सलमानको ‘क्वाथा’ मा सुनिल

सलमानको ‘क्वाथा’ मा सुनिल

सोमबार, १८ कार्तिक २०७६

बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘क्वाथा’ मा कलाकार सुनिल थापा देखिने भएका छन्। बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल...

फुटपाथमा गीत गाएर पेट पाल्ने महिलालाई सलमानले दिए ५५ लाखको घर

फुटपाथमा गीत गाएर पेट पाल्ने महिलालाई सलमानले दिए ५५ लाखको घर

बुधबार, ११ भदौ २०७६

बलिउड अभिनेता सलमान खानले फुटपाथमा गीत गाउने एक महिलालाई ५५ लाखको घर उपहार दिएका छन्। ...

‘स्टारडम जोगाउनु मुश्किल काम हो’

‘स्टारडम जोगाउनु मुश्किल काम हो’

सोमबार, ३० असार २०७६

बलिउड फिल्ममा सफल मानिने अभिनेता सलमान खानले ‘स्टारडम’ बारे बोलेका छन्। बलिउडमा पाँच जना अभिनेताहरूको मात्र ‘स्टारडम’ भएको तर्क उनले...

एक दशकमा सलमानका १४ हिट फिल्म:  जसले कमाए २७ सय २७ करोड

एक दशकमा सलमानका १४ हिट फिल्म: जसले कमाए २७ सय २७ करोड

बिहिबार, ३० जेठ २०७६

अली अब्बास, अनुष्का शर्मा लगायतको अभिनयमा आएका सुल्तानले पनि ३००.४५ करोड कमायो। ...

एक्लो नीताको ‘रेस’

एक्लो नीताको ‘रेस’

शुक्रबार, २४ जेठ २०७६

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ले गत बुधबारबाट फिल्म हलमा कब्जा जमाइरहँदा शुक्रबारबाट नेपाली फिल्म ‘रेस’ रिलिज हुँदैछ । माता पाथिभरा फिल्मस् र लिवाङ फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान शंकर ‘इकु’, किरण केसी, जियान र एजेश सैंजुको अभिनय छ ।

सलमानले उडाए शिल्पाको मजाक !

सलमानले उडाए शिल्पाको मजाक !

बिहिबार, १६ जेठ २०७६

बलिउड अभिनेता सलमान खानले अभिनेत्री शिल्पा शेट्टीको अभिनयमाथि मजाक गरेका छन्।

सलमान र उनका अंगरक्षकमाथि कुटपिटको आरोप

सलमान र उनका अंगरक्षकमाथि कुटपिटको आरोप

शुक्रबार, १३ बैशाख २०७६

बलिउड अभिनेता सलमान खान र उनका अंगरक्षक शेरा माथि कुटपिटको आरोप लगाउँदै एक युवकले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्। ती युवकले मुम्बईको डीएन नगर पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन्। युवकले भिडियो बनाउने बेला सलमान र शेराले आफूँमाथि कुटपिट गरेको निवेदनमा उल्लेख गरेका छन्।

उषाको बायोपिकमा कटरीना

उषाको बायोपिकमा कटरीना

बिहिबार, १२ बैशाख २०७६

केही वर्ष अघि बलिउड अभिनेत्री कटरीना कैफ अभिनित फिल्म बक्स अफिसमा एकपछि अर्को गर्दै ‘फ्लप’ भइरहेको थियो। निरन्तर फिल्म असफल हुन थालेपछि कतै कटरीना करियरको अन्तिम चरणमा त छैनन् भन्ने शंका र प्रश्न पनि उब्जिएको थियो।

सोलो नायिकामा सफलता खोज्दै सोनाक्षी

सोलो नायिकामा सफलता खोज्दै सोनाक्षी

बिहिबार, ०५ बैशाख २०७६

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सन् २०१० मा फिल्म ‘दबंग’बाट बलिउडमा डेब्यु गरिन्। उनले पहिलो फिल्ममै अभिनेता सलमान खानको अपोजिटमा रहेर अभिनय गर्ने मौका पाइन्। यो फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार ग-यो।

‘सलमानसँग दुश्मनी छैन’

‘सलमानसँग दुश्मनी छैन’

शुक्रबार, १३ पुष २०७५

बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जीरो’ हलमा प्रदर्शनरत छ। फिल्ममा शाहरुखसँगै अर्का बलिउड स्टार सलमान खानलाई पनि दर्शकले हेर्न पाउँछन्। फिल्ममा सलमान अतिथि कलाकारका रूपमा छन्।

निर्देशकसँग सलमानको टकरावले ‘भारत’ संकटमा

निर्देशकसँग सलमानको टकरावले ‘भारत’ संकटमा

बुधबार, १२ मङि्सर २०७५

सलमान खानको करियरकै महत्वपूर्ण भनिएको फिल्म ‘भारत’ मतभेदमा अल्झिएको छ। निर्देशक अली अब्बास जफरसँग अभिनेता सलमानको टकरावमा फिल्मको निर्माण अल्झिन पुगेको हो।

सलमानलाई धम्की दिने पक्राउ

सलमानलाई धम्की दिने पक्राउ

आइतबार, ०२ मङि्सर २०७५

बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने एक युवकलाई मुम्बई प्रहरीले नियन्त्रणमा लिएको छ। मुम्बई प्रहरीको क्राइम ब्राञ्चको टिमले उत्तर प्रदेशको करेली भन्ने ठाउँबाट शेरा नामका युवकलाई आइतवार नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यद्यपी यी युवक सलमानका बडिगार्ड शेरा होइनन्।

रणवीरको भिडन्त सलमानसँग, करणले जुराए मिति

रणवीरको भिडन्त सलमानसँग, करणले जुराए मिति

मङ्गलबार, २७ कार्तिक २०७५

बलिउडमा आगामी वर्ष सन् २०१९ मा अभिनेताद्वय सलमान खान र रणवीर कपूरको फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ। क्रिसमसमा सलमान खानको फिल्म ‘किक २’ पनि प्रदर्शन हुँदैछ। अहिले करणले ‘ब्रह्मास्त्र’को मिति क्रिसमसमै तय गर्दै रणवीरको भिडन्त सलमान प्रमुख भूमिकामा रहेको ‘किक २’ सँग निश्चित गराएका छन्।

शाहरुखले भने- सलमान भाइको साथभन्दा ठूलो के हुन सक्छ?

शाहरुखले भने- सलमान भाइको साथभन्दा ठूलो के हुन सक्छ?

आइतबार, १८ कार्तिक २०७५

बलिउडमा शाहरुख खान र सलमान खानको सम्बन्ध पछिल्लो समय सुमधुर देखिएको छ। इभेन्टमा दुबै जना एक साथ उपस्थित हुनु, सँगै नाच्नु र फिल्ममा समेत एकसाथ देखिनुले सम्बन्ध सुमधुर रहेको प्रष्ट देखाएको छ। यसैक्रममा शाहरुखले भर्खरै सलमानलाई भाई भनेर सम्मानजनक सम्बोधन गरेका छन्।

मि टु अभियानमा मुछिए सलमान, यौन शोषण गरेको पूजाको आरोप

मि टु अभियानमा मुछिए सलमान, यौन शोषण गरेको पूजाको आरोप

बिहिबार, ०१ कार्तिक २०७५

मि टु अभियान अन्तर्गत बलिउडका कलाकार, निर्देशक र निर्मातामाथि यौन दुर्व्यवहारको आरोप लागिरहेको छ। यसमा नाना पाटेकर, आलोक नाथ, साजिद खान, कैलाश खेर, सुभाष घई र जतिन दासमाथि गम्भीर आरोप लागेको छ। अब यो अभियानले सलमान खानलाई पनि मुछेको छ। सलमान र उनका भाइहरु अरबाज तथा सोहेलले यौन शोषण गरेको आरोप कलाकार पूजा मिश्राले लगाएकी छिन्।

सलमानको आलोचना !

सलमानको आलोचना !

बुधबार, ०६ भदौ २०७५

लिउड अभिनेता सलमान खान सामाजिक सञ्जालमा ट्वीटरमा हाँसोको पात्र बनेका छन्। सलमानले मंगलबार राति ९ बजे ट्वीटरमा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीलाई श्रद्धाञ्जली दिएका थिए। ९३ वर्षीय अटलको १६ अगस्टमा मृत्यु भएको थियो। सलमानले ५ दिनपछि २१ अगस्टमा ट्वीटरमार्फत श्रद्धाञ्जली दिएपछि ‘यति दिन कुन दुनियाँमा थियौं’ भन्ने प्रश्नसहित आलोचकले उनलाई हाँसोको पात्र बनाएका हुन्।

Ncell Footer Ad