‘समृद्धिका लागि पर्यटनसँगै कृषि विकास आवश्यक’

‘समृद्धिका लागि पर्यटनसँगै कृषि विकास आवश्यक’

शनिबार, १६ असार २०७५

प्रदेश नम्बर ४. का सांसद राजीव पहारीले कृषि र पर्यटनलाई संगै लानुपर्ने बताएका छन्। पोखरा पर्यटन परिषदले ‘पर्यटन सबै मौसमका...

‘आर्थिक समृद्धिका लागि पिपिपी मोडल’

‘आर्थिक समृद्धिका लागि पिपिपी मोडल’

बिहिबार, ०७ असार २०७५

आर्थिक समृद्धि र देश विकासका लागि सरकारी–निजी साझेदारी (पिपिपी) मोडललाई जोड दिनुपर्ने औंल्याइएको छ। ...

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

बिहिबार, २४ जेठ २०७५

उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको बताएका छन्। ‘मुलुकको ध्यान आर्थिक...

समृद्धिका लागि राष्ट्रिय सपना आवश्यक

समृद्धिका लागि राष्ट्रिय सपना आवश्यक

आइतबार, १३ जेठ २०७५

नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रम मुलुकको शासकीय प्रणालीको व्यवस्थापन पक्षमा कमजोर रहेको बताएका छन्।

समृद्धिका आधार :  कृषि, पर्यटन र उद्योग

समृद्धिका आधार : कृषि, पर्यटन र उद्योग

शुक्रबार, १४ बैशाख २०७५

उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा बर्दियाको राजपुरसम्मको भूगोल। हिमाल, पहाड, तराई, विश्वका दुई अर्ब मानिसको आस्थाको केन्द्र लुम्बिनी र एसियाकै ठूलो उपत्यकासहितको ५ नम्बर प्रदेश भौगिलिक विविधतासहितको धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको संगम हो।

समृद्धिका ४ आधारसहित १०० बुँदे योजना

समृद्धिका ४ आधारसहित १०० बुँदे योजना

सोमबार, ०३ बैशाख २०७५

प्रदेश ४ सरकारले गठन भएको झन्डै दुई महिनापछि प्रदेश नं ४ सरकारले पहिलोपटक नीति तथा कार्यक्रम आज सोमबार सार्वजनिक गर्दैछ। प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार दिउँसो २ बजे प्रदेशसभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। ऐतिहासिक नीति तथा कार्यक्रममा सरकारले विभिन्न १०० बुँदे महत्वाकांक्षी योजना समावेश गरेको छ।

समृद्धिका लागि पार्टी एकता :  दाहाल

समृद्धिका लागि पार्टी एकता : दाहाल

आइतबार, ०२ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धिका लागि बलियो सरकार निर्माण गर्न एमालेसँग पार्टी एकता गर्न लागेको बताएका छन्।

समृद्धिका लागि विशेष औद्योगिक क्षेत्र

समृद्धिका लागि विशेष औद्योगिक क्षेत्र

सोमबार, १९ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन विशेष औद्योगिक क्षेत्र निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

विकास र समृद्धिका लागि स्वामीका पाँच अजेन्डा

विकास र समृद्धिका लागि स्वामीका पाँच अजेन्डा

शुक्रबार, १६ चैत २०७४

इटहरीबाट ओशो मेचीकाली जागरण अभियान आरम्भ भएको छ। अभियानक्रममा सर्वसाधारणका लागि आयोजित विशेष प्रवचनमा ओशो तपोवनका संस्थापक आचार्य स्वामी आनन्द अरुणले तपोवनका पाँच अजेन्डाका बारेमा व्याख्या गर्दै मानिसका व्यक्तिगत स्वास्थ्यदेखि राष्ट्र समृद्धहुने खाका प्रस्तुत गरे।

समृद्धिका लागि एकताबद्ध भई अघि बढौं : राष्ट्रपति भण्डारी

समृद्धिका लागि एकताबद्ध भई अघि बढौं : राष्ट्रपति भण्डारी

बिहिबार, १५ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पहिलोपटक सम्बोधन गरेकी छन्। विहीबार अपराह्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवन पुगी राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

सरकारको सम्पूर्ण प्रयास समृद्धिका लागि : ओली

सरकारको सम्पूर्ण प्रयास समृद्धिका लागि : ओली

शुक्रबार, १८ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी रहेको बताएका छन्।

‘समृद्धिका लागि सुरक्षा अभियान’

‘समृद्धिका लागि सुरक्षा अभियान’

बिहिबार, १० फागुन २०७४

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘प्रदेशको समृद्धिका लागि सुरक्षा अभियान’ को सुरुवात गरेको छ। यो अभियान अन्तर्गत प्रत्येक गाउँपालिका प्रहरी निरीक्षक र नगरपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा प्रहरी जनशक्तिको व्यवस्था, प्रदेश सदरमुकाम वीरेन्द्रनगरमा अत्याधुनिक कन्ट्रोल रुम, सञ्चार नेटवर्क, दुर्गम जिल्लामा खटिने प्रहरीका लागि रासनमा पुनरावलोकन लगायत छन्।

‘समृद्धिका लागि औद्योगिक विकास आवश्यक’

‘समृद्धिका लागि औद्योगिक विकास आवश्यक’

मङ्गलबार, ०८ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देश र जनताको समृद्धिका लागि व्यापक रुपमा औद्योगिकरण आवश्यक रहेको बताएका छन्। प्रदेशको प्राथमिकता नै उद्योग स्थापना र सञ्चालन भएको बताउँदै उनले उद्योग सम्बन्धी गलत नीति परिमार्जन गरिने बताए।

समृद्धिका लागि अब पर्खिने समय छैन् : अध्यक्ष ओली

समृद्धिका लागि अब पर्खिने समय छैन् : अध्यक्ष ओली

आइतबार, २८ माघ २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।

जनताको समृद्धिका लागि सडक संघर्ष :  राणा

जनताको समृद्धिका लागि सडक संघर्ष : राणा

शुक्रबार, १९ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताएका छन्।

प्रदेश सांसदलाई रावलको सुझाव : समृद्धिका नयाँ योजनासहित काम गर्नुस्

प्रदेश सांसदलाई रावलको सुझाव : समृद्धिका नयाँ योजनासहित काम गर्नुस्

मङ्गलबार, ०९ माघ २०७४

नेकपा एमालेका उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का संयोजक भीम रावलले समृद्धिका लागि नयाँ योजनासहित काम गर्न प्रदेशसभाका सांसदलाई सुझाव दिएका छन्।

‘आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल बनाइने’

‘आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल बनाइने’

सोमबार, २४ पुष २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर जाने स्पष्ट पारेका छन्। उनले भने, ‘सबै राजनीतिक दलको साझा एजेण्डा आर्थिक समृद्धिको बनेको छ। आर्थिक समृद्धिको आधारसहित वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ। अब हामी सबैको साझा एजेण्डा आर्थिक समृद्धि नै हो।’

समृद्धिका आधार चार ‘ज’

समृद्धिका आधार चार ‘ज’

बुधबार, १२ पुष २०७४

भूगोलका हिसाबले सबैभन्दा ठूलो ६ नम्बर प्रदेशका ५१ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । राष्ट्रिय योजना आयोगको अध्ययनमा सबैभन्दा उच्चदरको गरिबी यसै प्रदेशमा छ । योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्तरुपमा गरेको बहुआयामिक गरिबी मापनले ६ नम्बर प्रदेशका ५१ दशमलब २ प्रतिशत मानिस गरिब रहेको देखाएको छ ।

मुलुकको समृद्धिका निम्ति सबै मिल्नुपर्छ : अध्यक्ष दाहाल

मुलुकको समृद्धिका निम्ति सबै मिल्नुपर्छ : अध्यक्ष दाहाल

शनिबार, ०८ पुष २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताएका छन्। उनले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्नेसमेत बताए।

