व्यवसायीले इमानदारी देखाए साथ दिन्छु : खतिवडा

व्यवसायीले इमानदारी देखाए साथ दिन्छु : खतिवडा

बुधबार, ११ भदौ २०७६

अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका व्यापारी व्यवसायीले इमानदारी देखाए सरकारले साथ दिने बताएका छन्। मंगलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो...

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

आइतबार, ०१ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा सम्बोधन गर्दैछन्। संघीय आइतबार ११ बजेबाट सुरु भएको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विभिन्न विषयमा सम्बोधन गरिरहेका...

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै

मङ्गलबार, ०३ असार २०७६

सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन्। ...

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट 'बहिष्कार'

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट 'बहिष्कार'

मङ्गलबार, ०३ बैशाख २०७६

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्।...

पात्रो फेरियो, फेरिएन अवस्था

पात्रो फेरियो, फेरिएन अवस्था

आइतबार, ०१ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ। नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए।

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

शनिबार, ३० चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

अधिकारीको अन्तिम सम्बोधन

अधिकारीको अन्तिम सम्बोधन

शुक्रबार, १७ फागुन २०७५

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारीले तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा गरेको सम्बोधन नै उनको अन्तिम औपचारिक काार्यक्रम बन्न पुगेको छ। उनले कार्यक्रममा हवाई मैदान बनाउनेदेखि देशको समृद्धिबारे बोलेका थिए। उनको सम्बोधनको सम्पादित अंश –

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

बिहिबार, ०२ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन्।

आपसी प्रतिशोध त्याग्न ट्रम्पकाे आग्रह

आपसी प्रतिशोध त्याग्न ट्रम्पकाे आग्रह

बुधबार, २३ माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनलाइ आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गरेका छन्।

अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

मङ्गलबार, २४ पुष २०७५

अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेकाे सम्बोधन तथ्यमा आधारित रहेको बताएकाे छ।

रेल आउँछ, पानी जहाज आउँछ, धैर्य गरौं (सम्बोधनको पूर्णपाठ)

रेल आउँछ, पानी जहाज आउँछ, धैर्य गरौं (सम्बोधनको पूर्णपाठ)

आइतबार, २२ पुष २०७५

प्रधानमन्त्री ओलीले पानी जहाजको कुरा गर्दा कागजका जहाज बनाइएको, अहिले रेलको कुरा गर्दा टिकट काट्ने ठाउँ खोइ भनेर हल्का रुपमा लिइएको बताउँदै तैपनि टिकट खोज्न सकारात्मक बनेकोमा धन्यवाद भने।

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

शनिबार, ०२ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन : रेलमा मिनरल वाटर बेच्नुपर्छ

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन : रेलमा मिनरल वाटर बेच्नुपर्छ

बिहिबार, ०३ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गर्दै भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी मिनरल वाटर बन्छ?, उनले थपे–खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ। रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने वस्तु मिनरल वाटर हो।’

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, कांग्रेसले बैठक अवरुद्ध गर्ने

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, कांग्रेसले बैठक अवरुद्ध गर्ने

बुधबार, ०२ साउन २०७५

प्रदेशसभा स्थापना भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकलाई ओलीले सम्बोधन गर्नेछन्।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

बुधबार, ०२ साउन २०७५

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर प्रतिक्षी नेपाली कांग्रेस भने सम्वोधन गर्ने कार्यक्रममा अवरोध गर्ने मनसायमा देखिएको छ।

केसीका माग सम्बोधन नभए संसद चल्न दिदैनाैं : काङ्ग्रेस

केसीका माग सम्बोधन नभए संसद चल्न दिदैनाैं : काङ्ग्रेस

बुधबार, ०२ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अनशनरत डा. गोविन्द केसीको माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ।

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

मङ्गलबार, ०१ साउन २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको स्पष्ट पारेका छन्।

म अनशनबाट भाग्दिन: डा. केसी  (अडियो सम्बोधन)

म अनशनबाट भाग्दिन: डा. केसी (अडियो सम्बोधन)

आइतबार, ३१ असार २०७५

डा. गोविन्द केसीले काठमाडौँमा शनिवार उनको समर्थनमा भएको आन्दोलनलाई अडियो मार्फत सम्बोधन गरेका छन्। उनले चिकित्सा शिक्षा अध्यादेश यथारुपमा पारित नगरिए आफ्नो अनसन कुनैपनि हालतमा नतोडिने चेतावनी दिएका छन्।

गंगामायाको माग सम्बोधन गर्न नेता साउदको माग

गंगामायाको माग सम्बोधन गर्न नेता साउदको माग

बुधबार, २० असार २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनरत गंगामाया अधिकारीको माग सम्बोधन गर्न आग्रह गरेका छन्। बुधबार वीर अस्पतालमा अधिकारीसँग भेट गरी न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने

मङ्गलबार, १२ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने भएका छन्।

प्रधानमन्त्रीको सम्बोधन भोलिलाई सर्‍यो

प्रधानमन्त्रीको सम्बोधन भोलिलाई सर्‍यो

सोमबार, ११ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।

प्रधानमन्त्री ओलीको आज संसदमा सम्बोधन

प्रधानमन्त्री ओलीको आज संसदमा सम्बोधन

सोमबार, ११ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो दुई संसदमा सम्बोधन गर्दैछन्।

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

बुधबार, ०६ असार २०७५

एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ।

पीडा तथा गुनासाको सम्बोधन !

