अव्यवस्थित तारले कुरुप काठमाडौं (भिडियो)

बुधबार, १८ असार २०७६

एक पटक कल्पना गर्नुस् न! तपाईले सोचेको सहर कस्तो हुनुपर्ला ? ‘एकदम व्यवस्थीत, सफाचट, सवै अत्यावस्यक सामाग्रिको व्यवस्था भएको’, सामान्यतय...

‘उपत्यकाको रैथाने संस्कृति मासिँदै छ’

‘उपत्यकाको रैथाने संस्कृति मासिँदै छ’

शनिबार, ११ जेठ २०७६

इतिहास, मौलिकतासहित जिउँदो सभ्यता बोकेको ठाउँलाई नै सहर मानिन्छ। सहरको परिभाषा ठाउँ अनुसार र त्यहाँको वनावट अनुसार गर्न सकिन्छ। ...

‘काठमाडौं बिरानो ठाउँजस्तै भयो’

‘काठमाडौं बिरानो ठाउँजस्तै भयो’

शुक्रबार, २० बैशाख २०७६

मानिसको बढी बसोबास भएको कोलाहल ठाउँ हो सहर। सहरमा अर्गानिक खानेकुरा पाइन्न। त्यहाँको जनजीवन सधैं दौडधुपमा हुन्छ। ...

सहर समय

सहर समय

सोमबार, १६ बैशाख २०७६

उन्नाइसौँ शताब्दी साम्राज्यहरूको समय थियो, बीसौँ शताब्दी राष्ट्र राज्यको थियो भने एक्काइसौँ शताब्दी सहरहरूको हुनेछ। ...

‘हाम्रै देशका सहर सुन्दर लाग्छन्’

‘हाम्रै देशका सहर सुन्दर लाग्छन्’

शुक्रबार, ०६ बैशाख २०७६

सहर सुविधायुक्त आकर्षक ठाउँ हो। सहरमा मानवीय आवश्यकताका सुविधा हुन्छन्। अर्को अर्थमा, सहर अलि अग्ला गुजुप्प घर भएको कलात्कमक ठाउँ पनि हो। जहाँको बाटो चौडा हुन्छ।

‘कंक्रिटले सहरको आकृति बिगारेको छ’

‘कंक्रिटले सहरको आकृति बिगारेको छ’

मङ्गलबार, २६ चैत २०७५

मानवीय सभ्यता, इतिहास, संस्कृतिलाई जिउँदो राख्दै बनाइएको व्यवस्थित र विकसित थलो नै सहर हो। त्यो ठाउँमा राज्यका ठुल्ठूला निकाय हुन्छन्। राज्यले प्रवाह गर्ने मूल सेवा सुविधा हुन्छन्। मानिस तिनै सेवा सुविधा खोज्दै सहरमा तानिन्छन्। सहरले हरेकको न्याय र अवसर सुनिश्चित गरेको हुन्छ। शिक्षा, स्वास्थ्य, शिक्षा, यातायात, बिजुली, खानेपानीलगायत सुविधा सहरमा हुन्छन्। मुख्य सहरको बनावट शैलीले देशको पूरै सभ्यता बोकेको हुन्छ। त्यो सहरलाई हेरेरै पनि विगतको इतिहास र मौलिक पक्ष यस्तो रहेछ भन्ने थाहा हुन्छ।

‘सहर विकासको पहिलो शर्त नै शिक्षा हो’

‘सहर विकासको पहिलो शर्त नै शिक्षा हो’

शुक्रबार, २२ चैत २०७५

सहर ठूलो जनघन्त्व भएको बस्ती हो। सहरमा हरेकखालका सेवा सुविधा हुन्छन्। सहरले हरेक मानिसका अधिकार पनि सुनिश्चित गरेको हुन्छ।

‘सहरको समस्या सहरवासी नै हौं’

‘सहरको समस्या सहरवासी नै हौं’

सोमबार, २७ फागुन २०७५

सहर भनेको देशको प्रतिनिधित्व गर्ने सेवा–सुविधा भएको एउटा व्यवस्थित मानव बस्ती हो । त्यहाँ पौराणिकदेखि आधुनिक युग झल्काउने किसिमका चिनारीहरू हुन्छन्।

सहरले उताउलाे संस्कृति भित्र्यायाे

सहरले उताउलाे संस्कृति भित्र्यायाे

शुक्रबार, २४ फागुन २०७५

मेरो बुझाइमा काठमाडौं उताउलो संस्कृति भित्रिने खाल्डो हो । हामीले हाम्रो संस्कृतिलाई त्यति प्राथमिकता नदिए पनि विदेशी संस्कृति मज्जैसँग अपनाइरहेका छौं । वास्तवमा हाम्रो संस्कृति पनि विश्वको लागि फरक मानिन्छ ।

