कुखुराका चल्ला र पटाका नष्ट

कुखुराका चल्ला र पटाका नष्ट

आइतबार, २६ असोज २०७६

सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट आयात भईरहेको अवस्थामा बरामद् कुखुराका चल्ला र पटाका सहित विष्फोटजन्य सामग्री नष्ट पारेको छ। सर्लाहीको...

सशस्त्र प्रहरीले राजमार्गको सुरक्षा गर्ने

सशस्त्र प्रहरीले राजमार्गको सुरक्षा गर्ने

मङ्गलबार, ०७ असोज २०७६

चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ। जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको...

आगन्तुक नेपालीलाई सीमामै सुरक्षा !

आगन्तुक नेपालीलाई सीमामै सुरक्षा !

मङ्गलबार, ३१ भदौ २०७६

ठूला चाडपर्व (दशैं, तिहार र छठ)लाई लक्षित गरी नेपाल–भारतको मूख्य सीमा मुर्तीहामा मंगलवार सशस्त्र प्रहरीले ‘हेल्प डेस्क’ स्थापना गरेको छ।

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

बुधबार, १८ भदौ २०७६

सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल...

सशस्त्रको कमाण्ड तथा स्टाफ कोर्ष सुरू

सशस्त्रको कमाण्ड तथा स्टाफ कोर्ष सुरू

आइतबार, १५ भदौ २०७६

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने पाँचौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको आइतबार सशस्त्र प्रहरी बलको कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच उद्घाटन गरे।

तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

बिहिबार, २३ साउन २०७६

विप्लव समूहका गतिविधिलाई लक्षित गर्दै सशस्त्र प्रहरी महानिरीक्षकले सुरक्षा चुनौती सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।

एसपी ‘कोइराला’को भव्य बिदाइ

एसपी ‘कोइराला’को भव्य बिदाइ

शनिबार, ११ साउन २०७६

बर्दिया बसाइका क्रममा जनताको मन जित्न सफल एसपी कोइरालाको बिदाइमा सर्वसाधारणको उपस्थिति भव्य रह्यो।

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि चालक

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि चालक

बुधबार, १८ असार २०७६

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ।

सशस्त्रका चार पूर्वआईजीपीले भ्रष्टाचार मुद्दामा सफाइ पाए

सशस्त्रका चार पूर्वआईजीपीले भ्रष्टाचार मुद्दामा सफाइ पाए

सोमबार, १६ असार २०७६

भ्रष्टाचार मुद्दाका सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी)ले सफाइ पाएका छन्।

सुरक्षा संयन्त्रमा समन्वय

सुरक्षा संयन्त्रमा समन्वय

शुक्रबार, १३ असार २०७६

सशस्त्रले अहिले आएर फेरि अनुसन्धानको अधिकारसमेत आफैंले लिन खोजेको देखिन्छ । यो अवस्थामा नेपाल प्रहरीको मूलभूत जिम्मेवारीका रूपमा रहेको अपराध–अनुसन्धानको काम सशस्त्र प्रहरीलाई दिँदा प्रहरी संगठनको औचित्यमाथि नै प्रश्न उठ्नेछ । त्यसैले सरकारले सशस्त्रलाई अपराध–अनुसन्धानको जिम्मेवारी दिने गल्ती कदापि पनि गर्नुहुँदैन ।

‘ओभर स्पिड’ले प्रहरीको ट्रक दुर्घटना (भिडियो)

बुधबार, ११ असार २०७६

सशस्त्र प्रहरीको मिनिट्रकले बोलेरो जीपलाई ठक्कर दिएको छ। बुधबार बागमती सशस्त्र प्रहरी गुल्म, पनौतीको ना १ ग ४८४ मिनिट्रकले बनेपा–पनौती सडकखण्डको बाँसघारीमा सडकमा रोकि राखेको बा १३ च ५०७५ नम्बरको बोलेरो जीपलाई ठक्कर दिँदा ठक्कर दिने ट्रकमा सवार प्रहरी घाइते भएका छन्।

कटुवा पेस्तोल बरामद्

कटुवा पेस्तोल बरामद्

शनिबार, ०७ असार २०७६

सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७, पटेर्वाबाट आज बिहान एक थान कटुवा पेस्तोल बरामद् गरेको छ।

