तीन सय विद्युतीय बस ल्याइने

तीन सय विद्युतीय बस ल्याइने

बिहिबार, ०२ साउन २०७६

सरकारले तीन सयवटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको छ। ...

बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार

बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार

मङ्गलबार, ०६ कार्तिक २०७५

साझा यातायातले आजबाट सुरु गरेको विद्युतीय बसमा चढेर प्रधानमन्त्री सिंहदरवार पुगेका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि...

साझा अध्यक्षविरुद्ध कर्मचारी आन्दोलित

साझा अध्यक्षविरुद्ध कर्मचारी आन्दोलित

मङ्गलबार, १५ साउन २०७५

सरकारी स्वामित्वको साझा प्रकाशनका पूर्वकर्मचारीहरु अध्यक्ष डोलिन्द्रप्रसाद शर्माविरुद्ध आन्दोलित भएका छन्। ...

प्रधानमन्त्रीका अभिव्यक्ति खेदजनक : विवेकशील साझा

प्रधानमन्त्रीका अभिव्यक्ति खेदजनक : विवेकशील साझा

सोमबार, २५ असार २०७५

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र हठ खेदजनक रहेको बताएको छ। ...

हिन्दुराज्य र राजसंस्था राप्रपाको साझा एजेन्डा : थापा

हिन्दुराज्य र राजसंस्था राप्रपाको साझा एजेन्डा : थापा

सोमबार, १८ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री कमल थापाले हिन्दु राष्ट्र र लोकतान्त्रिक राजासंस्था हुने गरि पार्टी एकिकरण हुने बताएका छन्।

इपिजीको नवौं बैठक : साझा प्रतिवेदन तयार, अाेली र माेदीलार्इ बुझाइने

इपिजीको नवौं बैठक : साझा प्रतिवेदन तयार, अाेली र माेदीलार्इ बुझाइने

शनिबार, १६ असार २०७५

नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक शनिबार सम्पन्न भएको छ।

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

शुक्रबार, १५ असार २०७५

साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ। तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए।

हेटौंडामा चल्यो साझा यातायात

हेटौंडामा चल्यो साझा यातायात

आइतबार, ०३ असार २०७५

प्रदेश नम्बर ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा नगर बस सञ्चालनमा ल्याईएको छ। हेटौंडा बजार र आसपासका बासिन्दालाई सहज र सर्वसुलभ दरमा यातायात सेवा प्रदान गर्ने उदेश्यले बस सञ्चालन गरिएको हो।

वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली

वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली

मङ्गलबार, २२ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याएका छन्।

जनप्रतिनिधि साझा हुन नसकेको गुनासो

जनप्रतिनिधि साझा हुन नसकेको गुनासो

बुधबार, ०९ जेठ २०७५

एक वर्षअघि स्थानीय चुनावको चहलपहल हुँदा तिलोत्तमा ८ की जमुना गौतम जती उत्साहित थिइन् अहिले त्यती नै निरास । १९ वर्षपछि चुनेका जनप्रतिनिधिसँग उनका ठूला अपेक्षा भने थिएनन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक मर्मतको माग चुनावकै बेला उनी र उनका छिमेकीले गरेका हुन । तर जनप्रतिनिधि आएको एक वर्ष बित्नै लाग्दासमेत सडक मर्मत भएन।

सरकारको राष्ट्रवादी मुखुण्डो च्यातियो : विवेकशील साझा पार्टी

सरकारको राष्ट्रवादी मुखुण्डो च्यातियो : विवेकशील साझा पार्टी

शनिबार, २९ बैशाख २०७५

विवेकशील साझा पार्टीले केपी शर्मा ओली नेतृत्वको वाम सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको टिप्पणी गरेको छ।

पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत: मोदी

पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत: मोदी

शनिबार, २९ बैशाख २०७५

‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो।’

‘साझा र मयुर यातायात भित्र्याउन पहल गरेका छौँ’

‘साझा र मयुर यातायात भित्र्याउन पहल गरेका छौँ’

सोमबार, १७ बैशाख २०७५

हामीले जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको ११ महिना भयो । जनप्रतिनिधि भएसँगै नगरपरिषदबाट नीति तथा कार्यक्रम ल्यायौँ । नीति तथा कार्यक्रमबाट पारित गरिएका योजनालाई अगाडि बढाइरहेका छौँ ।

वैशाख १ मा ‘साझा पर्व’ मनाइने

वैशाख १ मा ‘साझा पर्व’ मनाइने

शनिबार, ०८ बैशाख २०७५

इलाम नगरपालिकाले प्रत्येक नयाँ वर्ष (वैशाख १) लाई साझा पर्वका रूपमा मनाउने भएको छ।

