सहुलियत दरमा चामल बिक्री गर्न सुरु

सहुलियत दरमा चामल बिक्री गर्न सुरु

मङ्गलबार, ०७ असोज २०७६

नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ। गोरखा सदरमुकाम...

नेपाली कार्गोलाई बिमा शुल्कमा भारी सहुलियत

नेपाली कार्गोलाई बिमा शुल्कमा भारी सहुलियत

बुधबार, ०१ असोज २०७६

कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम...

१६ अर्ब माग्दा ३३ करोड पाए

१६ अर्ब माग्दा ३३ करोड पाए

बुधबार, ०४ भदौ २०७६

वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचना अनुसार आवेदन दिएकामध्ये...

‘फोर्स मर्जर’ होइन, जानेलाई सहुलियत

‘फोर्स मर्जर’ होइन, जानेलाई सहुलियत

बिहिबार, ०९ साउन २०७६

मौद्रिक नीतिले पूर्वाधार विकास बैंकको न्यूनतम लगानी सीमा पनि तोकिदिएको छ। नीति अनुसार पूर्वाधार विकास बैंकले ३० करोडभन्दा घटी लगानी...

उत्पादनमूलक कम्पनीलाई सहुलियत ब्याजमा ऋण

उत्पादनमूलक कम्पनीलाई सहुलियत ब्याजमा ऋण

मङ्गलबार, ३१ असार २०७६

धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उत्पादनमूलक कम्पनीलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई धितोपत्र बजारमा ल्याउन आफैंले पहल गर्ने भएको छ।

नेपालीसँग सहुलियतमा कारोबार गर्न सिपिङ कम्पनीको ओइरो

नेपालीसँग सहुलियतमा कारोबार गर्न सिपिङ कम्पनीको ओइरो

मङ्गलबार, २४ असार २०७६

तेस्रो मुलुकबाट नेपालको लागि मालसमान बोकेर आउने कन्टेनरको संख्या वार्षिक लाख हाराहारी पुगेपछि नाम चलेका ठूला सिपिङ कम्पनीहरु विभिन्न सहुलियतका प्रस्ताव सहित नेपाल ओइरिन थालेका छन्।

९० हजार मेट्रिक टन मल ल्याइँदै

९० हजार मेट्रिक टन मल ल्याइँदै

मङ्गलबार, १७ असार २०७६

मध्य असारमा रासायनिक मल अभाव भइरहेको बेला सरकारी स्वामित्वको संस्थानले ९० हजार मेट्रिक टन मल किनेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन युरिया र ४० हजार टन डिएपी मल खरिद गरेर ल्याउन लागेका हुन्।

सहुलियत कर्जामा एक अर्व प्रवाह

सहुलियत कर्जामा एक अर्व प्रवाह

आइतबार, २२ बैशाख २०७६

सरकारले देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याएको सुहलियतपूर्ण कर्जामा करिब एक ऋण प्रवाह भएको छ। सरकारले सात प्रकारका व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो। सो क्षेत्रमा कार्यविधि कार्यान्वयनमा आएको यो अवधिमा एक अर्ब कर्जा प्रवाह गरेको हो।

उद्योगलाई छुटैछुट

उद्योगलाई छुटैछुट

बुधबार, १३ चैत २०७५

सरकारले मुलुकमा औद्योगिक वातावरण बनाउन भन्दै प्रस्तावित औद्योगिक व्यवसाय ऐन २०७५ मा लगानीकर्तालाई विभिन्न शीर्षकमा छुट र सहुलियतको व्यवस्था गरेको छ। लगानीको परीणाम र उद्योग स्थापनाको क्षेत्रको आधारमा छुट र सहुलियतको व्यवस्था गर्न लागेको हो।

‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’

‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’

मङ्गलबार, २८ फागुन २०७५

सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य भइसकेको काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन्। नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘सहकारी एकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी एकीकरणका धेरै जटिलता रहेको बताए। सिद्वान्तभन्दा व्यवहारिकरुपमा सहकारी एकीकरण गर्न चुनौती भएको उनीहरुको भनाई थियो।

कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकलाई हवाई टिकटमा छुट

कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकलाई हवाई टिकटमा छुट

शुक्रबार, ११ माघ २०७५

प्रदेश सरकारले राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कर्णालीका हुम्ला र डोल्पाका ६० वर्षमाथिका जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि हवाई भाडामा सहुलियत प्रदान गर्न सुरु गरेको छ।

खेलाडीलाई उपचारमा सहुलियत

खेलाडीलाई उपचारमा सहुलियत

आइतबार, ०६ जेठ २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप), दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र दृष्टि आईकेयर सिस्टबीच सम्पूर्ण खेलाडी र खेलाडीका परिवार, राखेप कर्मचारी र परिवार, खेल पत्रकार र पत्रकार परिवार, खेल पदाधिकारी र परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा शनिबार सम्झौता भएको छ।