पीडा तथा गुनासाको सम्बोधन !

बिहिबार, ३१ जेठ २०७५

निजामती कर्मचारीलाई राजनीतिक चाकडीउन्मुख गरेर नैतिक मनोबल गिराउन उद्यत न्यायपरिषद्लाई तुरुन्त खारेज नगर्ने हो भने स्वतन्त्र न्यायपालिका र निजामती कर्मचारीको मनोबल क्रमशः गिर्दैजाने निश्चित छ ।

प्रदेश १ को प्रदेशसभामा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

प्रदेश १ को प्रदेशसभामा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

शनिबार, २६ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दैछन्। प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए। यसअघि उनले प्रदेश नं ३ र ५ मा सम्बोधन गरेका थिए।

रुसको संसदमा सम्बोधन गर्न  मार्क जुकरबर्गलाई निम्ताे

रुसको संसदमा सम्बोधन गर्न मार्क जुकरबर्गलाई निम्ताे

बिहिबार, १७ जेठ २०७५

रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ।

नेपाली भाषीको आवाज सम्बोधन गर्न ध्यानाकर्षण

नेपाली भाषीको आवाज सम्बोधन गर्न ध्यानाकर्षण

बुधबार, १६ जेठ २०७५

विद्यालय तहको माथिल्लो तह कक्षा ११ र १२ मा अनिवार्य नेपालीको पाठ्यभार ४/४ पाठ्यघन्टा राख्न मुलुकभरका विभिन्न संघसंस्था, प्राध्यापक, शिक्षक तथा संसारभरका नेपाली भाषीबाट आएको सुझाव सम्बोधन गर्न मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने

शुक्रबार, २८ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। जेठ १ गतेबाट हुने प्रदेशसभाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

प्रधानमन्त्री ओलीले ३ नम्बर प्रदेशसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले ३ नम्बर प्रदेशसभामा सम्बोधन गर्ने

मङ्गलबार, २५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। जेठ १ गतेबाट हुने प्रदेश सभाको दोश्रो अधिवेशनलाई सम्वोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्वोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

सोमबार, ०३ बैशाख २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि राति ११ बजे बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

रारामा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा  ढलेका वडाध्यक्षको मृत्यु

रारामा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा ढलेका वडाध्यक्षको मृत्यु

शनिबार, ०१ बैशाख २०७५

रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ।

जनचाहनालाई कुनै पनि हालतमा विफल हुन दिन्न: प्रम अोली (सम्बोधन पूर्णपाठसहित)

जनचाहनालाई कुनै पनि हालतमा विफल हुन दिन्न: प्रम अोली (सम्बोधन पूर्णपाठसहित)

शनिबार, ०१ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्बोधन गरेका छन्।

संसद्मा आज प्रधानमन्त्रीको सम्बोधन

संसद्मा आज प्रधानमन्त्रीको सम्बोधन

मङ्गलबार, २० चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभामा मंगलबार सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली आगामी २३ गते भारत भ्रमणमा जाने भएको छन्। त्यसपूर्व उनले संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने

राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने

बिहिबार, १५ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आज(विहीबार) संघीय संसदलाई सम्बोधन गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले पहिलो पटक बस्न लागेको प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन्।

प्रधानमन्त्रीले राराबाट देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले राराबाट देशवासीलाई सम्बोधन गर्ने

बुधबार, १४ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी गराए।

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

बिहिबार, ०३ फागुन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देउवाले सम्बोधन गरिरहेका छन्।

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

बुधबार, ०२ फागुन २०७४

आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि (बिहीबार) बिहान ९ बजे बस्ने भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

किसानका समस्या सम्बोधन गर्नेलाई भोट

किसानका समस्या सम्बोधन गर्नेलाई भोट

सोमबार, १८ मङि्सर २०७४

चन्द्रनगरस्थित कामतटोलका रामचन्द्र कापर केवट समुदायका हुन् । डुंगा चलाएर नदी पार गराउने उनको पुख्र्यौली पेसा हो । पौराणिक कालमा उनका पुर्खाले भगवान् रामचन्द्रलाई नदी कटाएको कथा उनी सुनाउँछन् । उनी अहिले खेतीपातीमा व्यस्त छन् । सिँचाइ, मलखादलगायतको समस्याका कारण यसबाट आफ्नो समस्या पार नलागेको उनको दुःखेसो छ ।