काभ्रेमा मयुरपछि साझा र मेट्रो यातायातको सेवा

काभ्रेमा मयुरपछि साझा र मेट्रो यातायातको सेवा

बुधबार, २१ चैत २०७४

कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा यातायात बन्द गरेपछि यातायात व्यवस्था विभागबाट अस्थायी इजाजतपत्र लिएर साझा यातायात, मेट्रो सिटी यातायात लगायत सातवटा सेवा समितिले सेवा दिन थालेका छन्।

घडेरी दिन्छौं भन्नु भ्रष्टाचार : विवेकशील साझा

घडेरी दिन्छौं भन्नु भ्रष्टाचार : विवेकशील साझा

शनिबार, २७ माघ २०७४

गर विकास समितिको स्वामित्वमा रहेको जमिन हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३ का सांसदलाई सरकारी दररेटमै उपलब्ध गराउन लागेको भन्दै विवेकशील साझा पार्टीले विरोध जनाएको छ।

चुरे संरक्षण साझा मुद्दा बन्नुपर्छ

चुरे संरक्षण साझा मुद्दा बन्नुपर्छ

बुधबार, २४ माघ २०७४

‘मलाई सधैं दुइटा चिन्ता छ– संविधान कार्यान्वयन र चुरे संरक्षण,’ पूर्वराष्ट्रपति रामवरण यादवले चुरेप्रति व्यक्त गर्दै आएको यो चिन्ता आइतबार प्रदेश २ दुईको पहिलो बैठकमा प्रदेश सभासदस्यले व्यक्त गरे । पूर्वराष्ट्रपति यादवको संविधान कार्यान्वयनप्रतिको चिन्ता त दूर भयो । तर, चुरे संरक्षणको चिन्ता अझै यथावत छ।

समृद्धि साझा अजेन्डा

समृद्धि साझा अजेन्डा

सोमबार, २२ माघ २०७४

पाँच नम्बर प्रदेशसभाको आइतबार बसेको पहिलो बैठकमा सांसदहरूले सहमति, सहकार्य र एकताका माध्यमबाट यो प्रदेशलाई समृद्धिको बाटोमा डोर्याउने प्रतिबद्धता जनाएका छन्।

बालविवाह अन्त्य र साझा संकल्प

बालविवाह अन्त्य र साझा संकल्प

सोमबार, ०८ माघ २०७४

सन् २०२० सम्म बालविवाह अन्त्य गर्ने सरकारी प्रतिबद्धताअनुरुप नतिजा हासिल गर्नु चुनौतीको विषय रहेको छ। बालविवाह अपेक्षित रूपमा न्यूनीकरण हुन सकिरहेको छैन। बरु, बहुआयामिक समस्याका रूपमा यथावत छ। दिगो विकासको लक्ष्यले यो सवाल सम्बोधन गर्न विश्वसमुदायलाई मार्गनिर्देश गरे पनि स्थानीयस्तरमा पर्याप्त कदमको कमी देखिन्छ।

‘एकताको साझा दस्तावेज’ बारे वालकोटमा छलफल

‘एकताको साझा दस्तावेज’ बारे वालकोटमा छलफल

शनिबार, ०६ माघ २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार पार्टी एकताबारे थप छलफल भएको छ। सोमबार बस्ने पार्टी एकता संयोजन समितिका एजेण्डाबारे दुई छलफल भएको अध्यक्ष दाहालले बताए।

ढाका बुन्नकाे लागि साझा सुविधा केन्द्र स्थापना

ढाका बुन्नकाे लागि साझा सुविधा केन्द्र स्थापना

मङ्गलबार, ११ पुष २०७४

म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोगमा साझा सुविधा केन्द्र सञ्चालनमा ल्याइएकाे हाे ।

‘अब म स्याङ्जालीको साझा कार्यकर्ता हुँ’

‘अब म स्याङ्जालीको साझा कार्यकर्ता हुँ’

बुधबार, ०५ पुष २०७४

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालसँग गरिएको कुराकानी :

विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि

विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि

शनिबार, २५ कार्तिक २०७४

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि शुक्रबार चुनावी घोषाणापत्र सार्वजनिक गरेको छ । भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट विवेकशीलका उज्वल थापा, किशोर थापा, रवीन्द्र मिश्रलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरे ।

विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

शुक्रबार, २४ कार्तिक २०७४

वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा सहभागी थिए।

दूरसञ्चारमा साझा पूर्वाधार बनाउने रणनीति

दूरसञ्चारमा साझा पूर्वाधार बनाउने रणनीति

आइतबार, १९ कार्तिक २०७४

सरकारले मुलुकमा सञ्चालन हुने दूरसञ्चार कम्पनीहरूले सह प्रयोग गर्ने गरी पूर्वाधार निर्माण गर्न दुईवटा कम्पनी स्थापना गर्न आवेदन खुला गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीहरुले आ–आफ्नै पूर्वाधार बनाउँदा बढी खर्चिलो हुने भन्दै एउदै पूर्वाधार बनाउन पूर्वाधार सेवा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

साझा प्रकाशनका शर्मालाई हटाउनुको कारण देखाउन आदेश

साझा प्रकाशनका शर्मालाई हटाउनुको कारण देखाउन आदेश

सोमबार, २३ असोज २०७४

सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको इजलासले साेमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित विवेकशील साझा चुनाबमा

राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित विवेकशील साझा चुनाबमा

मङ्गलबार, १० असोज २०७४

भरपर्दो वैकल्पिक राजनीति शक्तिको रुपमा हेरिएको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने भएको छl चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु पाएको छ।

साझा प्रकाशनमा काप्री

साझा प्रकाशनमा काप्री

मङ्गलबार, १० असोज २०७४

शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई साझा प्रकाशनको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी दिएको छ । संस्थामा अनियमितता गरेको आरोप लागेका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्र शर्मालाई सरकारले आइतबार बर्खास्त गरेपछि मन्त्रालयले सोमबार काप्रीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

साझा अध्यक्ष शर्मा पदमुक्त

साझा अध्यक्ष शर्मा पदमुक्त

सोमबार, ०९ असोज २०७४

साझा प्रकाशनमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा पदमुक्त भएका छन् । शिक्षा मन्त्रालयले आइतबार मन्त्रिस्तरीय बैठकमार्फत शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार आरोप लागेका साझा अध्यक्ष शर्मा बर्खास्त

भ्रष्टाचार आरोप लागेका साझा अध्यक्ष शर्मा बर्खास्त

आइतबार, ०८ असोज २०७४

काठमाडौं— सरकारी स्वामीत्वको १०५ वर्ष पुरानो साझा प्रकाशनमा अनियमितता तथा बेथिति गरेको आरोप लागेको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा पदमुक्त भएका छन्। शिक्षा मन्त्रालयले आइतबार मन्त्रिस्तरिय बैठकमार्फत शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। ‘आज बसेको मन्त्रिस्तरिय बैठकले शर्माको सदस्यता खारेज गर्दै अध्यक्ष तथा महाप्रबन्धबाट पद मुक्त गर्ने निर्णय गरेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले नागरिकन्युजसँग भने।

बर्दियाको विकासका लागि साझा प्रतिबद्धता

बर्दियाको विकासका लागि साझा प्रतिबद्धता

शुक्रबार, ०६ असोज २०७४

बर्दियाबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका व्यक्तिले जिल्लाको विकास तथा समृद्धिका लागि साझा प्रतिबद्धता जनाएका छन् ।

विवेकशील साझा पार्टीद्वारा भ्रष्टाचार प्रकरणका दोषीलाई कारवाही माग

विवेकशील साझा पार्टीद्वारा भ्रष्टाचार प्रकरणका दोषीलाई कारवाही माग

मङ्गलबार, २७ भदौ २०७४

वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको विवेकशील साझा पार्टीले नेपाल आयल निगमसहित मुलुकमा भइरहेका श्रृङ्खलाबद्ध भ्रष्ट्राचारका घटनामा संलग्नहरुलाई कारवाही माग गरेको छ।

साझा अध्यक्ष शर्मासँग स्पष्टीकरण माग

साझा अध्यक्ष शर्मासँग स्पष्टीकरण माग

बुधबार, २१ भदौ २०७४

शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । मन्त्रीस्तरीय निर्णयले अध्यक्ष शर्मालाई छानबिन समितिको प्रतिवेदनका आधारमा सत्यतथ्य खुलाई स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

साझा अनियमिततामा उन्मुक्ति

साझा अनियमिततामा उन्मुक्ति

मङ्गलबार, २० भदौ २०७४

शिक्षामन्त्री श्रेष्ठले अहिले आएर शर्मालाई पदमुक्त गरी कारबाही गर्नुभन्दा मौन रहनु दुर्भाग्यपूर्ण अवस्था हो । छानबिन समितिको प्रतिवेदनलाई उनले बेवास्ता मात्र गरेनन्, आएको राजीनामासमेत स्वीकार नगरेर उनले अनियमितताका निम्ति लिस्नो लाइदिएका छन् ।