७५ अर्ब सहुलियत ऋण सर्तरहित बनाउन माग

७५ अर्ब सहुलियत ऋण सर्तरहित बनाउन माग

सोमबार, ३१ बैशाख २०७५

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि एक्जिम बैंकमार्फत उपलब्ध गराउने सहुलियत ऋणको विभिन्न सर्त हटाएर प्रक्रिया सरलीकृत गर्न भारतीय पक्षसँग प्रस्ताव गरेको छ।

शोभराजलाई कैद सहुलियत

शोभराजलाई कैद सहुलियत

बुधबार, ०९ फागुन २०७४

चौध वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई सर्वाेच्च अदालतले कैद सहुलियत प्रदान गरेको छ ।

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

बुधबार, ०३ माघ २०७४

भूकम्पपछिको पुनर्निर्माणमा ७५ अर्ब सहुलियत ऋण दिने भारत सरकारको प्रतिबद्धता कार्यान्वयनबारे दुई देशका अधिकारीबीच छलफल सुरु भएको छ ।

विपन्नलाई थाहै छैन उपचार सहुलियत

विपन्नलाई थाहै छैन उपचार सहुलियत

बुधबार, ०३ माघ २०७४

चुलाचुली गाउँपालिकाकी विष्णुमाया लिम्बूलाई बारम्बार पेट र टाउको दुख्ने, हातखुट्टा गलेर आउने अनि खाना खानै मन नलाग्ने समस्या छ । ५४ वर्षीया विष्णुमाया कुनै बेला घरको काम गर्दागर्दै फत्रक्क हुन्छिन् । केही घन्टा आराम नगरेसम्म उनी काममा फर्किन सक्दिनन् ।

७५ अर्ब सहुलियत ऋणमा भारतको सर्त नै सर्त

७५ अर्ब सहुलियत ऋणमा भारतको सर्त नै सर्त

शुक्रबार, १६ भदौ २०७४

भारतले पुनर्निर्माणमा आफ्नै निर्माण सामग्री प्रयोग गर्नुपर्ने, परामर्शदाता र ठेकेदार आफैले चयन गर्नेलगायत सर्त राखेका कारण आवासमा खर्च गर्न नसक्ने भएको हो ।

चुक्ता पुँजी बढाउन ६ महिना सहुलियत

चुक्ता पुँजी बढाउन ६ महिना सहुलियत

आइतबार, १४ जेठ २०७४

केही बैंक तथा वित्तीय संस्थालाई असार मसान्तभित्र चुक्ता पुँजी पुर्‍याउन समस्या हुने भएपछि केन्द्रीय बैंकले ६ महिना सहुलियत दिने तयारी गरेको छ। यसअघि राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म तोकिएको पुँजी पुर्‍याउन निर्देशन दिएको थियो।

भूकम्प पीडितलार्इ कर्जा सहुलियत गर्न निर्देशन

भूकम्प पीडितलार्इ कर्जा सहुलियत गर्न निर्देशन

बुधबार, २३ चैत २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास पुनर्निर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउन नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ ।

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

बिहिबार, १३ माघ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ।

'महिला उद्यमीलाई सहुलियत ऋण देउ'

'महिला उद्यमीलाई सहुलियत ऋण देउ'

शुक्रबार, १७ मङि्सर २०७३

महिला उद्यमीले सहुलियत दरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सरकारले सहुलियतमा ऋण दिने बताए पनि अहिलेको नियम झन्झटपूर्ण भएकाले सच्चाउनु पर्ने उनीहरुको तर्क छ।

दसैं-तिहारलाई सरकारी सहुलियत

दसैं-तिहारलाई सरकारी सहुलियत

सोमबार, १३ भदौ २०७३

महँगीको चपेटामा परेका उपभोक्तालाई राहत दिन सरकारले चाडबाडका बेला ग्याससहित दैनिक उपभोग्य वस्तुमा छुट दिने निर्णय गरेको छ।  चाडपर्वमा सहुलियत स्वरुप ग्यासप्रति सिलिन्डर ५० रुपैयाँ छुट दिने भएको हो। छुट दिएपछि अहिले १३ सय ७५ रुपैयाँ पर्ने ग्यास सिलिन्डर उपभोक्ताले १३ सय २५ रुपैयाँमै पाउने छन्।

‘सहुलियत’ खोज्दै करिश्मा

‘सहुलियत’ खोज्दै करिश्मा

आइतबार, ३० साउन २०७३

आइतवार अभिनेत्री करिश्मा मानन्धरले आफ्नो फेसबुक वालमा आफूलाई विशिष्ट श्रेणीको कलाकार लेखिएको परिचय पत्र राखिन् । आश्चर्य त उनले त्यो राखेकोमा होइन, त्योसँगै लेखिएको स्ट्याटसमा भयो । उनले ‘अनि नेपाल सरकारले दिएको यो स्पेसल कार्ड, के सहुलियतको लागि दिएको भनेर सोचिरहेको अवस्था ?’ भनेर लेखेकी थिइन् । यसबाट के प्रस्ट हुन्छ उनले त्यो कार्डबाट केही सहुलियत खोजेकी थिइन् ।

Ncell Footer Ad