समाचार हटाएको प्रति सम्पादकहरुको ध्यानाकर्षण

समाचार हटाएको प्रति सम्पादकहरुको ध्यानाकर्षण

बिहिबार, २० चैत २०७६

एक अनलाइनको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको तथा केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले...

चिनियाँ विज्ञप्तिप्रति सम्पादकहरूको आपत्ति

चिनियाँ विज्ञप्तिप्रति सम्पादकहरूको आपत्ति

बिहिबार, ०८ फागुन २०७६

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले चिनियाँ दूतावासद्वारा प्रकाशित विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। ...

अरू के नै बाँकी रह्यो ? ढुक्क भएर सुत्दा हुन्छ !

अरू के नै बाँकी रह्यो ? ढुक्क भएर सुत्दा हुन्छ !

बुधबार, २२ जेठ २०७६

‘कथा सुरक्षित छ। कथा नछापिने पनि होइन। म बिरामी परेर घरै बसेँ। यो अङ्कमा मेरो असिस्टेन्टले आफ्नै कथा छिराएछ। ऊ...

'मिडिया काउन्सिल विधेयक फिर्ता लिऔं'

'मिडिया काउन्सिल विधेयक फिर्ता लिऔं'

आइतबार, १२ जेठ २०७६

सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन पत्रकार सहासंघ र सम्पादकहरूले आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघले मिडिया...

सम्पादकहरूको पनि विरोध

सम्पादकहरूको पनि विरोध

शुक्रबार, १० जेठ २०७६

सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोजेको भन्दै सम्पादकहरुले विरोध गरेका छन्। विभिन्न मिडियामा कार्यरत २१ जना सम्पादकले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मविपरीत भएको उल्लेख गरेका छन्। उनीहरुले नेपाल पत्रकार महासंघ तथा पत्रकारितासँग सम्बद्ध अन्य संस्थाले विधेयकको विरोधमा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।

प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुको माग

प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुको माग

बिहिबार, ०९ जेठ २०७६

सरकारले संसदमा पेश गरेको प्रेस काउन्सिल सम्वन्धि विधेयकले पूर्ण प्रेस स्वतन्त्रताको संकुचन गर्ने भन्दै सम्पादकहरुले विरोध गरेका छन्।

समाचार लेखेकै कारण हथकडी

समाचार लेखेकै कारण हथकडी

बिहिबार, ०५ बैशाख २०७६

कास्कीका पत्रकार आन्दोलित- पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकार आन्दोलनमा उत्रेका छन्। पत्रकार महासंघ गण्डकी प्रदेशको आह्वानमा पत्रकार आन्दोलनमा उत्रेका हुन्। गिरी ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक हुन्।

संकटकालबारे प्रतिक्रिया दिएको भन्दै सम्पादक पक्राउ

संकटकालबारे प्रतिक्रिया दिएको भन्दै सम्पादक पक्राउ

आइतबार, १२ फागुन २०७५

सरकारले संकटकाल लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका सुडानको एउटा प्रसिद्ध पत्रिकाका सम्पादकलाई देशको सुरक्षा निकायले पक्राउ गरेको उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएएफपीले उल्लेख गरेको छ।

गौतम डिजिटल एडिटर

गौतम डिजिटल एडिटर

बुधबार, ०२ माघ २०७५

नेपाल रिपब्लिक मिडियाको डिजिटल एडिटरमा राजाराम गौतम नियुक्त भएका छन्। गौतमले नागरिक नेटवर्कको राजनीति, अर्थ र सामाजिक मामिला व्युरोलाई पनि सम्पादकको रुपमा नेतृत्व दिने भएका छन्।

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान

सोमबार, ३२ असार २०७५

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान–२०७५ दिइने भएको छ।

Ncell Footer Ad