साझा प्रकाशनका सञ्चालकको राजीनामा स्वीकृत गर्न शिक्षामन्त्रीको आलटाल

साझा प्रकाशनका सञ्चालकको राजीनामा स्वीकृत गर्न शिक्षामन्त्रीको आलटाल

सोमबार, १९ भदौ २०७४

साझा प्रकाशनको अनियमिततामा मुछिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहित चारजना मनोनीत सदस्यले पदबाट दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले आलटाल गरिरहेका छन् ।

साझा प्रकाशनका अध्यक्ष शर्मासहित चार सदस्यद्वारा राजीनामा

साझा प्रकाशनका अध्यक्ष शर्मासहित चार सदस्यद्वारा राजीनामा

आइतबार, १८ भदौ २०७४

साझा प्रकाशनको अनियमिमतामा मुछिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मासहित चार जना मनोनित सदस्यले शिक्षा मन्त्रीसमक्ष राजिनामा बुझाएका छन्। साझामा भएको अनियमितता छानबिनका लागि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यक्ष शर्मासहित सञ्चालक समितिलाई हटाउन सिफारिस गरेपछि अध्यक्ष शर्मासहित मनोनित सदस्यहर दीनानाथ शर्मा, प्रदीप नेपाल र कृष्णहरी बरालले राजिनामा दिएका हुन्। सात सदस्यीय साझा सञ्चालन समतिमा निर्वाचित सदस्यका रुपमा पूर्व सभासद विजय सुब्बा, हरिहर खनाल तथा जिवनचन्द्र कोइराला रहेका छन्।

अब दूरसञ्चार कम्पनीहरूको साझा पूर्वाधार

अब दूरसञ्चार कम्पनीहरूको साझा पूर्वाधार

सोमबार, २३ साउन २०७४

मुलुकमा सञ्चालन हुने दूरसञ्चार कम्पनीहरुले आ–आफ्नै पूर्वाधार बनाउँदा बढी खर्चिलो हुने भन्दै सबैले प्रयोग गर्ने साझा पूर्वाधार बनाउने प्रक्रिया अघि बढाइएको छ। एक महिनाभित्र पूर्वाधार सहप्रयोग नियमावली बनाएर 'स्वतन्त्र पूर्वाधार विकास कम्पनी' स्थापना गर्न सरकारले प्रक्रिया अगाडि बढाएको हो।

साझा प्रकाशनमा अनियमितता, लेखा समितिले माग्यो कागजपत्र

साझा प्रकाशनमा अनियमितता, लेखा समितिले माग्यो कागजपत्र

आइतबार, २२ साउन २०७४

संसद्को सार्वजनिक लेखा समितिले साझा प्रकाशनमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ। समितिले यसका लागि साझालाई विभिन्न समयमा उसले गरेका निर्णयसम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ।

साझा प्रकाशनमा अनियमितता : शर्मा लेखा समितिमा डाकिए

साझा प्रकाशनमा अनियमितता : शर्मा लेखा समितिमा डाकिए

शुक्रबार, २० साउन २०७४

साझा प्रकाशनमा भइरहेको अनियमितताबारे छानबिन गर्न शिक्षा मन्त्रालयले गठन गरेको समितिका सदस्य भोलानाथ पौडेललाई हटाएको छ। छानबिन समितिको सदस्य भएपछि पत्नीलाई साझामा जागिर लगाइदिएको समाचार सार्वजनिक भएपछि उनलाई हटाइएको हो।

साझा प्रकाशनमा अनियमितता : छानबिन प्रभावित पार्न सदस्यकी पत्नीलाई जागिर

साझा प्रकाशनमा अनियमितता : छानबिन प्रभावित पार्न सदस्यकी पत्नीलाई जागिर

बिहिबार, १९ साउन २०७४

साझाका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशनमा भइरहेको अनियमितता छानबिन गर्न गठित समितिका सदस्य तथा शिक्षा मन्त्रालयका लेखा अधिकृत भोला पौडेलकी पत्नी नवीना कोइराला पौडेललाई सहायक तृतीय (मुखियासरह) पदमा नियुक्त गरेका छन्।

विवेकशील साझा भविष्य

विवेकशील साझा भविष्य

मङ्गलबार, १७ साउन २०७४

यदि राजनीतिले देश अनि आमनागरिकलाई दिशानिर्देश गर्न सक्दैन भने त्यो राजनीतिको काम छैन ।

उत्तर कोरिया साझा चुनौती

उत्तर कोरिया साझा चुनौती

सोमबार, १६ साउन २०७४

उतर कोरियाले गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाईल परीक्षणलाई जापान र अमेरिकाले साझा चुनौतीका रुपमा लिएका छन्।

