आरोह–अवरोहबिच खनालको कार्यकाल

आरोह–अवरोहबिच खनालको कार्यकाल

शनिबार, २५ माघ २०७६

कार्यकालको बेला केही राम्रा काम गरेर आफ्नो छवि उँचो बनाउने योजनासहित नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पद सम्हाले सर्वेन्द्र खनालले कार्यकालभर...

‘निर्मला प्रकरणले सताइरहनेछ’

‘निर्मला प्रकरणले सताइरहनेछ’

मङ्गलबार, ०७ माघ २०७६

–मेरो कार्यकाल केही दिन त बाँकी नै छ। अझै आशा छ– निर्मला पन्तका हत्यारा समातिन्छ भन्ने। –हिजो छाती फुलाएर खुलेआम...

सागको सुरक्षा व्यवस्था मजवुत बनाएका छौंः खनाल

सागको सुरक्षा व्यवस्था मजवुत बनाएका छौंः खनाल

बिहिबार, १२ मङि्सर २०७६

नेपाल प्रहरीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएको छ। ...

प्रहरी कमजोर भएको देख्न चाहने तत्व सल्बलाएका छन्, कोहीँ उम्किन पाउँदैनः महानिरीक्षक खनाल

प्रहरी कमजोर भएको देख्न चाहने तत्व सल्बलाएका छन्, कोहीँ उम्किन पाउँदैनः महानिरीक्षक खनाल

सोमबार, ११ कार्तिक २०७६

मैले भनेको मान्नुपर्छ, चल्नुपर्छ, अवैध व्यवसाय चल्नुपर्छ भन्ने जुन मानसिकता छ नपाउँदाखेरी तिलमिलाए। यो प्रवृत्तिले प्रहरी, संयन्त्र कमजोर बनाएर फाइदा...

सर्वेन्द्र खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

सर्वेन्द्र खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

मङ्गलबार, १४ असोज २०७६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

बिहिबार, ३० साउन २०७६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।

सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरीको अभियान, आइजिपीले भनेः साथ दिनुस्

सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरीको अभियान, आइजिपीले भनेः साथ दिनुस्

शुक्रबार, १० साउन २०७६

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन्।

यातायातमा देखिएको गुण्डागर्दीको अन्त्य हुनैपर्छ- सर्वेन्द्र खनाल

शुक्रबार, ०३ साउन २०७६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

'नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको छ'

बिहिबार, १९ असार २०७६

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनका नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको बताएका छन्।

प्रदेश एक्लैले सुरक्षा चुनौति सामना गर्न सक्दैन: महानिरीक्षक खनाल

बिहिबार, १२ असार २०७६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिनसक्ने कानुनको आवस्यकता रहेको बताएका छन्।

खेलाडीको सुविधा बढाउने तयारीमा प्रहरी

खेलाडीको सुविधा बढाउने तयारीमा प्रहरी

मङ्गलबार, ०७ जेठ २०७६

नेपाल प्रहरीले संगठनभित्रका आफ्ना खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने तयारी गरेको छ।

जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने

जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने

आइतबार, १५ बैशाख २०७६

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो।

निर्मला र सुनकाण्डमा बचाउ गर्दै आइजिपीले भनेः प्रहरीप्रतिको ‘नेगेटिभ भ्यू’लाई जिरो बनाउँछु

सोमबार, ०९ बैशाख २०७६

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा सबै जनता सचेत हुनुपर्ने बताएका छन्। २०७५ सालमा प्रहरीबाट भएका कार्यसम्पादन तथा उपलब्धीबारे जानकारी दिँदै खनालले संगठनको नेतृत्व आफूले सम्हालेपछि हासिल गरेको उपलब्धी नै पारदर्शिता र व्यवसायिकता रहेको बताए।

विप्लव मात्र होइन को को समातिन्छन् केही दिन पर्खनुहोस न: सर्वेन्द्र खनाल

विप्लव मात्र होइन को को समातिन्छन् केही दिन पर्खनुहोस न: सर्वेन्द्र खनाल

सोमबार, ०९ बैशाख २०७६

प्रहरीको नियमित भेटघाटमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि पेसेवर र संगठित अपराधी पक्रन कुनै कसुर बाकी नराख्ने बताएका छन्।