ओली र दाहालले दुवै पार्टीका केन्द्रीय बैठकलाई सम्बोधन गर्ने

ओली र दाहालले दुवै पार्टीका केन्द्रीय बैठकलाई सम्बोधन गर्ने

आइतबार, १२ कार्तिक २०७४

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दुवै पार्टीका अध्यक्षले तल्लो कमिटीलाई जारी गरेको सातबुँदे निर्देशनमा एकअर्काका केन्द्रीय कमिटीलाई दुवै अध्यक्षसहित संयोजन समितिका सदस्यले सम्बोधन गर्ने उल्लेख छ।

अध्यादेशमार्फत केसीका माग सम्बोधन

अध्यादेशमार्फत केसीका माग सम्बोधन

मङ्गलबार, ०७ कार्तिक २०७४

प्रमुख प्रतिपक्ष एमाले र माओवादीले संसद्बाट पारित हुन नदिएपछि सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक अध्यादेशका रुपमा पारित गरेको छ ।

संसद्को अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

संसद्को अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

शनिबार, २८ असोज २०७४

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक शनिबार बस्दैछ । दिउँसो ३ बजे बोलाइएको बैठकमा प्रमुख दलका शीर्ष नेतालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

ट्रम्पको सम्बोधन कुकुर भुकाई : उत्तर कोरिया

ट्रम्पको सम्बोधन कुकुर भुकाई : उत्तर कोरिया

शुक्रबार, ०६ असोज २०७४

संयुक्त राष्ट्रसंघको ३२औं महासभामा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाले ‘कुकुर भुकाई’ को संज्ञा दिएको छ। ट्रम्पले राष्ट्रसंघमा गरेको सम्बोधनमाथि प्रतिक्रिया दिँदै उत्तर कोरियाका उच्च कूटनीतिज्ञले यस्तो जवाफ दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार सम्बोधन गर्दै ट्रम्पले अमेरिका वा आफ्नो मित्र शक्तिमाथि कुनै पनि चुनौति आएमा उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने

आइतबार, २५ भदौ २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष यादव

मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष यादव

शुक्रबार, १६ भदौ २०७४

मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

समयमै बेपत्ताको सम्बोधन

समयमै बेपत्ताको सम्बोधन

शुक्रबार, १६ भदौ २०७४

झन्डै १५ हजार नागरिकको ज्यान गएको, बेपत्ता पारिएको र धेरैको सम्पत्ति नष्ट भएको त्यो समयलाई सम्बोधन गर्न राज्यद्वारा गठित निकायहरू सक्रिय हुनु त छ नै, सँगै शान्तिप्रक्रियाको अंग रहेका प्रमुख दलका नेताले यसलाई जिम्मेवारीपूर्वक समाधान गर्नु त्यत्तिकै आवश्यक छ ।

डा.केसीका माग फास्ट ट्र्याकबाट सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

डा.केसीका माग फास्ट ट्र्याकबाट सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, २७ साउन २०७४

चिकित्सा शिक्षा सुधारको माग राखी १९ दिनदेखि आमरण अनसरत डा.गोविन्द केसीका माग पूरा गरी आजै अनसन तोडाउन प्रधानमन्त्री शेबरहादुर देउवाले सरोकारवाला निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ एवं स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसहितलाई बालुवाटार बोलाएर उनले फास्ट ट्र्याकबाट माग पूरा गरी आजै अनसन तोडाउन निर्देशन दिएका हुन्।

गृहमन्त्री शर्माद्वारा मोबाइलबाटै सम्बोधन

गृहमन्त्री शर्माद्वारा मोबाइलबाटै सम्बोधन

शनिबार, १४ साउन २०७४

कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका थिए।

डा. केसीले उठाएका माग सम्बोधन गर्न तत्काल प्रयास थालिने : स्वास्थ्य मन्त्री

डा. केसीले उठाएका माग सम्बोधन गर्न तत्काल प्रयास थालिने : स्वास्थ्य मन्त्री

बिहिबार, १२ साउन २०७४

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न तत्काल प्रयास थालिने बताएका छन्। वीर अस्पतालको वार्षिकोत्सवमा बोल्दै मन्त्री पोखरेलले आजै प्रधानमन्त्री, उपप्रधानमन्त्री र शिक्षामन्त्रीसँग सहकार्य गरेर निष्कर्ष निकाल्ने बताए।

प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्ने, राजीनामाको सम्भावना

प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्ने, राजीनामाको सम्भावना

बुधबार, १० जेठ २०७४

प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्ने भएपछि बुधबार पनि संसद बैठक अवरुद्ध भएको छ। बिहान ९ बजेका लागि तोकिएको मुख्य तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे।

एमालेको विरोधले सदन चल्न सकेन, दाहालको सम्बोधन अनिश्चित

एमालेको विरोधले सदन चल्न सकेन, दाहालको सम्बोधन अनिश्चित

मङ्गलबार, ०९ जेठ २०७४

प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्ने जनाउ दिएपछि १ बजेका लागि बोलाइएको संसद बैठक सञ्चालन हुन सकेको छैन। संविधान र निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारले स्थानीय तह संख्या थप गरेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने जनाएको हो।

Ncell Footer Ad