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

मङ्गलबार, २८ जेठ २०७६

घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यसरी हुन्छ सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा रातभर तस्करी

यसरी हुन्छ सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा रातभर तस्करी

बिहिबार, २३ जेठ २०७६

जिल्लास्थित भारतिय सीमा नाकाबाट रातभर अवैध सामानहरु आयात एवं निर्यात हुने गरेको स्थानीयले बताएका छन्। दिनभर सुरक्षा निकायबाट अत्यन्त कडाई हुने सिमा क्षेत्रमा रातभरी भने तस्कर समूहले निर्वाध रुपमा अवैध सामानहरु आयात एवं निर्यात गर्ने गरेको स्थानीयको गुनासो छ।

चितुवाको छालासहित तीनजना पक्राउ

चितुवाको छालासहित तीनजना पक्राउ

मङ्गलबार, १४ जेठ २०७६

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने बिगु गाउँपालिका–४ लादुकमा सशस्त्रको १८ नम्बर गुल्म चरिकोटका इन्स्पेक्टर सुमनकुमार विक नेतृत्वको टोलीले सोमबार बिहान चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो।

चितुवाको छालासहित ३ पक्राउ

चितुवाको छालासहित ३ पक्राउ

सोमबार, १३ जेठ २०७६

सशस्त्र प्रहरीले चितुवाको छाला सहित सोमबार तीन जनालाई पक्राउ गरेको छ।

एपिएफका खेलाडीलाई नगद

एपिएफका खेलाडीलाई नगद

शुक्रबार, १० जेठ २०७६

कार्यक्रममा क्लबले स्वर्ण पदक विजेतालाई जनही १० हजार, रजत पदक विजेतालाई जनही ७ हजार र कांस्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरेको हो।

सशस्त्रमा समूहगत प्रणाली खारेजीको प्रस्ताव

सशस्त्रमा समूहगत प्रणाली खारेजीको प्रस्ताव

बिहिबार, ०९ जेठ २०७६

सशस्त्र प्रहरी बलमा प्रवक्ता सुरजकुमार श्रेष्ठले लेखा उपसमूहतर्फ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई निरन्तर आर्थिक तथा लेखा मात्र जिम्मेवारी दिनुपर्ने बाध्यात्मक स्थितिका कारण एउटै व्यक्तिले लामो समयसम्म लेखामा काम गर्दा भ्रष्टचारलाई बढवा सम्भावना बढेका कारण खारेजीको प्रस्ताव राखेको बताए।

बलात्कार आरोपमा प्रहरी पक्राउ

बलात्कार आरोपमा प्रहरी पक्राउ

आइतबार, २२ बैशाख २०७६

मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान शनिबार पक्राउ परेका छन्।

एपिएफ  सेमिफाइनलमा

एपिएफ सेमिफाइनलमा

मङ्गलबार, १७ बैशाख २०७६

सशस्त्र प्रहरीको एपिएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरि रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ।

अवैध रुपमा लगाइएको अफिम खेती नष्ट

अवैध रुपमा लगाइएको अफिम खेती नष्ट

शनिबार, १६ चैत २०७५

रुकुम (पश्चिम)मा अवैध रुपमा गरिएको अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको छ। जिल्लाको आठबीसकोट नगरपालिका १२ ठुलीबार्खुका विभिन्न ठाउँमा गरिएको लागुऔषध अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको हो।

बस दुर्घटनाका घाइतेको एपीएफ टोलीद्वारा उद्धार

बस दुर्घटनाका घाइतेको एपीएफ टोलीद्वारा उद्धार

मङ्गलबार, १४ फागुन २०७५

अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते मंगलबार बिहान भएको दुर्घटनामा परी घाइते भएका ९ जनाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ।

टाइब्रेकरको सफलताले एपिएफ फाइनलमा

टाइब्रेकरको सफलताले एपिएफ फाइनलमा

शनिबार, २६ माघ २०७५

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टाइब्रेकरमा फाइनल खेल्ने ढोका उघार्दा पाहुना टोली रिस्हो पोखरामा जारी छैटौं मनकामना केबलकार पोखरा कपबाट बाहिरिएको छ। घरेलु टोलीविरुद्धको खेलमा दबाव राखे पनि जापानिज रिस्हो युनिर्भसिटीको टोली टाइब्रेकरमा ४–१ ले स्तब्ध हुँदै पोखरा बसाई टुङ्ग्याएको हो। सफलता हात पारेको एपिएफ यस प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गर्न सफल भयो।