नेपालका कम्युनिस्ट स्थायित्व र समृद्धिका बाधकः पाैडेल

नेपालका कम्युनिस्ट स्थायित्व र समृद्धिका बाधकः पाैडेल

मङ्गलबार, २१ कार्तिक २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट पार्टीहरु मुलुकको आर्थिक विकास र संबृद्धि बाधक रहेको आरोप लगाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान सभाबाट जारी भएको संविधानको मौलिकतामाथि प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको पौडेलको आरोप लगाएका हुन ।

स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन : दाहाल

स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन : दाहाल

आइतबार, १९ कार्तिक २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताएका छन्।

देशको समृद्धिका लागि सामूहिक प्रयास जरुरी : महरा

देशको समृद्धिका लागि सामूहिक प्रयास जरुरी : महरा

बुधबार, १५ कार्तिक २०७४

देशमा संविधान कार्यान्वयनको पूर्णतातर्फ लागिरहेकाबेला देशमा आर्थिक सशक्तीकरण गर्ने समय आएको उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।

देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो : अर्थ राज्यमन्त्री

देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो : अर्थ राज्यमन्त्री

बिहिबार, ०९ कार्तिक २०७४

अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले देशको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका छन्। ललितपुरको गोदावरीमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टीका क्रियाशील सदस्यहरुको भेलामा उनले कम्यूनिष्ट अधिनायकबादबाट देशलार्इ बचाउन लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपरेको उल्लेख गरे।

समृद्धिका सारथि पोखरा

समृद्धिका सारथि पोखरा

शनिबार, ०७ साउन २०७४

५० वर्षअघि पोखराको समथर जमिनमा कि खेत थियो कि बयरघारी र काँसको खरबारी। त्यति बेला लायकको घर हेर्न काहुँडाँडा उक्लनुपर्थ्यो।

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक : नेता महत

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक : नेता महत

बिहिबार, १७ चैत २०७३

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् ।

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यकः नाेबेल बिजेता सेच्ट्म्यान

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यकः नाेबेल बिजेता सेच्ट्म्यान

सोमबार, ०३ असोज २०७३

रसायनशास्त्रमा नोबल पुरस्कार विजेता इजरायलका नागरिक प्राध्यापक सेच्ट्म्यानले प्राविधिक ज्ञानमा आधारित शिक्षाका माध्यमबाट मुलुकलाई छिटो समृद्धि प्रदान गर्न सकिने बताएका छन्।

'समृद्धिका लागि युद्धस्तरमा काम गर्नू'

'समृद्धिका लागि युद्धस्तरमा काम गर्नू'

बुधबार, २२ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकास र समृद्धिको लागि युद्धस्तरमा काम गर्नुपर्ने बताएका छन्। नेपाल आर्थिक संघको रजत जयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले गत वर्षको भूकम्प र भारतको नाकाबन्दीको कारण देशको आर्थिक स्थिति कमजोर भएको भन्दै यसको सुधारको लागि युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

समृद्धिका लागि वैदेशिक लगानी

समृद्धिका लागि वैदेशिक लगानी

बिहिबार, १६ असार २०७३

हामी लामो समय राजनीतिक संक्रमणमा अल्भि्कयौँ। संविधान निर्माणपछि राजनीतिक संक्रमणमात्र नभई राजनीतिक उद्देश्य प्राप्तिका लागि हुने सबैखाले आन्दोलनको अन्त्य हुन्छ र मुलुक आर्थिक समृद्धिको बाटोमा तीव्र गतिका साथ अघि बढ्छ भन्ने सपना देखाइएकाले हामी उत्साहित पनि थियौँ। तर, अवस्था हामीले अपेक्षा गरेजस्तो वा सोचेजस्तो भएन।

Ncell Footer Ad