अवैध रूपमा पुस्तक छाप्दा साझा करोडौं घाटामा

अवैध रूपमा पुस्तक छाप्दा साझा करोडौं घाटामा

बिहिबार, १२ साउन २०७४

अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र्रसाद शर्माले कक्षा ११ र १२ मा पढाइ हुने 'सबैको नेपाली' र 'एक चिहान', 'लिंक इङ्लिस' पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो।

अन्ततः विवेकशील र साझा पार्टी एकीकृत(भिडियाे)

बुधबार, ११ साउन २०७४

वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पका रुपमा हेरिएका साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एकीकरण भएका छन्। नागरिक समाजका अगुवाको सहयोगमा दुई पार्टीबीच श्रृङ्खलाबद्धरुपमा चलेका वार्तामार्फत दुवै दलहरु एकीकरणको अवस्थासम्म आइपुगेका हुन्।

साझा कि व्यक्तिगत ?

साझा कि व्यक्तिगत ?

बुधबार, ११ साउन २०७४

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि खुलेको पुरानो संस्था साझा प्रकाशन यतिबेला व्यक्तिगत स्वार्थको दलदलमा फसेको छ । कुनै बेला साझा प्रकाशनले पुस्तक छाप्नासाथ यसका लेखकलाई जुन तहको गौरवबोध हुन्थ्यो त्यो अब बाँकी रहेन । पाठकलाई पनि यसका प्रकाशनप्रति लोभलाग्दो आकर्षण हुने गरे पनि अहिले त्यो छैन । यसको साहित्यिक प्रकाशन ‘गरिमा’ नेपाली भाषासाहित्यमा रुचि राख्नेका निम्ति एउटा अपरिहार्य अध्ययन सामग्रीका रूपमा रहे पनि अब त्यसको प्रतीक्षा हुन छाडिसकेको छ।

एकीकरणपछि कस्तो बन्नेछ साझा विवकेशील पार्टी?

एकीकरणपछि कस्तो बन्नेछ साझा विवकेशील पार्टी?

बुधबार, ११ साउन २०७४

वैकल्पिक धारको राजनीतिक शक्ति निर्माणमा रहेको दुई राजनीतिक दल विवेकशील नेपाली दल र साझा पार्टीबीच आज बुधबार एकीकरण हुँदैछन्। दुवै दलका वार्ता टोलीबीच भएको सहमतिअनुसार बुधबार अपराह्न राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको घोषणा हुनेछ।

साझा र विवेकशील पार्टी एकीकरण घोषणा बुधबार हुने

साझा र विवेकशील पार्टी एकीकरण घोषणा बुधबार हुने

मङ्गलबार, १० साउन २०७४

वैकल्पिक शक्तिको रुपमा उदाएका दुई पार्टीहरु साझा र विवेकशील नेपाली दलबीच एकीकरण हुने निश्चित भएको छ। दुवै पार्टीले संयुक्त रुपमा कार्यक्रम गरी पार्टी एकीकरणको तयारी गरेका छन्।

साझा प्रकाशनमा शर्माको 'मनपरी'

साझा प्रकाशनमा शर्माको 'मनपरी'

आइतबार, ०८ साउन २०७४

नेपाली भाषासाहित्यको मानकका रूपमा रहेको १ सय ५ वर्ष पुरानो संस्था साझा प्रकाशन यतिबेला केही व्यक्तिको निजी स्वार्थ साधनाको थलो बनेको छ। त्यसैले, अब साझा सबैको साझा रहेन।

साझा हस्तक्षेपले सुध्रिँदै सवारी

साझा हस्तक्षेपले सुध्रिँदै सवारी

सोमबार, २२ जेठ २०७४

तीन वर्षअघि राजधानीमा साझा यातायातका फराकिला बस गुड्न थाल्दा धेरैले सार्वजनिक सवारी सुध्रने सोचेका थिएनन्। निजी व्यवसायीसँग मिलेर काठमाडौं महानगरपालिकाले चलाएको रात्री बस असफल भएकै बेला साझाको सडक आगमनलाई धेरैले विश्वास गरिरहेका थिएनन्।

साझा पार्टीद्वारा नवनिर्वाचित मेयर–उपमेयरलाई शुभकामना

साझा पार्टीद्वारा नवनिर्वाचित मेयर–उपमेयरलाई शुभकामना

आइतबार, १४ जेठ २०७४

रविन्द्र मिश्रको संयोजकत्वमा रहेको साझा पार्टीले काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिँदै साझा पार्टी जनताको विकल्पको पार्टी रहेको तर्क गरेको छ ।

Ncell Footer Ad