डा. सुवेदी र राई सम्मानित

डा. सुवेदी र राई सम्मानित

आइतबार, ०६ पुष २०७६

खोटाङ सेवा समाज यूकेले ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ। ...

सागका कास्य विजेता आचार्य सम्मानित

सागका कास्य विजेता आचार्य सम्मानित

बिहिबार, ०३ पुष २०७६

भर्खरै सम्पन्न साउथ एसियन गेम (साग)मा ब्याडमिन्टन प्रतियोगीतामा सहभागी भएर कास्य पदक जितेका खोटाङका एक खेलाडीलाई सम्मान गरिएको छ। नेपाल...

बास्केटबल खेलाडी सम्मानित

बास्केटबल खेलाडी सम्मानित

बुधबार, ०२ पुष २०७६

भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्वविद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको...

नागरिककर्मी लम्साल सम्मानित

नागरिककर्मी लम्साल सम्मानित

आइतबार, २९ मङि्सर २०७६

महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट नागरिककर्मी हिमाल लम्साल सम्मानित भएका छन्। काठमाडौं महानगरपालिकाको २५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको...

नागरिककर्मी गौतम सम्मानित

नागरिककर्मी गौतम सम्मानित

शनिबार, २८ मङि्सर २०७६

नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्।

‘नाष्ट प्रविधि पुरस्कार’बाट घिसिङ सम्मानित

‘नाष्ट प्रविधि पुरस्कार’बाट घिसिङ सम्मानित

आइतबार, २२ मङि्सर २०७६

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ नाष्ट प्रविधि पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’बाट शुक्रबार घिसिङलाई सम्मानित गरेको हो ।

पूर्वबक्सर सिद्धार्थविक्रम सम्मानित

पूर्वबक्सर सिद्धार्थविक्रम सम्मानित

मङ्गलबार, १९ कार्तिक २०७६

पूर्वबक्सिङ खेलाडी सिद्धार्थविक्रम भण्डारी क्षेत्री सम्मानित भएका छन्। नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र निवर्तमान महासचिव दीपक गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्दै आएका भण्डारीलाई सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

आफ्नै रगत दिएर बिरामी बचाउने डाक्टर सम्मानित

आफ्नै रगत दिएर बिरामी बचाउने डाक्टर सम्मानित

बुधबार, २९ असोज २०७६

रोल्पा उद्योग वाणिज्य संघले लामो समयदेखि जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई सम्मान गरेको छ।

हिमाल डेउडा रत्न

हिमाल डेउडा रत्न

सोमबार, १३ असोज २०७६

लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित विष्टको योगदानको कदर गर्दै सम्मानित गरिएको अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्टले बताए। बिष्ट ‘हाइ तेरा घोप्टे जुँगा तन तेरा घोप्टे जुँगा’ जस्ता चर्चित डेउडा गीतका गायक हुन्।

नागरिकर्मी दङ्गाल सम्मानित

नागरिकर्मी दङ्गाल सम्मानित

शुक्रबार, २० भदौ २०७६

चौतारामा आयोजित विशेष समारोहबीच खानेपानीमन्त्री बीना मगरले ६८ औं जिल्लाको रुपमा सिन्धुपाल्चोकलाई खुला दिसामूक्त घोषणा गरेकी थिइन्।

प्रितम सम्मानित

प्रितम सम्मानित

मङ्गलबार, ०३ भदौ २०७६

भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्य सम्मानित भएका छन्। सोमबार सुन्धारास्थित सिभिल मलले आयोजना गरेको कार्यक्रममा सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले उनलाई सम्मान गर्दै उपहार प्रदान गरेका थिए।

सविना र गोविन्द सम्मानित

सविना र गोविन्द सम्मानित

बिहिबार, २३ साउन २०७६

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले वर्षको उत्कृष्ट खेलाडीका रूपमा सविना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ।ललितपुरको मानभवनस्थित ललित पार्टी भेन्युमा महासंघले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्षखेलाडी २०७५ बाट सम्मानित गरिएको थियो। खेलाडीसँगै समान १ प्रशिक्षक, जिल्ला संघ र इन्स्ट्रक्टरलाई सम्मान गरिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष अञ्जन धमलाले बताए।

साहित्यिक स्रष्टा सम्मानित

साहित्यिक स्रष्टा सम्मानित

बुधबार, ०८ साउन २०७६

आख्यानकार डा.ध्रुवचन्द्र गौतमले आफ्ना आमाबाबुका नाममा स्थापना गरेको दीप–गोविन्द स्मृति सम्मान कोषले गद्य लेखन र समालोचनामा सक्रिय स्रष्टाहरुलाई सम्मान गरेको छ।