गृहसचिव र प्रहरी महानिरीक्षक सम्मानित

गृहसचिव र प्रहरी महानिरीक्षक सम्मानित

बिहिबार, ०५ बैशाख २०७६

बेरुजु फर्स्याेटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ।

आर्थिक प्रलोभनमा परे कडा कारबाही : आइजिपी

आर्थिक प्रलोभनमा परे कडा कारबाही : आइजिपी

सोमबार, ०७ माघ २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी कुनै पनि कर्मचारी आर्थिक प्रलोभनमा परेको जानकारीप्राप्त भए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंस्थित नवनिर्मित नागरिक सहायता कक्षको आइतबार उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरी कर्मचारीले आर्थिक प्रलोभनमा परेको र दुई रुपैयाँ नै किन नहोस्, घुस खाएको भेटिए कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

खराब आचरणका प्रहरीलाई संगठनबाट हटाउँछाैं : आइजिपी खनाल

खराब आचरणका प्रहरीलाई संगठनबाट हटाउँछाैं : आइजिपी खनाल

शुक्रबार, २० पुष २०७५

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले खराब आचरणका प्रहरी कर्मचारीलाई संगठनबाट हटाउने कार्य भइरहेको बताएका छन्। रौतहट सदरमुकाम गौरमा जडान गरिएकाे सिसिटिभी क्यामेराको उद्घाटन कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै आइजिपी खनालले राष्ट्रको सुरक्षा गर्ने प्रहरीले नागरिकको मन जित्न निष्ठावान भएर इमान्दारीतापूर्वक काम गर्नुपर्ने बताए।

अनुसन्धान नयाँ सिराबाट : खनाल

अनुसन्धान नयाँ सिराबाट : खनाल

शनिबार, १४ पुष २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याको अनुसन्धान नयाँ सिराबाट थालिएको बताएका छन्। सुदूरपश्चिम भ्रमणमा आएका उनले फरक कोणबाट अनुसन्धान थालिएको जनाउ दिएका हुन्।

निर्मला हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई छोडिदैन : आइजिपी खनाल

निर्मला हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई छोडिदैन : आइजिपी खनाल

सोमबार, ०९ पुष २०७५

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई नछोडिने स्पष्ट पारेका छन्। सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर आइजिपी खनालले अनुसन्धानमा कमजोरी गर्ने प्रहरीलाई प्रशासनिकदेखि फौजदारी कानुनअन्तर्गत सम्म कारवाही गरिने बताए।

इन्भेस्टिगेसन भ्यान प्रयोगमा ल्याउँदै प्रहरी

इन्भेस्टिगेसन भ्यान प्रयोगमा ल्याउँदै प्रहरी

शुक्रबार, ०६ पुष २०७५

नेपाल प्रहरीले घटनास्थलमा अनुसन्धानका लागि आवश्यक पर्ने आधुनिक उपकरणजडित मोबाइल फरेन्सिक इन्भेस्टिगेसन भ्यान सञ्चालनमा ल्याएको छ।

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नाैं : अाइजिपी खनाल

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नाैं : अाइजिपी खनाल

सोमबार, १७ मङि्सर २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताएका छन्। पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आज आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उनले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए।

प्रहरीले अब गल्ती गर्दैन : महानिरीक्षक खनाल

प्रहरीले अब गल्ती गर्दैन : महानिरीक्षक खनाल

आइतबार, १६ मङि्सर २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको समयलाई सम्झिएर प्रहरीबाट भइरहेको गतिविधिलाई नकरात्मक दृष्टिले हेर्न नहुने बताएका छन्।

जन्मगाउँ पुगेर अाइजिपी खनालले भने, ‘शिर ठाडो हुने गरी काम गर्छु’

जन्मगाउँ पुगेर अाइजिपी खनालले भने, ‘शिर ठाडो हुने गरी काम गर्छु’

आइतबार, ०९ मङि्सर २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताएका छन्। आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा अाइतवार आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताए।

इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलब्धिपूर्ण : खनाल

इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलब्धिपूर्ण : खनाल

शनिबार, ०८ मङि्सर २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) काे ८७ औं महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्।

इन्टरपोल महासभा आजदेखि

इन्टरपोल महासभा आजदेखि

आइतबार, ०२ मङि्सर २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को महासभामा भाग लिन दुबई गएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा आइतबारदेखि इन्टरपोलको ८७औं महासभा सुरु हुँदैछ।

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक

बिहिबार, २९ कार्तिक २०७५

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन्।

संगठनको मर्यादामा आँच पु-याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

संगठनको मर्यादामा आँच पु-याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

मङ्गलबार, २० कार्तिक २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु-याउने गतिविधि सह्य नहुने बताएका छन्।

अाइजिपी खनाल भन्छ्न् : नमूना प्रहरी सङ्गठन बनाएर छाड्छु

अाइजिपी खनाल भन्छ्न् : नमूना प्रहरी सङ्गठन बनाएर छाड्छु

मङ्गलबार, ३० असोज २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको उद्घाटन गर्दै उनले भने, “कानून विपरीत कुनै पनि कार्य गर्नु हुँदैन्।”

ट्राफिक व्यवस्था चुस्त बनाउन टिअारएस

ट्राफिक व्यवस्था चुस्त बनाउन टिअारएस

बुधबार, २४ असोज २०७५

उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने उद्देश्यका साथ बुधबारबाट ट्राफिक राइडर्स स्क्वेड (टिअारएस) परिचालन भएको छ।

आइजिपी हटाउने खेल सुरु

आइजिपी हटाउने खेल सुरु

शुक्रबार, १९ असोज २०७५

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ। आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन्।

एअाइजीलार्इ दर्ज्यानी चिन्ह प्रदान

एअाइजीलार्इ दर्ज्यानी चिन्ह प्रदान

आइतबार, ०७ असोज २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

अख्तियारले प्रहरी पक्राउ गरेपछि महानिरीक्षक रुष्ट

अख्तियारले प्रहरी पक्राउ गरेपछि महानिरीक्षक रुष्ट

आइतबार, ३१ भदौ २०७५

बालुवा तस्करीसँग मिलेमतो गरेको आरोपमा शनिबार दिउँसो कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जुनियरहरुलाई झपारेका छन्।

संगठन व्यवस्थापनदेखि विप्लव र सीके राउतमाथि कारवाहीसम्म

संगठन व्यवस्थापनदेखि विप्लव र सीके राउतमाथि कारवाहीसम्म

आइतबार, २४ भदौ २०७५

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालकाे कार्यकालकाे चाैमासिक प्रगति विवरण सार्वजनिक गरेकाे छ। आइतबार प्रहरी प्रधान कार्यालयमा पत्रकारहरू कुरा गर्दै प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले सार्वजनिक गरेको चौमासिक प्रगति विवरणमा संगठन व्यवस्थापनदेखि नेत्रविक्रम चन्द (विप्लव) र सीके राउत समूहमाथिको कारवाहीलाई उल्लेख गरिएको छ।

निर्मला हत्या प्रकरणमा अाइजिपी खनाल भन्छन् : नालायक प्रहरीले संगठन नै बदनाम

निर्मला हत्या प्रकरणमा अाइजिपी खनाल भन्छन् : नालायक प्रहरीले संगठन नै बदनाम

शुक्रबार, २२ भदौ २०७५

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका  २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन्।

'प्रहरीको शिर उँचो पार्ने कार्य गर्नुस्'

'प्रहरीको शिर उँचो पार्ने कार्य गर्नुस्'

बिहिबार, २१ भदौ २०७५

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण, कानुन कार्यान्वयन लगायत तोकिएको मुलभूत दायित्व निर्वाह गर्न र नागरिक सेवामा तल्लीन हुन सम्पूर्ण प्रहरी अधिकारीलार्इ निर्देशन दिएका छन्।

गृहमन्त्रीको अाइजिपीलार्इ निर्देशन : बलात्कार न्युनिकरणको योजना बनाउनुस्

गृहमन्त्रीको अाइजिपीलार्इ निर्देशन : बलात्कार न्युनिकरणको योजना बनाउनुस्

बिहिबार, १४ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले बढ्दै गएका महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्न तत्काल विशेष योजना बनाउन नेपाल प्रहरीका महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनाललाई निर्देशन दिएका छन्।

Ncell Footer Ad