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

शनिबार, १९ माघ २०७५

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु क्षेत्रमा शुक्रवार राति गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ। उक्त दोहोर गोली हानाहानमा कुनै मानविय क्षति भने भनएको प्रहरीले जनाएको छ।

देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

बिहिबार, १७ माघ २०७५

अर्धसैन्य संरचना रहेको सशस्त्र प्रहरीले बाहिनी र गण गुल्मको नाम परिर्वतन गर्न सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचना सम्बन्धी विस्तृत कार्ययोजना लागु भएसँगै उसले विभिन्न देवी देवताको नाममा रहेका कार्यालयहरुको नाम अंकमा परिवर्तन तथा नयाँ नामपनि अंककै आधारमा राख्न थालेको हो।

सशस्त्रमा जनशक्ति थप्न माग

सशस्त्रमा जनशक्ति थप्न माग

बुधबार, १६ माघ २०७५

सशस्त्र प्रहरीका महानीरिक्षक शैलेन्द्र खनालले सरकारसँग जनशक्ति थप गर्न माग गरेका छन्। सशस्त्र प्रहरीको १८ औं स्थापना दिवसको अवसरमा प्रधामन्त्री केपी शर्मा ओली समक्ष जनशक्ति थप गर्न प्रस्ताव गरेका हुन्। उनले सशस्त्र प्रहरी ७७ वटै जिल्लामा पुगेको, सीमा सुरक्षाजस्तो गहन जिम्मेवारी बोकेको संगठनका सबै स्थानमा भौतिक संरचना नभएको तथा जनशक्ति अभाव भएको बताउँदै जनशक्ति थप गर्न प्रस्ताव गरेका हुन्।

सुनसहित वडाध्यक्ष पक्राउ

सुनसहित वडाध्यक्ष पक्राउ

आइतबार, २९ पुष २०७५

सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट ठूलो परिमाणको सुनसहित वडाअध्यलाई पक्राउ गरेको छ। एक किलो सात सय ५७ ग्राम सुनसहित लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसँगै अरू पाँच जना पक्राउ परेका हुन्।

नेपाल भारत सिमाक्षेत्रमा संयुक्त गस्ती

नेपाल भारत सिमाक्षेत्रमा संयुक्त गस्ती

आइतबार, २२ पुष २०७५

नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका छन्। सिमा क्षेत्रमा हुन सक्ने अवैध कारोवारका तथा अपराधिक कृयाकलाप राेक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरेका हुन्।

पूर्वएआइजी ऋषभदेवले भ्रष्टाचार गरेको ठहर

पूर्वएआइजी ऋषभदेवले भ्रष्टाचार गरेको ठहर

शुक्रबार, २० पुष २०७५

विशेष अदालत काठमाडौंले सशस्त्र प्रहरीका पूर्वएआइजी ऋषभदेव भट्टराईलाई नौ महिना कैद, पौने करोड बिगो र सोही बराबर जरिवाना हुने गरी भ्रष्टाचारी ठहर गरेको छ ।

इटालियन पेस्तोलसहित ४ जना पक्राउ

इटालियन पेस्तोलसहित ४ जना पक्राउ

शनिबार, १४ पुष २०७५

सशस्त्र प्रहरीको विशेष टोलीले भक्तपुरबाट एक थान पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो भक्तपुरको सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट उनीहरुलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीलाई ७० लाखको पानी शुद्धिकरण उपकरण

सशस्त्र प्रहरीलाई ७० लाखको पानी शुद्धिकरण उपकरण

शुक्रबार, ०६ पुष २०७५

नेपालमा वर्षेनी आउने बाढी पहिरोका कारण खानेपानी प्रदूषित हुने हुँदा पानी शुद्धिकरण उपकरणकाे प्रयोगले प्रभावित जनतालाई राहत पुग्ने विश्वास गरिएको छ। यो उपकरणले एक घण्टामा ४ हजार लिटर पानी शुद्धिकरण गर्न सक्छ।