‘गफाडी नेतृत्वले सहर बिगार्‍यो’

‘गफाडी नेतृत्वले सहर बिगार्‍यो’

मङ्गलबार, ०७ फागुन २०७५

सबै कुराले सम्पन्नता भएको सुविधायुक्त बस्ती नै सहर हो। त्यहाँ आर्थिक, सामाजिक, राजनीतिकलगायतका अन्य आधारभूत संरचना व्यवस्थितरूपले बनेका हुन्छन्। जनसंख्या धेरै भए पनि सहरको व्यवस्थापकीय पक्ष निकै मजबुत र चुस्त हुन्छ। सहरको सरकार पनि त्यतिकै परिपक्व हुन्छ।

संसारकै घुम्नलायक सहरमा काठमाडौं पाँचाैं !

संसारकै घुम्नलायक सहरमा काठमाडौं पाँचाैं !

सोमबार, ०६ फागुन २०७५

संसारकै घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौं पाँचौं स्थानमा परेको छ। टुर एण्ड ट्राभल्ससम्बन्धी वेबसाइट लोन्ली प्लानेटले पछिल्लो समय सार्वजनिक गरेको सूचीमा काठमाडौं विश्वकै घुम्नलायक उत्कृष्ट पाँचौं सहरमा परेको हो।

फोहोर व्यवस्थापनमा बेथिति

फोहोर व्यवस्थापनमा बेथिति

आइतबार, २० माघ २०७५

प्रदेश १ का अधिकांश ठूला सहरमा सार्वजनिक स्थलमै फोहोर फ्याँकिने गरिएको छ। मानव स्वास्थ्यको ख्यालै नगरी जथाभावी फोहोर फ्याँक्ने गैरजिम्मेवारीपूर्ण कार्यका कारण त्यहाँका सर्वसाधारण आजित बनेका छन्। समुदायको जीवनसँग प्रत्यक्ष जोडिएका खोलानाला, जंगल, बाटोघाटोजस्ता सार्वजनिक स्थल फोहोरले भरिएपछि त्यसबाट हुने हानिप्रति स्थानीय सरकारले पनि आँखा चिम्लिएको पाइन्छ।

छुवाछुत

छुवाछुत

शनिबार, १९ माघ २०७५

सहरमा एक असल राजा थिए। उनी राजा भए पनि साधारण जीवन जिउँथे। त्यही नै उनको परिचय थियो। उनी गुणका खानी थिए। अनि उनी ज्ञानका दाता थिए। उनमा अहम् लालच केही पनि  थिएन। उनी चाहन्थे  आफ्ना प्रजा सबै खुसी र सुखी रहुन्। साथै सबै जना शिक्षित होऊन्  भन्ने सोच्दथे। उनी दरबारका नोकरचाकर सबैलाई मिजासिलो र मित्रजस्तो व्यवहार गर्दथे।  प्रजाहरू सबै उनको तारिफ गरेर थाक्दैनथिए।

'सहर बैगुन र विरतक्त लाग्दाे बनेकाे छु'

'सहर बैगुन र विरतक्त लाग्दाे बनेकाे छु'

सोमबार, १४ माघ २०७५

मलाई घरहरू टाँसिएको र मनहरू टाढिएको ठाउँ जस्तो लाग्दछ सहर । गाउँमा घर टाढाटाढा हुन्छन् तर मन नजिक हुन्छ । सहर कंक्रिटको जंगल हो । जहाँ बर्सात्को पानीले निकास पाउँदैन । कोलाहल, धुलोधुवाँ र भीडभाडबाट हैरान भएर सहरबासीहरू ‘फ्रेस’ हुन बाहिर घुमफिरमा जान थालेका छन् । यहाँ सबै एकले अर्कालाई पछार्ने दौडमा छन् तर कोही पनि गन्तव्यमा पुगेका छैनन् ।

‘नेतृत्व लिनेको भिजन सही भएन’

‘नेतृत्व लिनेको भिजन सही भएन’

सोमबार, ०७ माघ २०७५

नयाँ पुस्ताले नेपाली संस्कृतिलाई आधुनिक र बाहिरी संस्कृतिलाई रोजेको पाइन्छ । यस्तै–यस्तै सोचका कारण हाम्रा मौलिकता पर धकेलिँदैछन् । यसको संरक्षण गर्न जरुरी छ ।

‘कमजोर नेतृत्वले सहर बिग्रियो’

‘कमजोर नेतृत्वले सहर बिग्रियो’

सोमबार, ३० पुष २०७५

‘खुला ठाउँ भवनले भरिभराउ भएका छन्। हामीले अब सहरको भविष्य सोच्न जरुरी छ। सहरको भविष्य सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित हुँदैन भनेर बुझ्न जरुरी छ।’

‘मन सफा भए पो सहर सफा हुन्छ ’

‘मन सफा भए पो सहर सफा हुन्छ ’

सोमबार, २३ पुष २०७५

‘सहर जति सफा गर्‍यो त्यति नै फोहर बन्दै गएको छ। सहरवासीको मन सफा नभएसम्म सहर जति सफा गरेपछि हुँदैन। यसबारे सबैले सोच्नुपर्छ। अनिमात्रै सहर व्यवस्थित र सफा बन्न सक्छ।’

बालकथा : निलिमाको नयाँ स्कुल

बालकथा : निलिमाको नयाँ स्कुल

शनिबार, २१ पुष २०७५

निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो। गाउँमा ६ कक्षा पास गरेपछि निलिमालाई बाबाले सहर लैजानुभयो। आमा पनि सँगै जानुभयो। बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो।

अव्यवस्थित तारले सहर कुरूप

अव्यवस्थित तारले सहर कुरूप

शुक्रबार, २० पुष २०७५

उपत्यकाका सडक पोलमा टाँगिएका तार अव्यवस्थित हुँदा सहर कुरूप बनेको छ। कमलादी चोक, मित्रपार्क, ज्ञानेश्वर, जोरपाटी चोक लगायत क्षेत्रमा तार अव्यवस्थित छन्। कतिपय ठाउँमा त तारले भुइँ नै छोएको छ।

‘हरियाली मेटाएर सहरको विकास हुन्न’

‘हरियाली मेटाएर सहरको विकास हुन्न’

शुक्रबार, १३ पुष २०७५

सहर भनेको मानिसहरूको बाक्लो उपस्थिति र हरेक खालका सेवा सुविधा भएको ठाउँ हो। सहरको जनसंख्या बढी हुन्छ। र, त्यहाँको सरकारले त्यही अनुसार तयारी गरेको हुन्छ। सहरको यातायात, शिक्षा, स्वास्थ्य, सडक सबै पक्ष व्यवस्थित र पारदर्शी हुनुपर्छ।

‘सहरका चिनारी नै तहसनहस पारिए’

‘सहरका चिनारी नै तहसनहस पारिए’

शुक्रबार, ०६ पुष २०७५

सहरका विभिन्न पक्ष छन्। उहिले एकपल्ट जर्मनको एउटा जिटिजेट भन्ने संस्थाले साहित्य गोष्ठी आयोजना गरेको थियो। यो सहर कस्तो हो भन्ने ? भनेर जर्मनका कविले कविता लेखेका थिए। त्यो कविता निकै सान्दर्भिक र लामो थियो। त्यसको अनुवाद नेपालीमा पनि छ। त्यतिबेलै त्यहीँ विषयमै विभिन्न कविहरूले सहरको विषयमा कविता लेखेका थिए।

‘राजनीतिक दरिद्रपनाले सहर बिग्रियोे’

‘राजनीतिक दरिद्रपनाले सहर बिग्रियोे’

शुक्रबार, २१ मङि्सर २०७५

सहर भनेको मानवीय सभ्यताको परिचायक हो। म आफै पनि सहरी विकास योजनाको विद्यार्थी भएको नाताले गाउँ र सहरबीच ऐतिहासिक रूपमा कसरी विभेद सुरु भयो भन्ने जान्ने सामथ्र्य राख्छु। यसको महत्व ठूलो छ। इतिहासमा सबैभन्दा पहिलो सभ्यातको मापन र परिसूचक भनेकै सहर हो, जहाँ छरिएर रहेका बस्तीहरू र कृषिको लागि उर्वर भूमि हुन्छ।

‘पुरानै कार्यशैली र सोचले सहर बिग्रियो’

‘पुरानै कार्यशैली र सोचले सहर बिग्रियो’

शुक्रबार, १४ मङि्सर २०७५

तपाईँको बुझाईमा सहर भनेको के हो ? सहर विकास, समृद्धि, सोच, सभ्यता र अवसरहरूको संगम स्थल हो, जहाँ मानिसहरू सुविधासम्पन्न जीवनयापन गर्न सक्छन्। सहरमा भौगोलिक, भाषिक तथा सांस्कृतिक विविधता अटेको हुन्छ। जनघनत्व बढी हुने भएकाले हरेक वस्तु तथा सेवाको पर्याप्त विकल्प सहरको प्रशासनले खोजेको हुनुपर्छ।

लक्ष्य सहरमा घर–घडेरी!

लक्ष्य सहरमा घर–घडेरी!

मङ्गलबार, ११ मङि्सर २०७५

फोटोग्राफीमा धेरै रुचि राख्ने मेरो एक जना मिल्ने साथी छ। नियमित कामबाट फुर्सद हुनासाथ ऊ विभिन्न गाउँ डुल्छ र ती गाउँहरूको अनुहार क्यामेरामा कैद गर्छ।

विश्वका १० घुम्न लायक सहरमा काठमाडौं

विश्वका १० घुम्न लायक सहरमा काठमाडौं

मङ्गलबार, ०६ कार्तिक २०७५

विश्वका १० घुम्नलायक सहरमाको सूचीमा काठमाडौं पनि परेको छ। लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाडौंलाई पाँचौं नम्बरमा समेटेको हो।

‘मानिसकै कारण उपत्यका बिग्रियो’

‘मानिसकै कारण उपत्यका बिग्रियो’

सोमबार, २९ असोज २०७५

सहर आफ्नो देशको पहिचान भएको ठाउँ हो । सहरले जे देखाउँछ त्यो त्यस देशको मुख्य कुरा रहेछ भन्ने हुन्छ । त्यस हिसाबमा सहर देशको गहना हो।

‘राज्य संयन्त्रले सहर बिगा-यो’

‘राज्य संयन्त्रले सहर बिगा-यो’

शुक्रबार, १९ असोज २०७५

काठमाडौं कस्तो लाग्छ ? काठमाडौं सम्भावना बोकेको संसारकै फरक सहर हो । यो सहर निकै ऐतिहासिक छ । यहाँको इतिहासले विश्वकै ध्यान खिँचेको छ । सेवा सुविधाको हकमा पनि काठमाडौं अरूभन्दा अघि नै छ ।

‘सडक फराकिला बन्दैमा सहरको विकास हुन्न’

‘सडक फराकिला बन्दैमा सहरको विकास हुन्न’

शुक्रबार, ०८ भदौ २०७५

सहर सुविधायुक्त आर्कषक ठाउँ हो । सहरमा देखिने हरेक दृश्यहरु ‘वाव’ भन्ने किसिमका हुन्छन् । सहरको विकास र सुरक्षा सबैभन्दा चुस्त हुन्छ । पुराना मौलिक कला संस्कृतिलाई संरक्षण गरेर राखिएको हुन्छ।

‘सहरमा थकान मार्ने ठाउँ छैनन्’

‘सहरमा थकान मार्ने ठाउँ छैनन्’

शुक्रबार, ०१ भदौ २०७५

सहर सुविधायुक्त ठाउँ हो, जहाँ मानिसको दैनिकी सहजै परिपूर्ति गर्न सकिने सेवा–सुविधा हुन्छन् । सफा, सुन्दर र व्यवस्थित हुनु सहरको विषेशता हो।

‘फितलो नीतिले सहर बिग्रियो’

‘फितलो नीतिले सहर बिग्रियो’

शुक्रबार, १८ साउन २०७५

सहर विकसित र व्यवस्थित ठाउँ हो । सहरको जनघनत्व बढी भएपनि त्यसलाई व्यवस्थापन गर्ने सामथ्र्य त्यहाँको सरकारसँग हुन्छ ।

‘राजनीतिले सहर डामाडोल पार्यो’

‘राजनीतिले सहर डामाडोल पार्यो’

सोमबार, ०७ साउन २०७५

सहर जनघनत्व बढी भएको ठाउँ हो । सहरमा शिक्षित वर्गको बाहुल्य हुन्छ । सेवा–सुविधाको हिसाबले पनि सहर अग्रपंक्तिमा हुन्छ।

आहारा खोजीमा सहर पस्छन् चितुवा

आहारा खोजीमा सहर पस्छन् चितुवा

शुक्रबार, ०४ साउन २०७५

अघिल्लो हप्ता ललितपुरको सुनाकोठीमा एकै पटक चारवटा चितुवा देखिए । समूहमा आएका चितुवाले घरभित्रैबाट कुकुर र खरायो लिएर गयो । सुनाकोठी छेउछाउका बस्तीमा भने चितुवा आइरहन्छन् । तर, आजकाल सुनकोठीको आवास क्षेत्रमा समेत चितुवा आएर दुःख दिन थालेका छन्।

‘सरकारी निकायबीच समन्वय नहुँदा सहर बिग्रियो’

‘सरकारी निकायबीच समन्वय नहुँदा सहर बिग्रियो’

सोमबार, ३२ असार २०७५

मलाई पोखरा सहर राम्रो लाग्छ । यो सहर नेपालभित्र सुन्दर सहरमध्ये पर्छ । पोखरालाई प्रकृतिले नै सजाएको छ । यहाँ घुम्न र आनन्द लिने ठाउँ धेरै छन् ।

‘मानिसकै कारण सहर बिग्रियो’

‘मानिसकै कारण सहर बिग्रियो’

शुक्रबार, २२ असार २०७५

मैले ३० भन्दा बढी देशका सहर घुमेको छु । त्यसमध्ये मन परेको सहर न्युजिल्याण्डको क्वीन्सटाउन हो । विदेशमा अलि राम्रोसित घुमेको सहर यही हो । यो सहर निकै हराभर र सुन्दर छ । सहरमा देखिने हरेक कुरा नयाँ छन् । हरेक खालका सेवा सुविधा पनि पाइन्छन्।

‘सहर प्रकृतिसँग टाढा हुँदै गएको छ’

‘सहर प्रकृतिसँग टाढा हुँदै गएको छ’

शुक्रबार, १५ असार २०७५

मलाई मनपर्ने सहर पोखरा हो । तुलनात्मक हिसाबले पनि यो सहर अन्यभन्दा शान्त र व्यवस्थित छ । मलाई अलि एकान्त र शान्त ठाउँ मनपर्छ । फेवातालको किनारमा बस्दा आनन्द आउँछ । पोखरा सहरको वरिपरि सफासुग्घर छ । पोखरा धेरै मानिसको सपनाको सहर पनि हो।

‘हाम्रा सहर व्यवस्थित छैनन्’

‘हाम्रा सहर व्यवस्थित छैनन्’

सोमबार, ०४ असार २०७५

इटलीको फ्लोरन्ज सिटी ज्यादै सुन्दर लाग्यो । यो सहर सांस्कृतिक र मौलिक छ । सहरको सबैतिर ढुंगा छापिएका सडक छन् । फोहर कतै देखिन्न । हरियाली जंगलमा सेता भेडा चरेको दृश्य पनि सहरबाट नियाल्न पाइन्छ।

दुर्गममा आधुनिक सहर बसालौं : प्रधानमन्त्री

दुर्गममा आधुनिक सहर बसालौं : प्रधानमन्त्री

शनिबार, ०२ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम तथा मुख्य राजमार्ग क्षेत्रमा आधुनिक सहर विकास गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

काठमाडौं : सहर न सुविधा

काठमाडौं : सहर न सुविधा

बुधबार, ३० जेठ २०७५

प्राचीन कालमा मन्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौं नेपाल अधिराज्यको राजधानी थियो ।

काठमाडौं : न सहर, न सुविधा

काठमाडौं : न सहर, न सुविधा

बिहिबार, १७ जेठ २०७५

प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ ।

विश्व पर्यटकीय सहर दुबई

विश्व पर्यटकीय सहर दुबई

शुक्रबार, ०४ जेठ २०७५

भौतिक पूर्वाधार विकाससँगै खोलिएका स्टार होटलहरुले दुबई विश्वकै पर्यटकीय तथा सुविधासम्पन्न सहर बन्दै गएको छ। सुविधासम्पन्न सपिङ मल, आधुनिक तथा प्रविधिमैत्री आर्किटेक्चर र एसियाकै अग्लो टावरका कारण दुबई विश्वको पर्यटकीय सहर बन्दै गएको हो।

बिप्लब बन्दः गाउँका सडक ठप्प, सहर बजार खुल्लमखुल्ला

बिप्लब बन्दः गाउँका सडक ठप्प, सहर बजार खुल्लमखुल्ला

शनिबार, २२ बैशाख २०७५

दुई–तीन वर्षअघिसम्म नेपालमा बन्द हड्ताल र चक्काजाम सहर केन्द्रित थियो। दिनहुँ हुने बन्द, हड्ताल, चक्काजाम, मसाल जुलुस र टायर बालेको धुँवाले सहरका मान्छे वाक्क दिक्क हुन्थे।

भारतका १४ सहर प्रदुषितको सूचिमा

भारतका १४ सहर प्रदुषितको सूचिमा

बिहिबार, २० बैशाख २०७५

विश्वका २० प्रदुषित सहरको सूचिमा भारतको १४ सहर परेको विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्याङ्कले जनाएको छ।

‘हाम्रा सहर विश्वमै नमुना बन्न सक्छन् ’

‘हाम्रा सहर विश्वमै नमुना बन्न सक्छन् ’

सोमबार, १७ बैशाख २०७५

मलाई अष्टेलियाका सिड्नी सारै सुन्दर लाग्यो । विकासको हिसाबले पनि अरु सहर भन्दा यो सहर धेरै भन्दा अग्रस्थानमा रहेछ । सहरी इलाका घुम्दाखेरी सारै रंगीन लागेको थियो । सहरमा प्रविधिले चलेको छ।

‘हाम्रै हेलचेक्र्याइँले सहर बिग्रिएका हुन्’

‘हाम्रै हेलचेक्र्याइँले सहर बिग्रिएका हुन्’

शुक्रबार, १४ बैशाख २०७५

मेरो जन्मथलो मोरङको ऊर्लाबारी हो । यो ठाउँ मलाई प्रिय लाग्छ । मैले यहीँबाटै धेरै कुराको ज्ञान लिने अवसर पनि पाएकी थिएँ ।

‘सहर’ को छनक दिँदै पुनर्निर्माण तीव्र

‘सहर’ को छनक दिँदै पुनर्निर्माण तीव्र

बुधबार, १२ बैशाख २०७५

साना तथा मझौला आकारका चिटिक्क घर। रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती। टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा। घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली बत्ती।

‘काठमाडौं समस्याले गाँजिएको सहर हो’

‘काठमाडौं समस्याले गाँजिएको सहर हो’

शुक्रबार, ०७ बैशाख २०७५

मलाई आफू जन्मेको ठाउँ बुढानिलकण्ठ नै प्यारो लाग्छ । बुढानिलकण्ठदेखि अलि माथिकोे गाउँमा मेरो जन्म भएको हो। अहिले पनि यहीँ गाउँमै बस्छु।

अनुसन्धानकर्तालाई दोमा सहर जान दिइने

अनुसन्धानकर्तालाई दोमा सहर जान दिइने

बुधबार, ०५ बैशाख २०७५

रासायनिक हमला भएको भनिएको सिरियाको दोमा क्षेत्रमा अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्स (ओपिसिडब्लू)का अनुसन्धानकर्तालाई बुधबार निरीक्षणका लागि जान दिइने रुसले बताएको छ।

सरकारी निकायले काम नगर्दा सहर बिग्रिएको हो

सरकारी निकायले काम नगर्दा सहर बिग्रिएको हो

सोमबार, ०३ बैशाख २०७५

मलाई मनपर्ने सहर काठमाडौं हो । यहाँको माहोल र परिवेश ज्यादै मन पर्छ । काठमाडौंमा मेरा आफ्ना सर्कलका मान्छेहरू पनि धेरै हुनुहुन्छ । मैले आफ्ना करिअर पनि यहीँबाट सुरु गरेको थिएँ । इच्छा र मन हुनेलाई काठमाडौंमा हरेक थोक पाइन्छ । पछिल्लो समय यो सहरलाई मैले धेरै नजिकबाट चिन्न पाएको छु।

अफ्रिन सहर अर्धसैन्य लडाकूको नियन्त्रणमा

अफ्रिन सहर अर्धसैन्य लडाकूको नियन्त्रणमा

शुक्रबार, १६ चैत २०७४

सिरियाको उत्तरी क्षेत्रस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा नियन्त्रणमा लिइएको छ। यहाँका अर्धसैन्य लडाकूले सो सहर नियन्त्रणमा लिएका हुन्।

‘भ्रष्ट नेताहरूका सोचले सहर चलेको छ’

‘भ्रष्ट नेताहरूका सोचले सहर चलेको छ’

सोमबार, २१ फागुन २०७४

मलाई पोखरा प्रिय लाग्छ । पोखरा व्यवस्थित र प्रदूषणमुक्त पनि छ । मानिसको चाप पनि त्यति छैन । यहाँबाट मनोरम प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पोखराको विशेष भनेकै फेवाताल, माछापुच्छ्रे हिमाल र गुफा नै हुन् । पोखरा सहरनजिकै गाउँ भेटिन्छन्।