समाजसेवी साधकहरू

समाजसेवी साधकहरू

शनिबार, २१ असार २०७६

इतिहासका केही सम्मानित समाजसेवी हुन्– माधवराज जोशी, दयावीरसिंह कंसाकार, आबाल ब्रह्मचारी षडानन्द अधिकारी, कृष्णप्रसाद कोइराला र योगमाया।

लोक स्रष्टा सम्मानित

लोक स्रष्टा सम्मानित

सोमबार, १६ असार २०७६

राष्ट्रिय स्तरमा स्थापित भएर योगदान पु-याएका कलाकारलाई सम्मान गरेको धौलागिरि सांस्कृतिक समितिका संयोजक कृष्ण समिप सुवेदीले बताए।

नागरिककर्मी श्रेष्ठसहित ११ पत्रकार सम्मानित

नागरिककर्मी श्रेष्ठसहित ११ पत्रकार सम्मानित

मङ्गलबार, २८ जेठ २०७६

मकवानपुरका नागरिककर्मी अशोकसुजन श्रेष्ठ उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डबाट सम्मानित भएका छन्।

सात पत्रकारलाई रोटरी जर्नो अवार्ड

सात पत्रकारलाई रोटरी जर्नो अवार्ड

शनिबार, ११ जेठ २०७६

नागरिककर्मी पवित्रा सुनारसहित सात पत्रकार रोटरी जर्नो अवार्ड–२०१९ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक नेपाल–३२९२ ले नेपाल पत्रकार महासंघ र अन्य संस्थाहरूको समन्वयमा जनही २५ हजार रुपैयाँ राशिसहित उनीहरू पुरस्कृत भएका हुन्।

तीन वडा सम्मानित

तीन वडा सम्मानित

शुक्रबार, १३ बैशाख २०७६

चौथो भूकम्प स्मृति दिवसमा निजी आवास पुनर्निर्माणमा अधिकतम प्रगति हासिल गर्ने नुवाकोटका तीनवटा वडा सम्मानित भएका छन्।

कुमारी बैंक पुरस्कृत

कुमारी बैंक पुरस्कृत

बुधबार, ०४ बैशाख २०७६

हालै भारतको मैसुरमा सम्पन्न इन्फोसिस फिनाकल क्लाइन्ट इनोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ। इन्फोसिस फिनाकलबाट सम्मानित हुने पहिलो नेपाली बैंक कुमारी बनेकोे छ।

गायिका प्रवृत्ति सम्मानित

गायिका प्रवृत्ति सम्मानित

मङ्गलबार, २८ फागुन २०७५

खोटाङकी गायिका प्रवृति राई सम्मानित भएकी छन्। सांगीतिक क्षेत्रमा करियर बनाउन संघर्षरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी १६ वर्षीय प्रवृत्तिलाई १ सय ९ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार सम्मान गरिएको हो।

नागरिककर्मी गौतम सम्मानित

नागरिककर्मी गौतम सम्मानित

सोमबार, ०३ मङि्सर २०७५

नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्। म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षा दिक्षाका साथै परोपकारी पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदान पु-याएको भन्दै गौतमलाई सोमबार म्याग्दीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो।

नागरिककर्मी पौडेल सम्मानित

नागरिककर्मी पौडेल सम्मानित

शनिबार, ०१ मङि्सर २०७५

राष्ट्रिय कफी दिवसको अवसरमा नागरिक दैनिका वरिष्ठ संवाददाता दिलीप पौडेल सम्मानित भएका छन्। समाचारको माध्यमबाट कफी उत्पादन र बजार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पौडेललाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको हो।

आयार्च सम्मानित

आयार्च सम्मानित

सोमबार, २२ असोज २०७५

डिटिएम रन्जित आचार्यको लागि टोस्टमार्टस सञ्चारको लागि खुल्ला विश्वविद्यालय हो, जहाँ उनी निक्कै उत्सुक शिक्षार्थीको रुपमा परिचित भएका छन्।

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सम्मानित

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सम्मानित

आइतबार, ०३ भदौ २०७५

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सहासी अधिकारी दम्पतिलाई शहीद प्रतिभा प्रतिष्ठान महोत्तरीले सम्मानित गरेको छ।

एक हजार खेलाडी सम्मानित

एक हजार खेलाडी सम्मानित

आइतबार, १३ साउन २०७५

राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ ।

बेलायतमा दश नेपाली सम्मानित

बेलायतमा दश नेपाली सम्मानित

बुधबार, ०९ साउन २०७५

बेलायतमा एकै पटक १० नेपाली सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर क्षत्री लगायत १० जनालाई सांसद डा. सूर्य पाठकले सम्मान गरे।

नागरिककर्मी शर्मा सम्मानित

नागरिककर्मी शर्मा सम्मानित

बिहिबार, २१ असार २०७५

नागरिककर्मी भाषा शर्मा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्डबाट सम्मानित भएकी छिन्।

अध्यक्ष बोहरा मन्त्री थापाकाे हातबाट सम्मानित

अध्यक्ष बोहरा मन्त्री थापाकाे हातबाट सम्मानित

शनिबार, १६ असार २०७५

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहरा सम्मानित भएकी छिन्।

सगरमाथा आरोही महिला पत्रकार सम्मानित

सगरमाथा आरोही महिला पत्रकार सम्मानित

शनिबार, १९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन्।

अवैतनिक दूत चोग्याल सम्मानित

अवैतनिक दूत चोग्याल सम्मानित

बिहिबार, १७ जेठ २०७५

नेपालका लागि न्युजिल्यान्डका अवैतनिक वाणिज्य दूत तथा पर्यटन व्यवसायी लिजा चोग्याललाई न्युजिल्यान्ड सरकारले सम्मान गरेको छ । नेपालसँगको सम्बन्ध सुदृढ गर्न उल्लेख्य योगदान गरेको भन्दै न्युजिल्यान्ड सरकारले चोग्याललाई ‘न्युजिल्यान्ड अर्डर अफ मेरिट’ सदस्यका रूपमा सम्मानित गरेको हो ।

नागरिककर्मी दाहाल सम्मानित

नागरिककर्मी दाहाल सम्मानित

बिहिबार, १७ जेठ २०७५

नागरिककर्मी मणि दाहाललाई नेपाल एस्ट्रोनमिकल सोसाइटीले (नासो)ले सम्मान गरेको छ ।दाहालले विज्ञान तथा प्रविधिका क्षेत्रमा शसक्त कलम चलाएको भन्दै उनलाई सम्मान गरेको हो ।

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

बुधबार, ०९ जेठ २०७५

दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्।

नायिका निता ढुंगानासहित ४ सम्मानित

नायिका निता ढुंगानासहित ४ सम्मानित

बुधबार, ०९ जेठ २०७५

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २ कलाकार र २ पत्रकारसहित ४ जनालाई सम्मानित भएका हुन्।

वर्ष पुरस्कार २०७४ बाट जिसी सम्मानित

वर्ष पुरस्कार २०७४ बाट जिसी सम्मानित

शनिबार, ०५ जेठ २०७५

पाल्पाली वर्ष व्यक्तित्व पुरस्कारबाट पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्रबहादुर जिसी सम्मानित भएका छन्।

विराज र मेलिसा सम्मानित

विराज र मेलिसा सम्मानित

मङ्गलबार, ०१ जेठ २०७५

थापाथली जनकल्याण परिवारले राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र तेक्वान्दो खेलाडी मेलिसा खड्गीलाई सोमबार नगद १० हजारसहित सम्मान गरेको छ।

पदक विजेता सम्मानित

पदक विजेता सम्मानित

बुधबार, २६ बैशाख २०७५

नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ।

नागरिक नायक प्रधानमन्त्रीबाट सम्मानित

नागरिक नायक प्रधानमन्त्रीबाट सम्मानित

मङ्गलबार, ११ बैशाख २०७५

नेपाल रिपब्लिक मिडिया मंगलबारबाट ९ वर्ष पूरा गरी दशौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्यािउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

चन्द  तथा विमल सम्मानित

चन्द तथा विमल सम्मानित

बुधबार, २१ चैत २०७४

साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र आख्यानकार राजेन्द्र विमललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

महासंघको अगुवा नेतृत्व सम्मानित

महासंघको अगुवा नेतृत्व सम्मानित

शुक्रबार, १६ चैत २०७४

पत्रकारिता र सञ्चार क्षेत्रमा विशिष्ट योगदान गर्ने नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूलाई सम्मान गरिएको छ। महासंघको ६३औं स्थापना दिवस अवसरमा शुक्रबार महासंघको इलाम शाखाका ६ पूर्वसभापति तथा अध्यक्षहरू सम्मानित भएका हुन्।

ओलीसँगै पञ्चायतबिरुद्ध लडेका बस्नेत सम्मानित

ओलीसँगै पञ्चायतबिरुद्ध लडेका बस्नेत सम्मानित

सोमबार, १४ फागुन २०७४

पञ्चायत शासनका बिरुद्ध खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटाका योद्धालाई सम्मान गरिएको छ। पञ्चायतका बिरुद्ध २०३७ सालदेखि २०४८ सालसम्म खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटा नगरपालिका–२ भीरगाउँका ७६ वर्षीय उदय बस्नेतलाई सम्मान गरिएको हो।

नागरिककर्मी ठाकुर सम्मानित

नागरिककर्मी ठाकुर सम्मानित

आइतबार, १३ फागुन २०७४

पत्रकारिताको माध्यमले समाजलाई उठाउन सहयोग गरेवापत मौलापुर नगरपालिकाले नागरिककर्मी मदन ठाकुरसहित चार संचारकर्मीलाई सम्मान गरेको छ।

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

शनिबार, १२ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

जेष्ठ नागरिक सम्मानित

जेष्ठ नागरिक सम्मानित

सोमबार, ०७ फागुन २०७४

६८ औं प्रजातन्त्र दिवस एवम् नाइटिङ्गेल स्कुल कुपण्डोलको रजत जयन्तीका अवसरसमा सोमबार स्कुलले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। विद्यालयको सामाजिक सेवा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको प्रिन्सिपल रञ्जना प्रधानले जानकारी दिइन्।

खेलाडी सम्मानित

खेलाडी सम्मानित

शनिबार, ०५ फागुन २०७४

बनेपा नगरपालिका, मोर्डन कलेज र तेक्वान्दो (आइटिएफ) नेपालले शुक्रबार अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरुलाई सम्मान गरेको छ।

नागरिककर्मी घिमिरे सम्मानित

नागरिककर्मी घिमिरे सम्मानित

शनिबार, ०५ फागुन २०७४

प्रथम मेयर कप क्रिक्रेट प्रतियोगितामा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे सम्मानित भएका छन् । गुलरियामा सञ्चालित प्रथम मेयर कपको शुक्रबार आयोजित समापनमा संवाददाता घिमिरे सम्मानित भएका हुन् ।

मैनाली सम्मानित

मैनाली सम्मानित

शुक्रबार, ०४ फागुन २०७४

पत्रकार मोहन मैनाली विकास पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । विकास पत्रकार मञ्च (फोडेज)को दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार एक कार्यक्रमबीच पत्रकार मैनालीलाई सम्मान गरिएको हो । उनलाई बरिष्ठ पत्रकार भारतदत्त कोइरालाले दोसल्ला ओढाएका थिए ।

लाङटाङ दूत सिलवाल सम्मानित

लाङटाङ दूत सिलवाल सम्मानित

आइतबार, २१ माघ २०७४

नेपाल पर्यटन व्यवसायी संघ (निट)ले लाङटाङ सद्भावना दूत अशोक सिलवाललाई सम्मान गरेको छ । निटले २५ हजार रुपैयाँ नगदसहित सिलवाललाई सम्मान गरेको हो। निटले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई सम्मानपत्र र नगद राशि हस्तान्तरण गरेका थिए।

पदक जित्ने उसु खेलाडी सम्मानित

पदक जित्ने उसु खेलाडी सम्मानित

शुक्रबार, १९ माघ २०७४

राष्ट्रियस्तरको उसु खेलमा पदक जित्ने म्याग्दीका चार खेलाडीलाई सम्मान गरिएको छ। जिल्ला उसु संघ म्याग्दीले सोमबार खेलकुद विकास समितिका एक कार्यक्रम गरी पश्चिमाञ्चल र राष्ट्रिय टोलीबाट सहभागी भई स्वर्ण र रजत पदक जित्ने खेलाडीलाई खादा, टीका लगाइदिनुका साथै र सम्मापत्रले सम्मान गरिएको हो।

साफा ‘बेस्ट प्रिजेन्टेड अवार्ड’बाट सम्मानित

साफा ‘बेस्ट प्रिजेन्टेड अवार्ड’बाट सम्मानित

बिहिबार, १८ माघ २०७४

दक्षिण एसियाली लेखा व्यवसायी महासंघले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने कम्पनीलाई विभिन्न पदकद्वारा सम्मान गरेको छ ।

चेतन कार्की र कोमल वलीसहित ८ सम्मानित

चेतन कार्की र कोमल वलीसहित ८ सम्मानित

बुधबार, १७ माघ २०७४

एक लाख राशीको ११ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, संगीत, साहित्य, कला एवम् संस्कृतिविद् चेतन कार्की सम्मानित भएका छन्।

Ncell Footer Ad