सशस्त्रको जीप पुलमा ठोक्किँदा ६ जना घाइते

सशस्त्रको जीप पुलमा ठोक्किँदा ६ जना घाइते

शुक्रबार, १४ मङि्सर २०७५

सशस्त्र प्रहरीको जीप पुलमा ठोक्किँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। गैर चोकस्थित चेक प्वाइन्टको डिउटी टोलीलाई साटफेर गर्न शुक्रबार साँझ साँढे ६ बजे सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर हिँडेको जीप दुर्घटना हुँदा त्यसमा सवार ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन्।

‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सुरक्षा संगठनको महत्वपूर्ण भूमिकाः आइजिपी खनाल

‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सुरक्षा संगठनको महत्वपूर्ण भूमिकाः आइजिपी खनाल

बुधबार, १२ मङि्सर २०७५

सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपालीको’ लक्ष्य पूरा गर्नमा सुरक्षा संगठनको महत्वपूर्ण भूमिका रहने बताएका छन्। त्यसका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु समेत आफ्नो जिम्मेवारी र दायित्वप्रति संवेदनशील भई कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनु पर्ने उनको भनाई छ।

महिलामाथि अभद्र व्यवहार गर्ने दुई सशस्त्र प्रहरी कारबाहीमा

महिलामाथि अभद्र व्यवहार गर्ने दुई सशस्त्र प्रहरी कारबाहीमा

शुक्रबार, ०७ मङि्सर २०७५

राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको दृष्य तथा भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलार्इ कारबाही गर्ने भएकाे छ।

सशस्त्र प्रहरीको प्रवक्तामा श्रेष्ठ

सशस्त्र प्रहरीको प्रवक्तामा श्रेष्ठ

आइतबार, ०२ मङि्सर २०७५

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन्।

सशस्त्रका ५ डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्रका ५ डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

बुधबार, १४ कार्तिक २०७५

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा पदोन्नती भएका ६ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधवार आयोजित बिशेष समारोहमा आइजिपी खनालले डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।

सशस्त्रका सहायक हवल्दार मृत अवस्थामा फेला

सशस्त्रका सहायक हवल्दार मृत अवस्थामा फेला

शनिबार, १० कार्तिक २०७५

सशस्त्र प्रहरी बल नेपाल प्रसौनी नवलपरासीमा कार्यरत एक प्रहरी सहायक हवल्दार बुटवलको जंगलमा मृत भेटिएका छन।

सशस्त्रका ६ एसएसपीकाे डीआइजीमा बढुवा सिफारिस

सशस्त्रका ६ एसएसपीकाे डीआइजीमा बढुवा सिफारिस

बुधबार, ०७ कार्तिक २०७५

सशस्त्र प्रहरी वलका ६ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरूलार्इ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा वढुवाका लागि सिफारिस भएको छ।

बढुवा नहुने भएपछि सशस्त्रका एसएसपीको राजीनामा

बढुवा नहुने भएपछि सशस्त्रका एसएसपीको राजीनामा

बुधबार, ०७ कार्तिक २०७५

बढुवामा सशस्त्र प्रहरी नियमावली बाधक भएपछि सशस्त्र प्रहरी बलका एसएसपी सञ्जयविक्रम राणाले पदबाट राजीनामा दिएका छन्।

सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

सोमबार, २९ असोज २०७५

सशस्त्र प्रहरी बल नेपालद्वारा दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ। दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु-याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो।

हेडक्वार्टरले साेध्याे तस्करी बढ्नुको कारण

हेडक्वार्टरले साेध्याे तस्करी बढ्नुको कारण

मङ्गलबार, २३ असोज २०७५

सशस्त्र प्रहरी बल मुख्यालयले सातवटै प्रदेशका प्रमुखलाई काठमाडौं बोलाएर सीमाक्षेत्रमा बढ्दो तस्करी तथा अपराध रोक्न निर्देशन दिएको छ।

एपिएफको प्रशिक्षकमा तामाङ

एपिएफको प्रशिक्षकमा तामाङ

सोमबार, ०१ असोज २०७५

सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad