जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महिन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ। चालकसहित पाँच जनाको सिटक्षमता भए...
झापा मेचीनगर नगरपालिका–१२ मा बुधबार साँझ सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। ...
रुपन्देहीमा बुधबार भएको सवारी दुर्घटनामा दुर्इ जनाको ज्यान गएको छ । पुर्वपश्चिम राजमार्गको सैनामैना सरौलीमा मोटरसाइकल र हाइलक्स कार एक आपसमा ठोक्किदा...
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौंडामा आइतबार भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगरमा भएको दुर्घटनामा...
आइतबार, ०२ मङि्सर २०७५
भक्तपुरमा आइतबार विहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। बिहान साढे ७ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ नमुना बस्तीमा बा ४ क ४२१४ नम्बरको पानी ट्यांकरले पैदल यात्री तेह्रथुम आठराई गाउँपालिका ७ घर भई हाल मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्र प्रसाद पराजुलीलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बिहिबार, २९ कार्तिक २०७५
प्रदेश नं ५ मा दसैं–तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जनाको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारी अनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्।
शनिबार, २४ कार्तिक २०७५
पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा दुई सवारी आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ।
मङ्गलबार, १३ कार्तिक २०७५
काठमाडौंको लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा आज विहान ६ बजे माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार, १२ कार्तिक २०७५
काठमाडौं उपत्यकामा दसैं ९घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म०को बेला सवारी दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ज्यान गुमाउनेमा काठमाडौंमा ९, ललितपुरमा ३ र भक्तपुरमा २ जना छन्।
शनिबार, १० कार्तिक २०७५
झापामा सवारी दुर्घटनामा प्रत्येक वर्ष एकसय भन्दा बढीले ज्यान गुमाउँछन्। आर्थिक वर्ष २०७४/७५ मा १०५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए।
सोमबार, ०५ कार्तिक २०७५
जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
आइतबार, ०४ कार्तिक २०७५
दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन्। चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका थिए।
शुक्रबार, २६ असोज २०७५
मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
बिहिबार, २५ असोज २०७५
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर भएको देखिएको छ।
मङ्गलबार, ०९ असोज २०७५
पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्।
आइतबार, ०७ असोज २०७५
इलामको चुलाचुली गाउँपालिकाका नायव सुब्बा जितबहादुर कोइराला (जगत)को सवारी दुर्घटनामा निधन भएको छ।
मङ्गलबार, २६ भदौ २०७५
मोरङका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार बिहान भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
शुक्रबार, २२ भदौ २०७५
चितवन, रुकुम पश्चिम र सिरहामा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
बुधबार, २० भदौ २०७५
धनुषा र नुवाकोटमा बुधबार भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। धनुषामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दाजुभाईको घटनास्थलमै मृत्यु भएको हो।
आइतबार, १० भदौ २०७५
काठमाडौं उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ।