

शुक्रबार, २७ साउन २०७४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका राजदूत मासासी ओगावाले आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटी नेपाल टेलिकमको विकास र विस्तारका लागि रणनीतिक साझेदारी गर्न तयार रहेको जानकारी दिएको छ।

सरकार र विकास साझेदार हातेमालो गर्दै

सरकार र विकास साझेदार हातेमालो गर्दै

मङ्गलबार, २४ फागुन २०७३

नेपालले विकास साझेदारलाई उत्पादन विकास, वाणिज्यसम्बन्धी पूर्वाधार विकास, व्यापार सहजीकरण तथा बजार विस्तारीकरण लगायत मुख्य चार क्षेत्रमार्फत दिगो र समावेशी आर्थिक वृद्धिका साथै लैंगिक सशक्तीकरण र गरिबी निवारणलाई प्राथमिकतामा राखी सहयोग गर्न आग्रह गरेको छ।

परिमार्जनसहित संविधान संशाेधन विधेयक पारित गराउने सत्ता साझेदार दलकाे निर्णय

परिमार्जनसहित संविधान संशाेधन विधेयक पारित गराउने सत्ता साझेदार दलकाे निर्णय

शुक्रबार, २९ पुष २०७३

रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेकाे सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका निर्वाह गर्ने सहमति भएकाे छ।

सत्ता साझेदार दलका नेताबाटै सरकारकाे चर्काे अालाेचना

सत्ता साझेदार दलका नेताबाटै सरकारकाे चर्काे अालाेचना

बुधबार, ०३ कार्तिक २०७३

राष्ट्रिय प्रजातन्त्र पाटीका सहायक महामन्त्री भुवन पाठकले बर्तमान सरकारले परराष्ट्र नीति असामान्य बनाएको आरोप लगाएका छन्। सत्ता साझेदार दलकै नेताले सरकारको आलोचना गर्दै परराष्ट्र नीति कमजोर हुुुँदा नेपाल र नेपाली माथि खतरा बढ्ने तर्फ सचेत हुुनुुपर्ने पनि बताए। नेस्नल डेमोक्र्याटिक इन्स्टिच्युुट(एनडिआई) को सहयोगमा राप्रपा केन्द्रीय प्रशिक्षण बिभागले बुधवारबाट ताप्लेजुुङ सदरमुकाम फुुङलिङमा आयोजना गरेको कार्यक्रममा पाठकले यस्तो बताएका हुुन्।

Ncell Footer Ad